• राष्ट्रपति विद्यादेवी भण्डारीले गरे राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज ।

    काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी छन्। आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय अनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ खारेज गरेकी हुन्। राष्ट्रपतिले संबिधानको धारा ११४ को उपधारा (२) को ...

  • महाराजगंज वडा नं ४ देखि वडा अध्यक्षमा शैलेन्द्र शुक्ला ( गुड्डू) ले आउने चुनावमा उमेदवारी दिने ।

    कपिलवस्तु / कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नं ४ बस्ने युवा समाजसेवी, जुझारू, कर्मठ, इमानदार, संघर्षशील व्यक्तित्व भएका शैलेन्द्र नाथ शुक्ला (गुड्डू) ले आउने स्थानीय चुनावमा वडा नं ४ बाट वडाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन्  । शुक्ला ले आउने चुनावमा आफू निर्वाचित भए वडाको समग्र विकास का साथै दलित...

  • एक ऐतिहासिक कार्यक्रममा लेखक जयसवाल सम्मानित ।

    लुम्बिनी / लुम्बिनी प्रदेशका पहिलो भोजपुरी लेखक तथा भोजपुरी साहित्यकार एवम भोजपुरी भाषाका अभियन्ता शिवनन्दन जयसवाल सम्मानित भएका छ्न । सोमवार एक कार्यक्रमका बीच गैडहवा गाउपालिकाले लुम्बिनी प्रदेश मै पहिलो पटक हमार भाषा भन्ने पुस्तकको बिमोचन गरेको कार्यक्रममा सो पुस्तकका लेखक समेत रहेका अभियन्ता जयसवाललाई सम्...

  • काँग्रेसको महाराजगंज नगर सभापतिमा गंगेश तिवारीले उमेदवारी दिने

    कपिलवस्तु / नेपाली काँग्रेसको कपिलवस्तु जिल्लाको महाराजगंज नगर सभापतिमा गंगेश नाथ तिवारीले उमेदवारी दिने भएका छन् । तिवारीले काँग्रेसको आगामी हुने महाराजगंज नगर अधिवेशनमा आफूले सभापति पदका लागि उमेदवारी दिने बताए । त्यसको लागि क्षेत्रका अग्रज नेताहरु संग राय सुझाव र परामर्श गर्दै आवश्यक तयारी गरिरहेको पनि उनले जानक...

  • भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने सरकारको निर्णय झिकाउन सर्बोच्चको आदेश

    काठमाडौँ । भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने सरकारको निर्णय झिकाउन सर्बोच्च अदालतले आदेश दिएको छ । सोमबार न्यायाधीशहरू दीपककुमार कार्की र प्रकाशकुमार ढुंगानाको इजलासले आयोग विघटन सम्बन्धी निर्णय सँगै नयाँ आयोग गठन आदेश र नयाँ पदाधिकारी नियुक्ति सम्बन्धी गरेको निर्णयको फाइल मगाएको हो । https://yout...

  • पशुपतिनाथको दर्शन गरि वि.सं.२०७८ साल असोज ११ गते सोमबारको राशिफल हेर्नुस् ।

      मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रियजनको स्वास्थमा सामान्य खराबि आउनाले मानसीक समस्या आईपर्न सक्नेछ । बाणीमा मधुरता छाउनाले कुल कुटुम्बहरुको साथ सहयोगमा बृद्यिहुने योग रहेकोछ । नयाँ लगानिका क्षेत्रमा बिशेष सजगरहनु पर्ने समय रहेकोछ । यात्रामा सजग रहनुहोला । बादबीवादको झमेलामा फस्न सक्ने सम्भा...