चन्द्रपुरलाइ ३ गोलले हराउदै वालिङ तेस्रो स्थानमा ।

काठमाडौँ / राष्ट्रिय महिला लिगमा वालिङले चन्द्रपुरलाई बिहीबार ३–० ले पराजित गर्दै महिला राष्ट्रिय लिग फुटबल टुंग्याएको छ । चन्द्रपुरलाइ जितेपछि वालिङ अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ ।

वलिङको १२ खेलपछि १७ अंक भएको छ  चन्द्रपुरको भने १२ खेलबाट नौ अंक छ चन्द्रपुर छैटौं स्थानमा छ । विजयी टिमका लागि हिमा राउतले १७ औं मिनेटमा गोल गरेर खाता खोलेका थिए ।

त्यसपछि मेथा रुथ र अमिशा कार्कीले एक एक गोल थपे ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार