• अब मधेसमा अरू पार्टी हुने छैनन्। माओवादी केन्द्रले कब्जा गर्नेछ , प्रचण्ड

    काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कथित मधेशका मसिहाबाट मधेशी जनताको मुक्ति सम्भव नरहेको बताएको छ । सर्लाही समन्वय समिति काठमाडौंले हिजो सोमबार जोरपाटीमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले मधेसी जनताको अधिकारका निम्ति लडि राख्ने...

  • के गर्दै छन युवा नेता चन्द्र कुमार ?

    कपिलवस्तु / ६ महिनापछि हुने स्थानीय चुनावमा बलियो उपस्थिति जनाउन तल्लो तहसम्म भेटघाट गर्ने र मधेसको विकासमा युवालाई समेट्ने रणनीति बनाऊदै  छ । माओवादी बाट राजीनामा दिएको चन्द्र कुमार बढ़ई ले युवा नेतृत्व राजनीति मा आउनू पर्दछ भन्ने नारा दिँदै कपिलवस्तु मा अभियान चलाउँने सोचले सबैलाई झस्काएको थियो । सबै संग मिलने ...

  • पाथिभरा माताको दर्शन गर्नुहोस र वि.स.२०७८ साल भाद्र १५ गते मंगलबारको राशिफल हेर्नुस् ।

      वि.स.२०७८ साल भाद्र १५ गते मंगलबार इश्वी सन २०२१ अगस्त ३१ तारीख भाद्र कृष्णपक्ष नवमी तिथी रोहिणी नक्षत्र पश्चात मृगशिरा नक्षत्र हर्षण योग तैतिल करण चन्द्रमा बृष राशिमा आनन्दादि योगमा मातंग योग राक्षसनाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु श्रीकृष्णरथयात्रा, विराटनगर श्रीराधाकृष्ण यात्रा, डोटी सिलगढी मष्टजाँ...

  • राम्दीमा पहिरो जादा एक जनाको मृत्यु तीन जना घाइते

    काठमाडौं / अविरल बर्षाका कारण गल्याङ नगरपालिका – १ राम्दीमा पहिरो जादा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सिद्धार्थ राजमार्ग आइतबार साँढे चार बजेको समयमा माथीबाट पहिरो खस्दा सिद्धार्थ राजमार्ग एक घर पुर्ण रुपमा पुरिएको छ भने तीन घर क्षति पुगेको छ । पुरिएको घर बाट वालिङ् नपा-१४ धनमाया उम्राह म...

  • पशुपतिनाथकाे दर्शन गरि वि.सं.२०७८ साल भदाै १४ गते सोमबार आजकाे राशिफल हेर्नुहोस,

    वि.सं.२०७८ साल भदौ १४ गते । सोमबार । ईश्वी सन् २०२१ अगष्ट ३० तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि–अष्टमी, रातको १२ बजेर १५ मिनेट उप्रान्त नवमी । नक्षत्र– कृतिका, बिहान ०६ बजेर ३८ मिनेट उप्रान्त रोहिणी । योग– व्याघात, बिहान ०८ बजेर ५३ मिनेट उप्रान...

  • बाघको छाला र हड्टिका अंग सहित तिन जना पक्राउ

    काठमाडौं / तनहुँ जिल्लामा बाघको छाला, खप्पर, हड्डी लगायतका अंग सहित ३ जनालाई प्रहरीले पक्राउ गरेका छन् । जिल्लाको व्यास नगरपालिका वडा नं ५ पतेनीस्थित पक्की पुल नजिक बाख्रेतर्फ जाने कच्ची सडकबाट बाघको अवैध छाला, खप्पर, हड्डी लगायतका अंग सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सोह...

  • सानेपामा जारी जिल्ला सभापतिको रिले अनशन स्थगन

    काठमाडौं । नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्यहरूले विभिन्न माग राखेर चार दिनदेखि केन्द्रीय कार्यालय सानेपामा जारी जिल्ला सभापतिको रिले अनशन हिजो स्थगन गरेको छ । देशभरका ७७ वटै जिल्लाको वडामा एकैपटक अधिवेशन प्रारम्भ गर्नुपर्ने, एउटा निर्वाचन क्षेत्र भएको जिल्ला सभापति स्वतः महाधिवेशन प्रतिनिधि हुन पाउनुपर्ने, क्र...

  • मन्त्रीपरिषद विस्तारको लागि सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी

    काठमाडौं / मन्त्रीपरिषद विस्तारको विषयलाई लिएर सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं कांङग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल बैठकमा सहभागी छन् । ...

  • वि.सं.२०७८ साल भदाै १३ आइतबारको राशिफल । पशुपतिनाथको दर्शन गरि हेर्नुहोस ।

    वि.सं.२०७८ साल भदौ १३ गते । आईतबार । ईश्वी सन् २०२१ अगष्ट २९ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि–सप्तमी, बेलुकी १० बजेर १२ मिनेट उप्रान्त अष्टमी । नक्षत्र– कृतिका, अहोरात्र । योग– ध्रुव, बिहान ०८ बजेर १७ मिनेट उप्रान्त व्याघात । करण– भद्रा, बिहा...

  • नेपाल भारत सम्बन्ध बलियों बनाउने उद्देशका साथ उलमाहरुको संयुक्त कॉन्फ्रेंस

    कृष्णनगर कपिलवस्तु । सुन्नी मरकज़ बरेलीको आयोजनामा भारत नेपाल सुन्नी उलमाहरुले संयुक्त कॉन्फ्रेंस गर्ने तैयारी भइ रहेको छ। नेपाली उलमाको दरगाहे आलाहज़रत को सज्जादानशीन मार्फत सम्मान हुने आयोजना रहेको आयोजक समितिले जनाएको छ । दुबै देश र दुबै देशमा रहेका सुन्नी उलमा बीच सम्बन्धबिस्तार हुने बिश्वास गरिएको छ कार्यक्र...

  • वि.सं.२०७८ साल भदाै १२ गते शनिबारको राशिफल दक्षिणकाली माताको दर्शन गर्नुहोस ।

    वि.सं.२०७८ साल भाद्र १२ गते शनिबार इश्वी सन २०२१ अगस्त २८ तारीख भाद्र कृष्णपक्ष षष्ठी तिथी भरणी नक्षत्र धु्रव योग वणिज करण चन्द्रमा मेष राशिमा आनन्दादि योगमा ध्वांक्ष योग राक्षसनाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) टाढाको यात्रा व्यवस्थापनमा खर्च बढ्नेछ । केही चुनौतीहरू देखिनेछन्...

  • नदीमा दाउरा बटुल्न गएका एक युवक बेपत्ता

    ज्ञानेश्वर उपाध्याय:रुपन्देही । रुपन्देही दक्षिणी क्षेत्रको मर्चवारमा दाउरा बटुल्न दानव नदिमा छिरेका एक युवा बेपत्ता भएका छन् । दानव नदिले बगाएर ल्याएको दाउरा टिप्न गएका ती युवा बेपत्ता भएका हुन ! बेपत्ताहुने ती युवा मर्चवारको सम्मरीमाई गाउपालिका वडा नं ३ भटौली का २३ वर्षीय बब्लु लोध हुन । बेपत्ताको खोजीका ला...

  • नेकपा एमाले निर्वाचन अयोग र सभामुखविरुद्ध कानूनी उपचारमा जाने निर्णय

    काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको बैठकले निर्वाचन अयोग र सभामुखविरुद्ध कानूनी उपचारमा जाने निर्णय गरेको छ । बैठकले एमालेले पार्टीको कारवाहीमा परिसकेका व्यक्तिलाई पदमुक्त नगरेको तथा कारवाहीमा परेकाहरुको समेत सनाखत गराएर नयाँ दल दर्ता गरेको भन्दै सभामुख र निर्वाचन आयोगविरुद्ध अदालत जाने निर्णय गरेको हो । ...

  • पाथिभरा माताको दर्शन गरि वि.सं.२०७८ साल भदौ ११ गते शुक्रबारको राशिफल हेर्नुस् ।

      वि.सं.२०७८ साल भदौ ११ गते । शुक्रबार । ईश्वी सन् २०२१ अगष्ट २७ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि– पंचमी, बेलुकी ०६ बजेर ३८ मिनेट उप्रान्त षष्ठी । नक्षत्र– अश्विनी, रातको ०१ बजेर ४५ मिनेट उप्रान्त भरुणी । योग– गंड, बिहान ०७ बजेर ३९ मि...

  • प्रगतिशील जन गायक जेबी टुहुरेको निधन

    काठमाडौं / प्रगतिशील गायक जेबी टुहुरेको निधन भएको छ। गत मंगलबार उनलाई मष्तिष्कघात भएको थियो। राजधानीको बयोधा अस्पतालमा उपचारका लागि भर्ना भएका टुहुरेको बिहीबार साढे १२ बजे निधन भएको हो । ७८ वर्षको उमेरमा उनको निधन भएको हो । उनलाई मुटुस, फोक्सो, मधुमेह र उच्च रक्तचापको समस्या थियो। प्रगतिशील जन गायक टुहुरे वि....

  • ओल्मा काउन्सिल नेपालले जारि गरेको प्रेस विज्ञप्ति स्वागत योग्य-इत्तेहाद नेपाल

      कपिलवस्तु । लामो समय देखिको बाह्रा हस्ताक्षेप र जनता बीचको परस्पर द्वन्दले अफगानिस्तानमा असुरक्षा आशंका र अनिश्चिताको स्थिति उत्पन्न भएको छ। तालिबानले अफगानिस्तान माथि आफ्नो सत्ता चलाउन प्रयास गर्ने क्रममा अफगानिस्तानमा उत्पन्न भएको स्थितिहरुको फोटो भिडीयो आडियोले नकारात्मक प्रभाव पर्ने खालको कुरा शोसल मिड...

  • मोटरसाइकलको ठक्करबाट गर्भवती महिलाको मृत्यु

      काठमाडौं । मोटरसाइकलको ठक्करबाट गर्भवती महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको भद्रपुर नगरपालिका वडा नं ९ निवासी २३ बर्षीया दीक्षा प्रसाईँ (चम्लागाई) रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापा प्रहरीका अनुसार मेची राजमार्गको चारआली केचना सडक अन्तर्गत भद्रपुर ९ स्थित लक्ष्मी चोकमा बुधवार ...

  • माधब नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादी पार्टीलाई निर्वाचन आयोगले दियो दलको प्रमाणपत्र

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधब नेपाल समुहले गठन गरेको नयाँ पार्टी नेकपा एकीकृत समाजवादी निर्वाचन आयोगमा दर्ता भएको छ । एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीलाई बुधबार निर्वाचन आयोगले दर्ता प्रमाणपत्र दिएको हो । सरकारले संघीय संसद वा केन्द्रीय...

  • दक्षिणकालि माताको दर्शन गरि वि.सं.२०७८ साल भदाै १० गते बिहीबारको राशिफल हेर्नुहोस ।

    बि.स.२०७८ साल भाद्र १० गते बिहिबार इश्वी सन २०२१ अगस्त २६ तारीख भाद्र कृष्णपक्ष चतुर्थी तिथी रेवती नक्षत्र शूल योग वालव करण चन्द्रमा मिन राशिमा आनन्दादि योगमा मित्र योग राक्षसनाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु   मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनोरञ्जनको क्षेत्रमा समय र धन खर्चनु पर्नेछ । सकर...

  • सिन्धुपाल्चोकमा बस दुर्घटनामा परि १८ जना घाइते । दुइजना बेपत्ता

    काठमाडौ / सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका वडा नं २ ठोकर्पाबाट काठमाडौं आउदै गरेको बस दुर्घटना हुदा १८ जना घाइते भएका छन । बा ३ खा ८०३० नम्बरको यात्रुबाहक बस दुर्घटना हुदा १८ जना घाइते र दुइजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । ठोकर्पाबाट बिहान काठमाडौं को लागि छुटेको बस बिहान १...

  • तीन तला माथिबाट खसेर २८ बर्षिय पुरुषको मृत्यु ।

      काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं १० मा तीन तला माथिबाट खसेर एकजना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्द्रागिरी घर भएका २८ वर्षीय सञ्जीव महर्जन छन् । मंगलबार राति घरको छतबाट खसेर महर्जनको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । मामा नाता पर्ने विनोद जोशीको घरमा गएको...

  • आजको माैसम कुन कुन जिल्लामा के हुदै छ सतर्कता अपनाउनु अनुरोध

    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा काठमाडौंका अनुसार हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। मनसुनको न्युन चापिय रेखा नेपालको तराई भू-भागको केही नजिक रहेको समेत जनाएको छ । हाल देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १,२, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रद...

  • पाथिभरा माताको दर्शन गरि वि.सं.२०७८ साल भदाै ९ गते बुधबारको राशिफल हेर्नुहोस ।

    मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । अध्ययन तथा अध्यापनमा ध्यान नजादा अरुभन्दा पछि परिनेछ । प्रेम सम्बन्धमा एक अर्काको भावना नबुझ्दा चिसोपनाको सुरुवात हुन सक्छ ध्यान दिनुहोला । बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यम...

  • जवरजस्ती करणीका आरोपित सम्मरीमाई गाउँपालिकाका अध्यक्ष शुक्ल धरौटीमा रिहा

    भैरहवा । जवरजस्ती करणी उद्योगको आरोपमा प्रहरी नियन्त्रणमा रहेका सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ल (बब्लु) लाई रुपन्देही जिल्ला अदालतले ५ लाख ५० हजार धरौटीमा रिहा गरेको छ । मंग्लवार रुपन्देही जिल्ला अदालतका न्यायधिश मात्रिका प्रसाद मरासिनीको ईजलाशले धरौटी रकम लिई शुक्ललाई रिहा गरेको शुक्लका कानुनी...

  • ट्रकको ठक्करबाट पैदल यात्रीको घटनास्थलमै मृत्यु

    काठमाडौं / कैलालीमा पैदल यात्रिलाइ ट्रकले ठक्कर दिँदा मृत्यु भएको छ । ट्रकको ठक्करबाट मानसिंह गुधार्मीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलबार गौरीगंगा नगरपालिका वडा नं ४ स्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आइरहेको ग१ख ६४४१ नम्बरको ट्रकले ठक्कर दिदा मृत्यु भएको हो । ट्रकले ठक्कर दिएप...

  • सुविधा युक्त श्री दाॅत का अस्पताल बढ्नीमा संचालन

    कृष्णनगर, कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर संग नजिकै रहेको बजार भारतको सिद्धार्थनगर जिल्लाको बढ्नीमा सुविधा सम्पन्न श्री दाॅत का अस्पताल संचालनमा रहेको छ  । दाॅत एवम् मुख रोग सम्बंधी राम्रो ज्ञान भएका दक्ष तथा अनुभवी डा. चन्द्र शेखर शुक्ल श्री दाॅत का अस्पतालका कुशल संचालक एवं डा. हुन्  । बी. डी. एस., ...

  • चीन सरकार उईगर मुस्लिमलाई स्वतन्त्र गर्न मोहर्रम पर्वमा युवाहरुकाे माग

    नेपालगन्ज / यसपालीकाे मोहरम पर्व धुमधामका साथ नेपालगन्जमा सम्पन्न भएको छ । नेपालमा व्यापक रूपमा बाजागाजाका कर्बला पुगि ताजिया दफन गर्ने परम्परा रहेको छ । अहिले बिश्वमा अलग अलग देशहरुमा अमन चैन कायमको दुवा पनि गरेको एक जना समाजसेवीले बताएका छ्न । चीन सरकारले स्थानीयहरु उइगर मुस्लिमहरुको हक दिलाउनका लागी दुवा गरेक...

  • नेपाल विद्युत् प्राधिकरण र हितेन्द्र शाक्यबीच भएको सम्झौताको सक्कल मिसिल कागज झिकाउन सर्बोच्चको आदेश

    काठमाडौं / नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरुद्ध दायर भएको रिटमा ३ दिनभित्र मिसिल झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ । आज मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले मिसिल कागज झिकाउन ३ दिनको आदेश दिएको हो । देउवा सरकारले हितेन्द्रदेव शाक्यलाई उर्जा आयोगमा ...

  • ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु ।

    काठमाडौं / सुनसरीको इटहरी उपमहानगपालिका पानीपिया नजिकै दुर्घटनामा परेर सोमबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर–१४ का २० वर्षीय सफल राजवंशी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । कोशी राजमार्गअन्तर्गत रानीबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १–०२–०००१–६–८४४५ नम्बरको...

  • १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति ओलि नेतित्वको एमालेको आज ११ बजे स्थायी कमिटी बैठक बस्ने ।

    काठमाडौं / केपी ओलि नेतित्वको नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको छ। आज बिहान ११ बजे तुलसीलाल अमात्य भवन च्यासलमा बस्ने छ। बैठकमा एमाले विभाजनका बेला माधवकुमार नेपाललाई साथ नदिएका नेताहरू पनि सहभागी हुने प्रचार विभाग प्रमुख तथा पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए। माधव नेपालको नयाँ पार...

  • दक्षिणकाली माताको दर्शन गरि वि.सं.२०७८ साल भादाै ८ गते मंगलबारको राशिफल हेर्नुस् तपाईंको दिन शुभ हुनेछ।

    वि.स.२०७८ साल भाद्र ८ गते मंगलबार इश्वी सन २०२१ अगस्त २४ तारीख भाद्र कृष्णपक्ष द्वितिया तिथी पूर्वभाद्रपदा नक्षत्र सुकर्मा योग गर करण चन्द्रमा कुम्भ राशिमा पश्चात मिन राशिमा आनन्दादि योगमा काण योग राक्षसनाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु रोपाईजात्रा दथुसाय यलमतया । मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)...

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले पाए विश्वासको मत ।

    काठमाडौं / लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन्। आजको प्रदेश सभा बैठकमा उनले विश्वासको मतका लागि प्रस्ताव पेश गरेका थिए भने प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरूले प्रदेश सभा बैठक नै बहिष्कार गरेका थिए। मुख्यमन्त्री केसीका पक्षमा ४२ मत आएको सभामुख पूर्णबहादुर घर्तीले प्रदे...

  • कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीलाई बलात्कार आरोप ।

    काठमाडौं / कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीलाई बलात्कार आरोप लागेको छ। मन्त्री कुर्मराज शाहीले आफ्नै तत्कालीन स्वकीय सचिवकी श्रीमतीलाई यौन दूर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको हो। भिडियोमा पीडित महिला कोठाभित्रै देखिन्छिन्। बाहिरबाट ढोका ढकढक्याएको आवाज सुनिन्छ। पीडित महिलाले ढोका...

  • पशुपतिनाथको दर्शन गरि वि.सं.२०७८ साल भदौ ७ गते सोमबारको राशिफल हेर्नुस् ।

    वि.सं.२०७८ साल भदौ ०७ गते । सोमबार । ईश्वी सन् २०२१ अगष्ट २३ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि– प्रतिपदा, बेलुकी ०४ बजेर ३० मिनेट उप्रान्त द्वितीया । नक्षत्र– शतभिषा, बेलुकी ०८ बजेर ३४ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग– अतिगण्ड, बिहान १० बजे...

  • मस्तिष्कघातका कारण मंगलबार एक्कासि लडेपछि जेवि टुहुरेको स्वास्थ्य स्थिति गम्भीर ।

    काठमाडौ / लोकप्रिय प्रगतिशील गायक जुठबहादुर खड्गी जेवि टुहुरे को स्वास्थ्य स्थिति गम्भीर भएको छ । टुहुरेको उपचारमा अहिले डा. सामर्थ सिंह, डा. विश्वकुमार श्रेष्ठ, डा. पावनबहादुर भण्डारी, डा. प्रकाश श्रेष्ठको चिकित्सक टोली संलग्न छ । मस्तिष्कघात भएपछि उनलाइ बल्खु स्थित बयोधा अस्पतालको आइसियुमा उपचार गराइरहेको छ । ...

  • जनताको हित र क्षेत्रको विकासमा सधै काम गर्छु: पूर्व मन्त्री मिश्र

    कृष्णनगर, कपिलवस्तुु । कार्यक्रममा बोल्दै प्रमुख अतिथि स्वतंन्त्र राजनितिक समूहका संयोजक पूर्व मन्त्री हृदयेश त्रिपाठीले आफुहरु स्वतंन्त्र राजनितिक समुहलाई वृहत छलफल गरि नया पार्टी गठन गराउने प्रकृयामा रहेको, संविधानमाथि खतरा बढ़िरहेको प्रदेश २ का मधेशबादी नेताहरुले आफुहरुलाई धोका दिएकै कारण स्वतंन्त्र राजनितिक समु...

  • नेपालमा रक्षावन्धन वैदिक सनातन धर्मावलम्बीले कसरी मनाउछन । पौराणिक मान्यताका आधारमा यस्तो छ ।

    काठमाडौँ । आज देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व मनाइँदै छ । आज पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्छन् । तागाधारीले गुरु पुरोह...

  • मेलम्ची खानेपानी आयोजननाको ३३ ओटा गाडी बिक्री गरेको खुलासा विवादमा तानियो बिना मगर ।

    काठमाडौं / बिना मगर मन्त्री भएकै बेला मेलम्ची खानेपानी आयोजनामा प्रयोग भएका प्रडो सहित ३३ ओटा गाडी आयोजना निर्माण कम्पनी सीएमसीले जानकारी नै नदिई बेचेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । समितिका सूचना अधिकारी तथा इन्जिनियर राजेन्द्रप्रसाद पन्तले आयोजना सम्पन्न नगरी भागेको निर्माण कम्पनीले आफूले भुक्तानी ...

  • पशुपतिनाथको दर्शन गरि वि.स.२०७८ साल भाद्र ६ गते आईतबारको राशिफल हेर्नुस् । आज रक्षावन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व

    वि.स.२०७८ साल भाद्र ६ गते आईतबार इश्वी सन २०२१ अगस्त २३ तारीख श्रावण शुक्लपक्ष पुर्णिमा तिथी धनिष्ठा नक्षत्र शोभन योग भद्रा करण चन्द्रमा मकर राशिमा पश्चात कुम्भ राशिमा आनन्दादि योगमा मातंग योग राक्षसनाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु पूर्णिमा,ऋृषितर्पणी, रक्षाबन्धन व्याजाँनके गुँपुन्हि, मानसव्रत समाप्ती, पशुपतिन...

  • जसपा नेपालको भाद्र १३ गते भैरहवामा लुम्बिनी प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रम हुने ।

    कपिलवस्तु । जनता समाजबादी पार्टी नेपालकाे केन्द्रीय कार्यक्रम अनुसार लुम्बिनी प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा पार्टीको केन्द्रीय सदस्यहरु,सङ्घीय परिषदसदस्यहरु प्रदेश समितिका सम्पूर्ण सदस्यहरु, केन्द्रीय रप्रदेश निकायका पदाधिकारी र सदस्यहरुर, प्रतिनिधि सभा,प्रदेश सभा सदस्य,जिल्ल...

  • सपनामा यौन सम्पर्क भएको देख्नु के हो हेर्नुपर्ने यस्तो छ ।

    काठमाडौँ / सपनामा यौन सम्पर्क भएको देख्नु राम्रो हो भन्ने बित्तिकै धेरैको मनमा यो प्रश्न उब्जिन सक्छ, ‘सपनामा यौन सम्पर्क भएको देख्नु किन आवश्यक छ ?’ वास्तवमा दिनभर काम गरेर थाकेका मानिसहरु घर आएपछि उनीहरु राम्रो निद्रा र मानसिक शान्ति यी दुई कुरा मात्र चाहन्छन् । यस्तोमा राम्रो सपना देख्नु लाभदायक नै छ । यसले गहिर...

  • नेपालमा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै आज मात्रै २०७५ जनामा संक्रमित थप

      काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा २०७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३०७५ जनाको आरटी पिसिआर एन्टीजेन बिधिबाट कोरोना परिक्षण गर्दा २०७५ जनामा कोरोना संक्रमण देखिएको हो । हाल सम्म नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या पिसिआर बिधिबाट ७४५७३१ जना र एन्टीजेन ...

  • लघु जलविद्युतमा निर्भर रहेको मनाङ जिल्लामा राष्ट्रिय प्रसारण लाइन मर्मतको प्रक्रिया सुरु ।

    काठमाडौं / मनाङमा गत असार १ गते आएको बाढीपहिराले दुई महिन देखि अबरुद्ध भएको राष्ट्रिय प्रसारण लाइन मर्मतको प्रक्रिया थालिएको छ । राष्ट्रिय प्रसारण लाइनमा बाढीले क्षति पुर्याएपछि दुई महिनादेखि विद्युत विहीन बनेको छ । अहिले सरकारी कार्यालय सहित बैंक तथा वित्तीय संस्थाको काम सौर्य ऊर्जाबाट मात्रै चलिरहेको प्रमुख जि...

  • तेह्रथुममा विद्यूत सर्ट भएर आगलागी हुँदा घर जलेर नष्ट

      काठमाडौं / तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका वडा नं ३ मुसाङखेलमा शनिबार बिहान विद्यूत सर्ट भएर आगलागी हुँदा एउटा घर जलेर नष्ट भएको छ । बिहान ४ बजे विद्यूत सर्ट भएर आगलागी हुँदा रङ्ग बहादुर खड्काको घर सहित नगद, लत्ताकपडा र खाद्यन्न जलेको छ । आगलागीबाट घरको माथिल्लो तला पूर्णरुपमा जलेको छ। दुई घण...

  • वि.सं.२०७८ साल भादाेै ५ गते शनिबारको रासिफल राम र सितामाताको दर्शन गर्नुहोस ।

    वि.सं.२०७८ साल भादाेै ५ गते शनिबार इश्वी सन २०२१ अगस्त २२ तारीख श्रावण शुक्लपक्ष चतुर्दशी तिथी श्रवण नक्षत्र सौभाग्य योग गर करण चन्द्रमा मकर राशिमा आनन्दादि योगमा स्थिर योग राक्षसनाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु पूर्णिमाव्रत, शिवजीमा पवित्र रोपण ।   मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामान...

  • पूर्व मंत्री हृदेश त्रिपाठी भोली कपिलवस्तु आउदै जनतामा उत्साह

    कपिलवस्तु । नेपाल सरकारका पूर्व मंत्री तथा स्वतंत्र राजनीतिक समुहका संयोजक समेत रहेका हृदेश त्रिपाठी भोली भाद्र ५ गते शनिवारका दिन कपिलवस्तु आउने भएका छन्l कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नं ७ सतभराको समयमाता पूरम मंदिरको धर्मशालामा कार्यकर्ता तथा शुभचिंतक हरूको भेटघाट गर्नका लागि कपिलवस्तु भ्रमणमा आउ...

  • शिक्षक संघले भीमदत्त नगरपालिकामा लगाएको ताला प्रहरीले खोलेपछि शिक्षक र प्रहरीबीच झडप १५ जना घाइते।

      काठमाडौं / कञ्चनपुरमा दरबन्दी मिलानको विषयलाई लिएर शिक्षक संघले भीमदत्त नगरपालिकामा लगाएको ताला प्रहरीले खोलेपछि शिक्षक र प्रहरीबीच झडप भएको छ। शिक्षक संघले भीमदत्त नगरपालिकामा लगाएको ताला प्रहरीले खोलेपछि शिक्षक संघका पदाधिकारी र प्रहरीबीच झडप भएको हो। झडपमा क्रममा दुवैतर्फ १५ जनाभन्दा बढी घाइते भए...

  • माधब नेपालको नेतृत्वमा गठन भएको पार्टीको नाम नेकपा एकीकृत समाजवादी रहने ।

    काठमाडौं / एमाले नेता माधवकुमार नेपालको नेतृत्वमा गठन हुन लागेको नयाँ पार्टीको नाम नेकपा एकीकृत (समाजवादी) हुने भएको छ। निर्वाचन आयोगले एमाले राख्दा मूल पार्टीसँग जुध्ने सुझाव दिएपछि एमाले (समाजवादी) को नाम फेरिने भएको बताए । पार्टीको नाम नेकपा एकीकृत (समाजवादी) राखिने नेपाल पक्षका नेता मेटमणि चौधरीले जानकारी दि...

  • पुर्व प्रधानमन्त्री केपी ओलिले आफ्नो पार्टीसँग मिल्ने नाम, निर्वाचन चिह्न, मिल्ने कुनै पनि पार्टी दर्ता नगर्न निर्वाचन आयोगमा ध्यानाकर्षण

      काठमाडौं / केपी शर्मा ओलि अध्यक्ष रहेको नेकपा एमालेले आफ्नो पार्टीसँग मिल्ने नाम, निर्वाचन चिह्न, अंग्रेजी नाम वा अन्य कुरा मिल्ने गरि कुनै पनि पार्टी दर्ताको प्रक्रिया सुरु नर्गन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ। नेकपा एमालेसँग मिल्ने नाम लगायत दिन नमिल्ने भएकाले यससँग मिल्दोजुल्दो हुने गरि अन्य प...

  • अन्नपूर्णेश्वरी माताको दर्शन गरि वि.सं.२०७८ साल भदाै ४ गते शुक्रबारको राशिफल हेर्नुस् ।

      मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)विगतका निर्णयले काम बिग्रन सक्छ । बेसुरमा बचन दिने बानीले दुःख पाइनेछ । मान्यजनको सुझाव प्रति विश्वास नलाग्न सक्छ । काममा माता पिताको सहयोग प्राप्त होला । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । कीर्तिमानी काम सम्पादन होला । बृष (ई,ऊ,ए,ओ,वा,व...