पिङ्गै छामे गीतको अडियो बजारमा ।

शब्दकार धनराज लामाको सातौ शब्द रचनामा रहेको तामाङ दोहोरी गीत पिङ्गै छामे सगुन मिडिया मार्फत आईसकेको

गीतको प्रस्तुत कर्ता रामेछापेली प्रमित घिसिङको पहिलो प्रस्तुती शब्द, रचना धनराज लामा सङ्गीत रिजन थिङ एरेन्जर जोगलाललामा रहेकोमा स्वर रिजन थिङ जितु लोप्चन रहेको भने मिक्सिङ दिपेश प्रधानको हो यस गीतलाई रेकर्ड अर्पण थिङले गरेका हुन।स्टुडियो सरगम डिजिटल स्टुडियो रहेको छ।

यस गीतमा रामेछाप मन्थली देखि दोल्खा जिरी चरोकोट सिन्धुली खुर्कोट अनि काभ्रेको बिभिन्न स्थानहरुलाई समेटेर तयार परिएको हो।समय सान्दर्भिक प्रेम प्रसङ्ग अनि घरबार जोडे पछि जीवनभर सुख माय हुनु पर्छ भन्ने सन्देश दिन खोजिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार