आशिस मोक्तानको खाजि खाजि ल्होछार बोलको तामाङ सेलो गित सार्वजनिक

भक्तपुर / सेलो गायक आशिष मोक्तानको खाजि खाजि ल्होछार बोलको तामाङ सेलो गित माघ ५ गते सार्वजनिक भएको छ ।

यस गितमा बिनोद तामाङ बलको संगित, अशली तामाङको शब्द” युवा गायक तथा चरचित संगितकार कार्साङ लामाको एरेञ्ज मिक्सिङ रहेको छ ।

यश गितमा तामाङ समुदायले मन पराएका चर्चित गायिका अशली तामाङ गायक आशिष मोक्तान गायिका  रितिका स्याङतान गायक बिशु मोक्तानको स्वर रहेको छ । यश गितले ल्होछर हाम्रो तामाङ समुदायको हो हामीले नै मान्नु पर्छ ल्होछरलाइ प्रवर्द्धन गर्नु पर्छ अरुको चाड मान्नु हुदैन भन्ने शन्देसमुलक शब्दहरुले सजिएको छ ।

पारिजात नेपाल रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको यो गित म्हरमेन मिडिया युट्युब च्यानल मार्फत माघ ५ गते सार्वजनिक गरेको गायक आशिष मोक्तानले जानकारी दिए ।

गितको लिंक;

 

Coming soon

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार