• खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ

      झापा / झापा जिल्ला मको दमक ३ स्थित भुटानी शरणार्थी शिविरबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा ईलाम चुलाचुली-३ का ३८ बर्षीय यम बहादुर थाम्सुहाङ रहेका छन । थाम्सुहाङले शिविर भित्र प्रवेश गरी ब्राउनसुगर बेचबिखन गर्ने गरेको विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले ...

  • मर्चवारी गा.पा. उपाध्यक्षद्वारा १ सय ८३ जनालाइ कम्बल वितरण ।

      रुपन्देही / रुपन्देहीको मर्चवारी गाउँपालिकाका उपाध्यक्ष सुनिता कलवारले १ सय ८३ जना महिलाहरुलाई कम्बल वितरण गरी सम्मान गरेकी छन् । आफ्नो ब्यक्तिगत लगानीमा उनले वैष्णोमाता स्वालम्बन बचत तथा ऋण सहकारी संस्थामा आवद्ध महिलाहरुलाई सम्मान गरेकी हुन् । मर्चवारी गाउँपालिका वडा नं. १ मा अवस्थित उक्त स्वावलम्बनमा...

  • हामी नेपाली ग्लोबल अमेरिकाको साउथ क्यारोलाईना राज्यको लागि डा. रामचन्द्र बराल कन्सुलरमा नियुक्त।

      काठमाडौ / जात जाती धर्म ,बर्ग र राजनितीबाट मुक्त अन्तर्राष्ट्रिय संस्था हामी नेपाली ग्लोबलले विश्वभर छरिएर रहेका नेपालीहरुलाई जोड्ने महा-अभियानमा रहेको गैर मुनाफा संगठन ‘हामी नेपाली ग्लोबल’ को केन्द्रीय कार्यसमितिले अमेरिकाको साउथ क्यारोलाईना राज्यको लागि डा. रामचन्द्र बराललाइ कन्सुलरमा नियुक्त गरेको छ । ...

  • नेपालमा पछिल्लो २४ घण्टामा १०५ जनामा कोरोना संक्रमण पुष्टि ।

      काठमाडौ / पछिल्लो २४ घण्टामा नेपालमा १ सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।संक्रमित मध्ये महिला ४१ जना र पुरुष ६४ जना रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार ३ हजार ३ सय ८ जनाको पीसीआर परीक्षण गर्दा १ सय ५ जनालाई कोरोना संक्रमण देखिएकाे हाे । हाल सम्म देशका विभिन्न प्रयोगशालामा ...

  • ६१ लाखमा चलखेल मिलेमत्तो भएपछी नगरलाई राजश्व घाटा

    जीतपुर, कपिलवस्तु / नदिजन्य पदार्थ ठेक्का प्रकृयामा जन प्रतिनिधि र कर्मचारी सहितको मिलेमत्तो भएको जनगुनासो बढी रहेको बेला बाणगंगा नगरपालिकाले लगाएको मधुवन क्षेत्रको ठेक्का ले पुन आशंका उब्जाएको छ । नगरले यसवर्ष सो क्षेत्रको नदिजन्य पदार्थ ठेक्का न्युनतम रकम २ करोड २४ लाखमा आह्वान गरेको थियो । जसमा दिपिका...

  • बहिर्गमित जनमुक्ति सेनाका लागि दुई लाख रुपैयाँको राहत प्याकेज घोषणा गर्दा  सर्वोच्च अदालतमा रिट दिने ओलि समुह कै हो र मुद्दा अझै फैसला भएको छैन । वर्षामान पुन

      काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी समिति सदस्य वर्षमान पुन 'अनन्त'ले पूर्वमाओवादीका बहिर्गमित जनमुक्ति सेना, अयोग्य लडाकु र शहीद परिवारलाई संगठित गर्न ओली समूहले गोहीको आँसु चुहाएको टिप्पणी गरेका छन्। पीडितहरुले लामो समयसम्म आन्दोलन गर्दा, पार्टीमा पटकपटक छलफल हुँदा र आफूले मन्त्रिपरिषदमा...

  • करेन्ट लागेर २२ बर्षिय पुरुषको मृत्यु ।

      काठमाडौ / सप्तरी जिल्लामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका वडा नं ४ स्थित मोबाइल पसल सञ्चालन गरी बस्ने २२ वर्षीय मोहित साह रहेका छन् । शनिबार राति आफ्नै पसलमा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज लैजाने क्रममा बाटोम...

  • संसद विघटनको विरोधमा माइतीघरमा जारी धर्नामा प्रचण्ड

    काठमाडौं / संसद विघटनको विरोधमा आज माइतीघरमा जारी धर्नामा नेकपा अध्यक्ष प्रचण्ड र माधव नेपाल सहभागी भएका छन् । धर्नामा नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल लगायतका नेताहरु पनि सहभागी छन् । संसद विघटन असंवैधानिक भएको भन्दै प्रचण्ड–माधव समूहले यही माघ १४ गतेदेखि माइतीघरमा धर्ना दिँदै आएको छ । धर्न...

  • ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किदा २ जनाको मृत्यु

    काठमाडौ / कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० स्थित पहलमानपुरमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किदा २ जनाको मृत्यु भएको छ । शनिबार राति ११ बजे पहलमानपुर स्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व गईरहेको म १ त ५४२ नम्बरको  ट्रेक्टर र सोही दिशातर्फ गईरहेको बा ९१ प ४०४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किद...

  • भुलबस ती शब्द प्रयाेग हुन गएकाेमा क्षमा चाहन्छु । खानेपानी मन्त्री मणि थापा

      काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी समिति सदस्य तथा खानेपानि मन्त्री मणि थापाको जिब्रो चिप्लिए पछि माफी मागेका छन । शनिबार नेपाल कम्युनिष्ट पार्टी सुर्खेतले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नुपर्नेमा भुलवस श्री ५ को सरकार भएको र त्यसलाई थापाले तत्कालै सच्...

  • सनिवार राति सम्पन्न खेलमा बायर्न म्युनिखको जित ।

    काठमाडौं / जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार राति भएको सम्पन्न खेलमा साविक विजेता बायर्न म्युनिखले जित निकालेको छ।बायर्नको मैदानमा सम्पन्न खेलमा होफेनहाइमविरुद्ध ४–१ गोलको अन्तरले जित निकालेको हो। बार्यनको जितका लागि थोमस मुलर, रोबर्ट लेवान्डोस्की, सर्ज गन्याब्री र जेरोमी बोयटेङले समान १–१ गोल गरेका थिए । यता ह...

  • आज दिनभरको माैसम तराई क्षेत्रमा चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु पर्ने ।

      काठमाडौ / हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको छ। हाल मौसमको अवस्था हाल देशको पहाडी भु-भागका थोरै स्थानहरुमा र तराईका अधिकांश भु-भागहरुमा हुस्सु/कुहिरो लागेको छ भने बांकी भु-भागमा मौसम सामान्यतया सफा रहेको छ । माघ १८ गते (आईतबार) दिउँसो: प्रदेश न. १ को पहाडी भू-भागमा आंशिक...

  • नक्कली नोटसहित दुई जना पक्राउ ।

      काठमाडौ / कञ्चनपुरमा सशस्त्र प्रहरीले बेलौरी नगरपालिका वडा नं ८ पचुँइबाट नक्कली नेपाली नोटसहित दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ। लालझाडी गाउँपालिका वडा नं १ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँका २२ वर्षीय इन्द्रसिंह रानालाई नक्कली नोट बनाउने सामग्री र नक्कली नोटसहित सशस्त्र प्रहरी बल बोर्डर आउट पो...

  • प्रधानमन्त्री केपी ओलीले विप्लब समूहमाथि लागेको प्रतिबन्ध फुकुवा गर्दै ।

      काठमाडौ / केपी ओलि सरकारले नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएको दुई वर्ष पुग्दैछ ।प्रतिबन्ध यताको अवधिमा सरकार र चन्द समूह दुवै एक–अर्काविरुद्ध आक्रामक देखिँदै आएका छन् । तर उसलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन न सरकारले देखिने गरी पहल गरेको छ न चन्द सम...

  • वि.सं.२०७७ साल माघ १८ गते आइतबारको राशिफल ।

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ ; अवसरका साथै चुनौतीसमेत देखा पर्ने समय छ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला। चिताएको काममा मेसो नमिल्दा योजना पूरा नहुन सक्छ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य-चिन्ताले सताउन सक्छ। अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। न...

  • संचारकर्मी गुप्तालाई ज्यान मार्ने धम्की

      कृष्णनगर कपिलवस्तु / कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं ६ भिल्मी घर भएका संचारकर्मी कमलेश चन्द्र गुप्तालाई समाचार लिखेको कारण केहि ब्यक्तिले गाली गलौज गरि हात पात गरेका छन l कृष्णनगर नगरपलिका वाड नं ६ भिल्मीमा जनता आवास कार्यक्रम अन्तर्गत बन्दै गएकाे घरमा कमसल इटा प्रयाेग भइरहेकाे समाचार लेखेपछि वहांल...

  • कोरोना भाइरसविरुद्धको खोप सनिवार १४ हजार ८९४ जनाले लगाए

      काठमाडौ / नेपालमा शनिबार देशभरका १४३ खोप केन्द्रबाट १४ हजार ८९४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा १ हजार ५४७, प्रदेश २ मा २ हजार ११०, बागमती प्रदेशमा ५ हजार ४०२, गण्डकीमा १ हजार ८८७, लुम्बिनीमा २ हजार ६३, कर्णालीमा ९ ...

  • महानगरलाई थाहै नदिई शिलान्यास गरिनु दुःखद: मेयर रेनु दाहाल

      चितवन / भरतपुर महानगरपालिका प्रमुख मेयर रेनु दाहालले सिटी हल र ६ लेन पूलचोक गोन्द्राङ सडक महानगरलाई थाहै नदिई शिलान्यास गरिनु दुःखद भएको बताएकी छिन् । शनिबार चितवनमा आएका प्रधानमन्त्री केपी शर्मा ओलीले सिटी हलको शिलान्यास गरेका थिए। उनले मेयर रेनु दाहाल पिकनिक खान गएर कार्यक्रममा सहभागी नभएको भन्दै गुन...

  • आगलागी हुँदा एक बालक र एक बालिकाको मृत्यु ।

      काठमाडौ / सोलुखुम्बु जिल्लाको नेचा सल्यान गाउँपालिका वडा नं २ मा आगलागी हुँदा एक बालक र एक बालिकाको ज्यान गएको छ । स्थानीयवासी टेकबहादुर निरौलाको मतानमा शनिबार दिउँसो करिब २ बजे आगलागी हुँदा उनीहरुको मृत्यु भएको सोलुखुम्बु प्रहरीले पुष्टि गरेको छ । आगलागीमा परी ज्यान गुमाउनेमा टेकबहादुरका सात वर्षीय ना...

  • प्रचण्डलाई बादलको चुनाैती चुनाव लडेर जनताको विश्वास जित्नुस् र प्रधानमन्त्री हुनुस् ।

      काठमाडौ / चितवनमा शनिबार आयोजित जनसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलले राजनीतिक रूपमा विभाजित भएर अलग भएका समूहलाई पार्टीमा फर्कन आग्रह गरेका छन् । उनले प्रचण्ड–माधव समूहलाई आत्मालोचना गरी पार्टीमा फर्कन आह्वान गरेका हुन । ‘आम जनता एक...

  • काठमाडौमा देखियो बर्ड फ्लू

      काठमाडौ / काठमाडौँको एक कुखुरामा फार्ममा पालिएका टर्की र हाँसमा बर्ड फ्लु पुष्टि भएको छ ।काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ७ साङ्ले खोला फुटुङका स्थानीय कृषकहरुले पालेका टर्की र हाँसमा बर्ड फ्लू देखिएको हो । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा उक्त फार्मका टर्की र हाँसमा बर...

  • ४ दिनमा कर्णालीमा ४ हजार ४ सय १९ जनाले लगाए कोरोना बिरुद्धको खोप ।

    काठमाडौ / कर्णालीमा झण्डै साढे ४ हजारले कोरोनाविरुद्धको खोप लगाएका छन् । माघ १४ गतेबाट खोप लगाउन सुरु गरिएको प्रदेशका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, संक्रमितको शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, स्वयंसेविका गरी ४ हजार ४ सय १९ जना फ्रन्टलाइनरले खोप लगाएका हुन् । खोप लगायकामध्ये हाल सम्म २६ जनामा सामान्य समस्या देखिए...

  • चितवनमाथि प्रचण्ड र उहाँका परिवारले गद्धारी गरे पनि सरकारले बिकाशको काम सम्पन्न गराएरै छाडने । केपी ओली

    चितवन / चितवन जिल्ला पार्टी कमिटीले आज आयोजित जनसभामा संबोधन गर्दै नेकपा अध्यक्ष एंव प्रधानमन्त्री ओलीले चितवनको आफ्नै निर्वाचन क्षेत्र अयोध्यापुरी रामको जन्मभूमि हो भन्न किन नसकेको भन्दै पुष्पकमल दाहाल, प्रचण्डलाई प्रश्न गर्नुभएको छ ।प्रचण्डले आफ्नो मालिक रिसाउला भनेर राम जन्मभूमिबारे केही नबोलेको बताउनु भयो । ...

  • मायादेवि गा.पा. स्तरिय मदरसा संघ को बैठक सम्पन्न

    कपिलवस्तु / मायादेवि गाँउपालिकामा रहेको "मायादेवि गाँउपालिका स्तरिय संघ क.व" को बैठक सम्पन्न भएको छ । मायादेवी गा.पा. वडा नं २ मा रहेको मदरसा उम्मे अम्मारको सभा हलमा आज बैठक सम्पन्न भएको हो । यस गाँउपालिका अन्तर्गत रहेको सबै मदरसाका पदाधिकारीहरुबीच बृहत् छलफल गरिएको हो । बैठकमा तपसील अनुसारको निर्णय गरिएको छ । ...

  • चितवनको भरतपुरमा विशाल जनसभालाई प्रधानमन्त्रीले सम्बोधन गर्दै ।

    भरतपुर / प्रधानमन्त्री एवंम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आज भरतपुरमा विशाल जनसभालाई सम्बोधन गर्ने भएको छ । ओलि समूह नेकपा चितवनले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न लाग्नु भएको हो । प्रधानमन्त्री ओलीले मध्यान्ह १२ः३० बजे भरतपुरको केन्द्रीय बस पार्क जनसभालाई सम्बोधन गर्ने कार्यक्...

  • वि.सं.२०७७ साल माघ १७ गते सनिवारको राशिफल ।

      मेष : मेष राशि भएकाहरूका आज समय खराव रहनेछ । नचाहँदा नचाहँदा नराम्रो परिस्थितिको सामना गर्नुपर्नेछ भने अप्रिय घट्नाको सामना गर्नुपर्नेछ । व्यापारमा समय दिएपनि आम्दानि न्युन हुने हुँदा आवस्यक्ता टार्न मुस्किल पर्नेछ । पढाईमा मन नजाने तथा अरुकै पोल्टोमा नतिजा पर्नेछ । प्रेममा धोका हुने तथा घर परिवारमा आफन्त...

  • विष्णु हमालको नेतृत्वमा नगर डोरीतान संघ गठन ।

    कपिलवस्तु / कपिलवस्तुको शिवराज नगरपालिका अन्तर्गत डोरीतान संघ गठन भएको छ । कपिलवस्तु डोरीतान संघको आयोजनामा समिति गठन तथा एक दिने सेमिनार कार्यक्रम सम्पन्न भएको छ । सन् २००१ देखि नेपालमा भित्रिएको खेलको ४० वटा जिल्लामा समिति गठन भएको र बाँकी जिल्लामा निर्माण हुने क्रम जारी रहेको कपिलवस्तु संघका अध्यक्ष निमराज बे...

  • कोभिड १९ विरुद्धको खोप अभियानको आज तेस्रो दिन ४६ हजार भन्दा बढीले खोप लगाए

      काठमाडौँ / नेपालमा कोभिड १९ विरुद्धको खोप अभियानको आज तेस्रो दिन ४६ हजार भन्दा बढीले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १६९ खोप बुथबाट ७७ जिल्लामा कुल जम्मा ४६ हजार १९७ जना व्यक्तिहरुले खोप लगाएको जानकारी गराएको छ । मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतमले खोप पश्चात् अवाञ्छित घटना...

  • चोरीमा संग्लग्न रहेका १ जना पक्राउ

      काठमाडौ / झापा जिल्लाको अर्जुनधारा नगरपालिका-५ लक्ष्मीपुरमा गजेन्द्र कट्वालले संचालन गरेको किराना पसलामा चोरी गरेको आरोपमा १ जना पक्राउ परेका छन् । बिहिवार राती साँढे ७ बजे आफ्नो पसलमा चोरी भएको भनी जानकारी गराए लगत्तै ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले सिसिटिभी फुटेज आधारमा अर्जुनधा...

  • मैले छोराछोरीलाई आफैसँग जंगलमा बन्दुक बोक्न लिएर हिँडे त्यो मेरो दोष हो ? प्रचण्ड ।

    काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले देशलाई शान्ति र समृद्धिको बाटोमा लैजान खोजे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले अपमानित र हुर्मत लिने काम गरेको बताएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार विराटनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्...

  • लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ३ जना पक्राउ

    बिराटनगर / झापा र सुनसरी जिल्लाको दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ३ जना पक्राउ परेका छन् । लागुऔषध ब्राउनसुगरको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले भारतिय नागरीक किसनगंग धनतोलाका २२ बर्षीय अहमद हुसेन र २६ बर्षीय महमद...

  • कृष्णनगरमा नागरिक आरोग्य सेवा केन्द्र नगर प्रमुख शाह द्वारा उद्घाटन

    कृष्णनगर /  कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह द्वारा उद्घाटन गरिएको छ । कृष्णनगर नगरपालिकाको आयोजना र मुख्यमंत्री ग्रमीण विकास तथा रोजगार कार्यक्रमको सहयोग तथा नगर प्रमुख रजत प्रताप शाह को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको ...

  • नेपालमा पछिल्लो २४ घण्टामा १५७ जनामा कोरोना संक्रमण पुष्टि ।

      काठमाडौ / पछिल्लो २४ घण्टामा नेपालमा १ सय ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।संक्रमित मध्ये महिला ५९ जना र पुरुष ९८ जना रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार ३ हजार २ सय २१ जनाको पीसीआर परीक्षण गर्दा १ सय ५७ जनालाई कोरोना संक्रमण देखिएकाे हाे । हाल सम्म देशका विभिन्न प्रयोगशाला...

  • जनताको सपनामाथि कुठाराघात र लोकतन्त्रको हत्या गरेर श्री ३ बन्ने ओलीको चाहना ।

      काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्दोलन गलत विचार र मान्यताका विरुद्ध, न्याय र सत्यको पक्षमा लोकतन्त्रको रक्षाका निम्ति भएको बताउनुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध बिहीबार बुटवलमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो । ...

  • वि.सं.२०७७ साल मघ १६ गते शुक्रबारको राशिफल ।

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । स्वास्थ्य सबल रहनेछ भने काममा पनि फाइदाको योग छ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । आम्दानी बढढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – व्यापार व्यवसायमा सामान्य फाइदा भए...

  • नेपालमा नाै हजारभन्दा बढीले लगाए कोरोना विरुद्धको खोप

      काठमाण्डौ / नेपालमा कोभिड १९ बिरुद्धको खोप अभियानको पहिलो दिन देशभर ९ हजार ८४ जनाले खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६४ जिल्लाका ९३ खोप केन्द्रहरू मार्फत् ९ हजार भन्दा बढी स्वास्थ्यकर्मी र फ्रन्टलाइनमा काम गर्ने कर्मचारीले कोरोना विरुद्धको खोप लगाएको जानकारी दिएको छ । प्रदेश नम्बर ...

  • तेल बोक्ने ट्याङ्कर दुर्घटनामा चालकको मृत्यु ।

      काठमाडौ / रोल्पा जिल्लामा तेल बोक्ने ट्याङ्कर दुर्घटना भएको छ । रोल्पा नगरपालिका वडा नं. १ भदौरे मन्दिरको घुम्तिमा ट्याङ्कर दुर्घटना हुदा ४५ बर्षीय चालक हरबजन सिंहको मृत्यू भएको हो । दुर्घटनामा गम्भिर घाइते भएका सिंहलाई उपचारका लागि रोल्पा अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको अस्पताल स्रोतले बताए ।उ...

  • स्वयं अदालतमै उपस्थित हुन साथै लिखित जवाफ पेश गर्न प्रधानमन्त्री ओलीलाई सर्बोच्चको आदेश ।

    काठमाडौ / प्रधानमन्त्री केपी शर्मा ओलिलाइ सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा लिखित जवाफसहित स्वंय उपस्थित हुन आदेश दिएको छ । बिहीबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अवहेलना मुद्दामा सात दिनभित्र लिखित जवाफ पेश गर्न प्रधानमन्त्री ओलीलाई आदेश दिएको हो । यसअघि प्रधानमन्त्री ओलीविरुद्व दायर अवहेलना...

  • हत्यामा संलग्न फरार अभियुक्त पक्राउ

    काठमाडौं / राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचक नेपालगंञ्ज उपमहानगरपालिका वडा नं १८ बस्ने २७ वर्षीय प्रविण थापा मगरको हत्यामा संलग्न रही फरार रहेका अभियुक्त बाँके नेपालगंञ्ज उपमहानगरपालिका वडा नं ६ फुल्टेक्रा बस्ने १८ वर्षीय बिवेक परियारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार...

  • नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना संक्रमण पुष्टि ।

      काठमाडौ / पछिल्लो २४ घण्टामा नेपालमा २ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।संक्रमित मध्ये महिला ८८ जना र पुरुष १२५ जना रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार ३ हजार ७ सय ९१ जनाको पीसीआर परीक्षण गर्दा २ सय १३ जनालाई कोरोना संक्रमण देखिएकाे हाे । हाल सम्म देशका विभिन्न प्रयोगशाल...

  • नापी अधिकृत घनश्याम दुवे र सर्भेक्षक रामराज यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर ।

      काठमाडौं / भैरहवा नापी कार्यालयका तत्कालीन नापी अधिकृत घनश्याम दुवे र सर्भेक्षक रामराज यादवविरुद्ध १० लाख रुपैयाँ भ्रष्टाचारगरेको अभियोगमा बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। रुपन्देही, खड्वा बनगाई वडा नं ७, स्थित साविक कित्ता नम्बर ३८७ को सार्वजनिक जग्गा छुट दर्ताका क्रममा व्यक्ति व...

  • स्वास्थ्यकर्मी चापागाई को नेतृत्वमा घर घरमा बच्चा खोज्दै

    शहबाज खान / कपिलवस्तुु / नेपालमा बर्सेनि बालघातक सरुवा रोग बाट कैयौं बालबालिका पीडित हुनेगरेका छन् भने कपिलवस्तु जिल्ला पनि अछुतो रहने कुरै भएना । बालघातक सरुवारोग कुनै सरुवा विषाणु , जीवाणुको संक्रमण बाट बालबालिका को स्वास्थ्यमा नकारात्मक असर भएको अवस्था हो । यस्ता सरुवा रोग हावा, पानी, माटो, दिसा, रगत आदि माध्यम ...

  • ब्रान्डेड लमको क्रेसी ब्रला काररी बोलको तामाङ र्याप गित माघ १६ गते सार्वजनिक हुँदै ।

    काठमाडौ / नवा र्याप गायक ब्रान्डेड लामाको क्रेसि बरला काररी बोलको तामाङ र्याप गित माघ १६ गते तामाङ ह्वाइ युट्युब च्यानल मार्फत सार्वजनिक हुने भएको छ । पी आर ओ डि मिकस मास्टर ट्र्याप साइड ग्यालेक्सी प्रोडोक्सनको ग्रुपले रेकर्डिङ गरिएको गितमा ब्रान्डेड लामाको शब्द र स्वर रहेको छ । यश गितले टिकटकमा भैरहेको बिकृति वि...

  • अन्नपूर्ण सुगर एण्ड जनरल इन्डष्ट्रिज चिनी उद्योगका राकेश अग्रवाल पक्राउ ।

      काठमाडौ / कोसानको करोडौं रकम भुक्तन नगरि फरार चिनी उद्योगी राकेश अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । अग्रवाललाई त्रिपुरेश्वरबाट प्रहरीले पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए । पश्चिम नवलपरासीमा इन्दिरा सुगर मिल र सर्लाहीमा अन्नपूर्ण सुगर एण्ड जनरल इन्डष्ट्रिज चिनी उद्...

  • एक अर्ब बिगो माग गर्दै १७ जनाविरूद्ध मुद्दा दायर

    काठमाडौं / राजश्व अनुसन्धान विभागले एक अर्ब बिगो कायम गर्दै सर्लाही गोडेता नगरपालिका वडा नं ८ का सरोजकुमार मिश्र सहितका १७ जनाविरूद्ध अदालतमा मुद्दा दायर गरेको छ। नक्कली भ्याट बिल प्रयोग गरी विभिन्न १० वटा व्यापारिक फर्म सञ्चालन गरेर राजश्व छलेको अभियोगमा एक अर्ब चार करोड २४ लाख ९९ हजार ७२८ रुपैयाँ बिगो माग्दै व...

  • वि.सं.२०७७ साल मघ १५ गते बिहीबारको राशिफल ।

      मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । नयाँ कार्य थालनिका निम्ति आटँ र साहशको कमि आउनेछ । मध्यान पश्चात ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन...

  • कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं. ६ महादेवमा बिवाह हालको शिलान्यास

      सुरेश कुमार पांडेय: कपिलवस्तु / कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिका वडा नं. ६ महादेवमा बिवाह हालको शिलान्यास भएको छ । उक्त हलको शिलान्यास प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष निसार अहमद खाँनले गर्नुभएको हो । बिजय बहादुर यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको विशिष्ट अतिथि सन्तोष श्रीवास्तव, गाउँपा...

  • सुठौली भन्सारमा बढी राजश्व तिर्ने करदाता हबिबुल्लाह मुसलमान सम्मानित

    सुरेश कुमार पांन्डेय: कपिलवस्तु / ६९ औं अन्तर्राष्ट्रिय भन्सार दिवसमा कपिलवस्तुको दोश्रो ठुलो नाका सुठौली भन्सार कार्यालयले सबै भन्दा बढी भन्सार राजश्व तिर्ने करदातालाई सम्मान गरेको छ । चालु आर्थिक वर्ष २०७७÷०७८ मा सुठौली भन्सारले बार्षिक लक्ष्य भन्दा बढी रकम अर्ध बार्षिक अवधि मै लक्ष्यको करिब १ सय ५० प्रतिशत रकम स...

  • कोरोना भाइरस संक्रमण सुरु भएको एक वर्षमा कोरोना विरुद्ध बुधबार देखि खोप अभियान सुरु

    काठमाडौ / नेपाल सरकारले देशमा कोरोना भाइरस संक्रमण सुरु भएको झन्डै एक वर्षमा त्यसविरुद्ध बुधबार देखि खोप अभियान सुरु गरेको छ। ढुक्क भएर खोप लगाउन सरकारी निकायका अधिकारीले आग्रह गरेका छन्। यो अभियान बुधबार बिहान १० बजे सातै प्रदेशबाट सुरु गरेको छ। ‘खोप लगाएपछि कसैलाई कुनै असर देखिँदैन। कसै–कसैलाई सामान्य असर देखा पर्...

  • नेपाल प्रहरी अस्पतालमा कोभिड-१९ खोप केन्द्र शुभारम्भ

    काठमाडौं / नेपाल प्रहरी अस्पताल महाराजगंजमा कोभिड-१९ खोप केन्द्र शुभारम्भ भएको छ । अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले बुधबार खोप लगाएर उक्त केन्द्रको शुभारम्भ गर्नुभएको हो । नेपाल सरकारबाट प्राप्त उक्त खोप प्रथम चरणमा अस्पतालका स्वास्थ्यकर्मी, सफाई कर्मचारी, सवारी चालक लगायतका ...