कपिलवस्तुमा ७८ वर्षका बृद्ध सहित ९८ जना काेराेना संक्रमित निकाे ।

 

कपिलवस्तु / कपिलवस्तु मा ९८ जना काेराेना संक्रमित कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

कोरोना संक्रमणबाट निकाे हुनेमा वाणगंगा नगरपालिकाका ७८ वर्षकाे बृद्ध समेत हुनु हुन्छ ।

उहाँ भैरहवामा उपचाररत हुनु हुन्थ्याे । जिल्ला स्वास्थ्य कार्यालयका काेराेना फाेकल पर्सन उमेशचन्द्र घिमिरेका अनुसार अब कपिलवस्तुमा निकाे हुनेकाे दर समेत बढ्ने बताउनु भयाे ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार