एसपी अधिकारी को एक्शन पांडेय हत्याको आरोपी प्रहरीको चंङगुलमा

सुरेश कुमार पांडेय: कपिलवस्तु / नेकपा माओबादी केन्द्र जिल्ला कमिटी सदस्य दिपक पाण्डेयलाई गोली प्रहार गरी हात्या गरिएको घटना , उनकै श्रीमतिको योजनामा भएको तथ्य बाहिरएको छ ।

प्रहरीको लामो अनुसान्धान पछि सोमबार पत्रकार सम्मेलन गरि अनैतिक र संबन्धकारण श्रीमति महिमाले दबाब दिएर हत्या गराएको दाबी प्रहरीले गरेको छ । कपिलबस्तु नगरपालिका १ आनन्दबाग बस्ने ओमप्रकाश यादव र पान्डे श्रीमति महिमा बिच बिगत ५ बर्षदेखि सम्बन्ध रहदै आएको थियो । दुबै श्रीमति बिच मनमुटाव र झैझगडा हुदै आएको थियो यस्तो भएको प्रहरीको अनुसान्धानले देखाएको छ ।

माईक वसकीको नामको अप्रेशन नाम दिइ धर्म राज भण्डारीको नेतृत्व अनुसान्धन टोली परिचालन गरी उक्त घटनमा संलग्न ब्यक्तिहरु ,बारदातमा प्रयोग गरिएको हातहतियार खरिद बिक्री ओसार पसर गर्न मनिसहरुलाई पक्राउ गर्न सफल भएको कपिलबसुतको प्रहरीले जनाएको छ ।

श्रीमति महिमा पान्डेय र ओम प्रकाश यादवल बिगत २ देखि३ बर्ष अघि देखि नै दिपक पाण्डयलाई मार्न बिभिन्न ब्यक्तिहरुको प्रयोग गरी सुपारी समेत लिएका पटक पटकको प्रयास असफल भएपछि जेठ ४ गते पान्डेलाई गोली हानी घाइते बनाई मार्न सफल भएको प्रारम्भिक अनुसान्धनले देखाएको प्रहरीले जनाएको छ ।

दिपक पान्डेलाई बिगत २ बर्षदेखि मार्न योजना बनाउने हतियार खरिद गर्ने लुकाई छिपाई राख्ने बारदातको आफ्नो मोटर साईकल वारदातमा संलग्न रही मार्न लगाउने निजको लुकाई छिपाई राखेका ठाँउबाट १ थान पेस्टोटल , १ थान म्यग्जिन २२ म्याग्नको गोली ६८ राउण्ड बरामद भएको छ ।

रामजानशाह मुसलमान दिपक पान्डेयलाई मार्न ओम प्रकाश यादवले रु १ लाख किन्ने साथ साथमा दिपक पान्डेलाई समेत ३ राउण्ड गोली हान्न प्रतिबादी महिला पान्डेसग निरन्तर सम्पर्क र निजको बाट स्वचलित १ थान पेस्तोल १ थान म्यग्जिनक र गोली ८ राउण्ड बरामद भएको प्रहरीले जनाएको छ , पान्डेलाई मार्न ओम प्रकाश यादबाट बैना बापत सुपारी लिने हतियार लिने साथमा ,मृतकको गतिबिधीबारे निगरानी गर्नै वारदातको समयमा दिपक पान्डमाथि गोली हान्ने वारदातमा प्रयोग गरेको हतियार पूर्णबिर पाल्पाली सहित लुकिछिपी बस्ने अनुसान्धानमा खुलेको छ ।

जिल्ला कपिलबस्तु वडा १ आनन्दबाग कैलाशटोल बस्ने बर्ष ३५ पूर्ण बिर पाल्पाली वारदातकमा प्रयोग भएको कटुवा पेस्टोल १ थान र २ राउण्ड गोली बरामत भएको कपिलबस्तु वडा नं२ बर्दाहवा बस्ने सद्दाम हुसैन सकिर अलीको सँग हतियार खारिद बिक्रीमा सलग्न रहेको , कपिलबस्तुको यशोधारा गाँउपालिका ४ राजेश भन्ने ज्ञानेन्द्र कुमार पान्डे हतियार खरिद बिक्रीमा संलग्न कपिलस्तु नगरपालिका वडा १ मोटे नरसदा अली १ लाखमा हतियार खरिद गरी ओम प्रकास यादवलाई दिएकोमा कपिलबस्तु नगरपालिका वडा २ बरगदहवा प्रविण गुप्ता हतियार खरिद गरिएका सबैलाई सय प्रतिशत पक्राउ पर्न सफल भएको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार