• दिपक एण्ड किस्मत फिल्म चक्करको प्रस्तुति घामड सिरेलले मनायो २५ औँ रजत महोत्सव सम्पन्न

    काठमाडौ : नयाँ बानेश्वर मा रहेको सितल चौतारीमा एक कार्यक्रम गरी रजत महोत्सव सहित दुइ वटा भिडियो सार्बजनिक गरिएको छ । तामाङ चलचित्र संघको अध्यक्ष बिकु थोकरको प्रमुख आतिथ्यमा उक्त कार्यक्राम सम्पन्न भएको हो । तामाङ चलचित्र र नेपाली चलचित्रका ख्यातिप्राप्त कलाकार देखि विभिन्न संघ संस्थाको ब्यक्तिहरुको बिशेश अतिथ...

  • एदा घोर्गी ताम बजारमा रमित लामाको स्वरमा जादु

    काठमाडौ : तामाङ चलचित्र देखि गीत संगीतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नायक अमिर दोङ द्वारा निर्देशित ऐदा घोर्गी ताम बोलको गीतमा उत्कृष्ट निर्देशन गरेका छन। २ दशकदेखि तामाङ गीत संगीत चलचित्रमा आफ्नो छुट्टै प्रभाव छाड्दै आएका अमिर दोङ ऐदा घोर्गी ताममा झन आफुलाइ अब्बल निर्देशकको रुपपा परिचित गर्न सफल भएका हो। पछिल्...

  • जेम्स जिम्बाको र्याप कम्पोजमा ‘कान्छिला जवानी’ ( हेर्नुहोस भिडियो)

    काठमाडौँ । गायक एंव संगीतकार कर्साङ लामा र गायिका जितु लोप्चनको आवाजमा तामाङ चलचित्र जगतका महानायक अमिर दोङ अभिनित ‘कान्छिला जवानी’ (रोशी स्योङला तिर २) बोलको गीत बजारमा आएको छ । उक्त गीत म्हार्मेन मिडियाको अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको हो । गीतकार एंव सञ्चारकर्मी विवेक लोप्चनले लेखेको उक्त गीतलाई उनै गा...

  • रसुवा डाँडागाउँ काठमाडौं बस सेवा सञ्चालनमा

    काठमाडौ / रसुवा  काठमाडौं बस सेवा सञ्चालनमा आएको छ । टिमुरे यातायात प्रा.लि. ले बस सेवा सञ्चालनमा ल्याएको उत्तरगया गाउँपालिकाका उपाध्यक्ष चमेली गुरुङले जानकारी दिएको छ । टिमुरे यातायात प्रा.लि.ले २०७७ साल कार्तिक २० गतेदेखि बस सेवा सञ्चालनमा ल्याएको छ । दैनिक रुपमा दुई वटा बस आवतजावत गर्ने गरी समितिले सेवा सञ्चालनमा ल...

  • मदन घलानको पुर्ब सिलिङ्लिङमा दिप्ती गोम्जा र निरज लामाखोरले बजार तताउदै साथमा टिकटक हिरो सुशील श्रेष्ठको इन्ट्री

    भक्तपुर : टिकटकमा एकछत्र राज गरेका तामाङ दोहोरी गीत पुर्व सिलिङ्लिङको सम्पुर्ण छायांकन सकिएको छ , काठमाडौ नगरकोटको रमणीय दृश्यहरु कैद गरिएको पुर्बसिलिङ्लिङ गीत बहुप्रक्षितगीत हो । सानुबाबु घिसिङको संगीतमा तयार गीतलाइ शब्द डुप्साङ तामाङले लेखेको हुन ,भने गीतमा स्वर मदन घलान र बिनिता लोप्चनको सुन्न सक्नु हुने छ । ...

  • संचारकर्मी सिङ्ग मोक्तानको शब्द रहेको मायाला जोङ गीतको प्रोमो सार्वजनिक

    काठमाडौ : संचारकर्मी सिङ्ग मोेक्तानको शब्द रहेको नयाँ गीत मायाला जोङको प्रोमो सार्वजनिक भएको छ।   यस गीतमा विशाल काल्तन र जितु लोप्चनले स्वर भरेका छन भने विशाल काल्तनकै संगीत रहेको छ। https://youtu.be/hHQeBy7M9LU दिपेश प्रधानले ऐरन्ज र मिक्सिङ गरेको उक्त गीतको आधिकारिक प्रोमो शब्दकार सिङ्ग मोक्तानक...

  • बन्ने भयो तामाङ चलचित्र निङमाको गरियो शुभ- मुर्हत

    भक्तपुर । एक्सन फिल्म प्रालिको ब्यानरमा निर्माण गरेको अस्मिता दोङको तामाङ कथानक चलचित्र निङमाको शनिबार शुभ-मुर्हत भएको छ।                    उक्त चलचित्रको शुभ- मुर्हत आदिवासी चलचित्र महासंघका उपाध्यक्ष एवम् तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरको प्रमुख आतिथ्यतामा काठमाडौंको पेप्सीकोलामा एक औपचारिक कार्यक्र...

  • रसुवाको विद्यालयमा जोरविजोर प्रणालीमा पढाइँदै विद्यार्थी

    रसुवा : रसुवा जील्लाको उत्तरगया गाउँपालिका, वडा न २ स्थित श्री पञ्चलिङ्गे आधारभूत विद्यालयमा जोरविजोर प्रणालीमार्फत पढाई भैरहेको छ । कोभिड १९ का कारण रोकिएको शैक्षिक सत्रलाई विद्यालयले जोरविजोर प्रणालीमार्फत सुचारु गरीएको विद्यालयका प्रधानध्यापक उमेश बगालेको भनाई छ । कोभिड १९ का कारण देशभरका शैक्षिक संस्थाहरु गत चैत्र...

  • बहुप्रतिक्षित तामाङ दोहोरी गीत पुर्व सिलिङ्लिङको म्युजिक भिडियो शुक्रवार छायांकन गर्दै,

    भक्तपुर : बहुप्रतिक्षित मानिएको तामाङ दोहोरी गीत पुर्व सिलिङ्लिङ को छायांकन भोलि शुक्रबार हुने भएको छ ,तामाङ समुदायमा निकैनै उत्कृष्ट स्वर दिएका मदन घलानको यो गीत अहिले टिकटकमा ट्रेन्डिङमा रहेको छ ! गायक घलानले नेपाली देखि तामाङ प्रेम गीत हरुमा पनि आफ्नो जादुमय स्वर दि सकेका गायक घलानको पहिलो वर्षको हिट गीत हो छिङ्गाइ ...

  • ब्लड क्यान्सर पीडित आरुस दोङ्लाइ ६७ हजार १ यस १० रुपैया आर्थिक सहयोग

    भक्तपुर :अहिले विस्वनै कोरोना महामारिमा तट्पिरहेका छन ,भने कोहि यस्ता मनकारी ब्यक्ती पनि छन कि संसारमा कहिले बाढी पीडित त कहिले भोग र रोगले तट्पिरहेका ब्यक्तिहरुलाइ आलो घाउमा मलम लगाउने काम गरिरहेका छन । काभ्रेका प्रभाव शाली तरुन दलका सभापति दावा लामा यी नै लामा अहिले समाजसेवामा अग्रपंक्तिमा छन,बिगत ५ महिना अगाडी दे...

  • ह्राङलान नाम्सा ह्राङलान धिम बोलको गीतले बजार ततायो

    काठमाडौ : संचारकर्मी डि एन डि तामाङले कोरेको शब्द ह्राङलान नाम्सा ह्राङलान धिमले अहिले बजार तताएको छ लकडाउनको बेला तयार पारिएको उक्त गीतले टिकटकमा राम्रो बजार बनाएको थियो । अहिले म्हार्मेन युट्युब च्यालन बाट यो गीत सुन्न सक्नु हुने छ पछिल्लो समय ब्यस्त स्टुडियो पारिजातमा रेकर्ड गरिएको गीतलाई संगीत र स्वर दिनु भए...

  • बहुप्रतिक्षित मानिएको तामाङ गीत याम्बुला ठमेल कोर्बारीको भिडियो बजारमा आएको छ

    भक्तपुर : पाचखालको दिनेश ब्लोन तामाङको शब्द संगीत रहेको याम्बुला ठमेल कोर्बारी बोलको दोहोरी तामाङ गीत बजारमा आएको छ, संगीतकै विद्यार्थी रहेको उनी बाट संगीत गरिएको तामाङ गीत भिन्न र अब्बल अडियो पहिले नै दर्शक स्रोताले मन पराएको थियो । यसमा स्वर समुदायको चर्चित गायीका जितु लोप्चनको पनि सुन्न सक्नु हुने छ भने नव गा...

  • युवा समाजसेवी सरोज घिसिङद्वारा लकडाउनमा खाद्यान्न सहित नगद गर्यो सहयोग

    भक्तपुर : विश्व यतिबेला कोरोना महामारीको कारण अक्रान्त छ। यो बेला निम्न परिवार र मजदुरी गर्नेहरुको दैनिकी टुटेको छ। यस्तो अवस्थामा मनको धनी हृदयको खानी युवा समाजसेवी सरोज घिसिङले भने आफ्नो कमाईको केही पैसा काटेर गरिबी र भोको जीवन बिताइ रहेकाहरुको लागि खुसिको प्याकेज सहित घर घरमा पुगेर खाद्यान्न सहित रकम बितरण गरिरहेका ...

  • हाम्रो समृद्धि नेपालको पहलमा अमेरिकामा बसोबास गर्ने लोक घिसिङ देखि नायक जंगे लोप्चनले गर्यो नगत सहयोग

    काठमाडौ : मृगौला पीडित, ब्लड क्यान्सर, एकल महिला, सुत्केरी आमा र साच्चिकै पीडाको समस्यामा परिरहेकाहरु लाई १ बोरा चामल, २ केजी दल, १ लिटर तेल,१ प्याकेट नुन,गरेर १८३ जनालाई खाद्यान्न वितरण गरेका छन, हाम्रो समृद्धि नेपालको समायोजनमा उक्ता राहत बितरण गरिएको हो । कोरोना भाइरसको कारण देशमा धेरै महिनासम्म लकडाउन भएको क...

  • अमिर मोक्तान र मिना ब्लोन को जोडि जम्दै सार्सी टिबा भिडियो सहित

    भक्तपुर : टिकटकमा उत्कृष्ट अभिनय गरेर भाइरल भएका मोडल अमिर मोक्तान पछिल्लो समय म्युजिक भिडियोमा देख्न थालेका छन ,तामाङ भाषाको टेलिसिरेल ह्युल्बाला कोला बाट कलाकारिता क्षेत्रमा प्रवेश गरेका अमिर मोक्तान पछिल्लो समय म्युजिक भिडियोमा ब्यस्त भएको हो। https://youtu.be/MoJKEjy0a6s यो समय सार्सि टिबा बोलको गीतमा मोक्तान...

  • रौतहटको गरुडामा आन्दोलनका घोषणा।

        ललन कुमार चौरसिया । रौतहटको गरुडा नगरपालिकाको निरञ्जन राम हत्या काण्डमा पक्राउ परेका विजय राम महराको मृत्यु पछि रौतहटको गरुडा शुरु भएछ विरोध प्रदर्शनका क्रममा रोकिएको छ।   गत श्रावण ३२ गते गरुडा नगरपालिका वाड नं ८ जिंगडीयाका रौतहटको २० बर्षिय निरन्जन रामको घाटी रेटेर हत्या गरेको अभियोगमा विजय...

  • टेलिभिजनबाट पहिलो तामाङ फिल्म सेमरी छोरङान देखाएर तामाङ चलचित्रले यसपाली २५औं आफ्नो रजत महोत्सव मनाएको छ

    काठमाडौ / सधै झै यसपाली फरक किसिमले आफ्नो रजत महोत्सव तामाङ चलचित्र संघले मनाएको छ । विश्व यति बेला नोबल कोरोना अर्थात कोभिड १९ को कारण आफ्नो तालिका अनुसार फरक किसिमले तामाङ चलचित्र संघले मनाएको भनेर हामिलाइ बताएका हुन। सामाजिक संजालमा शुभ कामना देखि लिएर आफ्नो ह्याग ट्याग बनाएर तामाङ चलचित्रकर्मी हरुले महोत...

  • डोटिमा ३.८ रेक्टर को भूकम्प गयो

          काठमाडौ : डोटी जिल्लाको केआइसिंह गाउँपालिका–१ तिखातर केन्द्रविन्दु भएर भूकम्प गएको छ ।   भूकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारी अनुसार आज दिउँसो १ बजेर ६ मिनेटमा तिखातर केन्द्र विन्दु बनाएर ३.८ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पले डोटीसहित सुदूरपश्चिम प्रदेशका विभिन्...