राम तामाङको दोस्रो प्रस्तुति नाम्सा धिम

COMING SON

 

 

महेश बस्नेतले प्रमुख आयुक्त थपलियासँग आधा घण्टा कुरा गरेका छन

 

काठमाडौ / प्रधानमन्त्री केपी ओली समुहका नेता तथा सांसद महेश बस्‍नेतले बिहीबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग भेट वार्ता गरेका छन् ।

दिउँसो दुई बजेपछि निर्वाचन आयोग पुगेका बस्‍नेतले प्रमुख आयुक्त थपलियासँग आधा घण्टा कुरा गरेका थिए ।

आयोगका कर्मचारीका अनुसार बस्‍नेत र प्रमुख आयुक्त थपलियाले एक्ला एक्लै कुराकानी गरेका हुन् । नेकपा दाहाल-नेपाल समूहले गत माघ २० गते बहुमत आफ्नो पक्षमा रहेको उल्लेख गर्दै आफूले दलको आधिकारिता पाउनुपर्ने दाबीपत्र बुझाएका थिए । उक्त दाबीपत्र उपर आयोगले अहिलेसम्म कुनै काम कारबाही प्रक्रिया अघि बढाएको छैन ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार