एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन तेमाल गाउँपालिकाको दोस्रो अधिबेशनबाट बलराम रायमाझी पुन अध्यक्षमा ।

 

काभ्रेपलान्चोक / नेपाल कम्युनिस्ट पार्टी (नेकाप) एमाले सम्बद्ध नेपाल राष्ट्रिय शिक्षक संगठन अन्तरगत तेमाल गाउँपालिकाको दोस्रो अधिबेशन शनिबार सम्पन्न भएको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठन काभ्रे जिल्ला अध्यक्ष श्याम प्रसाद पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएको अधिवेशनले वलराम रायमाझीलाई सर्वसम्मत पुनः अध्यक्षमा निर्वाचित गरेको छ ।

दोस्रो अधिवेशनबाट निर्वाचितहरु

अध्यक्षमा बलराम रायमाझी कुशेश्वर मावि

उपाध्यक्षमा सानुमान लामा (भुमे मावि),

महिला उपाध्यक्षमा कुमारी लामा (तेमाल मावि),
सचिबमा पेमा लामा (राधाकृष्ण माबि),

कोषाध्यक्षमा आसमान लामा (सर्बोद्वार माबि),

सहसचिवमा गङ्गा तामाङ (जनज्योती माबि)

सहकोषाध्यक्षमा सृजना तामाङ (जनउद्धार आबि) सर्वसम्मत निर्वाचित गरेको छ ।

त्यसै गरि सदस्यहरुमा

शेरबहादुर थापामगर (नबजागरण प्रावि),

श्यामलाल तामाङ (पन्चकन्या आबि),

कमलनाथ त्रिपाठी (कालिदेबी प्राबि)

तिर्थरमण सेढाई (कालिका आबि),

कालिदास दाहाल (नारायणस्थान माबी),

सत्यमान घिसिङ (पन्चकन्या माबी),

पन्चमान तामाङ (राधाकृष्ण माबी),

अक्कल तामाङ (सेतिदेबी माबी)

राजकुमार चौधरी (कुशेश्वर माबि)

महिला सदस्य बिमला वाइबा (जनज्योती मावि) रहेका छन् ।
त्यस्तै अधिवेशनले प्रेदेश प्रतिनिधिहरु समेत चयन गरेको छ । जसमा महेन्द्र लामा, बिष्णुहरी बडाल, लक्ष्मी तामाङ रहेका छन् ।

यहँहरु सबैलाई हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना । शैतिम खवर

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार