राम तामाङको दोस्रो प्रस्तुति नाम्सा धिम

COMING SON

 

 

विप्लव’लाई काठमाडौं ल्याउन सरकारले हेलिकोप्टर राखे ‘स्ट्यान्डबाई ।

 

काठमाडौं / नेपाल सरकार र विप्लव नेकपा बीच सहमति भए संगै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई काठमाडौं ल्याउन सरकारले हेलिकोप्टर ‘स्ट्यान्डबाई’ राखिएको छ ।

एक उच्च स्रोतका अनुसार एक निजी कम्पनीको हेलिकोप्टर ‘स्ट्यान्डबाई’ राखिएको हो ।सरकार र विप्लव समूहबीच आज भएको तीनबुँदे सहमति पछि विप्लव शुक्रबार सार्वजनिक हुने भएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले भोलि राजधानीमा एक कार्यक्रमलाई संयुक्त रूरुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । विप्लव कहाँ छन् भन्ने बरे खुलाइएको छैन ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार