वडा अध्यक्ष मृत फेला ।

काठमाडौ / कञ्चनपुरको बेल्डाँडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष कृष्णबहादुर रोकाया मृतावस्थामा फेला ।

सन्ताउन्न वर्षीय वडाध्यक्ष रोकायालाई घरबाट करीब एक किलोमिटर टाढा आत्महत्या गरेका अवस्थामा आज बिहान भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले बिहान ७ बजेतिर घरबाट निस्किएका उनलाइ साढे १० बजे मृत भेटिएको जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार