राम तामाङको दोस्रो प्रस्तुति नाम्सा धिम

COMING SON

 

 

देवराज स्याङतनको शब्द र सानुबाबु घिसिङको संगित सहि कुमार तामाङको प्रस्तुतिमा क्लाङसी टिला एलान कुरी तामाङ प्रेम गित सार्वजनिक

क्लाङसी टिला एलान कुरी तामाङ प्रेम गित सार्वजनिक

काठमाडौ / सहि कुमार तामाङको प्रस्तुतिमा क्लाङसी टिला एलान कुरी तामाङ प्रेम गित सार्वजनिक भएको छ । फागुन २० गते फ्याफुल्ल नेपालको अफिसियल युट्युबबाट सार्वजनिक भएको हो ।

पछिल्लो समयमा धेरै गितहरु बजारमा ल्याउन सफल युवा शब्दकार देवराज स्याङ्तान, आजभोली ब्यस्त शब्दकारको रुपमा देखिन थालेका छन,छोटो समयमा एकपछि अर्को गर्दै आफ्नो शब्दहरु कोर्ने क्रममा फागुन २० गते सार्वजनिक भएको क्लङसी टिला एलान कुरी बोलको गितले दर्शकलाई मनोरञ्जन र माया प्रेममा परेका युवायुवतीलाई उदाहरण दिन सक्ने शब्दकार देवराज स्याङतनले बताए ।

पछिल्लो समय संगितकार गायक एरेञ्जको रुपमा परिचित सानुबाबु घिसिङले यो गितमा पनि संगीत भरेको छ ।शब्दकार देवराज स्याङतनको शब्द रहेको यस गितमा जितु लोप्चान र कोसिस थोकरको स्वर रहेको छ । आग लामाले एरेन्ज गरिएको  गितमा दिपेश प्रधानले मिक्सिङ गर्नुभएको छ भने सरगम स्टुडियोमा रेकर्ड गरिएको हो,

यो गित फ्याफुल्ल नेपालको अफिसियल युट्युबबाट सार्वजनिक भएको शब्दकार देवराज स्याङतनले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार