राष्ट्रपतिले गर्यो वैशाख २७ गते दिउँसो १ बजे प्रतिनिधिसभा बैठक आह्वान

काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते सोमबारका दिउँसो १ बजे बैठक आह्वान गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २७ गते प्रतिनिधिसभा बैठक आह्वान गरेकी छन्। आइतबार सरकारले संसद् अधिवेशन आह्वानको सिफारिस गरेलगत्तै राष्ट्रपतिले बैठक आह्वान गरेकी हुन्।

राष्ट्रपति कार्यालयले जारी गरेको सूचना अनुसार वैशाख २७ गते सोमबारका दिन दिउँसो १ बजे बैठक आह्वान गरिएको हो। साेही दिन प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने बताइएको छ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार