राम तामाङको दोस्रो प्रस्तुति नाम्सा धिम

COMING SON

 

 

बिप्लब नेकपा र ओलि सरकारबिच ३ बुदे सहमति ।

 

काठमाडौ / केपी ओलि सरकार र  विप्लव नेकपाबीच आज तेस्रो चरणको वार्तामा तीनबुदे सहमति भएको छ ।

 

दुई पक्षबीच सहमति भएपछि भोलि २१ गते दुवै पक्षले संयुक्त विशेष कार्यक्रमको आयोजना गर्नेभएको छ ।

 

राष्ट्रिय सभागृहमा भोलि  दिउँसो २ बजे आयोजना हुने कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेत्र विक्रम चन्द विप्लवले सम्बोधन गर्ने सरकारी वार्ता टोलीका संयोजक रामबाहदुर थापा बादलले जानकारी दिए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार