सपना रोका मगरलाई धम्काउने बिनयजंग पक्राउ ।

काठमाडौ / सपना रोका मगरलाई नग्न फोटो भिडियो छ भन्दै विभिन्न मिडिया मार्फत सामाजिक संञ्जलमा पोष्ट गर्छु भन्दै धम्की दिएको आरोपमा प्रहरीले विनयजङ्ग बस्नेतलाई पक्राउ गरेको छ ।

बस्नेतलाई नयाँ बसपार्कबाट पक्राउ गरेर महानगरीय प्रहरी परिसर टेकु ल्याइएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतले जानकारी दिनु भयो ।

सपनाले आइतबार बस्नेतविरुद्ध प्रहरीमा उजुरी दिएको थियो । सपना रोका मगरले विनयजङ्गलाई ‘बुबा’ भन्दै आए पनि पछिल्लो समय उनीहरुको सम्बन्धमा दरार आएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार