देवराज स्याङ्तनको शब्दमा संगिता थिङ तामाङको छमेला कम्पनी तामाङ सेलो गित सार्वजनिक ।

संगिता थिङको छमेला कम्पनी सार्वजनिक

 

काठमाडौ / संगिता थिङ तामाङको तामाङ सेलो छामेला कम्पनी गित सार्वजनिक भएको छ । शब्दकार देवराज स्याङतनको शब्द रहेको यश गितमा मदन घ्लन र बिनिता लोप्चानको स्वर रहेको छ ।

पछिल्लो समयमा धौरै गितहरु बजारमा ल्याउन सफल युवा शब्दकार देवराज स्याङ्तान, आजभोली ब्यस्त शब्दकारको रुपमा देखिन थालेका छन,छोटो समयमा एकपछि अर्को आफ्नो शब्दहरु कोर्ने क्रममा फागुन ३ गते सार्वजनिक भएको गीत छामेला कम्पनीले दर्शकलाई मनोरञ्जन दिन सक्ने शब्दकार देवराज स्याङतनले बताए ।

पछिल्लो समय संगितकारको रुपमा परिचित सानुबाबु घिसिङले यो छमेला कम्पनी गितमा पनि संगीत बरेको छ ।

नोर्वु शेर्पाले एरेन्ज गरिएको यो गितमा ढिका गुरुङले मिक्सिङ गर्नुभएको छ भने डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो ।संगीता थिङको प्रस्तुति रहेको गीतमा मदन घ्लान र बिनिता लोप्चानको स्वर रहेको छ । मदन घ्लानको अफिसियल युट्युबबाट सार्वजनिक भएको यो गित बिशेष धन्यवाद आयास लामाले दिनु भएको छ ।

गित यस्तो छ गित:

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार