• माधब नेपाल देशद्रोही र अन्दोलन बिरोधि हुन एमालेमा ठाउ छैन । ओली

    काठमाडौं / काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई देशद्रोहीको संज्ञा दिएका छन्। ओलिले अब माधब नेपाललाई पार्टीमा कुनै ठाउँ नरहेको समेत बताएका छन । ओलीले वामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिने नेपाललाई एमालेमा कुनै ठ...

  • ३३ किलो सुन काण्डका फरार भोजे मामा पक्राउ

    काठमाडौं / ३३ किलो सुन काण्डका फरार भोजे मामालाइ प्रहरीले पक्राउ गरेको छ । गौरादह नगरपालिका वडा नम्बर ८ स्थायीबासी भोजे मामा भनेर चिनिने भोजराज भण्डारीलाई प्रहरीले काठमाडौंको गौशलाबाट शुक्रबार पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंले ३३ किलो सुन काण्डका फरारहरुलई अझैँ पनि खोजिरहेको बताएका छन् । यहीँ...

  • वि.स.२०७८ साल श्रावण १६ गते शनिबारको राशिफल ।

    वि.स.२०७८ साल श्रावण १६ गते शनिबार इश्वी सन २०२१ जुलाई ३१ तारीख श्रावण कृष्णपक्ष सप्तमी तिथी पश्चात अष्टमी तिथी अश्विनी नक्षत्र शूल योग। मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । पारीवारिक कलहको सामना गर्नु पर्ला । सबारी साधनको प्रयोमा बिशेष साबधानि अपनाउनु...

  • जसपाको ३ जना मन्त्रीलाई सांसद पदबाट बर्खास्त शंखर पोखरेल नेतित्वको सरकार ढल्दै ।

      काठमाडौं / लुम्बिनी प्रदेशसभा सचिवालयले मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा रहेका ३ जना मन्त्रीलाई सांसद पदबाट बर्खास्त गरेको छ । पार्टीको निर्देशन विपरीत हिँडेपछि कारवाही गरेको पत्रका आधारमा लुम्बिनी प्रदेश सभामा रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका ३ जना सांसदको पदमुक्त गरिएको जनाएको छ । ल...

  • कर्णाली नदिमा जिप खस्दा चालक र उनका श्रीमती बेपत्ता ३ छोराछोरी गम्भीर घाइते ।

    काठमाडौं / कैलालीको मोहन्याल गाउँपालिका वडा न. ७ बाँका स्थित चिसापानी देखी सोल्टा जाने कच्ची सडक खण्डमा जिप दुर्घटना भएको छ । आज शुक्रबार बिहान १२ बजे उक्त जिप दुर्घटना हुदा जिप चालक उनका श्रीमती कर्णाली नदिमा बेपत्ता भएका छन । कैलाली जिल्ला मोहन्याल गाउँपालिका वडा न. ७ बाँका स्थित चिसापानी देखी सोल्टा जाने कच्च...

  • एनआरएनए चीनमा यम बहादुर क्षेत्री (ओम) को नेतृत्वमा नयाँ कार्यसमितिका लागि प्रतिस्पर्धामा आउदै

    काठमाण्डौ / छिमेकी राष्ट्र चीनको एनआरएनए मा अन्तिम समय सम्म पनि सहमति हुन नसक्दा एनआरएनए चीन निर्वाचन प्रकृयामा गइसकेको छ । गुल्मी जिल्ला निवासी यम बहादुर क्षेत्री (ओम) ले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । उनी दशकौं देखि चीनको प्रमुख व्यापारिक शहर गोन्जाउमा व्यापार गरेर बसेका एक कुशल व्यवसायी हुन साथै एनआरएनए ...

  • पोखराबाट नक्कली सुनको कारोबारी पक्राउ

    काठमाडौं / कास्की जिल्ला प्रहरीले नक्कली सुन बेच्दै हिँडेका सात जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक सुनका कालीगढसहित सात जना रहेका छन्। पोखराको सिर्जनाचोकमा रहेको पर्वत सुनचाँदी पसलमा कालीगढको काम गर्ने भुवन विक सहित पर्वत रुघुगंगा गाउँपालिका ३ राखुकी ४२ वर्षीया विमला परियार, पोखरा २ मिरुवाका ४२ वर्षीय गणेश...

  • नेपालको क्वान्टम’ नामक रकेट ५ औं पटकको प्रयास सफल

    काठमाडौँ / नेपाली विद्यार्थीहरुले बनाएको 'क्‍वान्टम' रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे 'सुपर सोनिक' टेस्ट सफल भएको हो । थानकोटस्थित नेपाली सेनाको फायरिङ रेन्जमा रकेट परीक्षण गरिएकाे हाे । 'हाम्रो रकेटको सुपर सोनिक टेस्ट सफल भयो । म्य...

  • वि.सं.२०७८ साल साउन १५ गते शुक्रबारको राशिफल। आज साउन १५ खिर खाने दिन

      मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । स्वास्थ्य सबल रहनेछ भने काममा पनि फाइदाको योग छ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । कार्य सम्पादन गर्ने क्षमता बढ्नेछ ।आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू...

  • टिकापुरमा लागु औषध सहित २३ बर्षिय पुरुष पक्राउ

    कैलाली टिकापुर / कैलाली टिकापुर नगरपालीका वडा नं. १ नेपाल टेलिकमको कार्यालय नजिकैबाट लागुऔषध खैरो हिरोईनसहित एकजना पक्राउ परेको छ । सादा पोशाकको प्रहरी टोली , QRT टोली र सुदुरपश्चिम प्रदेश प्रहरी कार्यलय अपराध अनुसन्धान समुह (RIT) को टोलिले जानकी गाउँपालीका वडा नं. ६ सुवर्णपुर बस्ने २३ बर्षिय देवेन्द्र साउँदलाई ...

  • श्राद्धको भोज खान भारत गएका युवाको हत्या धनुषामा दुई सातामा दुई युवकको हत्या

    जनकपुरधाम / धनुषाको शहीदनगर नगरपालिकामा दुई साताभित्र दुईजना युवक मारिएका छन् । एक जनाको हत्याका कारण बाहिर नआउँदै अर्का युवकको हत्या भएको छ ।पछिल्लो पटक सहिद नगरपालिकाको वडा नम्बर ३ गोठकुहाका एक युवकको हत्या भएको छ । २१ बर्षीय गोबिन्द यादवलाई उनकै साथीहरुले हत्या गरेका छन् । टाउको, छातीसहित शरीरका बिभिन्न ठाउँम...

  • सत्तारूढ गठबन्धनको मिल्यो मन्त्रालय बाँडफाँड । कस्ले कति पायो

    काठमाडौं / सत्तारुढ गठबन्धनका नेताहरुको छलफलमा माधव नेपाल पक्षविनै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको छ । माधव नेपाल पक्षलाई सरकारी तथा संवैधानिक नियुक्तिमा अधिकतम अवसर दिने गरी नेपाली काङ्ग्रेस माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मन्त्रालयको भागबण्डा मिलाएका छन् । विहीबार बिहान बसेको शीर्ष नेताहरुको ब...

  • पाथिभरा माताको दर्शन गरि वि.सं.२०७८ साल साउन १४ गते बिहीबारको राशिफल हेर्नुहोस तपाईंको दिन शुभ हुनेछ।

    वि.सं.२०७८ श्रावण १४ गते बिहीवार तदनुसार ई. सं. २०२१ जुलाई २९ तारिख, राक्षस नामक संवत्सर, :– १९४३, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११४१, (दिल्लागा),नेपालमा सूर्योदय : बिहान ०५:३० बजे र सूर्यास्त : साँझ ०७:०० बजे, श्रावण कृष्णपक्षको षष्ठी तिथि, (अहोरात्र व्याप्त), उत्तराभाद्रा नक्षत्र, दिउँसो ०२:४२ बजेसम्म, त्यसपछ...

  • एमाले प्रवेश गरेका पूर्वमाओवादी केन्द्रका चार नेता सर्बोच्चमा आफूहरुको संसद खारेज गरेको निर्णय बदर हुनुपर्ने माग

    काठमाडौं / एमाले ओलि समुहमा प्रवेश गरेका पूर्व माओवादी केन्द्रका चार जना नेताले सांसद पदमा पुनर्वहाली गर्न माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर गरेका छन्। माओवादी केन्द्रले कारबाही गरेपछि प्रतिनिधि सभा सदस्यबाट पदमुक्त भएका चारजना पूर्वमाओवादी नेताहरू पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालत पुगेका हुन्। माओवादी...

  • गुल्मीमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु थप विबरण आउन बाँकी ।

    काठमाडौं / गुल्मी जिल्लामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। आज बुधबार मध्याह्न मुसीकोट नगरपालिका वडा नं ४ स्थित दोभान भन्ने स्थानमा लु१ज ४५५९ नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । तीन जनाको घट्नस्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। मृतकको सनाखत हुन बाँकी छ ...

  • ट्रकको ठक्करबाट दुइजनाको मृत्यु ,ट्रक चालक नियन्त्रणमा ।

    काठमाडौं / झापाको दमकमा ट्रकको ठक्करबाट २ जनाको मुत्यु भएको छ । मंगलबार राति साढे १० बजे भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकलमा सवार झापाको कनकाई नगरपालिका ३ का ४३ वर्षीय पूर्णबहादुर विष्ट र मोटरसाइकलको पछाडि सवार ३६ वर्षीय भिमा विष्टको ज्यान गरेको प्रहरीले जनाएको छ । प्रदेश ...

  • ६ ग्राम लागु औषध (हिरोईन) सहित १ जना पक्राउ

    कैलाली / कैलाली जिल्लाको धनगढीमा लागुऔषध सहित एकजना पक्राउ परेका छन ।मंगलबार साँझ ५ बजे सुरज पार्कीलाइ पक्राउ गरिएको हो । धनगढी उप-महानगरपालिका वडा नं. २ चौराह स्थित सि.टि.होटलमा लागु औषधको कारोवार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा नं. १ बस्ने बर्ष २८ को स...

  • राष्ट्रपति विद्यादेवी भण्डारीले गर्यो लुम्बिनी र गण्डकी प्रदेश प्रमुखको पदमुक्त ।

    काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रमुखको पदमुक्त गरेकी छन् । मंगलवार गण्डकीका सीताकुमारी पौडेल र लुम्बिनीका धर्मनाथ यादवलाई प्रदेश प्रमुखबाट पदमुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले विज्ञप्तिमार्फत जनाएका छन् । ...

  • वि.सं.२०७८ साल साउन १३ गते बुधबारको राशिफल पशुपतिनाथको दर्शन गर्नुहोस मनले चिताएको पूरा हुने छ ।

    वि.सं.२०७८ साउन १३, २०७८ । ई.स. २८ जुलाई २०२१ । शक संवत् १९४३ । नेपाल संवत् ११४१ दिल्लागा । दक्षिणायन । वर्षा । बुधवार । श्रावण कृष्णपक्ष । तिथि - पञ्चमी , २८:४२ बजे उप्रान्त षष्ठी । नक्षत्र - पूर्वभाद्रपदा , १३:३३ बजे उप्रान्त उत्तरभाद्रपदा । योग - अतिगण्ड , २३:५० बजे उप्रान्त सुकर्मा । करण - कौलव १६:३० बजेदेखि तैतिल ...

  • जसपाले लुम्बिनी प्रदेशसभामा निर्वाचित ३ जना प्रदेशसभा सदस्यलाई कारवाही

    काठमाडाैं / जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशसभामा निर्वाचित ३ जना प्रदेशसभा सदस्यलाई कारवाही गरेको छ ।आज मंगलबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले लुम्बिनी प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्यबाट कारवाही गरेको हाे । जसपाको निर्णय विपरीत लुम्बिनी प्रदेश...

  • लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचन सिफारिस ।

      काठमाडौं / सरकारले लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पृथ्वी बहादुर गुरुलाइ प्रदेश प्रमुख बनाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले केपी शर्मा ओलिले प्रदेश प्रमुख बनाएका धर्मनाथ प्रसाद यादव र सीता नेपालीलाई हटाएर अमिक शेरचन र गुरुङलाइ प्रदेश प्रमुखमा सिफारिस गरेको हो । सरकारले सिफारिस ...

  • पार्टीको आधिकारिकता पाएपछि जसपाको कार्यकारिणी समिति बैठक सुरु

    काठमाडौं / जनता समाजवादी ( जसपा ) उपेन्द्र यादव समुहले पार्टिको आधिकारिकता पाएपछि कार्यकारिणी बैठक बस्दै छ । यादव समुहले आधिकारिकता पाएपछि बोलाइएको जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक बालकुमारीमा बसिरहेको छ । ललितपुरको बालकुमारीमा अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बैठक शुरू भएको हो । उपेन्द्र सम...

  • ५ किलो ५०० ग्राम लागुऔषध चरेश र एकलाख बीस हजार नगद सहित दुई जना पक्राउ ।

    कैलाली / ५ किलो ५०० ग्राम चरेश सहित दुइजना पक्राउ परेका छन । उनिहरु दुबैजनालाइ हिजो प्रहरीले पक्राउ गरेको हो । तालुक सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय तथा ईलाका प्रहरी कार्यालय मसुरिया कैलालीबाट खटिई गएको संयुक्त प्रहरी टोलीले उनिहरुलाइ पक्राउ गरेको जनाएको छ । जिल्ला कैलाली गौरीगंगा नगरपालीका वडा नं.०८ गिदनि...

  • प्रतिनिधिसभा बैठकको शुन्य समयमा गगन थापाले किन लम्पसार भने ।

    काठमाडौं / नेपाली काङग्रेसका सांसद गगन थापाले लम्पसार पर्ने पुरानो सरकारजस्तो नयाँ सरकारलाई छुट नहुने बताएका छन् । थापाले प्रतिनिधि सभाको आजको बैठकको शुन्य समयमा यस्तो बताएका हुन् । संसद्लाई हेप्ने अदालतलाई थर्काउने, न विधि मान्ने न विज्ञानलाई पत्याउने,” थापाको भनाइ थियो, “स्थानीय सरकारलाई पंगु बनाउने जनताको ...

  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी आज नै मन्त्रीको टुंगो लाग्ने ।

    काठमाडौं / सरकारमा थप मन्त्री पठाउन छलफलको लागि माओवादी केन्द्र को स्थायी कमिटिको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ । बैठकमा सरकारमा सामेल हुने थप मन्त्रीको विषयमा छलफल हुने बताइएको छ । आज बिहान मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवा र एम...

  • पाथिभरा माताको दर्शन गरि वि.सं.२०७८ साल साउन १२ गते मंगलबारको राशिफल हेर्नुहोस तपाईंको दिन शुभ हुनेछ।

    https://youtu.be/HgGXGpesc8Q वि.स.२०७८ साल श्रावण १२ गते मंगलबार इश्वी सन २०२१ जुलाई २७ तारीख श्रावण कृष्णपक्ष चतुर्थी तिथी शतभिषा नक्षत्र शोभन योग वालव करण चन्द्रमां कुम्भ राशिमा आनन्दादि योगमा मृ,त्यु योग राक्षसनाम संवत्सर सुर्य दक्षिणायन वर्षा । मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्यको थाल...

  • निर्मला पन्त हत्या प्रकरणका दाेषीलाई कारबाही गर्न प्रधानमन्त्री देउवाको निर्देशन ।

    काठमाडौँ / निर्मला पन्त हत्या प्रकरणका दाेषी पत्ता लगाइ कारबाही गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन् । हिजो आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गृहमन्त्री बालकृष्ण खाँण र प्रहरी महानिरीक्षक शैलेश थापालाई बोलाएर निर्मलाका हत्यारा पत्ता लगाइ कारबाही गर्न निर्देशन दिनु भएको हो । प्रधा...

  • वि.सं.२०७८ साल साउन ११ गते सोमबारको राशिफल ।

      मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। थोरै लगानीबाट मनग्य नाफा उठाउन सकिनेछ। परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन्। व्यापार तथा साझेदारीमा लाभ हुनेछ। तर काममा अनुमानभन्दा बढी लगानी लाग्नेछ। लाभांश सञ्चय नभई...

  • काङ्ग्रेस सांसद उमेश श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त

    काठमाडौँ / लिटिल एन्जल्स एजुकेसन ग्रुपका सञ्चालक तथा काङ्ग्रेस सांसद उमेश श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सांसद् श्रेष्ठलाई आइतबार राज्यमन्त्रीमा नियुक्त गरेकी हुन् । संविधानको धारा ७६ को उपधारा (९) बमोज...

  • राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको अश्लिल टिकटक बनाएको आरोपमा सोमप्रसाद घिमिरे पक्राउ

      काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको अश्लिल टिकटक बनाएको आरोपमा झापामा प्रहरीले एक जना पक्राउ गरेका छन् । झापाको मेचीनगर नगरपालिका वडा नं ६ बर्मेली टोलका ३८ वर्षीय सोमप्रसाद घिमिरे पक्राउ परेका हुन। विकास भनेर पनि चिनिने उनलाई अश्लिल टिकटक भिडियो बनाएर पोष्ट गरेको ...

  • बलात्कार आरोपी दुइजना पक्राउ ३ जना फरार ।

    काठमाडौं / तनहुँको भानु नगरपालिकामा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । घटनामा संलग्‍न अन्य ३ जना फरार रहेको प्रहरीले जनाएको छ । गत साउन ५,६, ७ गते ती युवाहरुले किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा स्थानीय २४ वर्षीय अशोक गुरुङ र देवराज सुनारलाई पक्राउ गरिएको तनहुँका डीएसप...

  • प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको विषयमा प्रवेश नगरी सक्कियो । ओलि निकटलाइ भन्यो काङ्ग्रेस र माधब नेपालले निकटले प्रतिगमनकारी बहिरा जा ।

    काठमाडौं / एमाले अध्यक्ष केपी ओलि समुहको संसद नारदमुनि राना र एमाले वरिष्ठ नेता माधब नेपाल भनाभन भएको छ । आज बसेको प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा नेता नेपाल र राना भनाभन भएको हो । बैठकको सुरुवातमा नेता नेपालले प्रतिनिधि सभा पुनःस्थापन भएकोमा खुसी व्यक्त गरेका थिए । साथै संसद ब्युउत...

  • वि.सं.२०७८ साल साउन १० गते आइतबारको राशिफल।

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) घरमा सुख-शान्तिमय वातावरण रहनेछ। तपाईं जुनसुकै काममा ख्याती पाउनुहुनेछ। स्वास्थ्य राम्रो रहनेछ। परिवारका सदस्यहरूसँग आननादम्य समय बित्नेछ। कार्यक्षेत्रमा लाबह मिल्ने सम्भावना छ। निम्न सहकर्मीहरूबाट लाभ मिल्नेछ। शत्रु पराजित हुनेछन्। वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो ...

  • जसपाका संबिधानसभा सदस्य सहित दुइजना जेल चलान ।

    काठमाडौं / जिल्ला अदालत बाराले जनता समाजवादी पार्टीका दुई जना नेतालाई जेल चलान गरेको छ। जनता समाजवादी पार्टी बाराका नेता एवं संविधानसभा सदस्य कलैया उपमहानगरपालिका वडा नं ४ निवासी प्रमोद गुप्ता र फेटा गाउँपालिकाको बडककी फुलवरिया टोल निवासी सञ्जय तिवारीलाई जिल्ला अदालत बाराले बिहीबार जेल चलान गरेको हो । २०७४ सा...

  • सूर्यविनायक जंगलमा मानव कंगाल फेला

    भक्तपुर / भक्तपुर जिल्लाको सूर्यविनायक जंगलमा मानव कंंगाल  फेला परेको छ । सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुस्थित जङ्गलमा रहेको काफलको रुखमुनी मानव कंगाल  फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरीले काफलको रुखको कापोमा पहेलो नाम्लोसहित हरियो नाइनलको डोरी झुण्डिरहेको, सोही रुखमुनी मानव कंगाल  फेला पर...

  • पाथिभरा माताको दर्शन गरि वि.सं.२०७८ साल साउन ८ गते शनिबारको राशिफल हेर्नुहोस तपाईंको दिन शुभ हुनेछ।

    बि.स.२०७८ साल श्रावण ९ गते शनिबार इश्वी सन २०२१ जुलाई २४ तारीख असार शुक्लपक्ष पूर्णिमा तिथी पश्चात प्रतिपदा तिथी उत्तराषाढा नक्षत्र विष्कुम्भ योग वालव करण चन्द्रमां मकर राशिमा आनन्दादि योगमा राक्षस योग राक्षसनाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु गुरुपूर्णिमा,गुरुव्यासपूजा,दक्षिणामूर्ति पूजा, मन्वादि, दिलापून्हि,भ.पु.वी...

  • कोभिड-१९ विरुद्धको जोनसन खोप लगाएका एक वृद्धको मृत्यु

    काठमाडौं / कोभिड-१९ विरुद्धको जोनसन खोप लगाएका एक वृद्धको मृत्यु भएको छ। मृतक वृद्धको मृत्युको कारण भने खुल्न सकेको छैन।धादिङको निलकण्ठ नगरपालिका वडा नं ६ का ७८ वर्षीय वृद्धको खोप लगाएको झण्डै पौने तीन घण्टा पछि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङका स्वास्थ्य प्रमुख डा. भुवन पौडेलले जानकारी दिए। सुनौल...

  • नेपालमा कोरोनाको तेस्रो लहर आउनसक्ने भन्दै सचेत रहन आग्रह

    काठमाडौं / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आउनसक्ने भन्दै सचेत रहन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बिहीबार विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण दर बढ्दो देखिएकाले तेस्रो लहर आउनसक्ने बताउनुभएको हो । तेस्रो लहर आउनसक्ने भएक...

  • गायक प्रकाश सपूत र गायिका सुनिता दुलाल ‘विपद् जोखिम सद्भावना दूतमा नियुक्त।

      काठमाडौँ / राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गायक प्रकाश सपूत र गायिका सुनिता दुलाललाई ‘विपद् जोखिम सद्भावना दूत घोषणा गरेको छ । बिहीबार सिंहदरबारमा एक समारोहकाबीच प्राधिकरणका प्रमखु कार्यकारी अधिकृत अनिल पोखरेलले प्रमाणपत्र दिएर उहाँलाई एक वर्षका लागि ‘विपद् जोखिम सद्भावना दूतमा ...

  • काठमाडौं उपत्यकामा बिहानै भूकम्पको धक्का।

      काठमाडौं / काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प गएको हो । शुक्रबार बिहान ७ बजेर ५ मिनेटमा भक्तपुरको सल्लाघारी केन्द्रविन्दु बनाएर भूकम्पको गएको भूकम्प मापन केन्द्रले जनाएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन...

  • आगामी तीन दिनको मौसम यस्तो छ ।आवश्यक सतर्कता अपनाअउन हुन अनुरोध

    काठमाडौं / जल तथा मौसम पूर्वानुमान महाशाखा काठमाडौका अनुसार हाल मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेको जनाएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखा काठमाडौका अनुसार हाल देशभर सामान्य देखि पुर्ण बदली रहि कर्णालि र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम व...

  • पाथिभरा माताको दर्शन गरि वि.सं.२०७८ साल साउन ८ गते शुक्रबारको राशिफल हेर्नुहोस तपाईंको दिन शुभ हुनेछ।

    मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारीवारिक सम्बन्धमा सुधार आ उनेछ । भोगबिलासमा समय ब्यतित हुनेछ । बोलिमा मधुरता छाउनेछ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मित्रजनहरुको साथ सहयोगमा नयाँ कार्यको प्रारम्भ हुनेछ । बिश्वासिला ब्यत्तीहरुबाट धोका हुन सक्ने योग रहेकोछ । बृष राशि (इ, उ,...

  • पाैडी खेल्ने क्रममा डुबेर तीन युवाको मृत्यु ।

      काठमाडौं / बाँके जिल्लाको कोहलपुरमा रहेको डुडुवा खोलाको बाँधमा पौडी खेल्ने क्रममा डुबेर तीन युवाको मृत्यु भएको छ । हिजो बुधबार मुस्लिम समुदायको महान पर्व बकराईदका दिन कोहलपुर, १० मा नेपालगञ्ज ११ बाट गएका पाँचजना युवा बुधबार दिउँसो पौडी खेल्ने क्रममा खोलामा डुबेर तीन युवाको मृत्यु भएको र दुई युवकलाई प्र...

  • संविधानको धारा ७६ (५) को सरकार बनाउँदा दलीय ह्विप नलाग्ने दफालाई संशोधन गर्न पहल गर्ने एमाले केन्द्रीय कमिटीको निर्णय ।

    काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक जीवन र कम्युनिष्ट आन्दोलन जोगाउनुपर्नेमा जोड दिँदै माधब समुहलाइ एकतामा आउन आग्रह गरेको छ । केन्द्रीय कमिटीको जारी १०औ पूर्ण बैठकको तेस्रो दिन हिजो बुधबार अध्यक्ष ओलीले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै आन्तरिक एकताका लागि अन्तिम समयसम्म प्रयास गर्न आफू...

  • छत्रदेव गाउँपालिकाको सभापतिमा युवा नेता प्रकाश चन्द्र भट्टराइको उम्मेदवारी ।

      अर्घाखाँची / अर्घाखाँची जिल्लाको छत्रदेब गाउपालिकाको गाउपालिका सभापतिमा पुर्ब नेपाल बिध्यार्थी संघका अध्यक्ष एब काङ्ग्रेसका युबा नेता प्रकाश चन्द्र भट्टराईले उम्मेदवारी दिएका छन । द्वन्द्वकालमा ने.बि संघको जिम्मेवार सफलता पुर्बक समालेका भट्टराई ,जिल्लाकै प्रभावकारी युबा मा पर्दछन , । पार्टी समायोजन ...

  • पाँच किलो चाँदीका गहना सहित एकजना प्रहरीको नियन्त्रणमा

    काठमाडौं / वीरगंजबाट पर्सा प्रहरीले ५ किलो भन्दा बढी तौलको चाँदीका गहना सहित एकजनालाई नियन्त्रणमा लिएको छ । रक्साैल नाकाबाट नेपाल प्रवेश गरेका सप्तरी जिल्लाको राजविराज उपमहानगरपालिका वडा नं. २ मेघरा निवासी अंगद साहले बोकेको झोलाबाट चाँदीको गहना बरामद भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । रक्सौल नाकाबाट ...

  • पाथिभरा माताको दर्शन गरि वि.सं.२०७८ साल साउन ७ गते बिहीबारको राशिफल हेर्नुहोस तपाईंको दिन शुभ हुनेछ।

    बि.स.२०७८ साल श्रावण ७ गते बिहीबार इश्वी सन २०२१ जुलाई २२ तारीख असार शुक्लपक्ष त्रयोदशी तिथी मूल नक्षत्र ऐन्द्र योग गर करण चन्द्रमां धनु राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु  मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परिवारको मार्गदशर्न नमान्दा कार्यको क्षेत्रमा अपजस खे...

  • राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त

    कृष्णनगर, कपिलवस्तु / मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी, राष्ट्रीय मदरसा संघका महासचिव मौलाना मशहुद खां नेपली, लुम्बिनी प्रदेशका पूर्व मंत्री माननीय सुदर्शन बराल, नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जा...

  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज १ बजे बस्ने ।

    काठमाडौँ / नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ ।पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यलय पेरिसडाँडामा बैठक आह्वान गरेका हुन् । आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् । सरकारलाई...

  • दक्षिणकाली माताको दर्शन गरि वि.सं.२०७८ साल साउन ६ गते बुधबारको राशिफल हेर्नुहोस तपाईंको दिन शुभ हुनेछ।

    बि.स.२०७८ साल श्रावण ६ गते बुधबार इश्वी सन २०२१ जुलाई २१ तारीख असार शुक्लपक्ष द्वादशी तिथी ज्येष्ठा नक्षत्र ब्रम्हा योग वालव करण चन्द्रमां बृश्चिक राशिमा आनन्दादि योगमा ध्वांक्ष योग राक्षसनाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु प्रदोषव्रत,तुलसीपिए बीपी स्मृति दिवस https://youtu.be/_O-fgej-r8Q मेष राशि (चु, चे,...