नेपाल राष्ट्रिय तामाङ घेदुङ जापान गठन कोषाध्यक्षमा टाशी लामा ।

काठमाडौँ नेपाल राष्ट्रिय तामाङ घेदुङ जापानको शुभकामना आदानप्रदान तथा भेला कार्यक्रम सम्पन्न भएको नेपाल तामाङ राष्ट्रिय घेदुङ विदेश बिभाग प्रमुखपेमा लामा तामाङको प्रमुख आतिथ्यतामा सदस्य पछि थप गर्ने गरि १९ सदस्यीय कार्यसमिति चयन गर्दै कार्यक्रम सम्पन्न भएको हो

सो भेला राष्ट्रिय तामाङ घेदुङ जापानको तदर्थ समिति संयोजक टाशि लामाको सभापतित्वमा भएको थियो भने तदर्थ समिति सचिब कुशल मोक्तानको सञ्चालन सम्झना ग्याबाको स्वागत मन्तब्य रहेको थियो प्रमुख अतिथीले कार्यक्रम उदघाटन गर्दै तामाङहरुको हक अधिकार पहिचानका बारेमा अब भईपरि आउनेसमस्याहरुमा मात्र तामाङहरूका संघ संस्था अल्झेर हुदैन प्रवासी तामाङहरूलाई बुझ्न/बुझाउन एकीकृत तामाङ समाज निर्माण गर्न तामाङ राष्ट्रिय घेदुङकोआवश्यकता रहेको बताए

नेपाल राष्ट्रिय तामाङ घेदुङ जापान कार्यसमिति

1. पेम्बा लामा तामाङअध्यक्ष

2. विद्या सागर मोक्तानउपाध्यक्ष

3. रेशम ग्यामदेन लामाउपाध्यक्ष

4. संजिब स्याङतानउपाध्यक्ष

5. भरत मोक्तानमहासचिब

6. कुशल मोक्तानसचिब

7. टाशि लामाकोषाध्यक्ष

8. सम्झना लामासहकोषाध्यक्ष सदस्यहरु

9. सुनिल लामा वाइबा

10. शोनी तामाङ

11. युवराज लामा

12. दिव्य लामा स्याङबो

13. निमा लामा

14. सोम बहादूर घिसिंग

15. विष्णु ल्हो तामाङ

16. बुद्ध लामा पाख्रिन

17. मुस्कान ग्लान तामाङ

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार