• कृष्णनगरका दिनेश चन्द गुप्ता सम्मानित

    कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ बस्ने कर्मठ, जुझारू, देश तथा विदेश भ्रमण गरेका, समाजसेवी, विभिन्न संघ संस्थामा आबद्ध रहेका,उद्योग वाणिज्य संघ कृष्णनगर का पूर्व उपाध्यक्ष रहेका तथा २०५४ सालमा गा. वि. स. कृष्णनगर को उप प्रधान समेत रहेका दिनेश चन्द गुप्ता केहि दिन अघि रूपन्देहीको सालझन्डीमा १...

  • एमालेको विरोधकै बीच आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित ।

    काठमाडौं / बिहीबार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोधकै बीच आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित भएको छ। दुइटै ऐनमाथि विरोधकै बीच दफावार छलफल गरिएको थियो। छलफलमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मात्रै भाग लिएका थिए। सुवालले आफ्ना धारणा राखेलगत्तै अर्थमन्त्री जनार्दन शर्माले ...

  • टेलिभिजन पत्रकारिता इतिहासकै सर्वोच्च पुरस्कार कपिलवस्तुका बर्मालाइ प्रदान

    काठमाडौं / यस वर्षको ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार’ पत्रकार बासुदेब बर्मालाइ प्रदान गरिएको छ । आज नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाको आयोजनामा उक्त पुरस्कार प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदान गर्नुभयो । पुरस्कार प्रदान गर्दै प्रधानमन्त्री देउवाले सरकारी टेलिभिजनले समाव...

  • पाथिभरा माताको दर्शन गरि वि.सं.२०७८ साल असोज ८ गते शुक्रबारको राशिफल हेर्नुहोस ।

    https://youtu.be/t_8dJJrBx9Y मेष चू,चे,चो,ला,लि,लू,ले,लो,अ- व्यापार व्यावसाय फस्टाएर जानेछ भने आर्थिक रुपमा सम्पन्न हुन चालिएका कदमहरु सफल रुपमा सम्पन्न हुनेछन् । पढाई लेखाईमा मन जाने हुनाले नतिजा आफ्नै पक्षमा पार्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहने हुदा पद प्राप्तीको योग रहेकेछ । आफन्त तथा सह...