याङजु दोङको डम्फूला ह्वाइ तामाङ सेलो गित सार्वजनिक ।

काठमाडौ, याङजु दोङको डम्फूला ह्वाइ तामाङ सेलो गित सार्वजनिक भएको छ ।

गीतमा संगीत/ संगीत संयोजन जोगलाल लामा शब्द रचना क्लेबर दोङ र स्वर गायक तथा संगीतकार प्रयास दोङ र सुनिता बोम्जनको रहेको छन् भने याङजु दोङको निर्माणमा

बनेको यस गित युबा पुस्ताको माया प्रेम तथा चञ्चलेपनलाई समेटेर बनाईएको छ । सर्गम स्टुडियोमा रेकर्ड गरिएको यस गीतलाई दिपेश प्रधानले मिक्सिङ गरिएको हुन ।

गित जिग्मे मिडिया युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

 

याे पनि सुनाै,

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार