आश लाग्दो युवा नेता राजनीति छोडेर इन्जीनियर बन्लन त ?

कपिलवस्तु / नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बाट राजीनामा दिएको युवा नेता चन्द्र बढ़ई राजीनामा ना दिने अगावे माओवादी केन्द्र को हरेक आन्दोलन मा अग्रभुमिकामा रहेका थिए ।

मधेश पृष्ठ भूमि बाट युवा हरू को नेतृत्व गर्न सक्ने आट र साहस राख्ने युवा नेता सधैं जनता समाज र राष्ट्र को कुरा गर्ने राजनीतिक संस्कार भएको सीधा अर्थ मा भन्ने हो भने राजनीतिक कुशल खेलाडी राजीनामा हो कि राजनीति बाट त्याग अझै खुल्ना नसकेको र त्यों विषय मा केही पनि प्रष्ट रुपले भन्ना नसकेको युवा नेता खासै पार्टी विरुद्ध र नेता विरुद्ध बौलेका छैनन केही नागरिक अगुवा ले अझै माओवादी संग टासी रहेको आरोप लगाऊछन लिखित रूपमा राजीनामा दिए त पनि बलदेव खनाल को मोह छोड़न र पक्ष लिन छोडेका छैनन अधिकांश ले बताऊछन ।

यसले गर्दा खसै उहाँ को राजनीतिक अवस्था ना खूल्दै उनको नाम सी टी भीटी (ctvt) को नोटिस बोर्ड मा सिविल इन्जिनियरिङ तर्फ नाम निकालेका छन अब को बाटों राजनीति हुन्छ की शिक्षा खुल्ना सकेको छैन गाऊँ घर मा शोध पूछ गर्दा चर्चित युवा नेता को बाल्यकाल मा नै इन्जीनियर बन्ने सपना थियो त्यों सपना पूरा गर्न लाई हो की आफ्नो जिवन नै शिक्षा अध्यन तर्फ लगाए अझै खूलेको छैन आब को आशा लग्दो युवा नेता भविष्य बोकेका जुझारू अध्यन गर्लन त?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार