बजारमा चर्चामा रहेको तामाङ सेलो गित ठिक आरे चालमलाको म्युजिक भिडियो शुक्रबार सार्वजनिक हुँदै ।

काठमाडौं / लनाम तामाङ र प्रज्वल दोङको शब्दमा रहेको ठिक आरे चालमला बोलको तामाङ सेलो गितको म्युजिक भिडियो शुक्रबार सार्वजनिक हुने भएको छ । शुक्रबार दिनको २ बजे सेलो संगलो युट्युब च्यानलबाट सार्वजनिक हुने भएको हो ।

https://youtube.com/c/SeloSangalo

तामाङ समुदायको चर्चित गायक तथा संगितकार विश्व दोङ र सुमिना लो को स्वरमा रहेको छ । संगित एरेञ्ज बिश्व दोङको र मिक्सिङ दिपेस प्रधानको छन । यश गित सरगम स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

भिडियोमा तामाङ समुदायले अतिनै रुचाएका तामाङ फिल्मका चरर्चित नायक अमिर दोङ, समुदायकै चरचित सेलो गायक तथा संगितकार बिश्वर्चित, चरचित नायिका सुस्मा मोक्तान र पर्वती तामाङको अभिनय रहेको छ ।

क्यामरा र कलरमा सुमन तामाङ, इडिट डाइरेक्टर अमिर दोङ, मेकअप रेशम लामा, ड्रोन रोनिस लामा, कोरियोग्रफर हेरुका लामा, पोष्ट प्रोडक्सन डम्फू मिडिया छन ।

यो पनि हेरौ,

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार