• वडा कार्यालय भित्र अमर्यादित रुपले बसेका रुपन्देहीको एक वडा अध्यक्ष सामाजिक संजालमा भाइरल

    मर्चवार / रुपन्देहीको एक वडा अध्यक्षले वडा कार्यालय भित्र कुर्सीमा बसेर टेबल माथी खुट्टा राखी सुतेको जस्तो देखिने फोटो अहिले सामाजिक संजालमा भाइरल भएको छ। सो घटनाको जिम्मेवार रुपन्देहीको ओमसतिया गाउपालिका वडा नं ५ का वडा अध्यक्ष ओमप्रकाश चौधरी हुन । एक दिन अगाडि जनमत पार्टीका नेता संजय कुमार मिश्राले आफ्नो फे...

  • बस र ट्रक एकआपसमा ठोक्किदा ३ जनाको मृत्यु २४ जना घाइते

    काठमाडौं / गैंडाकोटमा बस र ट्रक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा २४ जना घाइते भएका छन्। गैंडाकोट नगरपालिका १० स्थित २३ स्मृति पुलनजिकै पश्चिमतर्फ जाँदै गरेको सु.प्र.–०२–००१ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७१२६ नम्बरको ट्रक एकआपसमा ठोक्किएका थिए। बस सडकबाट तल खस्दा ३ जनाक...

  • आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ ।

    काठमाडौं / जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा काठमाडौंका अनुसार हाल नेपालमा भारतको ओडिसा र आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत भन्दा दक्षिण तर्फ रहेको छ। हाल प्रदेश नं १, प्रदेश नं २ र सुदुर पश्चिम प्रदेशका भूभागहरुमा आंशिक देखि सामान्य बद...

  • पशुपतिनाथको दर्शन गरि वि.सं.२०७८ साल भदाै २९ गतेको राशिफल हेर्नुहोस।

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –साँझतिर अवसरवादीहरूले अप्ठ्यारोमा पार्न सक्छन् । हुलमुलमा धनमाल जोगाउने चेष्टा गर्नुहोला । बेसुरमा वचन दिने बानीले दुस्ख पाइनेछ । काम बिग्रने डरले पनि सताउन सक्छ, सजग रहनुहोला । चिताएका काममा बाधा हुनुका साथै परिस्थितिले अप्ठ्यारो मोडमा पुर्याउने देखिन्छ । बृष (इ, उ, ए, ओ...