• प्रचण्ड पत्नि सीता दाहाल थप उपचारका लागि भोलि भारत लैजाने

    काठमाडौ / नेकपा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड पत्नि सीता दाहाललाई थप उपचारका लागि भारत लैजाने तयारी भएको छ । विगत केही दिनदेखि थप अस्वस्त भएकी सीता दाहाललाई थप उपचारका लागि सोमबार भारत लैजान लागेको परिवार स्रोतले जानकारी दिए । स्रोतका अनुसार पुष्प कमल दाहाल प्रचण्ड पनि भारत जानसक्ने सम्भावना रहेको छ । सीता ...

  • संसद विघटनको बिरुद्धमा नेपाली काङ्ग्रेसले थप आनदोलन गर्ने ।क्रियाशील सदस्यताको टुंगो माघ मसान्तसम्म ।

    काठमाडौ / नेपाली काङ्ग्रेसले ओलिको असंबैधानिक कदमको बिरुद्धमा थप आन्दोलन गर्ने भएको छ । तेसैगरि काङ्ग्रेसले क्रियाशील सदस्यताको टुंगो मंसिर मसन्तसम्म भनिए पनि आजको केन्द्रीय कमिटीको बैठकले माघ मसान्तसम्म पुर्याउने निर्णय गरेको छ। नेपाली काङ्ग्रेसको केन्द्रीय कार्य समितिको आइतबार केन्द्रीय कार्यालय सानेपामा बसेको...

  • कपिलवस्तुको मायादेवी मा जसपाको मसाल जुलुस प्रदर्शन ।

    सुरेश कुमार पांडेय: कपिलवस्तु / जनता समाजवादी पार्टी नेपालले संसद विघटनको विरुद्धमा आज कपिलवस्तुमा मसाल जुलुस निकालेको छ । साँझ मायादेवी गाउँपालिका १ पकड़ी मा जसपाका नेता कार्याक्रताहरुले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली चोर देश छोड् भन्दै सरकारको तिव्र आलोचना गर्दै मसाल जुलुस निकालेका छन । कपिलवस्त...

  • हुम्ला जिल्ला बाट निर्वाचित प्रतिनिधि सभा सदस्य छक्क बहादुर लामाले ओलिको केन्द्रीय सदस्य अस्विकार ।

    काठमाडौ / संसद छक्कबहादुर छक्कबहादुर लामाले आज प्रेस वक्तव्य जारी गरेर प्रचन्ड नेपाल समुहमा आफू रहेको बताउनु भएको छ । लामाले विज्ञप्तिमा भनिएको छ ओलि नेकपा को केन्द्रीय सदस्यमा मनोनीत गर्नु भएकोमा सम्मान प्रति धन्यवाद । उनले हुम्ला वासी जनतालाइ उच्च कदर गर्दै हुम्लावासी नेता कार्यकर्ताको सल्लाह सुझाव र भावनाल...

  • एक नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई बर्खास्त ।

    काठमाडौ / ऐक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई बर्खास्त गरेका छन्। आङ्बो पूर्वमाओवादी नेता हुन् उनी अहिले प्रचण्ड नेपाल नेकपामा छन्। मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर अभियानको नेतृत्व गरेपछि मुख्यमन्त्रीले उनलाई बर्खास्त गरेको बताइए...

  • पेरिसडाँडामा आगो लगाउछु महेश वस्नेत भिडियो सहित ।

    काठमाडौ / केपी निकट नेकपाका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश वस्नेतले पेरिसडाँडामा आगो लगाउने चेतावनी दिएका छन्। ओली समूहका नेता वस्नेतले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टी कार्यालय बल्खु र धुम्बाराहीमा आँखा नलगाउन चेतावनी दिदैँ पेरिसडाँडामा आगो लगाउछु भनेका छन । शनिबार ललितपुर क्षेत्र नं. १ ...

  • अनियन्त्रित यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु ८ जना घाइते ।

    हेटौंडा / मकवानपुर हेटौँडा नारायणगढ सडकखण्ड अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ बस्तीपुरमा सनिवार दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु गएको छ । हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ५ ख ४६०९ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भैई बस्तीपुरमा दुर्घटना हुँदा लमजुङ सुन्दरबजार नगरपालिका वडा नम...

  • चेकिङ छलेर भागेको भ्यानले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु । ट्राफिक प्रहरी जवान घाइते ।

    काठमाडौ / काठमाडौंको बल्खु स्थित प्रहरी चेकिङ छलेर भागेको भ्यानले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ । एकजना ट्राफिक प्रहरी जवान घाइते भएका छन्। शुक्रबार राति चेकिङ भइरहेका बेला भाग्ने क्रममा बा १६ च २९१५ नम्बरको भ्यानले पैदलयात्रीलाई ठक्कर दिँदा गोरखा घर भएर कीर्तिपुर बस्दै आएका ५४ वर्षका काले आलेमगरको म...

  • विरेन्द्र सैनिक अस्पतालको नाक, कान, घाँटी विशेषज्ञ डा. विवेक खत्रीको निधन ।

    काठमाडौ / विरेन्द्र सैनिक अस्पतालकाडाक्टरको मृत्यु भएको छ । विरेन्द्र सैनिक अस्पतालको नाक, कान, घाँटी विशेषज्ञ डा. विवेक खत्रीको निधन भएको हो । ४४ वर्षका डा. खत्रीको सैनिक अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको जनाएको छ । केही वर्षा देखि डा.खत्रीलाई मुटुको समस्या भएको जनाएको छ । उहाँ विगत १५ वर्षदेख...

  • राम तामाङको गुराँस फुले छ शुक्रबार सार्वजनिक हुँदै ।

    काठमाडौ / चर्चित संगितकार तथा गायक बिश्व दोङको संगित स्वरमा राम तामाङको गुराँस फुले छ  बनैमा पुस १० गते शुक्रबार दिनको ५ बजे तामाङ ह्वाइ युट्युब मार्फत अडियो गित सार्वजनिक हुने भएको छ । प्रज्वल दोङको शब्द रहेको यस तामाङ सेलो गितमा तामाङ समुदायको चर्चित संगितकार तथा गायक बिश्व दोङको संगित र स्वर रहेको छ। विश्...

  • माइक्रोबस को टक्करबाट २४ वर्षीय अमृत सुन्दास घाइते ।

      काठमाडौ / कास्की जिल्लाको पोखरामा माइक्रोबसको ठक्करबाट एकजना युवक घाइते भएका छन् । पोखरा नगरपालिका ८ बगालेटोलमा ग १ ख ६७९२ नं.को माइक्रो बसको ठक्करबाट उदयपुर गाईघाट नगरपालिका वडा नं ४ घर भई पोखरा वडा नं ५ प्रस्र्याङ बस्दै आएका २४ वर्षीय अमृत सुन्दास घाइते भएका छन् । सुन्दासलाई उपचारको लागि पश्चिमाञ्...

  • केपी ओलिले प्रधान न्यायाधीशहरुलाइ १३ करोड ५० लाख दिएको पुष्टि ।

    काठमाडौ / विश्वभरि कोरोना कोभिड–१९ को महामारी र त्यसबाट बच्न अन्य राष्ट्रले खोप निर्माणसँगै खरिदका लागि अग्रिम भुक्तानी गरिरहँदा केपी ओलि सरकारको ध्यान त्यतातिर गएको छैन । आफ्नो उत्पादनको मूल्य नपाएर काठमाडौं आई रुवाबासी गरिरहेका उखु किसानको उत्पादनको मूल्य तिराउन समेत आनाकानी गरेको सरकारले श्रीमान् हरूका लागि ग...

  • अबैध हातहतियार सहित २ जना पक्राउ ।

    काठमाडौ / सुनसरीको कोशी गाऊँपालिका वडा नम्बर ८ भाण्टावारीबाट अबैध हातहतियार सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । उक्त स्थानमा हातहतियारको बिक्रिबितरण भईरहेको भन्ने बिशेष सूचनाका आधारमा मंगलवार साँझ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले स्थानीय ३५ बर्षीय मो.मुक्तार मिया र २७ बर्षीय सद्दाम मियाल...

  • पछिल्लो २४ घण्टामा ७ सय ४३ जना संक्रमित थपिएको छ ।

    काठमाडौ / नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार ९ सय ७९ जना पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५ सय १५ जना रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा कोरोना ...

  • अमिर लोप्चानको च्योक लाई म्हान्जिको अडियो गित सार्वजनिक हुँदै ।

      काठमाडौ / अमिर लोप्चानको च्योक लाई म्हान्जिको अडियो गित पुस १० गते सुक्रबार  सार्वजनिक हुने भएको छ ।धेरै लामो समय प्रवसमा रहेर गित संगितको क्षेत्रमा लागेका लोप्चानको यश गित माया प्रेममा आधरित छन । लोप्चान म्हार म्हेन्दो कलाकार संघ हुदै नेपाल तामाङ कलाकार संघ सम्म सकृय हुँदै चिरपरिचित सबैको मनमा बस्न सफ...

  • नेकपा संसदीय दलको नेतामा प्रचण्ड चयन ।

    काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड र माधवकुमार नेपाल समूहको नेकपा संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ। संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकले संसदीय दलकाे नेता केपी शर्मा ओलीलाई हटाएर पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चुनेको संसदीय दलमा सहभागी संसदले जानकारी दिएको हो ...

  • ट्रक दुर्घटनामा तिनजनाको घट्नस्थलमै मृत्यु ।

    काठमाडौ / पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका वडा नम्बर ३ स्थित कालीगण्डकी करिडोरको भोक्रोफाँटमा ट्रक भिरबाट खस्दा ३ जनाको मृत्यु भएको छ । ना३ख ५३३९ नम्बरको लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक दुर्घटना भएको हो । दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी ना...

  • नेकपाको संसदीय दलको बैठक सुरु ।

    काठमाडौ / नेपाल कम्युनिष्ट पार्टी नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षको संसदीय दलको बैठक शुरु भएको छ । बैठक संसद भवनमा शुरु भएको हो ।यसै बैठकबाट अध्यक्ष दाहाललाई संसदीय दलको नेता चयन गर्ने बताइएको छ । मंगलबार बसेको केन्द्रीय समिति बैठकले आज संसदीय दलको बैठक आज तय गर्दै नयाँ नेता चयन गर्न लागेको हो ।...

  • प्रतिनिधि सभा विघटन गरेको विरुद्ध परेका सबै रिट संवैधानिक इजलासमा जाने ।

      काठमाडौ / प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेको विरुद्ध परेका सबै रिट संवैधानिक इजलासमा जाने भएका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले बुधबार सबै रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो। संवैधानिक इजलास शुक्रबारको लागि तोकिएको छ । प्रतिनिधि सभा विघटन विरुद्ध सर्वोच्च अदा...

  • जसपाले प्रधानमन्त्री र राष्ट्रपतिको पुल्ला दहन गर्ने ।

    काठमाडौ / जनता समाजवादी पार्टीले संसद विघटनको विरुद्ध विरोधका कार्यक्रम गर्ने भएको छ। हिजो बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संघर्षका कार्यक्रमहरू गर्ने निर्णय गरेको हो। विरोध कार्यक्रम अन्तर्गत पुस १० गते विभिन्न जिल्लाका प्रमुख स्थानहरूमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गर्ने, ११ गते जिल्ला...

  • प्रचण्ड नेकपाको संसदीय दलको नेता हुँदै । ओलिको पद खारेज ।

    काठमाडौ / पुष्प कमल दाहाल प्रचण्ड नेपाल कम्युनिस्ट पार्टी नेकपाको संसदीय दलको नेता बन्ने भएको छ । हिजो नेकपाको ३१५ जना केन्द्रीय सदस्यले मनोनीत गरेका अध्यक्ष माधवकुमार नेपालले आज संसदीय दलको बैठक डाकिएको छ ।आजको संसदीय दलको बैठकले प्रचण्डलाइ संसदमा दलको नेता चयन गर्ने छ । आज १ बजेका लागि बोलाएको संसदीय दलको ब...

  • बलात्कार अभियोगमा राजपा सप्तरी जिल्ला कोषाध्यक्षलाई १० वर्षा कैद ।

    काठमाडौ / ठगी र बलात्कार गरेको आरोपमा तत्कालिन राष्ट्रिय जनता पार्टी राजपाका सप्तरी जिल्ला कोषाध्यक्ष मनोजकुमार मेहता जेल चलान भएका छन् । ३० वर्षीया महिलालाई ठगी र बलात्कार गरेको आरोपमा तत्कालिन राजपा नेपाल सप्तरीका कोषाध्यक्ष मनोजकुमार मेहतालाई १० वर्ष कैद सजाय तोकिएको हो । जिल्ला न्यायाधीश रीताकुमारी बख्रेल...

  • ‘दुर्भाग्यपूर्ण अवस्थामा बधाई खाने म योग्य पात्र होइन ।’ प्रदेश सांसद गोपालचन्द्र बुढाथोकी

    काठमाडौ / प्रधानमन्त्री केपी ओली समूहले मंगलबार ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गर्‍यो । उक्त जम्बो समितिमा प्रचण्ड, माधव नेपालदेखि नवजवान युवाहरु समेत परेका छन् । नेकपामा यसअघि ४ सय ४७ जनाको केन्द्रीय समिति थियो । यसमा ओली समूहले एकतर्फीरुपमा ५५६ जना थपेको छ । अब १९६ जना थप्न बाँकी छ । तर, ...

  • वि.सं.२०७७ साल पुस ८ गते बुधबारको राशिफल ।

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समय मध्ययम रहेको असहज परिस्थिति सिर्जना हुनेछ । बन्द व्यापारमा भने जस्तो सफलता प्राप्त हुने छैन । प्रेम र प्रणयसम्बन्धमा तिक्तता आउन सक्छ । मातापिता वा घरका ज्येष्ठ सदस्यको स्वास्थ्यमा समस्या देखा पर्न सक्छ । घर परिवारमा आफन्तहरु वीच घरायसी कुरामा राय बाजिनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी...

  • केपी ओलिलाइ ३१५ जना केन्द्रीय सदस्यको सर्वसम्मत बाट अध्यक्षबाट हटाइयो ।

    काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाउने निर्णय सर्वसम्मत पारित भएको छ । प्रचण्ड नेपाल समूहको केन्द्रीय कमिटीको बैठकले आजको मितिबाट नै हटाउने निर्णय गरेको छ । कार्की बैंक्वट बबरमहल पार्टी प्यलेसमा बसेको केन्द्रीय कमिटीले यस्तो निर्णय गरेको हो । ३१५ जना केन्द्रीय कमिटीका सदस्य...

  • ‘जनता र कार्यकर्ताको मन दुखाएँ भनेर ओलीले मनन् गर्नुभयो भने हामी माफी दिन तयार छौं।’प्रचण्ड ।

    काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहमा ३१५ जना केन्द्रीय सदस्य उपस्थित भएको बताइएको छ। प्रचण्ड र नेपाल समूहको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दैै दाहालले ३१५ जना केन्द्रीय सदस्यको हस्ताक्षर प्राप्त भएको बताएका हुन्। पार्टी फुटाएर वैधानिकत...

  • पछिल्लो २४ घण्टामा ७ सय २२ जना संक्रमित थपिएको छ । ३ जनाको मृत्यु

    काठमाडौ / नेपालमा पछिल्लो २४ घण्टामा ७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार २ सय ३६ जना पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ७ सय २९ जना रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा कोरोना ...

  • बालुवाटारमा नौटंकी भएको छ प्रचण्ड ।

    काठमाडौ / नेपाल कम्युनिष्ट पार्टीका नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालुवाटरमा गुटको भेला भएको बताएका छन् । आफू र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै दाहालले बहुमत सदस्य आफ्नो टिममा भएकोले यही भेला आधिकारिक भएको बताएका हुन् । उनले बालुवाटारमा नौटंकी भए...

  • धनगढी नेकपा पार्टी कार्यलय प्रचण्ड माधब समयहको कब्जामा ।

      काठमाडौ / धनगढीमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल निकट कार्यकर्ताले पार्टी कार्यलयमा ताला लगाएको छ । केपी ओलि निकट पार्टी अध्यक्ष रतन थापा समुहले कार्यलयमा लगाएको ताला माथि दाहल नेपाल निकटले आज अर्को ताला लगाएका हुन । प्रधानमन्त्री एवं दोस्रो अध्यक्ष केपी ओलिले प्रतिनिधि सभा ...

  • ओलि निकट केन्द्रीय कमिटीको बैठक बालुवाटारमा सुरु ।

      काठमाडौ / सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली निकट  केन्द्रीय कमिटी बैठक बालुवाटरमा सुरु भएको छ। प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि नेकपामा दुई धार बनेको अवस्थामा ओली निकट केन्द्रीय कमिटी बैठक अहिले बालुवाटारमा सुरु भएको हो। ओली निकटको बैठकले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई कारबाही गर्ने ब...

  • धुम्बाराहीमा रहेको नेकपा पार्टी केन्द्रीय कार्यालय इस्वर पोखरेल ले गरे कब्जा ।

    काठमाडौ / नेकपा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा प्रधानमन्त्री केपी ओली पक्षले ताला लगाएको छ। दुई अध्यक्षको नेतृत्वमा पार्टी कमिटीका समानान्तर बैठक चलिरहेको र आन्तरिक तनाव बढिरहेका बेला कार्यालयमा ताला लगाइएको हो। आइतबार प्रधानमन्त्री ओलीले हठात संसद भंग गरिदिएपछि दुबै अध्यक्षको बैठक पार्टी कार्यालयमा ब...

  • प्रचण्ड गृहमन्त्री रामबहादुर थापा संग मन्त्री निवास पुल्चोकमा छलफल जारी ।

    काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गृहमन्त्री रामबहादुर थापालाई भेट्न मन्त्री निवास पुल्चोक पुगेका छन्। नेकपा औपचारिक रुपमा विभाजन हुन लागेका बेला नेता थापा भने कुनै समूह तर्फ खुलेका छैनन् । दुवै अध्यक्षसँग सल्लाह गरेर आफूले निर्णय लिने उनले बताएका थिए । हिजै बे...

  • ओलीको कदमको प्रतिवाद गर्न संघर्षका कार्यक्रम सार्वजनिक गर्ने सर्वदलीय बैठकको निर्णय ।

    काठमाडौ / नेपाली काङ्ग्रेस केन्द्रीय पार्टी कार्यालयमा बसेको ‘सर्वदलीय’ बैठकले  नेकपासँगै काङ्ग्रेस र राजपाको केन्द्रीय कमिटी बैठकपछि थप छलफल गरेर ओलीको कदमको प्रतिवाद गर्न संघर्षका कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको छ । बैठकले संविधानको मर्म र भावना विपरित संसद विघटन गरिएको ठहर गर्दै तीन दलको केन्द्रीय समित...

  • नेपाली काङ्ग्रेस केन्द्रीय कार्यलयमा सर्वदलीय बैठक जारी ।

    काठमाडौ / नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालय सानेपामा सर्वदलीय बैठक जारी । संसद् विघटनपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठक बसेको हो।नेपाली काङ्ग्रेसले डाकेको बैठकमा काङ्ग्रेस सभापति शेरबहादु देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला लगायत छन्। नेकपाबाट अध्यक्ष पुष्पकमल दाहाल प...

  • नेकपा संसदीय दलको वैठकले गरेको निर्णयहरु ।

    काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी नेकपाको संसदीय दलको बैठकले प्रतिनिधि सभा विघटनको बिरोध हरेको छ । बैठकले आम निर्वाचनमा नेपाली जनताले दिएको मत प्रकट गरेको विस्वासको र पार्टीको सिद्धान्त नीति प्रक्रियालाई कुल्चदै प्रधानमन्त्री संसदीय दलका नेता केपी ओलिले स्वेच्छाचारी किसिमले हठात् प्रतिनिधि सभाको काथित विघटन गर्न...

  • पछिल्लो २४ घण्टामा ७ सय ४२ जना संक्रमित थपिएको छ ।

    काठमाडौ / नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ५४ हजार ५ सय १४ जना पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ९ सय ७६ जना रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा कोरोना ...

  • नेकपा संसदहरुको भेला बानेश्वरमा सुरु ।

      काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी नेकपाको सांसदहरुको भेला सुरु भएको छ । काठमाडौको नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा भेला सुरु भएको सहभागी संसदले जानकारी दिए । यो भेलालाई प्रचण्ड पक्षले संसदीय दलको बैठक भनेको छ । भेलामा प्रचण्डसहितका नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल लगायत सहभागी छन् । भ...

  • नेकपा कार्यकारी अध्यक्ष प्रचण्डले पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वहरुका विरुद्ध एकताबद्ध भएर उभिन आग्रह ।

    काठमाडौ / नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतालाई कमजोर पार्ने सबैखाले प्रवृत्ति र तत्वका विरुद्ध एकताबद्ध भएर उभिन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । अध्यक्ष दाहालले आज विज्ञप्ति निकाल्दै पार्टी एकताबद्ध रहेको र कसैको पार्टी विरोधी गतिविधिले एकतालाई कुनै त...

  • संसद पुनर्स्थापना हुने र मध्यावधि चुनाव खारेज हुन्छ । नेता अनन्त ।

    काठमाडौं । आइतबार राजीनामा दिएर मन्त्रिनिवास पुल्चोकबाट राति नै डेरा सरिसकेका निवर्तमान ऊर्जामन्त्री वर्षमान पुनले अब संसदको पुनर्स्थापना हुने र मध्यावधि चुनाव खारेज हुने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावलाई अब सभामुखले अघि बढाउनुपर्ने  निवर्तमान मन्त्री प...

  • प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्दै ।

    काठमाडौ / प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनपछि उत्पन्न पछिल्लो अवस्थाबारे सम्बोधन गर्ने कार्यक्रम रहेको बालुवाटार स्रोतले बताएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, 'आज प्रधानमन्त्रीज्यूले देशवासीका नाममा सम्बोधन ...

  • पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने निर्णय ।

    काठमाडौ / नेपाल कम्युनिष्ट पार्टी नेकपाले पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने भएको छ। आइतबार साँझ बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले महरालाई स्थायी कमिटीमा ल्याउन केन्द्रीय समितिमा प्रस्ताव लैजाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। आजको बैठकमा प्रधानमन्त्री ओली र ...

  • केपी ओलिलाइ अनुशासनको कारबाही गर्ने निर्णय ।

    काठमाडौ / सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले प्रधानमन्त्री एवंम पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ । यो प्रस्ताव पर्सि ७ गते बोलाइएको केन्द्रीय कमिटीको बैठकमा पेश हुने बताएको छ । बिहान मात्रै ओलिले संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो लगातै राष्ट्रप...

  • पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु ।

    काठमाडौ / २४ घण्टामा नेपालमा ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सहित देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७८८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको विवरण । प्रदेश १ मा ४५ जना । प्रदेश २ मा ...

  • पछिल्लो २४ घण्टामा ५ सय ८८ जना संक्रमित थपिएको छ ।

    काठमाडौ / नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार ७ सय ७२ जना पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ३ सय २० जना रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा कोरोना ...

  • नेकपाको ७ जना मन्त्रीले दिए राजिनामा ।

    काठमाडौ / सरकारका सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि मन्त्रीहरुले पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गरेका हुन्। राजीनामा घोषणा गर्ने मन्त्रीहरुमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, पर्यटनमन्त्री योगेश भट्टराई, कृषिमन्त्री घनश्या...

  • प्रेमकुमार राई मंसिर ३० गते बसेको बैठकले अख्तियारको प्रमुख आयुक्तमा सिफारिस आज बहिरियो ।

    काठमाडौ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पूर्व गृहसचिव प्रेमकुमार राईको नाम सिफारिस भएको छ । संवैधानिक परिषद्को मंसिर ३० गते बसेको बैठकले अख्तियारको प्रमुख आयुक्तमा राईलाई सिफारिस गर्ने निर्णय गरेको हो । सो निर्णय अनुसार राईको नाम संसद सचिवालयमा दर्ता भएको स्रोतले बताएको छ । सरकारले संवैधा...

  • चारवटै सुरक्षा निकाय हाइअलर्ट देशभर उच्च सुरक्षा सतर्कता ।

    काठमाडाै / राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय प्रतिनिधिसभा  विघटन गरेपछि देशैभर चार वटै निकायले उच्च सुरक्षा सतर्कता अपनाइएको छ। चारवटै सुरक्षा निकायले देशैभरका युनिटलाई उच्च सतर्क हुन निर्देशन जारी गरेका हुन्। सुरक्षा चुनौती बढ्न सक्ने आँकलन गर्दै सुरक्षा निकायले आ–आफ्ना युनिटलाई सतर्क हुन भनेका छन्। प्रह...

  • राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको छ ।

    काठमाडौ / प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । राष्ट्रपतिले नेपालको संबिधान २०७६ को उप धारा १ र ७ तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभुत मर्म एवं मुल्य र विभिन्न मुलुकको अभ्यास बमोजिम संसद विघटन भएको विज्ञप्तिमा जनाएको छ । जनादेशका लागि जनतामा जना २...

  • प्रचण्ड नेपाल निकट मन्त्रीहरुले केहिबेरमा राजिनामा दिँदै ।

    काठमाडौ / संसद विघटन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष सिफारिस गरेपछि पूर्वमाओवादी पक्षका पाँच जना मन्त्रीले राजीनामा दिने भएका छन् । त्यसका लागि मन्त्रीहरुले आन्तरिक छलफल गरिरहेका छन । उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री विन...

  • राजा फाल्ने देशले एउटा ब्यक्ति फाल्ने हैसियत राख्छ : मुनु सिग्देल

      मकवानपुर,हेटौँडा / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि कु गरेको आरेप लगाएकी छिन् । खबरब्रेकलाई प्रतिक्रिया दिँदै अध्यक्ष सिग्देलले संविधानमै नभएको ब्यवस्था अख्तियार गर्न खोज्नु लज्जापद विषय भएको बताईन् । प्रधानमन...