दोलखाको सिंगटी जलविद्युत राष्ट्रिय प्रसारणलाइनमा जोडिने ।

 

काठमाडौ / दोलखा जिल्लाको सिंगटीको जलविद्युत आयोजनाले उत्पादन गरेको २५ मेगावाट बिजुली छिट्टै राष्ट्रिय प्रसारणलाइनमा जोडिने भएको छ ।

करिब १५ महिना अघि आयोजनको निर्माणको काम सम्पन्न भइसकेको भएतापनि राष्ट्रिय प्रसारणलाइन समयमा नबन्दा बिद्युत राष्ट्रिय प्रसारणलाइनमा जोडिन समय लागेको हो । समयमा प्रसारणलाइन नबन्दा आयोजनाले मासिक १० करोड भन्दा बढि नोक्सानि व्यहोर्न परेको छ ।

अहिले सम्मको तयारी अनुसार अन्य कुनै समस्या नआए ढिलामा १० दिन भित्र उक्त २५ मेगावाट बिजुली राष्ट्रिय प्रसारणलाइनमा जोडिने छ । रारास:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार