• माइक्रोबसको ठक्करबाट एकजनाको मृत्यु दुई घाइते ।

    काठमाडौ / बाँके जिल्लाको कोहलपुरमा माइक्रोबसको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । भे १ ख २२३९ नम्बरको माइक्रोबसले भे १० प ५६१ नम्बरको मोटरसाइकललाई मंगलबार कोहलपुर नगरपालिका वडा नं ५ किरन नाला नजिक सडकमा ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा कोहलपुर नगरपालिका वडा नं...

  • प्रधानमन्त्रीबाट हटाउन सक्छ भने हटाउन प्रधानमन्त्री ओलिको चेतावनी ।

    काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउन सक्छ भने हटाए हुन्छ भन्दै चेतावनी दिएका छन् । झापामा मंगलबार पूर्वाञ्‍चल क्यान्सर अस्पतालको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कसैले सक्छ भने हटाउन चेतावनी दिँदै आफूलाई हटाउन सजिलो नभएक...

  • वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं / वैदेशिक रोजगार ठगी मुद्दामा फरार रहेका प्रतिवादी नवलपरासी देवचुली नगरपालिका-१३ घर भई रिलायवल एच.आर. सोलुसन प्रालिका संचालक ४८ वर्षीय गुरुदत्त पौडेललाई काठमाडौं बागबजारबाट आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगार न्यायाधिकरणको २०६८ माघ १७ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र २५ हजार रुपैयाँ ज...

  • म माथि शारीरिक हमला भएर तल माथि भए पनि अनाैठो नमाने हुन्छ: प्रधानमन्त्री ।

      काठमाडौ / नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलिले आफु नेतित्वको सरकारले विकास निर्माणका कामले गति लिईरहदा आफुमाथि नेै हमला भैइरहेको बताएका छन । पोखरामा सोमबार आयोजित नेकपा गण्डकी प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलिले सरकार प्रभावकारी रुपमा अगाडी बढेक...

  • वि.सं.२०७७ साल फागुुन १७ गते सोमबारको राशिफल ।

        मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)स्वास्थ्यमा बाधा उत्पन्न होला । नयाँ कार्यको थालनी गर्ने अवसर मिल्न सक्नेछ । लगनशीलताले जीवनशैलीमा परिवर्तन आउन सक्छ । आम्दानी पनि राम्रै हुनेछ । खर्च बढ्ने, झमेलामा परिने र छिमेकीसँग विवाद बढ्ने सम्भावना छ, सजग रहनुहोला । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)पारिवारिक स...

  • ग्यास बिक्रेता महासंघ नेपालको केन्द्रीय सदस्यमा कृष्णनगरका दिनेश चन्द्र गुप्ता निर्वाचित

    कृष्णनगर / कपिलवस्तु जिल्लाको कृष्णनगर वडा नं २ बस्ने राष्ट्रीय प्रजातंत्र पार्टीका केन्द्रीय सदस्य तथा समाजसेवी, इमानदार, कर्मठ, जुझारू व्यक्तित्व दिनेश चन्द्र गुप्ता ग्यास बिक्रेता महासंघ नेपालको केन्द्रीय सदस्य पदमा निर्वाचित भएका छन् । ग्यास व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष समेत रहेका गुप्ता यहि फाल्गुन १५ ग...

  • कैलालीमा एक बिहानै ३५ बर्षिय युवाको शव फेला ।

      काठमाडौ / कैलालीको गोदावरी नगरपालिका वडा नं ५ गेटामा एक व्यक्तिको शव फेला परेको छ । गेटा आँखा अस्पताल अगाडी पसल सञ्चालन गर्दै आएका ३५ वर्षीय शिव चरण रानाको शव फेला परेको प्रहरीले जनाएको छ । मृतक रानाको टाउकोमा चोट देखिएको छ । स्थानीयको अनुसार उनको हत्या भएको दाबी गरेका छन् । गोदावरी नगरपालिका ५ का अध्य...

  • टर्की पुर्‍याई मानव बेचबिखन गर्ने अभियुक्तहरु पक्राउ

    काठमाडौं / दुई महिलालाई टर्की पुर्‍याई मानव बेचबिखन गर्ने कार्यमा संलग्न २ जना अभियुक्तहरुलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं तारकेश्वर नगरपालिका जरंखु डेरा गरी बस्ने गोरखा गोरखा नगरपालिका वडा नं १ घर भएका जिवन भट्ट र काठमाडौं माछापोखरी डेरा गरी बस्ने बाग्लुङ ढोरपाटन नगरपालिका-४...

  • सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक सहित ३१ जना सहसचिवको सरुवा

      काठमाडौ / नेकपा सरकारले ३१ जना सहसचिवको सरुवा गरेको छ। सरकारले सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक रुपनारायण भट्टराई, राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनाली, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदी र यातायात विभागका महानिर्देशक गोगनबहादुर...

  • १३ बर्षिय बालिका बलात्कारको आरोपमा धनुषा जिल्ला प्रहरी प्रवक्ता पक्राउ

    काठमाडौ / धनुषा जिल्लामा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। धनुषा जिल्लाका डीएसपी ममेन्द्र कुमार मिश्रका अनुसार धनुषा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुस्कान खातुन र ओम नारायण यादव उर्फ शम्भु रहेका छन्। प्रहरीको प्रारम्भिक अनुसन्धानले पत्ता लगाएको छ कि मुस्कान...

  • निर्माणाधिन मज्जे खोला लघुजलविद्युत नहरको पर्खाल भत्किदा दुइजनाको मृत्यु ।

    काठमाडौ / दार्चुलाको अपीहिमाल गाउँपालिका वडा नं ६ स्थित मज्जेमा निर्माणाधीन नहरको पर्खाल भत्किँदा दुई जना कामदारको मृत्यु भएको छ । शनिबार बिहान निर्माणाधिन मज्जे खोला लघुजलविद्युत आयोजनाको नहरको पर्खाल भत्किदा दुई जना कामदारको मुत्यु भएको दार्चुला जिल्ला प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण बुझ्ना लागि ...

  • ६ सय भन्दबढी पूर्ब लडाकुको साथ प्रधानमन्त्री ओलिलाइ ।

    काठमाडौं - जनयुद्ध दिवसको अवसरमा पूर्व जनमुक्ति सेना नेपालका ६ सयभन्दा बढी पूर्वलडाकुहरुले प्रधानमन्‍त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपालाई साथ दिने भएका छन्। सनिवार बुटवलमा ओली समुहले प्रदेशस्तरको आमसभा सुरु गर्नु अघि पूर्वमाओवादी लडाकुहरुको राष्ट्रिय भेलाको आयोजना गरेको थियो। उक्...

  • माइक्रोबस दुर्घटनामा २ जनाको मृत्यु ।

      काठमाडौ / धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं ७ चरौँदीमा  ट्रक र  माइक्रोबस ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । शनिबार बिहान नवलपरासीबाट काठमाडौँतर्फ आउँदै गरेको बा३ख ८४ नंको माइक्रोबस सडकमा रोकिराखेको ना६ख ४६० नंबरको मालवाहक ट्रकमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्...

  • वि.सं.२०७७ साल पागुन १ गते शनिबारको राशिफल ।

    मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ – आर्थिक क्षेत्रमा सामान्य तनाबको सामना सामना गर्नु पर्नेछ । परीवारका सदस्यहरु बाट टाढा भएको महसुस हुनेछ । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । बिश्वासिला ब्यत्तिहरु बाट धोका हुन सक्नेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ । प्रतिश्पर्दा जन्य कार्यका क्षेत्रमा तपाईको अब्बल स...

  • वि.सं.२०७७ साल माघ ३० गते शुक्रबारको राशिफल ।

    वि.सं.२०७७ साल माघ ३० गते । शुक्रबार । ईश्वी सन् २०२१ फेब्रुवरी १२ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ शुक्लपक्ष । तिथि–प्रतिपदा,४३ घडी ३४ पला,रातको १२ बजेर ११ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–धनिष्ठा,१८ घडी ५९ पला,दिउसो ०२ बजेर २१ मिनेट उप्रान्त शतभिषा । योग–परि...

  • वि.सं.२०७७ साल माघ २९ गते बिहीबारको राशिफल ।

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । श्रमको उचित मूल्य नमिल्न सक्छ । सोचेभन्दा कमै फाइदा मिल्नेछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आजको...

  • वि.सं.२०७७ साला माघ २८ गते बको राशिफल ।

    मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)–नयाँ कामले नाम र दाम दिलाउनेछ। कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। व्यवसायमा पनि फाइदै हुनेछ। कर्मयो...

  • ओली पक्षले बिरु तामाङ आउट गरेपछि बादलका युवाहरुद्वारा विद्रोह

    काठमाडौ / प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय राष्ट्रयि युवा संघमा बिग्रह आएको छ । युवा संघको पुनर्गठनमा ओली निकटका महेश बस्नेत पक्ष हाबीभएसँगै बिग्रह आएको हो । संघको इन्चार्जसमेत रहेका बस्नेतले आफुँ पक्षधारलाई मात्रै समेट्दै युवा संघको पुनर्गठन गरेसँगै विग्रह आएको हो । बस्नेतको प्रस्तावमा भेलाले बाजुराका बचनबहा...

  • धुलिखेलमा बृहत ल्होछार साँस्कृतिक कार्यक्रम हुने

    काभ्रेपलान्चोक / तामाङ समुदायको साँस्कृतिक पर्व मञ्जुश्री सम्बत २८५७ लाङ (म्हे) ल्हो सोनाम ल्होछारको अवसरमा धुलिखेल-४, बखुन्डोलमा बृहत ल्होछार साँस्कृतिक कार्यक्रम हुने भएको छ । कार्यक्रम बखुण्डोल पार्कको आयोजनामा हुन लागेको अध्यक्ष सत्यमान लामाले जानकारी दिए । माघ ३० गते शुक्रबार हुने उक्त कार्यक्रमक बुद्धपार्क...

  • वि.सं.२०७७ साल माघ २५ गते आइतबारको राशिफल

      मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)  नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । आर्थिक लाभ प्राप्त होला । सहयोगीहरूले साथ दिनेछन् । काममा सोचे जस्तै सफलता मिल्नेछ । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । बृष (ई,ऊ,ए,...

  • वि.सं.२०७७ साल माघ २३ गते शुक्रबारको राशिफल ।

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,रोजगारीको लागि आजको दिन राम्रो छ, बैदेशिक यात्रा हुने सम्भावना छ, रोकियका कामहरु बन्ने छन्, आजको शुभ अंक ५ रहेको छ । बृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) समाजमा प्रतिष्ठित व्यक्तिको रूपमा तपार्इंको मुल्याङ्कन हुनेछ, प्रेमी बाट आवश्...

  • वि.सं.२०७७ साल माघ २२ गते बिहिबारको राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुनेछ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन् । विशेष योजना गोप्य राख्नुहोला । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) रोकिएका काम सम्पादन हुनेछन् । वि...

  • हिमाली भु-भागका एक-दुई स्थानमा हल्का हिमपातको संभावना

    हाल मौसमको अवस्था  काठमाडौ / हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको  माैसम विभागले जनाएको छ। हाल देशका पहाडी भु-भागमा आशिंक बदली रहेको  छ भने बांकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। २० गते मंगलबार दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रहि बा...

  • लमजुङ बेँसीशहर–चामे सकड तीन दिनका लागि बन्द गर्ने

      लमजुङ / गण्डकी प्रदेशअन्तर्गत पहाडी र हिमाली जिल्ला जोड्ने एक मात्र लमजुङ बेँसीशहर–चामे सकड तीन दिनका लागि बन्द गर्ने भएको छ । लमजुङ र मनाङ जोड्ने उक्त सडकको स्तरोन्नति गर्नका लागि आज बिहान १०ः०० देखि बिहीबार राति १०ः०० बजेसम्मका लागि पूर्णरुपमा बन्द गरिने भएको हो । जिल्ला प्रशासन कार्यालय लमजुङले ए...

  • वि.सं.२०७७ साल माघ २० गते, मंगलबार आजकाे राशिफल

    वि.सं.२०७७ साल माघ २० गते, मंगलबार, ईश्वी सन् २०२१ फेब्रुवरी ०२ तारिख, नेपाल संवत् ११४१, प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ कृष्णपक्ष । तिथि–पञ्चमी,२८ घडी २७ पला,बेलुकी ०६ बजेर १५ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–हस्त,४४ घडी २३ पला,रातको १२ बजेर ३७ मिनेट उप्रान्त चित्रा । योग–सुकर्मा,०५ घडी ...

  • बि.स.२०७७ साल माघ १९ गते सोमबारको राशिफल

    मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अधुरा कार्यहरु सुचारुगर्न समयले बिशेष साथ दिनेछ । पुराना लगानि उठाउन उत्तम समय रहेकोछ । प्रतिश्पर्दा जन्यकार्यमा अब्बल स्थान प्राप्त रहनेछ । देशबिदेशको यात्राको सम्भाबना रहेकोछ । भोगबिलासिताका साधनहरुमा सामान्य खर्चको सम्भाबना रहेकोछ । अध्यन अध्यापन मध्यम रहला । बृष र...

  • मर्चवारी गा.पा. उपाध्यक्षद्वारा १ सय ८३ जनालाइ कम्बल वितरण ।

      रुपन्देही / रुपन्देहीको मर्चवारी गाउँपालिकाका उपाध्यक्ष सुनिता कलवारले १ सय ८३ जना महिलाहरुलाई कम्बल वितरण गरी सम्मान गरेकी छन् । आफ्नो ब्यक्तिगत लगानीमा उनले वैष्णोमाता स्वालम्बन बचत तथा ऋण सहकारी संस्थामा आवद्ध महिलाहरुलाई सम्मान गरेकी हुन् । मर्चवारी गाउँपालिका वडा नं. १ मा अवस्थित उक्त स्वावलम्बनमा...

  • ६१ लाखमा चलखेल मिलेमत्तो भएपछी नगरलाई राजश्व घाटा

    जीतपुर, कपिलवस्तु / नदिजन्य पदार्थ ठेक्का प्रकृयामा जन प्रतिनिधि र कर्मचारी सहितको मिलेमत्तो भएको जनगुनासो बढी रहेको बेला बाणगंगा नगरपालिकाले लगाएको मधुवन क्षेत्रको ठेक्का ले पुन आशंका उब्जाएको छ । नगरले यसवर्ष सो क्षेत्रको नदिजन्य पदार्थ ठेक्का न्युनतम रकम २ करोड २४ लाखमा आह्वान गरेको थियो । जसमा दिपिका...

  • सनिवार राति सम्पन्न खेलमा बायर्न म्युनिखको जित ।

    काठमाडौं / जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार राति भएको सम्पन्न खेलमा साविक विजेता बायर्न म्युनिखले जित निकालेको छ।बायर्नको मैदानमा सम्पन्न खेलमा होफेनहाइमविरुद्ध ४–१ गोलको अन्तरले जित निकालेको हो। बार्यनको जितका लागि थोमस मुलर, रोबर्ट लेवान्डोस्की, सर्ज गन्याब्री र जेरोमी बोयटेङले समान १–१ गोल गरेका थिए । यता ह...

  • वि.सं.२०७७ साल माघ १८ गते आइतबारको राशिफल ।

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ ; अवसरका साथै चुनौतीसमेत देखा पर्ने समय छ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला। चिताएको काममा मेसो नमिल्दा योजना पूरा नहुन सक्छ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य-चिन्ताले सताउन सक्छ। अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। न...

  • मायादेवि गा.पा. स्तरिय मदरसा संघ को बैठक सम्पन्न

    कपिलवस्तु / मायादेवि गाँउपालिकामा रहेको "मायादेवि गाँउपालिका स्तरिय संघ क.व" को बैठक सम्पन्न भएको छ । मायादेवी गा.पा. वडा नं २ मा रहेको मदरसा उम्मे अम्मारको सभा हलमा आज बैठक सम्पन्न भएको हो । यस गाँउपालिका अन्तर्गत रहेको सबै मदरसाका पदाधिकारीहरुबीच बृहत् छलफल गरिएको हो । बैठकमा तपसील अनुसारको निर्णय गरिएको छ । ...

  • चितवनको भरतपुरमा विशाल जनसभालाई प्रधानमन्त्रीले सम्बोधन गर्दै ।

    भरतपुर / प्रधानमन्त्री एवंम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आज भरतपुरमा विशाल जनसभालाई सम्बोधन गर्ने भएको छ । ओलि समूह नेकपा चितवनले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न लाग्नु भएको हो । प्रधानमन्त्री ओलीले मध्यान्ह १२ः३० बजे भरतपुरको केन्द्रीय बस पार्क जनसभालाई सम्बोधन गर्ने कार्यक्...

  • वि.सं.२०७७ साल माघ १७ गते सनिवारको राशिफल ।

      मेष : मेष राशि भएकाहरूका आज समय खराव रहनेछ । नचाहँदा नचाहँदा नराम्रो परिस्थितिको सामना गर्नुपर्नेछ भने अप्रिय घट्नाको सामना गर्नुपर्नेछ । व्यापारमा समय दिएपनि आम्दानि न्युन हुने हुँदा आवस्यक्ता टार्न मुस्किल पर्नेछ । पढाईमा मन नजाने तथा अरुकै पोल्टोमा नतिजा पर्नेछ । प्रेममा धोका हुने तथा घर परिवारमा आफन्त...

  • विष्णु हमालको नेतृत्वमा नगर डोरीतान संघ गठन ।

    कपिलवस्तु / कपिलवस्तुको शिवराज नगरपालिका अन्तर्गत डोरीतान संघ गठन भएको छ । कपिलवस्तु डोरीतान संघको आयोजनामा समिति गठन तथा एक दिने सेमिनार कार्यक्रम सम्पन्न भएको छ । सन् २००१ देखि नेपालमा भित्रिएको खेलको ४० वटा जिल्लामा समिति गठन भएको र बाँकी जिल्लामा निर्माण हुने क्रम जारी रहेको कपिलवस्तु संघका अध्यक्ष निमराज बे...

  • कोभिड १९ विरुद्धको खोप अभियानको आज तेस्रो दिन ४६ हजार भन्दा बढीले खोप लगाए

      काठमाडौँ / नेपालमा कोभिड १९ विरुद्धको खोप अभियानको आज तेस्रो दिन ४६ हजार भन्दा बढीले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १६९ खोप बुथबाट ७७ जिल्लामा कुल जम्मा ४६ हजार १९७ जना व्यक्तिहरुले खोप लगाएको जानकारी गराएको छ । मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतमले खोप पश्चात् अवाञ्छित घटना...

  • चोरीमा संग्लग्न रहेका १ जना पक्राउ

      काठमाडौ / झापा जिल्लाको अर्जुनधारा नगरपालिका-५ लक्ष्मीपुरमा गजेन्द्र कट्वालले संचालन गरेको किराना पसलामा चोरी गरेको आरोपमा १ जना पक्राउ परेका छन् । बिहिवार राती साँढे ७ बजे आफ्नो पसलमा चोरी भएको भनी जानकारी गराए लगत्तै ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले सिसिटिभी फुटेज आधारमा अर्जुनधा...

  • मैले छोराछोरीलाई आफैसँग जंगलमा बन्दुक बोक्न लिएर हिँडे त्यो मेरो दोष हो ? प्रचण्ड ।

    काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले देशलाई शान्ति र समृद्धिको बाटोमा लैजान खोजे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले अपमानित र हुर्मत लिने काम गरेको बताएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार विराटनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्...

  • लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ३ जना पक्राउ

    बिराटनगर / झापा र सुनसरी जिल्लाको दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ३ जना पक्राउ परेका छन् । लागुऔषध ब्राउनसुगरको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले भारतिय नागरीक किसनगंग धनतोलाका २२ बर्षीय अहमद हुसेन र २६ बर्षीय महमद...

  • कृष्णनगरमा नागरिक आरोग्य सेवा केन्द्र नगर प्रमुख शाह द्वारा उद्घाटन

    कृष्णनगर /  कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह द्वारा उद्घाटन गरिएको छ । कृष्णनगर नगरपालिकाको आयोजना र मुख्यमंत्री ग्रमीण विकास तथा रोजगार कार्यक्रमको सहयोग तथा नगर प्रमुख रजत प्रताप शाह को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको ...

  • नेपालमा पछिल्लो २४ घण्टामा १५७ जनामा कोरोना संक्रमण पुष्टि ।

      काठमाडौ / पछिल्लो २४ घण्टामा नेपालमा १ सय ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।संक्रमित मध्ये महिला ५९ जना र पुरुष ९८ जना रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार ३ हजार २ सय २१ जनाको पीसीआर परीक्षण गर्दा १ सय ५७ जनालाई कोरोना संक्रमण देखिएकाे हाे । हाल सम्म देशका विभिन्न प्रयोगशाला...

  • जनताको सपनामाथि कुठाराघात र लोकतन्त्रको हत्या गरेर श्री ३ बन्ने ओलीको चाहना ।

      काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्दोलन गलत विचार र मान्यताका विरुद्ध, न्याय र सत्यको पक्षमा लोकतन्त्रको रक्षाका निम्ति भएको बताउनुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध बिहीबार बुटवलमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो । ...

  • वि.सं.२०७७ साल मघ १६ गते शुक्रबारको राशिफल ।

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । स्वास्थ्य सबल रहनेछ भने काममा पनि फाइदाको योग छ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । आम्दानी बढढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – व्यापार व्यवसायमा सामान्य फाइदा भए...

  • नेपालमा नाै हजारभन्दा बढीले लगाए कोरोना विरुद्धको खोप

      काठमाण्डौ / नेपालमा कोभिड १९ बिरुद्धको खोप अभियानको पहिलो दिन देशभर ९ हजार ८४ जनाले खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६४ जिल्लाका ९३ खोप केन्द्रहरू मार्फत् ९ हजार भन्दा बढी स्वास्थ्यकर्मी र फ्रन्टलाइनमा काम गर्ने कर्मचारीले कोरोना विरुद्धको खोप लगाएको जानकारी दिएको छ । प्रदेश नम्बर ...

  • तेल बोक्ने ट्याङ्कर दुर्घटनामा चालकको मृत्यु ।

      काठमाडौ / रोल्पा जिल्लामा तेल बोक्ने ट्याङ्कर दुर्घटना भएको छ । रोल्पा नगरपालिका वडा नं. १ भदौरे मन्दिरको घुम्तिमा ट्याङ्कर दुर्घटना हुदा ४५ बर्षीय चालक हरबजन सिंहको मृत्यू भएको हो । दुर्घटनामा गम्भिर घाइते भएका सिंहलाई उपचारका लागि रोल्पा अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको अस्पताल स्रोतले बताए ।उ...

  • स्वयं अदालतमै उपस्थित हुन साथै लिखित जवाफ पेश गर्न प्रधानमन्त्री ओलीलाई सर्बोच्चको आदेश ।

    काठमाडौ / प्रधानमन्त्री केपी शर्मा ओलिलाइ सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा लिखित जवाफसहित स्वंय उपस्थित हुन आदेश दिएको छ । बिहीबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अवहेलना मुद्दामा सात दिनभित्र लिखित जवाफ पेश गर्न प्रधानमन्त्री ओलीलाई आदेश दिएको हो । यसअघि प्रधानमन्त्री ओलीविरुद्व दायर अवहेलना...

  • हत्यामा संलग्न फरार अभियुक्त पक्राउ

    काठमाडौं / राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचक नेपालगंञ्ज उपमहानगरपालिका वडा नं १८ बस्ने २७ वर्षीय प्रविण थापा मगरको हत्यामा संलग्न रही फरार रहेका अभियुक्त बाँके नेपालगंञ्ज उपमहानगरपालिका वडा नं ६ फुल्टेक्रा बस्ने १८ वर्षीय बिवेक परियारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार...

  • नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना संक्रमण पुष्टि ।

      काठमाडौ / पछिल्लो २४ घण्टामा नेपालमा २ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।संक्रमित मध्ये महिला ८८ जना र पुरुष १२५ जना रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार ३ हजार ७ सय ९१ जनाको पीसीआर परीक्षण गर्दा २ सय १३ जनालाई कोरोना संक्रमण देखिएकाे हाे । हाल सम्म देशका विभिन्न प्रयोगशाल...

  • नापी अधिकृत घनश्याम दुवे र सर्भेक्षक रामराज यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर ।

      काठमाडौं / भैरहवा नापी कार्यालयका तत्कालीन नापी अधिकृत घनश्याम दुवे र सर्भेक्षक रामराज यादवविरुद्ध १० लाख रुपैयाँ भ्रष्टाचारगरेको अभियोगमा बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। रुपन्देही, खड्वा बनगाई वडा नं ७, स्थित साविक कित्ता नम्बर ३८७ को सार्वजनिक जग्गा छुट दर्ताका क्रममा व्यक्ति व...

  • स्वास्थ्यकर्मी चापागाई को नेतृत्वमा घर घरमा बच्चा खोज्दै

    शहबाज खान / कपिलवस्तुु / नेपालमा बर्सेनि बालघातक सरुवा रोग बाट कैयौं बालबालिका पीडित हुनेगरेका छन् भने कपिलवस्तु जिल्ला पनि अछुतो रहने कुरै भएना । बालघातक सरुवारोग कुनै सरुवा विषाणु , जीवाणुको संक्रमण बाट बालबालिका को स्वास्थ्यमा नकारात्मक असर भएको अवस्था हो । यस्ता सरुवा रोग हावा, पानी, माटो, दिसा, रगत आदि माध्यम ...

  • अन्नपूर्ण सुगर एण्ड जनरल इन्डष्ट्रिज चिनी उद्योगका राकेश अग्रवाल पक्राउ ।

      काठमाडौ / कोसानको करोडौं रकम भुक्तन नगरि फरार चिनी उद्योगी राकेश अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । अग्रवाललाई त्रिपुरेश्वरबाट प्रहरीले पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए । पश्चिम नवलपरासीमा इन्दिरा सुगर मिल र सर्लाहीमा अन्नपूर्ण सुगर एण्ड जनरल इन्डष्ट्रिज चिनी उद्...