ब्रान्डेड लमको क्रेसी ब्रला काररी बोलको तामाङ र्याप गित माघ १६ गते सार्वजनिक हुँदै ।

काठमाडौ / नवा र्याप गायक ब्रान्डेड लामाको क्रेसि बरला काररी बोलको तामाङ र्याप गित माघ १६ गते तामाङ ह्वाइ युट्युब च्यानल मार्फत सार्वजनिक हुने भएको छ ।

पी आर ओ डि मिकस मास्टर ट्र्याप साइड ग्यालेक्सी प्रोडोक्सनको ग्रुपले रेकर्डिङ गरिएको गितमा ब्रान्डेड लामाको शब्द र स्वर रहेको छ ।

यश गितले टिकटकमा भैरहेको बिकृति विसंगतिलाई बन्द गर्नु पर्छ भन्ने शन्देसमुलक शब्दहरु र सामाजिक बिकृति र आहिलेको समाजमा घटेको घट्नहरुलाइ समेटिएको छ । यो गित ब्रान्डेड लामाको पहिलो र्याप गित रहेको नव गायक लामाले बताए ।

गित तामाङ ह्वाइको अफिसियल युट्युबबाट माघ १६ गते दिउँसो ४ बजे सार्वजनिक हुने बताए ।

link;

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार