अजय लामाको टिकटक क्लाङ्बा गीतको भिडियो सार्वजनिक ।

काभ्रे, तेमाल / अजय लामाको प्रस्तुतिमा टिकटक क्लाङबा बोलको तामाङ दोहोरी गितको भिडियो सार्वजनिक भएको

पछिल्लो समयमा गित संगितमा आफ्नो रचना ल्याउने क्रममा यो आठाै रचना रहेको यश गितका रचनाकार धनराज लामाले बताए

शब्दकार धनराज लामाको शब्द , रिजन थीङको संगीत , अजय लामा  जितु लोप्चानको स्वर रहेको टिकटक क्लाङबा बोलको गितमा एरेञ्ज जोगलाल लामाको रहेको भने मिक्सिङ पनि दिपेश प्रधानको रहेको

भिडियो पक्षमा नेपाली साङ्गितिक जगतका अभिनेता कमल सिङ्ग निरन्जली लामाको अभिनय देख्न पाइने छन निर्देशन प्रबिण थापा, सम्पादन शक्ति प्रधान घिमिरे, निर्माता अजय लामा ब्लोन रहेको छ।

गीतमा Tik Tok ले गरेका बिकृतिको पक्षलाईजोड दिइएको निर्माण पक्षाले जनाएको  छ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार