• नेपालमा १३ जना कोरोना संक्रमितको मृत्यु थप ९११ जना संक्रमित ।

    काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १४२३ जना कोरोना संक्रमण मुक्त भएका छन । स्वास्थ्य मन्त्रालयका अनुसार ११०१८ जनाको आरटी पिसिआर एन्टीजेन बिधिबाट कोरोना परिक्षण गर्दा ९११ जनामा कोरोना संक्रमण देखिएको हो । हाल सम्म नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या पिसिआर बि...

  • प्रतिनिधिसभको दोस्रो बैठक शुरू हुनासाथ एमाले सांसदहरूको नाराबाजी

    काठमाडौं / प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिनिधिसभाको आजको बैठक पनि अवरुद्ध पारेको छ । सभामुख सापकोटाको भूमिकाप्रति असन्तुष्टी जनाउँदै निरन्तर बिरोध र नारावाजी गर्दै आएका एमाले सांसदहरू पहिलो बैठकमा उठेर रोष्टम घेराउ गरेका थिए । एमाले संसदीय दलको बैठकमा दलका नेता केपी शर्मा ओलीले संयमित रहँदै विरोध गर्न सांस...

  • एमालेको बिरोध पछि प्रतिनिधिसभा बैठक रोकिएपछि सभामुख एमाले नेताहरु संग छलफलमा ।

    काठमाडौँ / प्रतिनिधिसभा बैठक आज पनि रोकिएपछि सभामुख अग्निप्रसाद सापकोटा एमाले नेताहरुसँग छलफल गर्दै छन् । सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र खगराज अधिकारीसँग छलफल गरेको सभामुखको सचिवालयले जानकारी दिएको छ । सभामुखको संग भइरहेको छलफलमा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की प...

  • जनता समक्ष प्रत्यक्ष लाभकारी योजना ल्याइने: सदस्य यादव

    कृष्णनगर । कपिलवस्तु जनता समाजवादी पार्टी नेपाल कृष्णनगर नगरसमितीको प्रथम पुर्ण बैठक शुद्धिकरण तथा जनजागरण अभिमुखिकरण कार्यक्रम कृष्णनगरको उद्योग वाणिज्य संघको सभाहालमा जसपा नेपाल कृष्णनगर नगरसमितीको आयोजनामा सम्पन्न भएको छ। प्रमुख अतिथी पुर्व मंत्री तथा जसपा‌ नेपालका केन्द्रीय सदस्य र लुम्बिनी प्रदेश इन्चार्ज द...

  • पाथिभरा माताको दर्शन गरि वि.सं.२०७८ साल भदाै २७ गते आइतबारको राशिफल हेर्नुहोस ।

    वि.सं.२०७८ साल भदौ २७ गते । आईतबार । ईश्वी सन् २०२१ सेप्टेम्बर १२ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि–षष्ठी, बेलुकी ०७ बजेर ३८ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–विसाखा, दिउसो ०१ बजेर ०६ मिनेट उप्रान्त अनुराधा । योग– वैधृति, दिउसो ०३ बजेर ४५ मिनेट ...