एदा घोर्गी ताम बजारमा रमित लामाको स्वरमा जादु

 

काठमाडौ / तामाङ चलचित्र देखि गीत संगीतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नायक अमिर दोङ द्वारा निर्देशित ऐदा घोर्गी ताम बोलको गीतमा उत्कृष्ट निर्देशन गरेका छन।

२ दशकदेखि तामाङ गीत संगीत चलचित्रमा आफ्नो छुट्टै प्रभाव छाड्दै आएका अमिर दोङ ऐदा घोर्गी ताममा झन आफुलाइ अब्बल निर्देशकको रुपपा परिचित गर्न सफल भएका हो।

पछिल्लो समय आफुलाइ ब्यस्त बनाउदै आएका मोडल याङकि दोङले पनि उत्कृष्ट अभिनय देखाएका छन भने पोखराको रमणीय दृश्य हरु कैद गरिएको भिडियोको कोरोयोग्राफी युद्ध लामाले गरेका हुन,पछिल्लो समय एकसे एक भिडियोलाइ राम्रो क्यामिस्टृक दिन सफल नृत्य निर्देशक हुन युद्ध लामा ।

राजनीति पृष्ठभुमि देखिएका युवा नेता सागर मोक्तान द्वारा अभिनित ऐदा घोर्गी तामको संगीतकार हुन बिशाल काल्दन यो गीतमा स्वर चर्चित गायीका जितु लोप्चन र डाडापारिको सान भनेर चिनिने गायक रमित लामाको सुन्न सक्नु हुने छ ।

भिडियो..👇️

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार