गायक छेवाङ दोङको एला नेबा बानीसे बोलको तामाङ गितको भिडियो टेलर भोली सार्वजनिक हुँदै

भक्तपुर / गायक छेवाङ दोङको एला नेबा बानीसे बोलको तामाङ गितको भिडियो टेलर भोली मंगलबार जिग्मि मिडियाबाट सार्वजनिक गर्ने भएको छ ।

यश गितमा विशाल दोङको शब्द बुद्ध स्याङबाको संगीत र एरेन्ज रहेको छ गितको अडियो भने पहिले नै सार्वजनिक भएको छ । गीतमा स्वर युवा गायक छेवाङ दोङको रहेको छ भने बुद्ध स्टुडियोमा रेकर्डिङ गरेको हाे ।

यस एला नेबा बानीसे बोलको अडियो गितले चर्चा पाएपछि छेवाङ दोङले भिडियो निर्माण गरेको बताए ।यश अघि गीतकाे अडियो तामाङ ह्वाइ अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेको थियो भने भोलि मंगलबार २ बजे सार्वजनिक हुने भिडियो टेलर तामाङ समुदायमा चर्च कमाएका जिग्मि मिडियाबाट सार्वजनिक हुने छेवाङ दोङले जानकारी दिए ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार