• जुन सुकै गीत सन्देश बोकेको होस धनराज लामा ।

    तेमाल / काभ्रे तेमाल गाउपालिका-७ कुरुवास चापाखोरी लामा टोलमा जन्मिएका धनराज लामा गीत सङ्गितलाई बढी रुचि दिने गर्दाछन । साङ्गितिक क्षेत्रकोगुरु गायक प्रतिक मोक्तनलाइ लिने गर्दाछन ।   संगीतिक क्षेत्रमा २०७४ साल बाट लागेर निकालेको पहिलो प्रतुती रहेको गीत-"तेमाल गाङ्से क्यार च्यामा" र पहिलो शब्द रचना "स्वर्ग त जस्...

  • नापोलीलाई हराउँदै युभेन्टसले जित्यो सुपर कपको उपाधि

    काठमाडौं,  सिजन २०२०–२१ अन्तर्गत इटालियन सुपर कप फुटबलको उपाधि युभेन्टसले जितेको छ । फाइनल खेलमा युभेन्टसले बलियो टोली नापोलीलाई २–० ले हराउँदै सिजनको पहिलो उपाधि उचाल्न सफल भयो । नेपाली समयअनुसार बिहीबार बिहान भएको उपाधि भिडन्तमा युभेन्टसलाई उपाधि जिताउन क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटा नायक बने । दुवैले १–१ गोल...

  • कोपा डेल रे बाट रियल मड्रिड आउट !

    काठमाडौं, स्पेनिस क्लब रियल मड्रिड कोपा डेल रे फुटबलको अन्तिम ३२ बाटै आउट भएको छ । १० खेलाडीमा सीमित तेस्रो डिभिजनको क्लब अल्कोयानोले रियल मड्रिडलाई अतिरिक्त समयमा २–१ ले स्तब्ध बनाउँदै प्रतियोगिताबाट आउट गराएको हो । खेल निर्धारित ९० मिनेटमा १–१ को बराबरी भएपछि थप समयमा गएको थियो । जहाँ रियल मड्रिडले हार पन्छाउन सकेन ...

  • बैंकिङ कसूर मुद्दामा फरार रहेका तीन जना पक्राउ ।

    काठमाडौं / बैकिङ कसूर चेक बाउन्स मुद्दाहरुमा उच्च अदालत पाटनबाट कसूरदार ठहर भई फरार रहेका ३ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चितवन भरतपुर महानगरपालिका-१४ हनुमाननगर ठेगाना भएका ५१ वर्षीय राम बहादुर अधिकारी, काठमाडौं चन्द्रागिरी नगरपालिका-२ चिसापानी ठेग...

  • राजबिराजमा एचआइभी एड्सबाट एक किशोरीको मृत्यु ।

      सप्तरी / सप्तरी जिल्लाको राजविराजमा एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका वडा नं १ चनौरा निवासी १६ वर्षीया अमैया धामीको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । एउटै परिवारमा एचआइभी एड्सबाट मृत्यु हुने अमैया तेस्रो व्यक्ति हुन् । अस्पतालका ...

  • झापामा चार सवारीसाधन ठोक्दिदा दुइजनाको मृत्यु ।

      काठमाडौ / झापाको दमकमा चार ओटा सवारीसाधन एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुर्घटनामा तीन जना घाइते भएका छन्। सोमबार बिहान ९ बजे दमक नगरपालिका वडा नं ४ ताराबारीमा एम्बुलेन्स, अटो, स्कुटर र मोटरसाइकल ठोक्किएका हुन्।घाइतेमध्ये एकको अवस्था गम्भीर छ । प्रहरीका अनुसार सुरूमा पूर्वबाट पश्चिम जा...

  • लागुऔषध ब्राउनसुगर र ट्याब्लटे सहित ५ जना पक्राउ ।

    बिराटनगर / झापा र मोरङका तिन छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लटे सहित ५ जनालाई प्रहरीले पक्राउ करेको छ । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले आईतवार साँझ पौने ६ बजे दमक नगरपालिका वडा नं १ का ३२ बर्षीय देवेन्द्र राईलाई २ ग्राम लागुऔषध ब्राउनसुगर सहित दमक नगरपालिका वडा नं १...

  • टिपर दुर्घटनामा ३ जनाको मृत्यु ।

    सोलुखुम्बु / सोलुखुम्बुको दुधकुण्ड नगरपालिका वडा नं ११ बरडाँडामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । आईतवार राती पौने १२ बजे सोलु सल्लेरीबाट नेचासल्यान जाने भित्री सडकखण्डमा २३.५ हाईड्रो साल्मे बाट पुरानो रड र तारहरु बोकि ८६ हाईड्रोतर्फ जादैगरेको CE कम्पनीको बा ४ ख ७९८० नंम्बरको टिफर आफै अनियन्त्रित भई द...

  • पानीमा डुबिरहेको अवस्थामा मृत फेला

    सुनसरी / सुनसरीको रामधुनी नगरपालिका वडा नं ६ का १९ बर्षीय सुन्दर देवान बराहक्षेत्र नगरपालिका वडा नं ४ सर्दु खोलामा मृत अवस्थामा फेला परेका छन् । मोरङ जिल्लाको बिराटनगर घर भई बिगत ६ बर्ष देखि रामधुनी बस्दै आएका देवान आईतवार अपरान्ह साँढे ४ बजेको समयमा उक्त खोलामा मृत अवस्थामा भरौलबाट खटिएको प्रहरी टोलीले देवानलाई...

  • अटो दुर्घटनामा परेर घाइते ५३ वर्षिय एक पुरुषको मृत्यु ।

      डोटी / डोटी जिल्लाको शिखर नगरपालिका वडा नं ८ तिलातली नजिक अटो रिक्सा दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।शीखर वडा नं ३ का ५३ बर्षिय पदम जोराको मृत्यु भएको हो । अटोमा ७ जना सवार मध्ये एकजनाको मृत्यु ४ जना घाइते र २ जना सकुशल रहेको जनाएको छ ।दुर्घटनामा ४ जना गम्भीर घाइते भएको छ भने घाइते हुनेहरुमा शिखर...

  • बालिका बलात्कार गर्दै गर्दा एकजना पक्राउ

      बुटवल / रुपन्देही जिल्लामा पाँच वर्षीया बालिका बलात्कृत भएकी छिन्।तिलोत्तमा नगरपालिका वडा नं १५ कोटिहवाकी बालिका पसल जाने क्रममा बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। प्रहरीका अनुसार बालिकालाई बलात्कार गरेको आरोपमा कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं १२ घर भई हाल तिलोत्तमा नगरपालि...

  • ३० बर्षिय महिला बलात्कारको आरोपमा एकजना पक्राउ ।

    काठमाडौ / बलात्कार गरेको आरोपमा प्रहरीले एकजना पुरुषलाई नियन्त्रणमा लिएको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका वडा नं २ च्यादुक गाउँका ४५ वर्षीय पुरुषलाई सोही गाउँकी ३० वर्षीया महिलालाई बलात्कार गरेको माघ १ गते च्यादुक गाउँमा आफूलाई बलात्कार गरेको भन्दै प्रहरीलाई उजुरी दिएपछि आरोपित पुरुषलाई धारापोरी प्रहरीचौकी...

  • जुम्लामा लोडसेडिङको तालिका सार्वजनिक ।

    जुम्ला / नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । मागअनुसार आपूर्ति गर्न नसकेको भन्दै नेपाल विद्युत प्राधिकरणकाे जुम्ला वितरण केन्द्रले लोडसेडिङको तालिका सार्वजनिक गरेको हाे । टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ र हस्पिटल क्षेत्रमा दिउँसो १२ बजेदेखि दिउँसो साढ...

  • टाउको चिलाएको हो कि के हो, एक पटक लाठी खान मन छ ।’ प्रचण्ड ।

    काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी नेकपाका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आवेग र आक्रामक आन्दोलन गर्न युवा र विद्यार्थीहरुलाई निर्देशन दिएका छन् । आन्दोलनको अग्रमोर्चामा आफू पनि हुने बताएका छन । आफ्नो समुहको अनेरास्ववयूको भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘शाकाहारी आन्दोलनले पुग्ने देखिएन । हाम्रो आ...

  • नेपालमा पछिल्लो २४ घण्टामा २६६ जनामा कोरोना संक्रमण पुष्टि ५ जनाको निधन ।

    काठमाडौ / नेपालमा पछिल्लो २४ घण्टामा २ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म २ लाख ६७ हजार ३ सय २२ जना कोरोना संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा ४०० जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै कोरोना संक्रमणबाट निको हुनेको स...

  • ‘हामी तपाईंको बाटो हिड्न सक्दैनौं। घृणा गर्छौं। तपाईंको बाटो पतन र जनताप्रति घातको बाटो हो,’ प्रचण्ड ।

      काठमाडौ / प्रचण्ड-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीलाई जनताले नभई पार्टीले प्रधानमन्त्री बनाएको बताएका छन्। पार्टीले प्रधानमन्त्री बनाएको हुनाले पार्टी निर्णय नमानेपछि प्रधानमन्त्रीबाट फिर्ता र अनुशासनको कारवाही पार्टीले गर्न सक्ने प्रचण्डको भनाइ छ। प्रचण्डले काठमाडौंमा आज...

  • प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नभएको अधिवक्ता सन्तोष भण्डारीको दावी ।

    काठमाडौ / प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटको निवेदन बमोजिम आइतबार संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता सन्तोष भण्डारीले प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षका लागि भएकाले प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकार नभएको दावी गरेका छन । त्यस्तै अधिवक्ता गिरिराज भट्टले विगतमा गिरिजाप्रसाद कोइराल...

  • सर्वोच्च अदालतका दुई महिला न्यायाधीशको गोली हानी हत्या ।

    एजेन्सी / आइतबार अफगानिस्तानको सर्वोच्च अदालतका दुई महिला न्यायाधीशको गोली हानी हत्या गरिएको छ । आइतबार बिहानै राजधानी काबुलमा सो घटना भएको हो । अफगानिस्तानमा जारी हिंसा अन्त्य गर्न सरकार र मुख्य विद्रोही तालिबान समूहबीच शान्ति वार्ता भइरहे पनि व्यक्ति हत्याको क्रम बढेको छ । पछिल्ला केही महिनादेखि खासगरी राजधानी काब...

  • दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु ।

    सुनसरी / सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा शनिवार राती भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । शनिवार राती सवा ७ बजे सुसनरीको ईटहरी उप-महानगरपालिका वडा नं २ आपगाछीमा ट्रकले मोटरसाईकललाई ठक्कर दिंदा चालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । धरानबाट ईटहरी तर्फ आउँदै गरेको को १ ख ५५२७ ...

  • आफुलाइ केटो भनेपछि ओलिलाइ स्तर थाह पाए भनेर फर्काए जवाफ ।

    काठमाडौं  / प्रधानमन्त्री केपी शर्मा ओलीले ‘केटो’ भनेर व्यंग्य गरेपछि पूर्वपर्यटन मन्त्री तथा प्रचण्ड-नेपाल समूहका नेता योगेश भट्टराईले जवाफ फर्काउनुभएकाे छ । शनिबार प्रदेश १ का नेता तथा कार्यकर्तालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले योगेशको नाम नलिई ‘गुनी केटाकेटी’को संज्ञा दिनुभएकाे थियाे । ‘बैगुनी...

  • जीप दुर्घटनामा परि उपचाररत दुइजनाको मृत्यु ।

    कास्की / पोखरा बाग्लुङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा पोखरा महानगरपालिका वडा नं १० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिए ।...

  • हुम्लामा गर्भवती महिलामाथि कुटपिट ।

    काठमाडौ / हुम्लाको सिमकोट गाउँपालिका वडा नं ७ डाँडाफयामा दुई पक्षबीच झडप हुँदा एक गर्भवती महिला घाइते भएकी छन् । उनको पहिलाको श्रीमानलाई छाडेर दोस्रो विवाह गरेकी ती महिलाका कारण दुई पक्षबीच झडप भएको हो । पहिलाका श्रीमान् धनराज शाही र दोस्रो विवाह गरेका उमेश शाहीबीच विवाद हुँदा पहिलो श्रीमान् पक्षले गर्भवती महिला...

  • को हुन प्रदेश एकका मुख्य मन्त्रीको दुलही ।

      काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी केपी ओलि समुहका नेता तथा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आगामी माघ ११ गते ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग लगनगाँठो कस्ने भएका छन्। मुख्यमन्त्री राईको विवाहबारे उनको सचिवालयले पुष्टि गर्दै विवाहको मिति सार्वजनिक गरेको हो।उमेरमा ३ दशक अन्तर रहेको ज्याङ्मु र मुख्य...

  • आज जापानमा पहिलोपटक कोरोना भेटिएको एक वर्ष पुरा ।

    टोकियो।जनवरी १५ तारिख जापानमा कोरोना भाइरस संक्रमित व्यक्ति पहिलो पटक पुष्टि गरिएको थियो । सन् २०२० जनवरी १५ मा चिनबाट आएका एक यात्रिमा खानागावा प्रिफेक्चरमा गरिएको परीक्षणमा कोभिड १९ सकारात्मक भेटिएको थियो । जो व्यक्ति जापानमा बसोबास गर्दै आएको र त्यसबेला संक्रमणको उद्गम थलो मानिएको चिनको उहान प्रान्तबाट फर्किएका थिए ...

  • जापानमा पहिलो आपतकाल भन्दा दोस्रो आपतकालले कम प्रभाव ।

    टोकियो । जापान सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न टोकियो र आसपासका तीन प्रिफेक्चरहरुमा आपतकाल लगाएपछि यहाँका शपिङ, मनोरञ्जन र व्यवसायिक क्षेत्रहरुमा मानिसहरुको भिडभाड कम भएको छ । तर कमी गत वर्ष बसन्तमा लगाइएको आपतकाल भन्दा थोरै छ । यस्तो हुनुमा जनवरी ७ मा सरकारले आपतकाल घोषणा गरिएको प्रिफेक्चरका मानिसहरुलाई ...

  • एआईजी पोखरेलको नेतृत्वमा निर्वाचन तयारी ।

    काठमाडौं, २९ पुष । नेपाल प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलको नेतृत्वमा शान्ति सुरक्षाका लागि केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरी आवश्यक काम थालेको छ । पोखरेलको नेतृत्वमा बनेको उक्त समितिमा प्रहरी नायब महानिरीक्षकसहित ३७ सदस्य रहेको र आवश्यकता अनुसार अन्य प्रहरी ...

  • प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली समूहको सभा प्रहसन र कमेडी शो जस्तो भएको बताएका छन्।

    काठमाडाैं:  प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली समूहको सभा प्रहसन र कमेडी शो जस्तो भएको बताएका छन्। बुधबार नेकपा काठमाडौँले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूहरु कमेडी र प्रहसन गर्दै नहिँडेको बताएका ...

  • केडिडिआइ ए यु ले मासिक २४८० येनमा नै २० गिगाबाइटको डाटा योजना

    टोकियो । जापान सरकारको बढ्दो दबाब सँगै केडिडिआइ कर्पोरेसनले आफ्नो एयु ब्राण्ड अन्तर्गत नयाँ योजना तयार पार्न लागेको छ । केडिडिआइले मासिक २४८० येनमा नै २० गिगाबाइटको डाटा योजना मार्च महिनाबाट बजारमा ल्याउने तयारी गरिरहेको भन्दै एनएचकेले आफ्नो अनलाइन संस्करणमा खबर छापेको छ । केडिडिआइ कर्पोरेसनको प्रतिस्पर्धामा रहेको ए...

  • जापानमा अहिले फैलिरहेको बाहेक अन्य प्रकारको कोरोना भाइरस भेटिएको छ ।

    टोकियो । जापानमा अहिले फैलिरहेको बाहेक अन्य प्रकारको कोरोना भाइरस भेटिएको छ । केइओ विश्वविद्यालयका अनुसन्धाताहरुले नयाँ प्रकारको भाइरसको पहिचान गरेको भनेर आफूले थाहा पाएको भन्दै सरकारी समाचार संस्था एनएचकेले एक समाचारमा छापेको छ । केइओ यूनिभर्सिटी स्कूल अफ मेडिशिनमा प्रध्यापक कोसाकी केन्जिरो नेतृत्वको टोलीले देशभरका...

  • आज जापानका ७ प्रिफेक्चरहरुमा आपतकाल घोषणा गरिने भएको छ ।

    टोकियो । कोरोनाभाइरसको बढ्दो संक्रमणलाई नियन्त्रणमा लिन आज फेरि जापानका ७ प्रिफेक्चरहरुमा आपतकाल घोषणा गरिने भएको छ । तिब्र रुपमा फैलिरहेको कोरोना भाइरसबाट हुने संक्रमण कम गर्न आज प्रधानमन्त्री सुगाले ओसाका र आइची लगायत ७ प्रिफेक्चरमा आपतकाल घोषणा गर्न लागेको खबर जापानी संचारमाध्यमहरुले प्रकाशन गरेका छन् । कोरोना भा...

  • शिवराज अस्पतालमा नया डाक्टरलाई स्वागत

    कृष्णनगर , पाैष २८ । सामाजिक विकास मन्त्रालयले दरबन्दी माग गरेपनि अावश्यक जनशक्ति नपठाएरपछि कृष्णनगर नगरपलिकाले अान्तिरिक स्राेतबाट शिवराज अस्पतालमा डाक्टर लगायत स्वास्थ्यकर्मीकाे दरबन्दी थपेकाे छ। समाजिक बिकास मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पटक पटक जानकारी गराएपनि दरबन्दी नपठाएपछि सर्वसाधारणकाे समस्या...

  • बालविवाह विरुद्ध धर्मगुरु हरूको सामुहिक प्रतिबद्धता ।

    कृष्णनगर, पुस २६ कृष्णनगर नगरपालिका अन्तर्गत धार्मिक संस्कारहरूमा प्रत्यक्ष तथा अप्रत्यक्ष भुमिका रहने धार्मिक गुरूहरूको बालविवाह विरुद्धको अभियानमा सामुहिक प्रतिबद्धता जनाएका छन् ।   सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजना, युनिसेफ नेपालको सहयोग तथा कृष्णनगर नगरपालिका को समन्वयमा कृष्णनगर नगरपालिकामा संचाल...

  • जापानमा एकैदिन ७,००० कोरोना संक्रमित पार भएको आज पहिलो पटक हो ।

    टोकियो, जापान ।जापानमा आज ७ हजार जना भन्दा धेरै नयाँ कोरोना संक्रमित पुष्टि भएका छन । जापानमा एकैदिन ७,००० कोरोना संक्रमित पार भएको आज पहिलो पटक हो । यो समाचार तयार पार्दासम्म सरकारी अधिकारिहरुले ७,४९० जना संक्रमित नाघेको बताएका छन । आज टोकियोमा २,४४७, आईची ४३१, ह्योगो २८४ सहित खानागावा प्रिफेक्चरमा अहिलेसम्मक...

  • टोक्योमा दिउसो ३ बजेसम्ममा २४ सय ४७ जना नयाँ कोरोना भाइरस संक्रमित ।

    टोकियो। टोकियोमा आज करिब २५ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टोकियो महानगरका अनुसार ३ बजेसम्ममा २४ सय ४७ जना नयाँ कोरोना भाइरस संक्रमित पाइएका छन ।यो सँगै टोकियोमा संक्रमण हुनेको संख्या ६८ हजार ७ सय ९० पुगेको छ । संक्रमित संख्यासंगै गम्भिर बिरामीको संख्यामा पनि किर्तिमानी बृद्दिपछी १२१ पुगेको महानगरले जनाए...

  • जापान भरी फाइभजी बिस्तार हुन केही थाप समय लाग्ने ।

    टोकियो । प्रमुख जापानी मोबाइल सेवा प्रदायक कम्पनीहरु पाँचौं पुस्ता (फाइभजी) नेटवर्कको लागि बेस स्टेशन निर्माणमा हतार गरिरहेका छन् । तर देशभर फाइभजी सेवा पुग्न अलि बढी समय लाग्ने अनुमान गरिएको छ । फाइभजीमा मानिसहरुको उच्च रुची छ । अहिले जापानका केही सीमित क्षेत्रमा मात्रै यो सेवा उपलब्ध छ । फाइभजी सेवाका लागि डेटा कम्यु...

  • जापानमा बिहिवार देखि शनिबारसम्म जापानको कयौं क्षेत्रहरुमा भारी हिमपात हुने चेतावनी

    टोकियो । बिहिवार देखि शनिबारसम्म जापानको कयौं क्षेत्रहरुमा भारी हिमपात हुने चेतावनी मौसम अधिकारीहरुले दिएका छन् । सि अफ जापानसँग जोडिएको सुदूरउत्तर प्रिफेक्चर होक्काइदोदेखि दक्षिण पश्चिमी क्षेत्र क्युशुको समतल क्षेत्रसम्म व्यापक क्षेत्रहरुमा भारी हिमपात हुने मौसम विभागको प्रक्षेपण रहेको छ । प्रशान्त महासागरतर्फको हि...

  • भोली शुक्रवार देखि फ्रेब्रुवारी ७ सम्म आपतकाल घोषणा गर्दै जापान सरकार ।।

    टोकियो । जापान सरकारले कोरोना भाइरसको बढ्दो संक्रमण नियन्त्रण गर्न टोकियो र यसका तीन छिमेकी प्रिफेक्चरमा बिहिवार आपतकाल घोषणा गर्ने योजना बनाएको छ । आपतकाल शुक्रवार देखि फेबु्रअरी ७ सम्म प्रभावमा रहनेछ । सरकारले सल्लाहकार समितिको धारणा बुझेपछि यसबारे कोरोना भाइरस कार्यबलको बैठकमा निर्णय गर्ने बताइएको छ । यस योजनाबारे स...

  • जापानमा अहिले सम्मकै उच्च एकै दिनमा ६ हजार कोरोना संक्रमित नाघ्यो ।

    टोकियो। जनवरी ६ को एउटा खराब संयोग बुधवार परेको छ । ६ तारिख जापानमा पहिलो पटक ६ हजार कोरोना संक्रमित नाघ्नुका साथै ६५ जना कोरोनाका बिरामीले ज्यान गुमाएका छन् । रोचक कुरा संक्रमण आशंकामा पछिल्लो पटक ३६ हजार व्यक्तिको पीसीआर परीक्षण भएको छ भने संक्रमित कुल संख्या २ लाख ६० हजार पुगेको छ । एक चौथाई कोरोनाका नयाँ संक्रमित र...

  • टोकियोका गभर्नरले जापानको केन्द्रीय सरकारलाई आपतकालिन अवस्था घोषणा गर्न आग्रह ।

      एजेन्सी / टोकियोका गभर्नरले जापानको केन्द्रीय सरकारलाई आपतकालिन अवस्था घोषणा गर्न आग्रह गर्नुभएको छ । देशले कोरोनाभाइरसको तेस्रो लहरको सामना गरिरहेको र कोभिड–१९ सङक्रमितको संख्यामा अत्यधिक वृद्धि भएपछि सङ्क्रमण नियन्त्रणका लागि टोकियोका गभर्नरले केन्द्र सरकारको अनुमति माग गर्नुभएको हो । गभर्नर यूरिक...

  • राष्ट्रियसभाको बैठकः सम्राटको नयाँ लुगा सम्झाउने प्रधानमन्त्री ओलीको कदम

    काठमाडौं । राष्ट्रियसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले प्रधानमन्त्री केपी ओलीले चालेको पछिल्लो कदम प्रतिनिधिसभा विघटनले उनैलाई नांगेझार पारेको बताएका छन् । राष्ट्रियसभाको हिउँदे अधिवेशनअन्तर्गत शुक्रबार बसेको पहिलो बैठकमा कांग्रेस सांसद जितेन्द्रनारायण देवले प्रधानमन्त्री ओलीले चालेको पछ...

  • चर्चित गायक निङमार घिसिङ “धर्सेल छामे ब्योन”लिएर आउदै ।

    काठमाण्डौँ- गायक तथा संगितकार निङ्मार घिसिङको “धार्सेला छामे ब्योन” को अडियो गीत बजारमा ल्याउने अन्तिम तयारीमा रहेको बताएको छ । गीतमा संगीत शब्द रचना तथा स्वर गायक घिसिङ को नै रहेको छ भने गायिकामा शशिकला मोक्तानले साथ दिएकी छन् । मिलन लामाको निर्माणमा बनेको उक्त गित युबा पुस्ताको माया प्रेम तथा चञ्चलेपनलाई समेटेर बनाई...

  • विं.सं.२०७७ साल पुस १३ गते साेमबारकाे राशिफल ।

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आजको प्रयास र व्यापारबाट दीर्घकालिन फाइदा हुनेछ । आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्दान गर्ने प्रयास गर्नुहोला । समय राम्रो रहेको छ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिने छ । सहयोगीहरूको साथ र सहयोगले राम्रा काम गर्न सकिनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अग्रज तथा ...

  • गुराँस फुले छ  तामाङ ह्वाइ युट्युब मार्फत सार्वजनिक ।

    काठमाडौ / चर्चित संगितकार तथा गायक बिश्व दोङको संगित स्वरमा राम तामाङको गुराँस फुले छ  तामाङ ह्वाइ युट्युब मार्फत अडियो गित सार्वजनिक भएको छ । प्रज्वल दोङको शब्द रहेको यस तामाङ सेलो गितमा तामाङ समुदायको चर्चित संगितकार तथा गायक बिश्व दोङको संगित र स्वर रहेको छ।विश्व दोङलाइ चर्चित सेलो गायिका शसिकला मोक्तानले साथ...

  • जापानको नौ वटा मेडिकल समूहहरुले सोमबार आपतकाल घोषणा गरेका छन् ।

    टोकियो । जापानको नौ वटा मेडिकल समूहहरुले सोमबार आपतकाल घोषणा गरेका छन् । हालैका दिनमा कोभिड–१९ का बिरामीहरुको संख्या बढेसँगै देशभर स्वास्थ्य उपचार प्रणाली संकटको अवस्थामा पुगेपछि सो घोषणा गरिएको हो । ‘जापानको स्वास्थ्य उपचार प्रणाली, जसमा सबैले स्वास्थ्य उपचार पाउँछन्, अति नै दयनीय अवस्थामा छ,’ टोकियोमा आयोजित संयुक...

  • सन्तोरी हाकुशुले विश्वको सबैभन्दा उत्कृष्ट सिंगल माल्ट ह्विस्कीको उपाधी हात पारेको छ ।

    टोकियो । जापानी ह्विस्कीका पारखीहरुका लागि खुसीको खबर आएको छ त्यो के भने वल्र्ड ह्विस्की अवार्ड्ज २०२० ले यस्तो देखाएको हो । यो ह्विस्कीले सन् २०१८ मा पनि सो उपाधी हात पारेको थियो । अवार्डमा जापानी ह्विस्कीहरुको वचश्र्व रहेको थियो । फुजी सिंगल ग्रेन र इचिरोज माल्ट एण्ड ग्रेनले पनि एक एक उपाधी हात पारेका छन् । इचि...

  • इंग्लिस प्रिमियर लिग ईपीएलमा म्यानचेस्टरको जित ।

    एजेन्सी / इंग्लिस प्रिमियर लिग(ईपीएल)मा म्यानचेस्टर युनाइटेडले शेफिल्ड युनाइटेड विरुद्धको खेकमा जित निकालेको छ। शेफल्डको ब्रमल लेनमा सम्पन्न खेलमा पाहुना टिम म्यानचेस्टरले ३–२ गोलको जित निकालेको हो। एक गोलले पछि परेको अवस्थाबाट जितसम्म पुर्याउन म्यानचेस्टरका मार्कस रासफर्डले दुई गोल गरे भने एन्थोनी मार्सलले एक गो...

  • जापानमा बिहीबार थप तीन हजार २११ जना नयाँ सङ्क्रमित ।

    टोकियो / जापानको राजधानी टोकियोमा कोरोनाभाइरसबाट एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएका छन् । टोकियोको महानगर प्रशासनले हिजो एकैदिन ८२२ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको जनाएको छ । सङ्क्रमितको सङ्ख्या अत्यधिक बढ्दै गएपछि स्वास्थ्य सेवा समेत अपर्याप्त भएको अधिकारीहरुले जनाएका छन् । टोकियोमा यसअघि गत बुधबार...

  • अन्नपूर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवालविरुद्ध जिल्ला प्रशासन कार्यालय सर्लाहीले पक्राउ पूर्जी जारी ।

    काठमाडौ / सर्लाहीको धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवालविरुद्ध जिल्ला प्रशासन कार्यालयले पक्राउ पूर्जी जारी गरेको छ । उखु किसानको वर्षौंदेखिको करोडौँ रकम भुक्तानी नदिएका कारण उद्योगपति अग्रवाल विरुद्ध पक्राउ पूर्जी जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उद्योगपति अग्रवाल विरुद्ध ...

  • अध्यादेश फिर्ता लिने ओलीको तयारी ।

    काठमाडौं- मंगलबार ल्याइएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओली सहमत भएका छन्। त्यस्तै, पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षले संसदको विशेष अधिवेशन बोलाउन गरेको तयारी पनि फिर्ता लिने सहमति नेकपा शीर्ष नेतृत्वबीच भएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए। राष्ट्रपति विद्य...

  • संवैधानिक परिषद् अध्यादेश तत्काल खारेज हुनुपर्छ : प्रचण्ड

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश तत्काल खारेज हुनुपर्ने बताएका छन्। मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरे लगत्तै प्रतिक्रिया दिँदै प्रचण्डले तत्काल खारेज हुनुपर...