• नेपालमा आज थप कोरोना संक्रमित ४७६२ निको भएको ६४९१

      काठमाडौ / नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित देशभर कोरोना संक्रमितको संख्या ५ लाख ६१ हजार ३०२ जना पुगेको मन्त्रालयले पुष्टि गरेको छ । २४ घण्टामा १७४८० जनाको आरटी पीसीआर र एन्टिजेन बिधिबाट परिक्षण गर्द ४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्व...

  • जनता समाजवादी पार्टी सरकारमा जाने ८ मन्त्री र २ राज्यमन्त्री लिने

      काठमाडौँ / प्रधानमन्त्री केपी ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्णलगायतको भेटवार्ता सकिएको छ । भेटमा मुद्दा फिर्ता र सरकारमा सहभागीताका विषयमा छलफल भएको लक्षमण कर्णले जानकारी दिए । ८ मन्त्री र २ राज्यमन्त्री लिने भनेर अध्यक्ष महन्थजीले भनिसक्नु भएको छ,'...

  • लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भइरहेकाे उपचुनाव सम्पन्न ३ जना उपस्थित भएन

      काठमाडौ / लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भइरहेकाे उपचुनावमा २९७ मत खसेको  छ । बिहान ९ बजेदेखि सुरु भएकाे मतदानमा २९७ मत खसेको हाे । सोमबार भएको मतदान ३ सय मतदातामध्ये तीन जना अनुपस्थित भएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा मतदानमा सहभागी भएन । अन्य दुई जना मतदाता बिरामी ...

  • माधब नेपाल समुहको ६ जना मन्त्री र प्रदेशसभा संसदीय दलका सचेतकलाई कारबाहीको सिफारिस

      काठमाडौं / नेकपा एमालेको नेपाल खनाल समुहलाई ओलि निकट सुदूरपश्चिम प्रदेश कमिटीले सरकारमा गएका ६ जना मन्त्री र प्रदेशसभा संसदीय दलका सचेतकलाई कारबाहीको सिफारिस गरेको छ । प्रदेश कमिटीले २४ घण्टाभित्र स्पष्टीकरण पेश नगरेको भन्दै तीन जना मन्त्री र तीन राज्यमन्त्री तथा प्रदेशसभा संसदीय दलका सचेतक दुर्गाकुमार...

  • भोड्का नामक मदिरा चोरेको आरोपमा ३ जना प्रहरी निलम्बन

      सिराहा / सिराहामा मदिरा पसलबाट भोड्का नामक मदिरा चोरेको आरोपमा ३ जना प्रहरी निलम्बनमा परेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहाले प्रहरी सहायक निरीक्षक (असई) नवल किशोर ठाकुर, प्रहरी जवान अन्नु कुमार राय र नरेश कुमार रायलाई निलम्बन गरेको जनाएको छ । ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको गस्ती टोली जेठ ...

  • यार्सागुम्बा सङ्कलनका क्रममा एकजना महिलाको मृत्यु

      काठमाडौ / अपी हिमाल गाउँपालिका वडा नम्बर ५ का एक महिलाको यार्सागुम्बा सङ्कलनका क्रममा एकजना महिलाको मृत्यु भएको छ। यार्सागुम्बा सङ्कलनका लागि अपी हिमाल गाउँपालिकाको सातगङ्गा वनमा गएको बेला ४० वर्षीया चुन्धरी धामीको मृत्यु भएको हो। यार्सागुम्बा सङ्कलनका लागि गत वैशाखमा पाटन पुगेकी धामीको पेट दुख्ने समस्...

  • डम्बर थामी ‘अनुपम’ को कविता ” म्यानमार (बर्मा) बाट ” 

      ✍️ डम्बर थामी 'अनुपम' बर्मेली-गोर्खाली छातीहरु पनि उठ्दैछन ज्वारभाटासरि बन्दुक बोकेर।। कर्मसँगै बर्मा आएको पनि वर्षौं बितेर गएछन बितेछन अघिल्लो पुस्ताका पूर्वजहरु बितेछन चक्र जस्तै घुम्ने अनेकौं ऋतुहरु बितेछन चिसो अनि तातो यामहरु तैपनि अझैसम्म अडिएरै बसेको छु फेरि ...

  • नेपाल सरकारले आर्थिक बर्ष ०७८/०७९ प्रस्तुत गरेको बजेट प्रति राष्ट्रीय मदरसा संघ नेपालको गम्भीर ध्यानाकर्षण

      कपिलवस्तु, बैशाख १७ नेपाल सरकारले आर्थिक बर्ष ०७८/०७९ प्रस्तुत गरेको बजेट वक्तव्यमा मुस्लिम समुदायको धार्मिक स्थल तथा शैक्षिक संस्था मदरसाहरु प्रति सम्बोधन नभएको मा राष्ट्रीय मदरसा संघ नेपालले ध्यानाकर्षण पत्र निकालेर विरोध जनाएको छ।उक्त ध्यानाकर्षण पत्रमा भनिएकाे छ - सरकारका अर्थमंत्री बिष्णु पौडलद्वा...

  • वि.सं.२०७८ जेठ १७ गते, साेमवारको राशिफल ।

    वि.सं.२०७८ जेठ १७ गते, साेमवार, ३१ मे २०२१। ज्येष्ठ कृष्णपक्ष, पञ्चमी तिथि (प्रातः ७ः१८ बजेदेखि षष्ठी)। श्रवण नक्षत्र (२१ः१२ बजेदेखि धनिष्ठा)। चन्द्रराशि– मकर। मेष –चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन जित्न सकिनेछ। मिहिनेत गर्दा भविष्यका लागि जग बसा...

  • प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाको आज पुनः संवैधानिक इजलासमा सुनुवाइ हुदै

      काठमाडौ / प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाको आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुदैछ । शुक्रबार बाट सुरु भएको सुनुवाइ लामो नहोस भनेर ईजलासले एउटा रिटमा १० मिनेटसम्म बहस गर्न सकिने गरी समय निर्धारण गरेको छ । प्रतिनिधि सभा विघटनसम्बन्धी दायर भएको ३० ओटा रिटको संवैधानिक इजलासमा सुनुवाई भैरहेको छ । प...

  • राैतहट जिल्ला कारागारबाट गणतन्त्र दिवसको अवसरमा चार कैदीलाई रिहा।

      ललन कुमार चौरसिया : रौतहट १६ जेष्ठ ।रौतहट जिल्लाको सदरमुकाम गौर अवस्थित कारागारमा बन्दिजिवन बिताइरहेका ४ जना कैदीहरुलाई गणतन्त्र दिवसको अवसरमा माफी पाएको छ। हात हतियार ,सवारी ज्यान लगायत छुट्टाछुट्टै अपराधमा सजाय काटिरहेको अवस्थामा शनिवार माफी पाउने चारैजना कैदी रौतहटकै रहेको छ। माफि पाउनेहरुमा चन्द...

  • वि.सं.२०७८ साल जेठ १६ गतेको राशिफल । आज विश्व धुम्रपान रहित दिवस ।

      मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कमजोरीले चिन्ता बढाउन सक्छ । अरूका लागि बुद्धि खर्चनु पर्नेछ । श्रम गरीकन मूल्य प्राप्त नहुने समय छ । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । मुख्य काममा बाधा हुने देखिन्छ । सानातिना काममै अल्झनु पर्दा मन खिन्न रहनेछ । मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । बृष (ई...

  • नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनभत्ता १५ प्रतिशत वृद्धि

      काठमाडौ / ६ वर्षा देखि नभढेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनभत्ता १५ प्रतिशत वृद्धि हुने भएको छ । आगामी साउनदेखि रासनभत्ता बढ्ने अर्थमन्त्री विष्णु पौडेलले जनाएका छन् । विगत ६ वर्षदेखि सुरक्षाकर्मीको रासनभत्ता बढ्न सकेको छैन । गृह मन्त्रालयले करिब ३३ प्रतिशत रासनभत्ता वृद्धि गर्न सिफारिस गरेको थि...

  • १४ औं गणतन्त्र दिवसको अवसरमा मौलाना मसहूद र अल्कुफी द्वारा शुभकामना व्यक्त

    कृष्णनगर, कपिलवस्तु, जेष्ठ १५ आज नेपालमा गणतन्त्र स्थापना भएको दिन । लोकतान्त्रिक आन्दोनलको उत्कर्षको दिनको रुपमा लिइन्छ जेठ १५ लाई । लाखौं जनताको सहभागिता र हजारौं जनताको वलिदानी संघर्षबाटै नेपालमा गणतन्त्र स्थापना भयो । आज पर्न गएको गणतन्त्र दिवसको अवसरमा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल ग...

  • नेपालमा आज थप कोरोना संक्रमित ४४८७ निको भएको ६०८०

      काठमाडौ / नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित देशभर संक्रमितको संख्या ५ लाख ५३ हजार ४२२ जना पुगेको मन्त्रालयले पुष्टि गरेको छ । २४ घण्टामा १४७५२ जनाको आरटी पीसीआर र एन्टिजेन बिधिबाट परिक्षण गर्द ४ हजार ४ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य ...

  • दुर्गा प्रसाईंको वि एण्ड सी मेडिकल कलेजले विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको सम्पूर्ण उपचार खर्च व्योहोर्ने

    काठमाडौं / दुर्गा प्रसाइले शंचलन गरेको विर्तामोड स्थित वि एण्ड सी मेडिकल कलेजले विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको सम्पूर्ण उपचार खर्च व्योहोर्ने भएको छ । उक्त कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले आज शनिबार एक विज्ञप्ती जारी गरेर थापाको सबै खर्च आफूले व्योहोर्ने जानकारी दिएको छ । प्रसाईंले जार...

  • पहिरोमा परि एक महिलाको मृत्यु ।

    काठमाडौ / शुक्रबार राति तनहुँ व्यास नगरपालिकामा पहिरोमा परी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास १, निर्मल पोखरीका ६२ वर्षीय सरस्वती घर्ती रहेको वडाध्यक्ष खरसिंह दरैले जानकारी दिए । पहिरोले घर पूर्ण रुपमा क्षति भएको वडाध्यक्ष दरैले बताए । ‘राति सुतेको बेला घरपछाडिबाट ठूलो पहिरो आएछ । पहिरोपछि ...

  • कुटपिट गरी हत्या गर्ने ४ जना पक्राउ

      कैलाली / रातिको समयमा एकजना पुरुषको कुटपिट गरि हत्या गरेको आरोपमा चार जना युवा पक्राउ परेका छन । पक्राउ पर्नेहरु १) जिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा नं.१ त्रिबेणी चोक बस्ने बर्ष १८ को दिपेन्द्र भन्ने दिपान्सु पौडेल । २) जिल्ला डडेल्धुरा अमरगढी नगरपालिका अन्तर्गत घर भई हाल जिल्ला कञ्चनपुर भ...

  • रूपन्देहीकाे सियारीमा स्वास्थ्य चौकी स्थापना

    बुटवल / रुपन्देहीको मधेसी तथा थारु समुदायको बाहुल्यता रहेको सियारी गाउँपालिका वडा नं २ स्थित मैनहियामा स्वास्थ्य चौकी स्थापना भएको छ । अर्घाखाँची सिमेन्ट प्रालीको आर्थिक सहयोगमा निर्माण भएको चौकी भवनको लुम्विनी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भोज प्रसाद श्रेष्ठ र सिमेन्ट प्रालीका निर्देशक राजेश अग्रवालल...

  • कविता : “छ्योर्तेन” शान्तिको मन्त्रलाई गोली बनाएर निस्केको छु ॐ मुनि मुनि महामुनिया स्वाहा नयाँ रणकौशल बोकेर रणमैदानमा ।

    कविता : "छ्योर्तेन" - रचना मोक्तान "यात्री" जिन्दगीको पहिलो प्रहरमा "आमा" भन्ने बोली फुटेपछी टुकुटुकु हिड्न थालेसँगै आमाको फरियाको फेर समाएर पुगेकी हुँ घर नजिकैको छ्योर्तेनमा कोन्ज्योसोमलाइ म्होइगो गर्न । बाबाको हात समाई नजिकैको लोपखाङमा कखरा पढ्न जाँदा तीन कक्षामा पुगेपछि ...

  • वि.सं.२०७८ साल जेठ १० गते सोमबारको राशिफल ।

        वि.स.२०७८ साल जेठ १० गते सोमबार इश्वी सन २०२१ मे २४ तारीख बैशाख शुक्लपक्ष त्रयोदशी तिथी चित्रा नक्षत्र पश्चात स्वाती नक्षत्र व्यतीपात योग कौलव करण चन्द्रमां तुला राशिमा आनन्दादि योगमा मुद्गर योग राक्षसनाम संवत्सर सुर्य उत्तरायणं ग्रीष्म ऋतु सोमप्रदोषव्रत मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, ...

  • जंगली च्याउ खाँदा ९ जना गम्भीर बिरामी ।

    काठमाडौ / जंगली च्याउ खाँदा सङ्खुवासभाको सिलिचोङ गाउँपालिका वडा नम्बर ५ याफुमा एकै घरका नौ जना बिरामी परेका छन् । गत शुक्रबार जङ्गलबाट ल्याएको च्याउ खाँदा सिलिचोङ वडा नम्बर ५ का दुई घरका नौ जना गम्भीर बिरामी भएको सो वडाका वडाध्यक्ष ईश्वर कुलुङले जानकारी दिए । जङ्गली च्याउ खाँदा बिरामी परेका नौ मध्ये आठजनाको अवस्थ...

  • जनता समाजवादी पार्टी नगर-उपाध्यक्ष उमेश अग्रहरीको चार प्रश्न ।

    काठमाडौ / कोरोना महामारीले आक्रान्त हाम्रो देश अहिले निकै समस्या भोगी रहेको अवस्था मा राजनैतिक उथलपुथल का कारण कुनै ठोस निकास पाउन सकिरहेका छैन। एक तिर औषधी को आभाव छ भने अर्को तिर साधारण व्यक्तिको भ्याक्सिन सम्म पहुंच हुन सकेको छैन । यस विषम परिस्थितिमा सबै आफ्नो ठाउँ बाट लाग्नु पर्ने अवस्थामा अझै पनि व्यवस्थित ढंग...

  • डोटीमा भीरबाट लडेर २१ बर्षीय महिलाको मृत्यु

      काठमाडौ / डोटी जिल्लामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८, लडागडा सेटिगाउँकी २१ वर्षीय कलादेवी कडायतको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार द...

  • बोलेरो जीप दुर्घटनामा काभ्रेका दुइसहित ६ जना घाइते ।

    काठमाडौं / नवलपुरको कावासोतीमा नेपाली सेनाको टोली बोकेर काठमाण्डौतर्फ जाँदै गरेको बोलेरो जीप दुर्घटना भएको छ । दुर्घटना हुँदा ६ जना घाईते भएका छन् । आईतवार बिहान नवलपुरको कावासोतीमा भे १ ज ३८४ नमवरको जीप दुर्घटना भएको हो । पुर्वपश्चिम मुख्यमार्ग अन्तर्गत खरकट्टा जंगलमा आफै अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्...

  • तीन बच्चा सहित भारतमा एकै परिवारका पाँच जनाको हत्या ।

      काठमाडौ / कोरोना संक्रमणका कारण दिनदिनै मानिस मरिरहेकै बेला भारतको अयोध्यामा एकै परीवारका पाँच जनाको धारिलो हतियार प्रहारगरि हत्या गरिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार एउटै परिवारका श्रीमान्-श्रीमती र तीन बच्चासहित पाँच जनाको हत्या गरिएको छ। अयोध्या स्थानीय प्रहरीका अनुसार पवन नामक व्यक्ति हत्यापछ...

  • तीनदिनको माैसम मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना

      काठमाडौ / जल तथा मौसम पूर्वानुमान महाशाखा काठमाडौँका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । हाल देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ र तराईका थोरै भू-भागमा आंशिक बदली रहेको छ। आगामी तीन दिनको मौसम पूर्वानुमान २०७८ जेठ ९ गते आईतबार दिउँसो: प...

  • जसपाको बहुमत केन्द्रीय सदस्यहरूले राजेन्द्र महत्तोलाइ दलको नरता नमान्ने ।

      काठमाडौ / जनता समाजवादी पार्टीले राजेन्द्र महतोलाई संसदीय दलको नेता नमान्ने निर्णय गरेको छ। शनिबार बसेको बहुमत केन्द्रीय सदस्यको बैठकले महतोलाई संसदीय दलको नेता नमान्ने निर्णय गरेको हो। शुक्रबार अध्यक्ष महन्थ ठाकुर सहितका सांसदको बैठकले महतोलाई संसदीय दलको नेता चयन गरेको थियो। त्यो निर्णय एकलौटी ढंग...

  • अध्यक्ष महन्थ ठाकुर सहित चार नरतालाइ स्पष्टीकरण ।

    काठमाडौँ / जसपा कार्यकारिणी समितिको बहुमत केन्द्रीय सदस्यहरूको बैठकले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टी निर्णयविरुद्ध गतिविधि गरेको भनी स्पष्टीकरण सोधेको छ । अध्यक्ष उपेन्द्र यादवसहित शनिबार सोह्रखुट्टेको नेपाः ब्यांक्वेटमा बसेको बैठकले चार जना नेताह...

  • दोलखाको सिंगटी जलविद्युत राष्ट्रिय प्रसारणलाइनमा जोडिने ।

      काठमाडौ / दोलखा जिल्लाको सिंगटीको जलविद्युत आयोजनाले उत्पादन गरेको २५ मेगावाट बिजुली छिट्टै राष्ट्रिय प्रसारणलाइनमा जोडिने भएको छ । करिब १५ महिना अघि आयोजनको निर्माणको काम सम्पन्न भइसकेको भएतापनि राष्ट्रिय प्रसारणलाइन समयमा नबन्दा बिद्युत राष्ट्रिय प्रसारणलाइनमा जोडिन समय लागेको हो । समयमा प्रसारणलाइन ...

  • बि.स.२०७८ साल जेष्ठ ९ गते आइतबारको राशिफल

    बि.स.२०७८ साल जेष्ठ ९ गते आइतबार इश्वी सन २०२१ मे २३ तारीख बैशाख शुक्लपक्ष द्वादशी तिथी हस्ता नक्षत्र सिद्धि योग वव करण चन्द्रमां कन्या राशिमा आनन्दादि योगमा मानस योग राक्षसनाम संवत्सर सुर्य उत्तरायणं ग्रीष्म ऋतु वैष्णवहरुको मोहिनीएकादशीव्रत, मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) अनावश्यक खर्चको सम्भाबना...

  • बेथानचोक १ का फूर्केथलीमा समुदायलाई नै उपेक्षा गरी सडक निर्माण: तीन घरको निकास पूणर्रुपमा बन्द

      काभ्रेपलान्चोक / काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका वडा नं. १ फूर्केथलीमा समुदायलाई नै उपेक्षा गरी सडक निर्माण गरिँदा स्थानीयहरुको निकास बन्द हुन पुगेको छ । बेथानचोक गाउँपालिकाले सडक निर्माणका लागि ‘जन सहभागिता कार्यक्रम’ मार्फत १६ लाख ५ हजार रुपैयाँ विनियोजन गरि सडक निर्माण कार्य शुरु भएको फुर्केथली ...

  • पछिल्लो २४ घण्टामा ८९८० जनामा कोरोना पुष्टि । १२९ जनाको मृत्यु

    काठमाडौ / नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित देशभर संक्रमितको संख्या ५ लाख ५ हजार ६४३ जना पुगेको मन्त्रालयले पुष्टि गरेको छ । २४ घण्टामा २०१०५ जनाको आरटी पीसीआर र ७४८ जनाको एन्टिजेन बिधिबाट परिक्षण गर्द ८ हजार ५ सय ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य ...

  • मध्येरातमा राष्ट्रपतिले डकैती गर्यो पूर्व मन्त्री बर्षामान पुन ।

      काठमाडौँ / पूर्व मन्त्री तथा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुन अनन्तले मध्यरातमा संसद विघटन गरेर डकैती गरिएको बताएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले पनि यस्ता असंवैधानिक र निरंकुश कदम चाल्न मध्यरातको समय रोज्ने गरेको भन्दै पूर्वमन्त्री पुनले मध्यरातमा संसद विघटन गरेर मध्यावधि चुनाव घोष...

  • जसपाका नेता राजेन्द्र महतो भारतीय दूतावासमा प्रवेश

    काठमाडौं / जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो भारतीय दूतावासमा पुगेका छन्। उनी केहीबेरअघि लैनचौरस्थित भारतीय दूतावासमा प्रवेश गरेको सुरक्षा स्रोतले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई समथर्न गर्दै आएका महतो भारतीय दूतावासमा जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। प्रधानमन्त्री ओलीको सिफा...

  • मध्यावधि चुनाव प्रधानमन्त्री लागि महंगो पर्छ : काङ्ग्रेस प्रवक्ता

      काठमाडौँ / नेपाली काङग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गरेको मध्यावधि चुनाव प्रधानमन्त्री केपी शर्मा ओलीका लागि महंगो पर्ने बताएका छन् । मध्यरातमा राष्ट्रपतिले संसद विघटन गर्दै मध्यावधि चुनावको घोषणा गरेपछि काङ्ग्रेस प्रवक्ता शर्माले सामाजिक संजालमा छोटो प्रतिक्...

  • राष्ट्रपतिद्धरा निर्वाचनको मिति घोषणा प्रतिनिधिसभा विगटन ।

      काठमाडौं / मध्ये राति २०७८/२/८ गते बसेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा नै प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी छन् । प्रतिनिधिसभा सदस्यका लागि कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा चुनाव हुनेछ । राष्ट्रपतिले संसद भंग गरेर मध्यावधि चुनावको घोषणा गर्दा...

  • वि.सं.२०७८ साल जेठ ८ गते शुक्रबारको राशिफल ।

        मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ पुरुषार्थी कामले समाजमा स्थापित बनाउन सक्छ। रोकिएका कामले पनि निकास पाउनेछन् । विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ । प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ । शत्रुहरू पनि किनारा लाग्नेछन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । मिहिनेतल...

  • नेपालमा कोरोना संक्रमितको संख्या घट्दै आज मात्रै ७८९० जनाले जिते १७७ जनाको मृत्यु

      काठमाडौ / नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित देशभर संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ जना पुगेको मन्त्रालयले पुष्टि गरेको छ । २४ घण्टामा २२३५३ जनाको आरटी पीसीआर र ८७३ जनाको एन्टिजेन बिधिबाट परिक्षण गर्द ८ हजार ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्व...

  • जसपाका संसदहरुलाइ काठमाडौं छाडेर नजान निर्देशन

      काठमाडौ / जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाउने भएकाले सांसदहरुलाई काठमाडौं छाडेर नजान निर्देशन दिएको छ । आज सिंहदरबारमा जसपाका अध्यक्ष ठाकुरको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले सो निर्देशन दिएको हो । बैठकमा पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफलबारे अध्यक्ष...

  • विपक्षी गठबन्धनका नेताहरुसहित शीतल निवासमा पुगेका भट्टराईले अझै षड्यन्त्र हुनसक्ने भन्दै सचेत रहन अपिल

      काठमाडौं / जसपाका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विपक्षी गठबन्धनले बहुमत पुर्‍याएपछि अझै षड्यन्त्र हुनसक्ने बताएका छन । बहुमतको सरकार दावी गर्न विपक्षी गठबन्धनका नेताहरुसहित शीतल निवासमा पुगेका भट्टराईले अझै षड्यन्त्र हुनसक्ने भन्दै सबैलाई सचेत रहन अपिल गरेका ह...

  • बाँकेमा थप १३ जना कोरोना संक्रमितको मृत्यु ।

      काठमाडौ / कोरोना संक्रमणका कारण बाँकेमा एकैदिनमा १३ जना संक्रमितको मृत्यु भएको छ । मृतकमध्ये ६ जनाको नेपालगन्ज मेडिकल कलेज बोलपुरमा र ७ जनाको भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको हो । डिसीसीएमसी बाँकेले दिएको जानकारी अनुसार मेडिकल कलेज कोहलपुरमा मृत्यु हुनेमा घोराही दाङकी ३५ वर्षीया महिला, घोडाघोडी कैल...

  • जसपाको अध्यक्ष महन्थ ठाकुर पक्षको संसदीय दलको बैठक ५ बजे बोलाएको छ ।

      काठमाडौं / जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्षले संसदीय दलको बैठक बोलाएको छ । जसपाका एक सांसदले दिएको जानकारीअनुसार आजको बैठकमा अर्का अध्यक्ष उपेन्द्र यादव पक्षधर सांसदहरुलाई खबर गरिएको छैन् । बिहिबार बसेको मन्त्रिपरिषद बैठकले धारा ७६ को ५ अनुसार नयाँ सरका...

  • राष्ट्रपतिलाइ महाअभियोग लगाउनु पर्छ गगन थापा।

      काठमाडौँ / नेपाली काङ्ग्रेसका सांसद तथा युवा नेता गगन थापाले महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गर्न आग्रह गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि साँझ ५ बजेभित्र वैकल्पिक सरकार गठनका लागि समय दिएको प्रति आक्रोश व्यक्त गर्दै थापाले उनले दिएको समय अगावै सरकार बनाएर प्रधानमन्त्री ओलीलाई बिदा गर्न प...

  • कोरोना संक्रमणका कारण राष्ट्रिय वाणिज्य बैंक खोटाङका पूर्वप्रबन्धक प्रदीप राजभण्डारीको निधन

    खोटाङ / राष्ट्रिय वाणिज्य बैंक खोटाङका पूर्वप्रबन्धक प्रदीप राजभण्डारीको कोरोना संक्रमणबाट निधन भएको छ । कोरोना संक्रमण भएको चौथो दिन बिहीबार मध्यरातमा राष्ट्रिय वाणिज्य बैंक खोटाङ पूर्वप्रबन्धक राजभण्डारीको जिल्ला अस्पताल खोटाङमा निधन भएको हो । ‘प्रदीपराज भण्डारी गम्भीर बिरामी पर्नुभएको प्रकाश श्रेष्ठले जानकारी...

  • राष्ट्रपतिले आज साँझ ५ बजेभित्र प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न प्रतिनिधिसभाका सदस्यलाई आह्वान

      काठमाडौ / राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले विश्वासको मत लिन सक्ने राजनीतिक आधार नभएको भनी प्रधानमन्त्रीका आग्रहका आधारमा नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिको प्रयोजनका लागि आज साँझ ५ बजेभित्र प्रतिनि...

  • नेपाली काङ्ग्रेसको पदाधिकारी बैठक देउवा निवासमा आज बस्दै ।

      काठमाडौ / राष्ट्रपतिले जेठ ७ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न प्रतिनिधिसभाका सदस्यलाई आह्वान गरे पछि नेपाली काङ्ग्रेसले पदाधिकारी बैठक बाेलाएकाे छ । सभापति शेरबहादुर देउवाले आज बिहान ९ बजेका लागि पदाधिकारी बैठक बाेलाउनुभएकाे मुख्यसचिव कृष्णप्रसाद प...

  • राष्ट्रपतिले सरकार गठनको आह्वान गर्नु संसदलाई विघटन गरेर संविधान फाल्ने षड्यन्त्र हो: रामचन्द्र पाैडेल

      काठमाडौं / नेपाली काङ्ग्रेसका उपसभापति तथा वरिष्ठ नेता रामचन्द्र पौडेलले २४ घण्टाको पनि समय नदिई राष्ट्रपतिबाट सरकार गठनका लागि आह्वान हुनु संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भएको बताएका छन् । राष्ट्रपतिबाट सरकार गठनका लागि आह्वान भए लगत्तै नेता पौडेलले यस्तो बताएका हुन् । ‘राष्ट्रपतिले २४ घण्टाक...

  • वि.सं.२०७८ साल जेठ ७ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

      मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । साँझदेखि केही समस्या देखा पर्न सक्छन्, सावधान रहनु होला । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । साझेदारीमा पनि फाइदा हुनेछ । उपहारका नाउँमा बिग्रेको वस्तु हात लागी होला । स्वादिष्ट भोजनको अवसर मिल्नेछ...

  • दि ब्वाइस अफ नेपाल सिजन ३ को सिक्किमका नवीन गजमेरको संगीतिक जिबन संघर्ष।

    वेस्ट सिक्किम / नेपाल को गायन रियालिटी शो द भ्वाईस अफ नेपाल सिजन ३ कोज राजु टिमका ब्याटाल राउन्ड मल्टि ट्यालेन्ट प्रतिस्पर्धि सिक्किमका नवीन गजमेर सानै उमेर देखि नेपाली गित संगीत भन्ने बित्तिकै हुरुक्कै हुन्थे " उनले गित /संगीत सुन्ने मात्र होइनन् उनि गाउन पनि निकै अब्बल रहेक छन " सन 1996 मा पश्चिम सिक्किममा बुबा र...