• राप्ती नगरपालिकामा एकै रातमा दुई ठाउँमा श्रृङखलाबद्ध चोरी

    पुर्वी चितवनको राप्ती नगरपालिका ०५ स्थित मास्के ग्रोसरी मार्ट र बर्तौला किरानाल पसलमा गए राती २:३० र बिहान ३:१५ बजे चोरीको घटना घटेको छ। काउन्टरमा भएको लगभग ४ लाख रकम, लगभग १ लाख पचास हजारको रिचार्ज कार्ड, केही बोतल डबल ब्ल्याक लेभल मदिरा र केही खाद्यान्न सामग्री चोरी भएको छ। त्यस्तैगरि राप्ती ०५ मै रहेको...

  • अमिर लोप्चनको “च्योक लाई म्हान्जि” बोलको सेलो गित सार्वजनिक

    काठमाडौं :- गायक लोप्चनको "च्योक लाई म्हान्जि" बोलको तामाङ सेलो गित बजारमा आएको छ। धेरै लामो समय प्रवसमा रहेर गित संगितको क्षेत्रमा लागेका लोप्चनको यस गित ठट्यौलि माया प्रेममा आधरित छन । लोप्चन म्हार म्हेन्दो कलाकार संघ मलेसिया,नेपाल तामाङ कलाकार संघ मलेसिया हुँदै नेपाल तामाङ घेदुङ मलेसिया साथै विभिन्न संघ संस्थ...

  • बागमती प्रदेश सरकारका विरुद्धमा अविस्वासको प्रस्ताब दर्ता, तीन जना मन्त्रीको राजिनामा

    हेटौंडा । बागमती प्रदेश सरकारका विरुद्धमा अविस्वासको प्रस्ताब प्रदेशसभामा दर्ता गरिएको छ । बागमती प्रदेशको प्रदेश सभामा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका विरुद्धमा अविस्वासको प्रस्ताब दर्ता गरिएको हो । प्रदेशका तीन जना मन्त्री सहित ४६ जना सांसदले हस्ताक्षर गरेर मुख्यमन्त्रीका विरुद्धमा अविस्वासको दर्ता गरिएको...

  • सामज सेवि राजेन्द्र वाईबा अब ब्याबसायमा!

    मकवानपुर । हेटौंडा स्थित कररा चोकमा रहेको इन्द्र सपिङ मार्टको तेस्रो तल्लामा स्काई भ्यु रेस्टुरेन्ट एण्ड बार सञ्चालनमा आएको छ। लामो समय प्रवासी भुमी मलेसियामा रहदा नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाको पुर्व अध्यक्ष लगायत विभिन्न संघ संस्थाको प्रतिनिधित्व गर्दै आउनु भएको र कर्मथलो लाई विट मार्दै स्वदेश फर्किनु भएको...

  • सपना रोका मगर विश्वका सय प्रभावशाली महिलाको सूचीमा

    काठमाडौं। काठमाडौंको पशुपति आर्यघाटमा शव जलाउने सपना रोका मगर विश्वका सय प्रभावशाली महिलाको सूचीमा परेकी छिन् । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले सोमबार सार्वजनिक गरेको सन् २०२० (यो वर्ष) का प्रेरणादायी र प्रभावशाली महिलाका रूपमा छानेका सय जनामध्ये नेपालकी सपना रोका मगर समेत परेकी हुन् । कठिन परिस्थितिमा पन...

  • मन्त्री लामालाई हेलिकोप्टरमार्फत काठमाडौं लगियो

    हेटौँडा। बागमती प्रदेशका भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दाबा दोर्जे लामालाई हेलिकप्टर मार्फत काठमाडौं लगिएको छ। कोरोना संक्रमण भएका लामालाई थप उपचारका थप उपचारका लागि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा लगाएको मन्त्रीको निजी सचिवालयले जनाएको छ। आफ्नै सरकारि निवासमा आराम गरि...

  • शिवम् सिमेन्ट उद्योगमा आगलागी

    मकवानपुर । हेटौँडा उपमहानगरपालिका–१६ मा अवस्थित शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको छ । विद्युत् प्रवाह चुहावट भई उद्योगको कोइला च्याम्बरमा आज बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । उनले आगलागीबाट मानवीय र ठूलो धनजनको क्षति नभएको बताए । स्थानीयवासी ...

  • वामदेवलाई सर्वोच्चले दिएन अन्तरिम आदेश : मन्‍त्री बन्‍ने बाटो खुल्‍यो

    काठमाडौं : सर्वोच्च अदालतले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यको रुपमा काम गर्ने बाटो खुला गरिदिएको छ ।  नेकपाका नेता वामदेव गौतमको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्नुनपर्ने बताएपछि उनको यो बाटाे खुलेको हाे । राष्ट्रियसभामा गरिएको मनोनयन र मन्त्री बन...

  • कोरोना खोप तयार, नोभेम्बरभित्रै प्रयोगका लागि प्रक्रिया थालिने

    लन्डन : बेलायती उत्पादकले कोरोना भाइरसविरुद्ध पहिलो ‘प्रभावकारी’ खोप तयार भएको सोमबार घोषणा गरेका छन्। विश्वलाई तहसनहस बनाइरहेको यो भाइरस नियन्त्रणको उपाय निकालेको दाबी गर्दै त्यहाँका वैज्ञानिकले ‘विज्ञान र मानवताका लागि महान् दिन’ भनेका छन्। उक्त खोप लगाएकामध्ये ९० प्रतिशतभन्दा बढीलाई सुरक्षा प्रदान गर्ने प्रार...

  • हिमालय टीभीको लगानीमा मंसिर २५ बाट ‘सक्किगोनी’ प्रशारण हुने

    काठमाडौं :-  नेपालको लोकप्रिय हाँस्य श्रृङ्खला ‘सक्किगोनी’ अब हिमालय टीभीबाट प्रसारण हुने भएको छ । कोरोना महामारीका कारण केही महिना रोकिएको श्रृङ्खला केही सातापछि हिमालय टीभीबाट प्रसारण सुरु हुने कार्यक्रमका निर्देशक कुमार कट्टेल ‘जिग्री’ले जानकारी दिएका छन् । ‘पछिल्लो समयमा टेलिभिजन कन्टेन्टमा हिमालय टीभीले गरेको ल...

  • नारायणकाजीलाई बाबुरामको सुझाव-‘सत्ताको तुजुक नदेखाऊ’

      काठमाडौं : पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ठूलो भ्रष्टाचार काण्डको छानबिनका लागि अधिकार सम्पन्न जनलोकपाल गठन गर्न माग गरेका छन्।   बुढीगण्डकी आयोजनामा प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्बो घुस लिएको आरोप लगाएका बाबुरामले बुधबार यस्तो...

  • केहि बर्षअघि मिर्गौला प्रत्यारोपण गरिएकी नेकपा सांसद सानु शिवाको निधन

    काठमाडौं,। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संघीय सांसद सानु शिवा पहाडीको निधन भएको छ । केहि बर्षअघि मिर्गौला प्रत्यारोपण गरिएकी सांसद शिवाको आज बिहान पचारको क्रममा निधन भएको हो । पछिल्लो समया उनमा मुटुको पनि समस्या देखिएको थियो ।   उहाँ केहिदिन अघिबाट केएमसी अस्पताल सिनामंगलमा उपचाररत हुनुहुन्थ्यो । कप...

  • गायक तथा संगीतकार कोष बोम्जन तामाङको “ल्होछार आयो है” बोलको सेलो गीत अडियो सार्वजनिक

    काठमाडौं :- चाहाना ब्लोन तामाङ को शब्दमा रहेको "ल्होछार आयो है" बोलको गीत अडियो सार्वजनिक भएको छ। बौद्ध धर्मलम्बिहरुको महान चाड ल्होछार नजिकिए सँगै ल्होछारको गीत लाई बजारमा गायक तथा संगीतकार बोम्जन ले बताए । त्यसै गरि भर्खरै सार्वजनिक भएको गीतमा कोष बोम्जन तामाङ र राम कुमारी जेसुम को स्वर रहेको छ भने शब्द चाह...

  • संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना सङ्क्रमण

      काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । शुक्रबार बेलुकी ज्वरो आएपछि मन्त्री भट्टराईले शनिबार स्वाब दिएका थिए । आफ्नो रिपोर्ट पोजेटिभ आएको मन्त्री भट्टराईले बताएका छन् । ‘हालसम्म हल्का ज्वरो बाहेक अरु समस्या देखिएको छैन’ उनले भने...

  • गायक तथा संगितकार रमित लामाको “घोर्गी ताम” बोलको नयाँ तामाङ गित सार्वजनिक हुँदै 

    काठमाडौ : विशाल कल्तानको शब्द संगित रहेको घोर्गी ताम" गित सार्वजनिक हुदै। "सेर्पिनी अजि" बोलको तामाङ सेलो गीतको सफलता पछि नयाँ गीत घोर्गी ताम को रेकर्डिङ सम्पन्न भएको गायक लामाले बताए । त्यसै गरि भर्खरै रेकर्ड भएको गीतमा रमित लामा र जितु लोप्चन को स्वर रहेको छ भने शब्द संगीत बिशाल कल्तान को रहेको छ । उक्त गीत...

  • मकवानपुरमा सुमो दुर्घटना हुदा दुइजनाको मृत्यु ।

      हेटौंडा : मकवानपुरको भीमफेदी गाउँपालिका गढीमा दिउँसो सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हेटौँडाबाट भीमफेदीतर्फ जाँदै गरेको ना १ ज ४१०६ नम्बरको सुमो सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले बताए । मृतकको हाल ...

  • कांग्रेस नेता अर्जुननरसिंह केसी र गगन थापासहित ६ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं : नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी र गगन थापासहित ६ जना नेतालाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका अन्य कांग्रेस केन्द्रीय सदस्यहरुमा शम्भूलाल श्रेष्ठ, अनिता चौधरी, लगायत छन् । आगामी असोज १९ गते बस्न लागेको केन्द्रीय समितिको बैठकका लागि गरिएको हिजो शुक्रबार गरिएको परीक्षणबाट उहाँह...

  • दाङको भालुवाङलाई स्थायी राजधानी बनाउने प्रदेश ५ सरकारको निर्णय

    बुटवल । प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष तहमा सहमति भएलगत्तै प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र  अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गर...

  • नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ८१ पुग्यो

    काठमाडौं, गत २४ घण्टामा देशभर ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा २ जना पुरुष र २ जना महिला रहेका छन् । जसमा सुनसरीकी ३८ वर्षीया महिला र भक्तपुरकी ५१ बर्षीया महिलाको मृत्यु भएको छ । त्यसैगरी बाँकेका ४७ वर्षीय पुरुष र गुल्मीका ३४ वर्षीय पुरुषको पनि संक्रमणबा...

  • मकवानपुरको राक्सिराङमा सांसद खतिवडाको पहलमा बिद्युतिकरणका लागि १५ करोड

    मकवानपुर । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नं २ का सांसद बिरोध खतिवडा विकासप्रेमी र जनताले विश्वास गरेको नेताको रुपमा चिनिन्छन् । संघीय संसदमा समेत बलियो प्रभाव जमाउन सफल खतिवडाले मकवानपुरका विकट क्षेत्रका जनताको समस्या र पीडालाई नजिकबाट नियालेका छन् । मकवानपुरको विकट मानिने राक्सिराङ गाउँपालिका सांसद खतिवडाकै कारण सर्...

  • सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प

    काठमाडौं : बुधबार बिहान ५:१९ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रका प्रमुख लोकविजय अधिकारीले  बताए । उनका अनुसार ५ बजेर १९ मिनेट जाँदा सो भूकम्प गएको हो । अधिकांश सर्वसाधारण घरभित्र सुतिरहेकै ...

  • नेपाली सेनाले सैनिक आवासीय महाविद्यालय सल्लाघारी स्थित क्याम्पसको बीबीए ब्लकमा १५० र गणमा ७५ शय्या गरी कुल २२५ शय्याको आइसोलेसन वार्ड तयार पार्यो ।

    काठमाडौ / नेपाली सेनाको वीरदल गण सूर्यविनायकले एकै दिनमा २२५ शय्याको आइसोलेशन वार्ड तयार पारेको छ। कोभिड–१९ को महामारी बढ्दै गएपछि अग्रभागमा रहेर काम गर्ने सेना र तिनका आश्रित परिवारमा कोरोना संक्रमण भए उपचारका लागि राख्न आइसोलेसन वार्ड तयार पारेको हो। नेपाली सेनाको उपत्यका पृतना अन्तर्गत वीरदल गणले एकै दिनमा...

  • कैलालीमा ६३ जना सैनिकमा कोरोना संक्रमण पुष्टि ।

      काठमाडौ / कैलालीमा कार्यरत ६३ जना सैनिकमा कोरोना संक्रमण पुष्टि भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सोमबार गरिएको परीक्षणमा ६३ जना सैनिकमा कोरोना संक्रमण पुष्टि भएको लम्कीचुहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखले जानकारी दिए । कोरोना संक्रमण पुष्टि भएका सबै सैनिक मोहन्याल गाउपालिका वडा...

  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक दिने जनचेतना मूलक कार्यक्रम ।

    काठमाडौ / विश्वव्यापी महामरीका रूपमा फैलिएको कोरोना भाइरसबाट बच्न सबैले अपनाउनुपर्ने उपाय तथा सावधानीका बारेमा जानकारी दिने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक दिने जनचेतना मूलक कार्यक्रमको आयोजना गरेको छ । जनचेतनामूलक कार्यक्रम अन्तर्गत स्वास्थ्य मन्त्रालयले नेपाल स्काउटका स्वंयसेवीहरू र सुरक्षा निका...

  • मेयर विद्यासुन्दर शाक्य लाई कोरोना संक्रमण

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । मेयर शाक्यको सचिवालयका अनुसार दुई दिनअघि स्वाब दिएका उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । मेयर शाक्यलाई कोरोना संक्रमणको लक्षण देखिएको छैन । उनी होम आइसोलेसनमा बसेका छन् । उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्त...

  • रहेनन् भारतका लोकप्रिय  पूर्वराष्ट्रपति प्रणव मुखर्जी   ।

        काठमाडाै‌ / भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको सोमबार अपराह्न निधन भएको छ। अगस्तको १०तारिख दिल्लीको अस्पतालमा मस्तिस्कको शल्यक्रिया गराएका मुखर्जी कोरोना संक्रमण समेत थिए। ८४ वर्षीय मुखर्जी आफ्नो निवासमा लडेपछि उनको टाउकोमा चोट लागेको थियो। चिकित्सकले उनको मस्तिष्कमा रगत जमेको भन्दै शल...

  • विनाेद चाैधरीलाई पनि काेराेना सङ्क्रमण

    काठमाण्डाै – नेपालका उद्याेगपति एवं सांसद विनोद चौधरीलाई पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । https://twitter.com/BinodKChaudhary/status/1299243535380762636?s=20 सामाजिक सञ्जाल ट्विटरमा चौधरीले आफूलाई कोरोना पोजेटभ देखिएको जानकारी दिनुभएकाे हाे । उहाँले आफूलाई कोरोनाको कुनै लक्षण भने नदेखिएको बताउनुभएको छ । ...

  • एनआरएनए मलेसियाका वरिष्ट उपाध्यक्ष सुन्दर आलेद्धारा जीवन रक्षाको माग

    क्वालालम्पुर मलेसिया :- गैर आवासिय नेपाली संघ मलेसियाका वरिष्ट उपाध्यक्ष सुन्दर आलेले आफनो जीवनको रक्षा गरिदिन सवैसंग आग्रह गरेका छन । उनले आफनै संस्थाको अध्यक्ष र संस्थाका केहि ब्यक्तिहरुले आफुलाई फसाउने तरीकाले मलेसियाको प्रशासनमा विभिन्न आरोप लगाएर रिपोर्ट गरेकोले आफुलाई फसाउन खोजीएको फेस्बुक स्टाटस मार्फत वताएका छ...

  • मलेसिया घेदुङले गर्यो जुगल पहिरो पीडितलाई एक लाख भन्दा बढी रकम सहयोग

    काठमाडौं : नेपाल तामाङ घेदुङ मलेसियाले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वडा नं. २ लिदि गाउँका पहिरो पीडित परिवारलाई आज नगद सहयोग उपलब्ध गराएको छ । मलेसिया घेदुङले संस्थागत रुपमा उपलब्ध गराएको रकम रु. एकलाख ४ हजार रुपैयाँ सिन्धुपाल्चोक घेदुङका अध्यक्ष रेशम स्याङ्बोलाई नेपाल तामाङ घेदुङका उपाध्यक्ष कुमार घिसिङ...

  • नेकपा सचिवालय बैठकले कार्यदललाई अनुमोदन ।

    काठमाडौ : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्रको विवाद समाधान सुझाउन गठन गरिएको कार्यदललाई सचिवालयले अनुमोदन गरेको छ। बालुवाटारमा सोमबार बसेको सचिवालय बैठकले कार्यदललाई वैधानिकता दिँदै चाँडोभन्दा चाँडो निकासका विकल्प सहितको प्रतिवेदन दिन निर्देशन दिएको बताए । उक्त प्रतिवेदनपछि पार्टी विवाद कसरी हल गर्न...

  • नेपाली सेनाका सहायक रथी राणा बर्खास्त

      काठमाडौं। नेपाली सेनाका सहायक रथी प्रयोगजंग राणा बर्खास्तगीमा परेका छन्। सैनिक अदालतले पाँचखालस्थित वीरेन्द्र सैनिक तालिम केन्द्रमा रहँदा आर्थिक अनियमितता गरेको ठहर गर्दे १ करोड ७२ लाख जरिवाना र भविष्यमा सरकारी सेवामा अयोग्य हुने गरी सहाक रथी राणालाई बर्खास्त गर्ने निर्णय गरेको हो। प्रधानसेनापति पूर्णचन्...

  • नेपाल आदिवासी जनजाती महासंघ मलेसियाले २६ औं विश्व आदिवासी दिवस मनायो

      क्वालालम्पुर,मलेसिया नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले आज आफ्नै कार्यलयमा २६ ओैं विश्व आदिवासी दिवसको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम गरि मनाएको छ। राष्ट्रिय तथा जनजाति गित संगै नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष विपिन राई द्वारा दिप प्रवज्वलन गरि कार्यक्रमलाई अौपचारीक र...

  • धनुषामा थप एकजना कोरोना संक्रमितको मृत्यु ।

    काठमाडौ : धनुषामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । तीन दिनअघि मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ। जनकपुरधाम स्थित काब्य हस्पिटलमा उपचार गराइरहेका जनकपुरधाम उप महानगरपालिका वडा नम्बर १६ निवासी पुरुषको गत शुक्रबार मृत्यु भएको थियो । ४३ वर्षीय पुरुषको मृत्यु भएपछि अस्पतालमै स्वाब संक...

  • नेपाल आदिवासी जनजाति महासंघले २६ औं विश्व आदिवासी दिवस २०२० मनाउदै

      क्वालालम्पुर मलेशिया : नेपाल आदिवासी जनजाति महासंघ शाखा मलेसियाले विश्व आदिवासी दिवश २०२० को उपलक्ष्यमा "पहिचान सहितको संघीयता र स्वायत्तताका लागि संबिधान संशोधनको आन्दोलन हाम्रो साझा बहस! स्वनिर्णित विकास र महामारीमा बाच्ने तथा बचाउने पक्षमा २६ औ विश्व आदिवासी दिवश!!" भन्ने मूल नाराका साथ शुभकामना आदानप...

  • गीतकार जि बि तामाङको “नेसि नेसि” को भिडियो आज एक कार्यक्रम बिच सार्वजनिक ।

    काठमाडौं : तामाङ सेलो गित संगितले नेपाली बजार चर्चामा रहेको बेला गीतकार जि बि तामाङले नेसि नेसि बोलको गीतको भिडियो शनिबार सार्वजनिक गरेको छ यस गित रोमान्टिक रहेको छ। यस गीतमा चर्चित गायक बिशाल काल्तान र जितु लोप्चनको सुमधुर अवाजले भरीएको छ तामाङ समुदायको मनमा मा बस्न सफल चरचित संगितकार विशाल कल्तनको संगीत छ भने एरे...

  • गायक राजु लामाको स्वरमा रहेको शैलुङ्गे मेलामा बोलको गीत विवादमा।

    काठमाडौ : केहि दिन अगाडि युट्युबमा सार्वजनिक भएको शैलुङ्गे मेलामा बोलको गीत अहिले विवादमा तानिएको छ। भर्खरै अडियो सार्वजनिक भएको गीतमा द भोईस अफ नेपालका कोच समेत बनेका चर्चित गायक राजु लामाको स्वर रहेको छ भने अनिल लामाको संगीत रहेको छ। त्यसै गरि अहिले शैलुङ्गे मेलामा बोलको गीत भर्खरै सार्वजनिक भए ता पनि गाय...

  • गीतकार जि बि तामाङ को प्रेम गीत “नेसि नेसि” भिडियो शनिबार रिलिज हुने।

    काठमाडौं : गीतकार जि बि तामाङको नेसि नेसि बोलको तामाङ सेलो प्रेम गीत शनिबार रिलिज हुने भएको छ। अहिले तामाङ सेलो जगतमा निकै चर्चामा रहेको नेसि नेसि बोलको गीत रोमान्टिक गीत रहेको छ। जिबि तामाङ कै शब्दमा रहेको उक्त गीतमा चर्चित गायक/गायीका बिशाल काल्तान र जितु लोप्चनको सुमधुर अवाजले भरीएको छ भने गीतमा संगीत पनि बि...

  • वनमन्त्रीको राजीनामा माग्दै चितवनमा प्रदर्शन र चक्काजाम

    चितवन : निकुञ्जले चेपाङ समुदायमा ज्याजति गरेको भन्दै चितवनमा वनमन्त्री शक्ति बस्नेतको राजीनामा माग्दै प्रदर्शन भएको छ । ‘हाम्रो नेपाल, हामी नेपाली’ संस्था र चेपाङ समुदायले आज पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको भण्डारा चोकमा प्रदर्शन गरेको हो । प्रदर्शनमा युवाहरुले राप्ती नगरपालिकामा सेनाको कुटाइबाट मृत्यु भएका ‘र...

  • चेपाङ युवाको हत्या र आगजनी घटनामा जनजाति महासंघले मानवअधिकार आयोग गुहार्यो

    काठमाडौं : चितवनमा चेपाङ युवाको हत्या र आगजनी घटनाको निष्पक्ष छानविन गर्दै दोषीलाई कडा कारवाहीको माग गर्दै नेपाल आदिवासी जनजाति महासंघले राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष जगतबहादुर बराम नेतृत्वमा आइतबार आयोग पुगेको टोलीले आयोगका अध्यक्ष अनुपराज शर्मालाई ध्यानाकर्षण पत्र बुझाए । ...

  • मलेसियामा कार्यरत नेपाली श्रमिक गुणराजको सुतेकै अवस्थामा मृत्यु।

    क्वालालम्पुर : मलेसियामा कार्यरत एक नेपाली श्रमिकको सुतेकै अवस्थामा मृत्यु भएको छ । मलेसियाको काजाङ स्थित एक सेक्युरिटी कम्पनीमा विगत दुई बर्ष देखि कार्यरत ४२ वर्षीय भोजपुर जिल्ला निवासी गुणराज राई सुतेकै अवस्थामै मृत फेला परेका हुन । मृतक राई राति खाना खाएर सुतेका थिए । अचानक राति करिब २/३ बजेको समयमा शरिरमा ऐठन...

  • हेटौँडा-काठमाडौंको भाडा ३ हजार ! प्रहरी थाल्यो कार्वाही !

    हेटौंडा : संघीय राजधानी काठमाडौं र प्रदेशको मुकाम हेटौंडाको न्यूनतम भाडा दर ४५० हो । लकडाउन अघिसम्म ४५० भाडा तिरेर यात्रुहरू काठमाडौं आवतजावत गर्थे । तर, टाटासुमोहरूले लकडाउनमा गाडी थन्किएर व्यहोरेको घाटा यात्रुसँग उठाउन थालेका छन् । लकडाउन खुलेसँगै सरकारले सार्वजनिक सवारी साधन सञ्चालन गर्ने निर्णय गरेसँगै हेटौँ...

  • चेपाङ समुदायको रक्षा र दोषी उपर कार्वाही गर्न सिडियो सँग चेपाङ संघको माग

    चितवन: । बसोबासको रक्षा गरिदिन पीडित चेपाङले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र वुझाएर माग गरेका छन् । माडीको कुसुमखोलामा वासेवास गर्दै आएका चेपाङको घर निकुञ्जले आगोलगाएको भन्दै पीडितले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र वुझाएर बासको रक्षा गर्न माग गरेका हुन् । संविधान सभा सदस्य गोविन्दराम चेपाङले घर आगजनी गर्दै व...

  • काभ्रेको त्रिवेणीघाटमा डुबेर ७० वर्षीय सोमप्रसाद हुमागाईंको मृत्यु ।

    काभ्रेपलान्चोक : काभ्रे जिल्लाको पनौती नगरपालिका–७ स्थित त्रिवेणीघाटमा डुबेर एकजनाको मृत्यु । पनौती नगरपालिका–१२ भूमिडाँडाका ७० वर्षीय सोमप्रसाद हुमागाईंको मृत्यु भएको छ। उनलाई त्रिवेणीघाटमा डुबेको अवस्थामा प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरीको टोलिले स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि सिर मेमोरियल अस्पता...

  • मकवानपुरको कैलाश गाउँपालिकामा ६ बर्षीया बालिका बलात्कृत ।

    हेटौंडा : कैलाश गाउँपालिका वडा नं ८ मा ६ बर्षीया एक बालिकालाई मकैबारीमा लगेर बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । स्थानीय १६ बर्षीय श्यामराज तामाङले साउन ४ गते बालिकालाई बलात्कार गरेको खुलेको हो । बालिका बिरामी परेपछि घटना सार्बजनिक भएको कैलाश गाउँपालिका ८ नं वडाध्यक्ष सूर्जबहादुर थिङले बताउनुभयो । ब...

  • केरुङ छ्यो ताल फुट्ने खतरा, सिन्धुपाल्चोकको भोटेकोशीका तटीय क्षेत्रमा सतर्क रहन आग्रह

    सिन्धुपाल्चोक । तिब्बतको खासास्थित केरुङ छ्यो ताल फुट्ने खतरा रहेको भन्दै स्थानीय प्रशासनले सुरक्षित रहन प्रभावित क्षेत्रका नागरकलाइ आग्रह गरेको छ । भोटेकोशी नदीमा बाढी आउने सम्भावना रहेकोले नेपाल तर्फको तातोपानी क्षेत्रदेखि बाह्रबविसे, खाडिचौर लगाएतका सबै भोटेकोसी नदी तटीय क्षेत्रमा बासिन्दालाई सुरक्षीत स्थानतर...

  • बुद्ध मान तामाङको सानुमा सानू चोयाको सेलो गीत सार्वजनिक !

    काठमाण्डौ । गायक बुद्धि मान तामाङ्को सेलो गीत "सानुमा सानू चोयाको"बोलको अडियो सार्वजनिक भएको छ। गीतमा शब्द रुपेन मोक्तान ,संगीत/एरेञ्ज प्रायस दोङ को रहेको छ भने बुद्ध मान तामाङको सुमधुर अवाजले भरिएको छ। सेलो म्युजिक प्रोडुक्सन स्टुडियोमा रेकर्ड भएको उक्त गीतलाई दिपेश प्रधानले मिक्सिङ  गरेको हुन । गीतलाई सेलो ...

  • गायक तथा समाजसेवी अमिर लोप्चनको पहलमा मृगौला पीडित पुर्ण बहादुर तामाङलाई आर्थिक सहयोग ।

    मलेसिया : मकवानपुर जिल्ला बैकया गाउँपालिका वडा न :- ८ दमनगर स्थायी घर भएको बर्ष ५३ का पुर्ण बाहदुर वाईबा अहिले भरतपुर स्थित चितवन मेडिकल कलेजमा दुबै मृगौला फेल भइ काम नगेरेको खबर पाए लगत्तै गायक तथा समाजसेवी  अमिर लोप्चनको पहलमा पीडित लाई आर्थिक सहयोग गरिएको छ । दुबै मृगौला पीडित पुर्ण बहादुरको आर्थिक स्थिति...

  • संस्था भित्रका एक अपासी असमाझदारीलाई नेटवर्किङ व्याबसायी सँग जोडिएको अनुमान ।

    काठमाडौं : संस्था भित्रका एक अपासको असमाझदारीलाई नेटवर्किङ सँग जोडिएको अनुमान हाल सालै केहि मिडियाहरु बाट नेटवर्किङ व्याबसायीको नाममा ठगी भैइरहेको समाचार बाहिर आए सँगै चर्चा हुन थालेको छ। यहि चर्चा मलेसियामा धेरै देखिएको छ । यहि चर्चा परिचर्चा बिषयमा शैतिम खबरले केही जानकार ब्याक्तिहरु सँग जानकारी लिदा पछिल्लो अबस्थ...

  • गजलकार दल बहादु वाईबा तामाङ चर्चामा।

    क्वालालम्पुर,मलेसिया :- काभ्रेपलान्चोक जिल्ला रोशी घर भइ वैदेशिक रोजगारीको लागि बिगत केही बर्ष देखि मलेसियालाई कर्म थलो बनाई रहनु भएका गजलकार दल बहादुर तामाङ पछिल्लो समय आफ्नो मर्मस्पर्शी शब्द लेखन सहितको गजल, फेस्बुक तथा विभिन्न सामाजिक संजाल बाट जनमानसमा सुनाउदै चर्चामा रहनु भएको छ। त्यसै क्रममा उहाँ सँग गरिएको छो...

  • सिन्धुपाल्चोकमा प्राकृतिक बिपत्ति, १६ जनाको बेपत्ता

    काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा आएको बाढीले करिब एक दर्जन घर बगाएको छ । कम्तिमा १६ जना मानिस वेपत्ता छन् । हाइड्रोपावरमा पनि बाढीले ठूलो क्षति पुर्याएको अनुमान छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी प्रज्ज्वल महर्जनले जम्बु र भोटेकोशी गाउँपालिकामा क्षति भएको खबर आएकाले टोली परिचालन गरिएको बताए...