• महाशिवरात्रीको उपलक्ष्यमा मौलापुर नपामा भव्यका साथ मेला आयोजना हुँदै ।

      ललन कुमार चौरसिया: रौतहट / रौतहट जिल्लाको मौलापुर नगरपालिकामा माहा शिवरात्रीको उपलक्ष्यमा भव्यका साथ मेला तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मौलापुर नगरपालिकाले फागुन २७ गते पर्ने महाशिवरात्री पर्वको अवसरमा मेला आयोजना गर्न लागेको हो । पुरातात्त्विक महादेव...

  • अनाधिकृत रुपमा फिल्म पाईरेसी गर्ने ब्यक्ति पक्राउ ।

      काठमाडौ / थ्री सिक्टि वान डिग्री मिडिया प्रा.लि.ले Cinemaghar App को माध्यामबाट नेपाली कथानक चलचित्रहरु बिक्रि विरतण गर्ने एकजना पक्राउ परेका छन । अनाधिकृत रुपमा अपरिचित व्यक्तिले ईन्टरनेटको माध्यामबाट थ्री सिक्टि वान डिग्री मिडिया प्रा.लि.ले वितरण गरेका कथानक चलचित्रहरु सामाजिक संजाल YouTube telegrame...

  • जानुका धमलाको संस्मरण: अध्यारोले बेस्सरी चिमोटेको रात ।

    त्यो उज्यालो मान्छेसंग अब कहिल्यै भेट हुने छैन भनेर अध्यारो सत्यले बेसरी चिमोटेको त्यो पल । मैले कहिल्यै सोचेको थिइन निस्साको अध्यारो रातहरु चिर्दै गर्दा उषामा चिरबिराउने कोकिल तिम्रो आवाज र भौतिक शरिरले यति चाडै छोडेर जान्छ र तिमीले शहिदको कोटामा आफनो नाम लेखाउछौ भनेर । तिम्रो क्रान्तिको आवाज नुवाकोट देखी सल...

  • सम्झनामा शहिद रक्तिमा !

    रक्तिमा दिदिलाई म जीवन भरी कहिले बिर्सिन सक्दैन एउटा महान बिचार लिएर मृत्य मुक्तिको कसम खाएर वर्गीय लडाइँमा होमिनु भएका आदरणीय दिदि एकदम मिलनसार कोमल र सफा मन नेतृत्वदायी क्षमताको खानी तथा वर्ग वैरी प्रती आक्रोश ज्वाला पैदा गर्ने र गराउने एक साहसिक निडर महिला नेतृत्व हुन उहाँ । मैले उहाँसंग लामो समय सहकार्य...

  • १७० मिटर लम्बाइ र ११ मिटर चाैडइ भएको कमल खोलाको पक्की पुल प्रधानमन्त्रीबाट उद्घाटन सम्पन्न

      काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कमल गाउँपालिका २ स्थित क्याम्पा बजारबाट शिवसताक्षीको धरमपुर जोड्ने १७० मिटर लम्बाइ र ११ मिटर चाैडइ भएको कमल खोलाको पक्की पुलको उद्घाटन गर्नुभएको छ। सडक डिभिजन कार्यालय दमकले निर्माण गरेको पुलको ठेक्का मैनाचुली हिराचन ...

  • नाइजेरियाको कागराबाट अपहरणमा परेका ४२ जना रिहा : जंगेबेस्थित एक विद्यालयका ३ सय १७ जना छात्राको अवस्था अझै अज्ञात ।

      एजेन्सी / नाइजेरियाको कागराबाट १० दिनअघि अपहरणमा परेका ४२ जना रिहा भएका छन् । जसमध्ये २७ जना छात्रा छन् । एकजना हतियारधारी समूहले सरकारी विद्यालयमा अध्ययनरत २७ जना छात्रा, १२ जना अभिभावक र केही कर्मचारीलाई अपहरण गरेको थियो । नाइजर प्रान्तका गभर्नर अबु बकर सानी बेलोले रिहाइको पुष्टि गर्दै उक्त कदमको स्व...

  • प्रधानमन्त्रीले सुटकेसमा पैसा बोकेर हिँड्न थालेको नारायण काजिको आरोप

      काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड-माधब समूहको प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद् पुनःस्थापना भएसँगै केपी ओलीले नैतिकताको आधारमा प्रधानमन्त्री पदबाट राजीनामा नदिइ पदमा टाँसिएर बसेको भन्दै आक्रोश पोखेका छन् । यस्तै ओली पक्षले सत्तामा टाँसिरहने नियतकासाथ सासदलाई आफ्नो पक्षमा पार्न सुटकेसमा...

  • प्रचण्ड_माधबको हरिबिजोग भयो: सुवासचन्द्र नेम्वाङ ।

      काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संसदमा अविश्वासको प्रस्ताव गर्नेहरूको हरिबिजोग भएको बताउनु भएको छ । नेकपा सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मञ्चले शनिबार राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपनेता नेम्वाङले काङ्ग्रेस र जनता समाजवादी पार्टीले प्रचण्ड...

  • औद्योगिक क्षेत्र शिलान्यास गर्न प्रधानमन्त्री केपी शर्मा ओलि आज झापा जाँदै

      काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली आज आइतबार गृहजिल्ला झापा जाँदै हुनुहुन्छ । प्रधानमन्त्री ओली औद्योगिक क्षेत्र शिलान्यास लगायतका कार्यक्रममा सहभागी हुन आज झापा जान लागेका हुन् । झापा जिल्लाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकामा फैलिने औ...

  • भ्रष्टाचार न्यूनीकरणका लागि प्रभावकारी ढंगले कार्य गर्छु । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई ।

      काठमाडौ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रणका लागि पहिलेको भन्दा प्रभावकारी ढंगबाट प्रक्रियालाई अघि बढाउने बताउनुभएको छ । घट्टेकुलो समाजले काठमाडौंमा शनिबार आयोजना गरेको कार्यक्रममा प्रमुख आयुक्त राईले नागरिक समाज र जनअपेक्षाअनुसार आफूले भ्रष्टाचार न...

  • वि.सं.२०७७ साल फाल्गुन १६ गते आईतबारको राशिफल ।

      वि.सं.२०७७ साल फाल्गुन १६ गते । आईतबार । ईश्वी सन् २०२१ फेब्रुवरी २८ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । फाल्गुन कृष्णपक्ष । तिथि–प्रतिपदा,१५ घडी ४७ पला, मध्यान्ह १२ बजेर ५० मिनेट उप्रान्त द्वितीया । नक्षत्र–पूर्वाफाल्गुनी,११ घडी ३१ पला,बिहान ११ बजेर ०८ मिने...

  • पेट्रोलियम पदार्थको आयातको जिम्मा निजी क्षेत्रलाई दिन नसकिने । मन्त्री लेखराज भट्ट ।

      काठमाडौ / उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पेट्रोलियम पदार्थको आयातको जिम्मा निजी क्षेत्रलाई दिन नसकिने बताउनु भएको छ । ग्यास बिक्रेता महासङ्घ नेपालको सातौँ वार्षिक साधारणसभा तथा चौथो राष्ट्रिय महाधिवेशनलाई शनिबार सम्बोधन गर्दै उहाँले पेट्रोलियम पदार्थ राष्ट्रिय सुरक्षासँग जोडिएकाले आया...

  • दलितले दिएको दही खाएको आरोपमा सामाजिक बहिष्कार गरेको भन्दै मुद्दा ।

    काठमाडौ / खोटाङमा एक ज्येष्ठ नागरिकमाथि लामो समयदेखि सामाजिक बहिष्करणमा परेको घटना बाहिरिएको छ । खोटाङ जिल्ला राष्ट्रिय मावव अधिकार शाखा कार्यालयका अनुसार दलित समुदायका व्यक्तिले दिएको दही खाएको आरोपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १ दिक्तेलका टंकप्रसाद आचार्य आफन्त र छिमेकीबाट बहिष्करणमा पर्नुभएक...

  • दर्गेलिङ्ग कृषि सहकारीको चाैथो साधारणसभाबाट अध्यक्षमा तेमाल सिं तामाङ चयन।

      काभ्रेपलान्चोक / काभ्रे जिल्लाको तेमाल गाउँपालिका अन्तर्गत वडा नम्बर ८ भोर्ज्याङ गाउँमा रहेको दर्गेलिङ्ग कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुन तेमाल सिं तामाङ चयन भएको छ । तेमाल सिं तामाङको पहिलो कार्यकालमा सहकारीले सफलता मिले पश्चात् तामाङलाइ दर्गेलिङ्ग कृषि सहकारी संस्था लिमिटेडको चाैथो वार्षिक ...

  • संसद् नियमित चल्छ सभामुख सापकोटा ।

      काठमाडौ / सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गर्नुभएको छ । आज यहाँ पत्रकारहरुसँग छलफलमा सापकोटाले संसद् नियमित चल्ने बताउनुभयो । संसद्को आह्वानका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको भन्दै उहाँले अब पहिले जसरी नै संसद् चल्ने विश्वास व्यक्त ...

  • कैलालीमा एक बिहानै ३५ बर्षिय युवाको शव फेला ।

      काठमाडौ / कैलालीको गोदावरी नगरपालिका वडा नं ५ गेटामा एक व्यक्तिको शव फेला परेको छ । गेटा आँखा अस्पताल अगाडी पसल सञ्चालन गर्दै आएका ३५ वर्षीय शिव चरण रानाको शव फेला परेको प्रहरीले जनाएको छ । मृतक रानाको टाउकोमा चोट देखिएको छ । स्थानीयको अनुसार उनको हत्या भएको दाबी गरेका छन् । गोदावरी नगरपालिका ५ का अध्य...

  • लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

    काठमाडौ / झापाको मेचीनगर नगरपालिका -८ का ३० बर्षीय लिप्सु राजबंशीलाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ । शुक्रबार दिउसो साढे ३ बजे लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा मेचिनगर नगरपालि -८ स्थितबाट WB74R1215 नम्बरको मोटरसाईकलमा सवार लिप्सु राजबंशीलाई चेकजाँच गर्दा उनको साथबाट लागुऔ...

  • गृह मन्त्रालयले गर्यो सहसचिव र उपसचिव सहित ५२ जनाको सरुवा र पदस्पथापन ।

      काठमाडौ / गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन गरेको छ । जसमा ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर भएका छन् भने केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि हेरफेर भएका छन् । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा सहायक  प्रजिअ (सहसचिव र उपसचिव) को सरुवा र पदस्...

  • वि.सं.२०७७ साल फाल्गुन १५ गते शनिबारको राशिफल

      वि.सं.२०७७ साल फाल्गुन १५ गते । शनिबार । ईश्वी सन् २०२१ फेब्रुवरी २७ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ शुक्लपक्ष । तिथि–पूर्णिमा,१९ घडी १९ पला, दिउसो ०२ बजेर १६ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–मघा,१३ घडी १७ पला,बिहान ११ बजेर ५२ मिनेट उप्रान्त पूर्वाफ...

  • हाड नाताका १२ वर्षीया बालिकालाई करणी गरेको आरोपमा १९ वर्षीय युवा पक्राउ ।

      काठमाडौ / लमजुङमा बहिनी पर्ने बालिकालाई करणी गरेको आरोपमा लमजुङ प्रहरीले एकजनालाई पक्रउ गरेको छ । जिल्लाको बेंसीसहर नगरपालिका वडा नं ३ मा बसोबास गर्दै आएका १९ वर्षीय किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । १२ वर्षीया बालिकालाई करणीको आरोपमा ती किशोरलाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको जनाएको ...

  • संसद अधिवेशन बोलाउने मन्त्रिपरिषद बैठकको निर्णय ।

      काठमाडौँ / शुक्रबार साँझ बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै संसद अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो । फागुन ११ गते सर्वोच्...

  • हिम्मत भए अविश्वासको प्रस्ताव लिएर आउन प्रचण्ड – माधब समुहलाइ ईश्वर पोखरेलले दिए चेतावनी ।

      काठमाडौं / उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने भन्दै नेकपा प्रचण्ड–माधव समुहलाई हिम्मत भए अविश्वासको प्रस्ताव लिएर आउन चेतावनी दिनुभएको छ । अनेरास्ववियुले काठमाडौंमा शुक्रबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, ‘हिम्म...

  • मन्त्रिपरिषदको बैठक बालुवाटारमा जारी

    काठमाडौं / मन्त्रिपरिषद्को नियमित बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवलायले जानकारी दिएको छ । आजको बैठकले संसद् अधिवेशन आह्वान गर्न सक्ने स्रोतले जनाएको छ । सर्वोच्च अदालतले फागुन ११ गते संसद् विघटन बदर गरेर १३ दिनभित्र सं...

  • विप्लव समूह र सरकार बीच वार्ताको चर्चा चलिरहेका बेला मुस्ताङ इञ्चार्ज पक्राउ

      काठमाडौं / प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन (फिल्टर) म्याग्दीबाट पक्राउ परेका छन् । म्याग्दीको मालिका गाउँपालिका वडा नं २ बाट पुनलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय म्यादीले जनाएको छ । ६० वर्षीय पुनलाई बिहीब...

  • नेकपाका प्रमुख सचेतक देव गुरुङ बर्खास्त दलको प्रमुख सचेतकमा विशाल भट्टराई नियुक्त

    काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रमुख सचेतक देव गुरुङलाई बर्खास्त गरि प्रधानमन्त्री तथा नेकपाका संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् । प्रतिनिधिसभा पुनःस्थापना पछि देव गुरुङलाई प्रमुख सचेतकबाट बर्खास्त गरि खोटाङबाट निर्वाचत भट्टराईलाई प्रमुख सचेतक मन...

  • स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सामग्री बजार मूल्यभन्दा चार गुणा महँगो खरिद गरेको पुष्टि ।

    काठमाडौं / स्वास्थ्य मन्त्रालयले मास्क सेनिटाइजर, क्लोरिन लगायत स्वास्थ्य सामग्री बजार मूल्यभन्दा चार गुणा महँगो खरिद गरेको पाइएको छ । बजारमा प्रति थान चार रुपैयाँमा पाइने मास्क सात रुपैयाँ, ५ लिटरलाई ८ सय ५० देखि ९ सय रुपैयाँ पर्ने फ्लोरोना सेनिटाइजर ३ हजार ५ सय, ५ देखि ७ सय रुपैयाँ पर्ने क्लोरिन २ हजार ५ सय रु...

  • १३ बर्षिय बालिका बलात्कार गरेको आरोपमा २२ वर्षीय आसमानलाइ १८ वर्षा कैद ।

    काठमाडौ / १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नगरपालिका वडा नं ४ का २२ वर्षीय आसमान निरालेलाई जिल्ला अदालतले १८ वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलाशले शुक्रबार आरोपितलाई १८ वर्ष कैद सजाय र १० हजार क्षतिपूर्ति भराउने फैसला गरेको सप्तरी जिल्ला अदालत...

  • अब वामपन्थी शक्ति एकजुट हुनुको विकल्प नभएको प्रधानमन्त्री ओलिलाइ वामदेवले गरे एकताको प्रस्ताव

      काठमाडौं / नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष एंवम नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले पार्टी एकताका लागि प्रधानमन्त्री केपी ओलीसँग प्रस्ताव गरेका छन्। गौतमले प्रधानमन्त्री ओलीलाई शुक्रबार भेट गरी अब वामपन्थी शक्ति एकजुट हुनुको विकल्प नभएको भन्दै एकताको प्रस्ताव गरेका हुन्। गौतम  प्रधानमन्त्री...

  • मकवानपुरका ३५ बर्षिय पुरुषको टिपरको ठक्करबाट मृत्यु ।

    काठमाडौ / टिपरको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।मृत्यु हुनेमा मकवानपुर जिल्लाको भिमफेँदी ८ का ३५ वर्षीय सन्तलाल लुम्बा रहेका छन् । काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नं ६ मा हिजो बेलुकी ७:१५ बजे पैदल हिँडिरहेका लुम्बालाई नाम्चेखानीबाट फर्पिङ आउँदै गरेको बा २ क ४५५३ नम्बरको टिपरले ठक्कर दिएको थियो । घा...

  • सञ्चार माध्यमको आधारमा होइन, नेताहरूकै मुख वा आधिकारिक ठाँउबाट बुझौं ।’ नेकपा प्रवक्ता श्रेष्ठ

      काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रचण्ड - माधब समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको आधिकारिक धारणा नेताहरूको मुख वा आधिकारिक ठाँउबाट बुझ्‍न आग्रह गरेका छन् । शुक्रबार सामाजिक सञ्‍जालमा लेख्‍दै उनले पार्टीको आधिकारिक धारणा र नेताहरूको विचार सञ्‍चार माध्यमको...

  • मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु ।

    काठमाडौ / पाल्पा जिल्लाको रामपुर नगरपालिका वडा नं ७ किसानबारी सडकको पुलमा मोटरसाइकल दुर्घटना हुँदा एकको घटनास्थलमा नै मृत्यु भएको छ । रामपुर नगरपालिका वडा नं ६ विजयपुर बस्ने अन्दाजी ३० वर्षीय सन्जु रानाको बिहिवार राती साढे ९ वजे मोटरसाइकलमा यात्राका क्रममा पुलबाट खसेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय रामपुरले ज...

  • नेपाली काङ्ग्रेसका नेता तथा पूर्वमन्त्री जोशीलाई मस्तिष्कघात।

      काठमाडौँ / काङ्ग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । बिहीबार राति शरीरको देब्रपट्टि समस्या देखिएपछि उनलाई वीर अस्पताल लगिएको थियो । शुक्रबार बिहान उनलाई वीर अस्पतालबाट नर्भिक अस्पताल पुऱ्याइएको उनका सहयोगी पुष्कर पाण्डेले जानकारी दिए । अहिले उनको आकस्मिक अपरेसनको तयारी ग...

  • वि.सं.२०७७ साल फागुन १४ गते शुकरबारको राशिफल ।

      मेष राशि चु, चे, चो, ला, लि, लु, ले, लो, अ- सामाजिक कार्यमा आफु अग्रसर रहेपनि त्यसको श्रेय भने अरु लाई मिल्नाले सामान्य खिन्नता बोध हुनेछ । मध्यान पश्चात बौधिक ब्यक्तिहरुका बिचमा आफु कमजोर भएको महसुस हुनेछ । अध्यन अध्यापनका निम्ती अधिक श्रम ब्यतित गर्नुपर्ने समय रहेकोछ । बौधिक ब्यत्तित्व हरुको साथ सहयोगमा...

  • स्वास्थ्य मन्त्री हृदयस त्रिपाठीले ज्ञानेन्द्र शाहीलाइ तिमी केटाकेटी नै छन भनेपछि ।

    काठमाडौ / भ्रष्टाचार विरुद्धको सामाजिक अभियान्त ज्ञानेन्द्र शाहीलाई स्वास्थ्य मन्त्री हृदयस त्रिपाठीले तिमी केटाकेटी नै छन् भन्नुभएको छ। ज्ञानेन्द्र साहीको बोल्ने र आरोप लगाउने शैली प्रति असन्तुष्टि जनाउँदै मन्त्रीले ’थर्काएका हुन् । स्वास्थ्या क्षेत्रमा भइरहेका अनियमितता र भ्रष्टाचारका बारेमा तयार पारिएको ध्यान...

  • टर्की पुर्‍याई मानव बेचबिखन गर्ने अभियुक्तहरु पक्राउ

    काठमाडौं / दुई महिलालाई टर्की पुर्‍याई मानव बेचबिखन गर्ने कार्यमा संलग्न २ जना अभियुक्तहरुलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं तारकेश्वर नगरपालिका जरंखु डेरा गरी बस्ने गोरखा गोरखा नगरपालिका वडा नं १ घर भएका जिवन भट्ट र काठमाडौं माछापोखरी डेरा गरी बस्ने बाग्लुङ ढोरपाटन नगरपालिका-४...

  • सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक सहित ३१ जना सहसचिवको सरुवा

      काठमाडौ / नेकपा सरकारले ३१ जना सहसचिवको सरुवा गरेको छ। सरकारले सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक रुपनारायण भट्टराई, राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनाली, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदी र यातायात विभागका महानिर्देशक गोगनबहादुर...

  • उपहार पर्‍यो भन्दै ठगी गरेको अभियोगमा पक्राउ

    काठमाडौं / उपहार पर्‍यो भन्दै ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-६ बस्ने पर्सा पोखरिया नगरपालिका-७ घर भएका २६ वर्षीय दिपक कुमार दुबे लगायत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनीहरुले विभिन्न मितिमा उपहार पर्‍यो भनी प्रलोभनमा पारी पीडितलाई आइएमई मार्फत पैसा पठाउन लगाई ठगी गर्दै हिँ...

  • ट्रकको ठक्करबाट एकजनाको मृत्यु ।

    काठमाडौँ / मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नं ११ नवलपुर सडकमा ट्रकले गाडीलाई ठक्कर दिँदा गाडी चालकको मृत्यु भएको छ। ना ६ ख ४०४४ नम्बरको ट्रकले ना १ ह ३४०८ नम्बरको गाडीलाई बिहीबार बिहान ठक्कर दिँदा गाडी चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। उक्त ठक्करबाट मृत्यु हुनेमा हेटौ...

  • लिखत सम्बन्धी कसूरमा संलग्न लेखा अधिकृत पक्राउ

    काठमाडौं / लिखत सम्बन्धि कसूरमा संलग्न रहेको अभियोगमा काठमाडौं तारकेश्वर नगरपालिका-६ बस्ने चितवन भरतपुर नगरपालिका-११ घर भएका मालपोत कार्यालय भरतपुर चितवनमा कार्यरत तत्कालीन लेखा अधिकृत ५७ वर्षीय रिठ्ठे परियारलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । लेखा अधिकृत रिठ्ठे समेतको संलग्नतामा राष्ट्रिय वाणिज्य बैंक शाखा कार...

  • मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु ।

    काठमाडौँ / चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर १२ स्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। ना.३८ प ५२६८ नम्बरको मोटरसाइकल बुधबार राति दुर्घटना हुँदा चालक सर्लाही ईश्वरपुर नगरपालिका वडा नं १० बस्ने चिरन राज चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका...

  • नेपालमा पछिल्लो २४ घण्टामा ११२ जनामा कोरोना संक्रमण पुष्टि ।

    काठमाडौ / पछिल्लो २४ घण्टामा नेपालमा ११२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।संक्रमित मध्ये महिला ५२ जना र पुरुष ६० जना रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार ३ हजार ४ सय ११ जनाको पीसीआर परीक्षण गर्दा ११२ जनालाई कोरोना संक्रमण देखिएकाे हाे । हाल सम्म देशका विभिन्न प्रयोगशालामा २१ लख ५३ हजार ६...

  • नेपाली काङ्ग्रेसको केन्द्रीय पदाधिकारीको बैठकले सरकारमा जाने नजाने निर्णय गर्ने ।

    काठमाडौं / नेपाली काङ्ग्रेसले भावी रणनीति तय गर्न आज केन्द्रीय पदाधिकारीको बैठक बस्ने भएको छ । आज दिउँसो ३ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने बैठकमा सर्वोच्चले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटन गरेपछिको अवस्थाबारे छलफल हुने बताएको छ । बैठकमा पदाधिकारी र पूर्वप...

  • नेकपा ओलि समुहको स्थायी कमिटीको बैठक स्थगित ।

      काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समूहको आज बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगित भएको छ।बुधबारदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरू भएको बैठक आज पनि निरन्तर बस्ने प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका थिए। तर, आजको बैठक स्थगित गरिएको स्थायी कमिटी सदस्य...

  • प्रधानमन्त्रीको पद हेरेर काङ्ग्रेस हामफाल्न हुदैन; डा.शशांक कोइराला

      काठमाडौ / नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाली काङ्ग्रेसले अबको सरकारको नेतृत्व गर्ने विषयमा सोच्नुपर्ने बताएका छन्। उनले प्रधानमन्त्रीको पद हेरेर काङ्ग्रेस हामफाल्न नहुने समेत सुझाव दिए। 'शेरबहादुरजीको के सोच होला। तर नेपाली काङ्ग्रेस प्रधानमन्त्री पद हेरेर हामफाल्नु हुँदैन,' एपी व...

  • वि.सं.२०७७ साल फागुन १३ गते बिहीबारको राशिफल ।

      मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) प्रेम र मित्रताको बन्धन कसिने दिन छ । विभिन्न सहयोग र उपहार पाइनेछ । यात्राको पनि योग रहेको छ । काम बन्नाले मन रमाउने छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धन कमाउने योग छ । पशुधनबाट प्रशस्त फाइदा हुने देखिन्छ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पर...

  • जनताको जीत भएको छ: मौलाना मशहूद खांं नेपाली

    कपिलवस्तु / नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कृष्णानगर नगरकमिटी र राष्ट्रीय मदरसा संघ नेपालको संयुक्त आयोजनामा संसद पुर्नवहालीको लागि न्यायालयले गरेको फैसलाको स्वागत गर्दै कार्यकर्ताहरु ले एक अर्का लाई मिठाई खुवाउदै खुश्याली मनाएका छन। कृष्णनगर नपा वडा नं २मा रहेको राष्ट्रीय मदरसा संघ नेपालको पुस्तकालयमा नेकपा क...

  • प्रचण्डलाई सात दिनभित्र अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न सर्बोच्चको आदेश ।

      काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डलाई सर्वोच्च अदालतले अवहेलना मुद्दामा लिखित जवाफ माग गरेको छ। शुक्रराज आरण समेतले दायर गरेको रिट निवेदनमा बुधवार न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले लिखित जवाफ मगाउने आदेश दिएको हो। प्रचण्ड विरुद्ध यसअघि पनि परेको अवहेलना मुद्दामै न्या...

  • कोरोना संक्रमणबाट मृत्यु भएकाको संख्या सरकारले लुकाएको तथ्य फेला ।

    काठमाडौं /  सरकारले बुधबार एकैदिन नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या  ६ सय १९ जना देखाएको छ । यश अघि नेपाली सेनाले थप एक हजार भन्दा बढी कोरोना संक्रमणबाट मृत्यु हुनेको शव व्यवस्थापन गरेको जनाएको भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार मात्रै ६ सय १८ जना थपेको हो । नेपाली सेना सँग भएको त...

  • नेपालमा पछिल्लो २४ घण्टामा ९४ जनामा कोरोना संक्रमण पुष्टि ।

      काठमाडौ / पछिल्लो २४ घण्टामा नेपालमा ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।संक्रमित मध्ये महिला ३६ जना र पुरुष ५८ जना रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार ३ हजार ६ सय ९२ जनाको पीसीआर परीक्षण गर्दा ९४ जनालाई कोरोना संक्रमण देखिएकाे हाे । हाल सम्म देशका विभिन्न प्रयोगशालामा २१ लख ५...

  • नेकपा उपाध्यक्ष बामदेव गाैतमले प्रधानमन्त्रीको राजिनामा माग विज्ञप्ति सहित ।

      काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल प्रधानमन्त्री पदबाट राजीनामा दिन माग गरेका छन । गाैतमले बुधबार विज्ञप्ति जारी गर्दै अदालतको फैसलाको स्वागत गर्दै भनेका छन्, “प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट ढिला नगरी तुरुन्त राजी...