प्रेम राज पन्थीको गजल तिमीलाई परी बनाउछु ।

 

शब्द शब्दहरु जाेडेर एउटा गजल बनाउछु
सपनामै रानी बनाउछु अनि महल बनाउछु

जस्लाई कहिलै देखेकाे छैन मेराे आँखाले
कल्पनामा म हरदम उसैकाे सकल बनाउछु

बेरङ्गी भएँ म ,आउ तिम्राे मायाले रङ्गाइदेउ
हाम्राे प्रेम नि मुनामदन जस्तै सफल बनाउछु

ग्रामीणका सबै साथीले भानुन आहा क्या राम्रो जोड़ी
तिमी साथ मात्र देउ एउटा महल अनी तिमीलाई परी बनाउछु तिमीलाई परी बनाउछु

प्रेम राज पन्थी:

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार