• दैलेखमा घाँटी रेटेर शिक्षकको हत्या

    काठमाडौं / दैलेखको गुराँस गाउँपालिकामा एक शिक्षकको घाँटी रेटेर हत्या भएको छ । गाउँपालिकाको छोटेपोखरामा पढाउँदै आएका शिक्षक नगेन्द्र बिसीको गए राति घाँटी रेटेर हत्या गरिएको हो । प्रहरीले शंकास्पद दुई व्यक्तिलाई नियन्त्रणमा लिएको छ । गुराँस गाउँपालिका–८ छोटेपोखरास्थित मालिका माध्यमिक विद्यालयमा पढाउँदै आएका शिक...

  • दुई किलो ८५० ग्राम यार्चागुम्बा सहित चार जना पक्राउ

    काठमाडौं । दुई किलो ८५० ग्राम यार्चागुम्बा सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरीय अपराध महाशाखाको टोलीले चार जनालाई एक किलो ८५० ग्राम यार्चागुम्बासहित पक्राउ गरेको हो। उनीहरूलाई प्रहरीले बिहीबार काठमाडौं महानगरपालिका सामाखुसीबाट पक्राउ गरेको महाशाखाले जनाएको छ। मित्रनगर बस्ने गोरखाका ४८...

  • बाघको छाला र हड्टिका अंग सहित तिन जना पक्राउ

    काठमाडौं / तनहुँ जिल्लामा बाघको छाला, खप्पर, हड्डी लगायतका अंग सहित ३ जनालाई प्रहरीले पक्राउ गरेका छन् । जिल्लाको व्यास नगरपालिका वडा नं ५ पतेनीस्थित पक्की पुल नजिक बाख्रेतर्फ जाने कच्ची सडकबाट बाघको अवैध छाला, खप्पर, हड्डी लगायतका अंग सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सोह...

  • जवरजस्ती करणीका आरोपित सम्मरीमाई गाउँपालिकाका अध्यक्ष शुक्ल धरौटीमा रिहा

    भैरहवा । जवरजस्ती करणी उद्योगको आरोपमा प्रहरी नियन्त्रणमा रहेका सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ल (बब्लु) लाई रुपन्देही जिल्ला अदालतले ५ लाख ५० हजार धरौटीमा रिहा गरेको छ । मंग्लवार रुपन्देही जिल्ला अदालतका न्यायधिश मात्रिका प्रसाद मरासिनीको ईजलाशले धरौटी रकम लिई शुक्ललाई रिहा गरेको शुक्लका कानुनी...

  • २३ ग्राम ब्राउन सुगर सहित २ जना पक्राउ

      कपिलवस्तु / कपिलवस्तुमा २३ ग्राम ब्राउन सुगर सहित दुइजनालाइ प्रहरीले पक्राउ गरेको छ ।उनिहरुलाइ कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ८ बहादुरगंज चोकबाट पक्राउ परेका हुन । ईलाका प्रहरी कार्यालय बहादुरगंजबाट र ईलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको संयुक्त प्रहरी टोलिले कृष्णनगर चन्द्रौटा सडक खण्डमा क...

  • काभ्रे महाभारत १ का मिनध्वज भन्ने विचारमान मोक्तान ठगी आरोपमा पक्राउ ।

    काठमाडौं / कम्बोडिया पठाईदिन्छु भनि रकम ठगी गर्ने काभ्रे जिल्ला महाभारत गाउपालिका वडा नं १ गोकुलेका एकजना पक्राउ परेका छन । उनले विभिन्न प्रलोभन देखाइ काभ्रेपलाञ्चोक पाँचखाल न.पा. वडा नं. ८ चिसापानी बस्ने वर्ष ३६ को प्रेम बहादुर तामाङ सहित ६ जनालाई भिजिट भिषामा कम्बोडिया पठाउछु भनि उनान्चालिस लाख ठगि गरि फरार रह...

  • यार्चागुम्बु लुटपाटमा संलग्न ७ जना पक्राउ

    काठमाडौं / काठमाण्डौंको नयाँ बसपार्क मित्रनगरको होटेलबाट यार्चागुम्बु लुटपाटमा संलग्नता ७ जनालाइ प्रहरीले पक्राउ गरेको छ । उनिहरुले काठमाडौं स्वयम्भूका सुरेश सापकोटालाई १ किलो यार्सा गुम्वाको रु. २८लाखमा मा खरिद गर्छु भनी बोलाइ लुटपाट गरेको प्रहरीले जनाएको छ । यस्तो छ काठमाडौं अपराध महाशाखाको विबरण। मितिः ...

  • रुपन्देहीमा चामल लुटपाट गरि भारतीय चालकको हत्या समेत गर्ने चार जनाको गिरोह पक्राउ

    ज्ञानेश्वर उपाध्याय: भैरहवा / भारतीय चालकको हत्या गरी चामल लुटपाट गर्ने समूहलाई रुपन्देहीमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । साउन १७ गते भन्सार भई नेपाल आएको १८ लाख बढि मुल्य बराबरको चामल सहितको ट्रक र चालक सम्पर्कमा नरहेको भन्दै परिवारले प्रहरीमा निवेदन दिएका थिए । प्रहरीले साउन २० गते नै सिद्धार्थन...

  • नाै लाख ९३ हजार नक्कली नोट सहित ३ जना पक्राउ ।

    काठमाडौं / राैतहट प्रहरीले ९ लाख ९३ हजार रुपैयाँ नक्कली नोट सहित तिनजनालाइ पक्राउ गरेको छ । इशनाथ नगरपालिका ४ कालिमन्दिर नजिकबाट ९ लाख ९३ हजार नक्कली नोट सहित आइतबार साँझ उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनुषा बट्टेश्वर गाउँपालिका वडा नं ४ का ३८ बर्षिय शत्रुधान वरई ठाकुर महोत्तरी भङ्गाह नगर...

  • अवैध यार्चागुम्बु सहित एकजना पक्राउ

    काठमाडौँ / यार्सागुम्बा, सिलाजित र केशरीसहित प्रहरीले काठमाडौँको नागढुंगाबाट एकजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा जुम्लाका २४ वर्षीय तुला कामी रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार काँकडभिट्टाबाट काठमाडौँ आउदै गरेको ना.७ ख २१११ नम्बरको यात्रुबाहक बसमा चेकजाँचका क्रममा...

  • बौद्ध धर्मको बहुमुल्य ग्रन्थ भन्दै ठगी गरेको अभियोगमा दुईजना पक्राउ

    काठमाडौं / काठमाडौं बाट बौद्ध धर्मको बहुमुल्य ग्रन्थ भन्दै ठगी गरेको अभियोगमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटका आशिष लामा तामाङ र भोजपुरका रजिन राई छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका एसपी कृष्ण कोइरालाका अनुसार उनीहरुले उदयपुरका हेमप्रकाश मगरलाई ३ करोड ५० लाख रुपैयाँमा विक्री ...

  • पेस्तोलसहित धादिङका तिनजना पक्राउ ।

    काठमाडौं / प्रहरीले काठमाडौँको गोङ्गबुबाट पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका वडा नं २६ गोङ्गबुस्थित वीरेन्द्र ऐश्वर्य मार्गको आरके रेष्टुराँबाट पेस्तोलसहित पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा धादिङका २४ वर्षीय विकेश मगर भ...

  • पश्चिम नवलपरासीमा १८ लाख ५० हजार नेपाली रुपैयाँ र ९ लाख भारतिय रुपैया सहित २ जना पक्राउ

    उर्मिला यादव यात्री:नवलपरासी / जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले आज सोमबार १८ लाख ५० हजार नेपाली रुपैयाँ र ९ लाख भारतिय रुपैया सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीको अनुसार बर्दघाट नगरपालिका वडा नम्बर १२ भटौलिया स्थित परासी - नारायण चोक हुलाकी सडक खण्डमा लु १६ प ३७२९ नम्बरको मोटरसाईकललाई शंका लागेर रोकेर...

  • रक्सिको तालमा श्रीमतीको हत्या गरेर आफुले पनि आत्महत्या

    काठमाडौं / धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन्। जिल्लाको बेनिघाटरोराङ गाउँपालिका-२ ताल्तीस्थित हुरेका ४५ वर्षीय तीर्थबहादुर विकले खेतमा काम गर्न जाँदै गरेकी ४२ वर्षीया श्रीमती भीममायाको कोदालो र हसियाँले हानेर हत्या गरेका हुन्। खेतमा काम गर्न जाँदै ग...

  • छिन्नमस्ता देवीको मूर्तीबाट चोरी भएको चाँदीको मुकुट फेला

    काठमाडौं / मुलुककै प्रसिद्ध सप्तरीस्थित छिन्नमस्ता देवीको मूर्तीबाट चोरी भएको चाँदीको मुकुट फेला परेको छ । मुकुट चोरी गर्ने व्यक्ति पनि समातिएका छन् । आइतबार साँझ चोरी भएको मुकुट सोमबार बिहान विष्णुपुर गाउँपालिका वडा नम्बर ५ बाट फेला परेको सप्तरी प्रहरीका प्रमुख एसपी राजेन्द्र प्रसाद धमलाले जानकारी दिए । उनका...

  • नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाएको अभियोगमा एकजना पक्राउ

    काठमाडौं / जनपदतर्फ प्रहरी जवानको लिखित परीक्षामा नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाएको अभियोगमा कृष्णपुर नगरपालिका-४ बस्ने २३ वर्षीय नरेन्द्र बहादुर धामीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रहरी तालिम केन्द्र दिपायलमा प्रहरी जवान पदको अन्तर्वाता परीक्षामा सहभागी भएको समयमा भर्ना छनोट ...

  • ३३ किलो सुन काण्डका फरार भोजे मामा पक्राउ

    काठमाडौं / ३३ किलो सुन काण्डका फरार भोजे मामालाइ प्रहरीले पक्राउ गरेको छ । गौरादह नगरपालिका वडा नम्बर ८ स्थायीबासी भोजे मामा भनेर चिनिने भोजराज भण्डारीलाई प्रहरीले काठमाडौंको गौशलाबाट शुक्रबार पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंले ३३ किलो सुन काण्डका फरारहरुलई अझैँ पनि खोजिरहेको बताएका छन् । यहीँ...

  • पोखराबाट नक्कली सुनको कारोबारी पक्राउ

    काठमाडौं / कास्की जिल्ला प्रहरीले नक्कली सुन बेच्दै हिँडेका सात जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक सुनका कालीगढसहित सात जना रहेका छन्। पोखराको सिर्जनाचोकमा रहेको पर्वत सुनचाँदी पसलमा कालीगढको काम गर्ने भुवन विक सहित पर्वत रुघुगंगा गाउँपालिका ३ राखुकी ४२ वर्षीया विमला परियार, पोखरा २ मिरुवाका ४२ वर्षीय गणेश...

  • टिकापुरमा लागु औषध सहित २३ बर्षिय पुरुष पक्राउ

    कैलाली टिकापुर / कैलाली टिकापुर नगरपालीका वडा नं. १ नेपाल टेलिकमको कार्यालय नजिकैबाट लागुऔषध खैरो हिरोईनसहित एकजना पक्राउ परेको छ । सादा पोशाकको प्रहरी टोली , QRT टोली र सुदुरपश्चिम प्रदेश प्रहरी कार्यलय अपराध अनुसन्धान समुह (RIT) को टोलिले जानकी गाउँपालीका वडा नं. ६ सुवर्णपुर बस्ने २३ बर्षिय देवेन्द्र साउँदलाई ...

  • श्राद्धको भोज खान भारत गएका युवाको हत्या धनुषामा दुई सातामा दुई युवकको हत्या

    जनकपुरधाम / धनुषाको शहीदनगर नगरपालिकामा दुई साताभित्र दुईजना युवक मारिएका छन् । एक जनाको हत्याका कारण बाहिर नआउँदै अर्का युवकको हत्या भएको छ ।पछिल्लो पटक सहिद नगरपालिकाको वडा नम्बर ३ गोठकुहाका एक युवकको हत्या भएको छ । २१ बर्षीय गोबिन्द यादवलाई उनकै साथीहरुले हत्या गरेका छन् । टाउको, छातीसहित शरीरका बिभिन्न ठाउँम...

  • ६ ग्राम लागु औषध (हिरोईन) सहित १ जना पक्राउ

    कैलाली / कैलाली जिल्लाको धनगढीमा लागुऔषध सहित एकजना पक्राउ परेका छन ।मंगलबार साँझ ५ बजे सुरज पार्कीलाइ पक्राउ गरिएको हो । धनगढी उप-महानगरपालिका वडा नं. २ चौराह स्थित सि.टि.होटलमा लागु औषधको कारोवार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा नं. १ बस्ने बर्ष २८ को स...

  • ५ किलो ५०० ग्राम लागुऔषध चरेश र एकलाख बीस हजार नगद सहित दुई जना पक्राउ ।

    कैलाली / ५ किलो ५०० ग्राम चरेश सहित दुइजना पक्राउ परेका छन । उनिहरु दुबैजनालाइ हिजो प्रहरीले पक्राउ गरेको हो । तालुक सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय तथा ईलाका प्रहरी कार्यालय मसुरिया कैलालीबाट खटिई गएको संयुक्त प्रहरी टोलीले उनिहरुलाइ पक्राउ गरेको जनाएको छ । जिल्ला कैलाली गौरीगंगा नगरपालीका वडा नं.०८ गिदनि...

  • बलात्कार आरोपी दुइजना पक्राउ ३ जना फरार ।

    काठमाडौं / तनहुँको भानु नगरपालिकामा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । घटनामा संलग्‍न अन्य ३ जना फरार रहेको प्रहरीले जनाएको छ । गत साउन ५,६, ७ गते ती युवाहरुले किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा स्थानीय २४ वर्षीय अशोक गुरुङ र देवराज सुनारलाई पक्राउ गरिएको तनहुँका डीएसप...

  • विभिन्न हातहतियार सहित ४ जना पक्राउ

    https://youtu.be/_O-fgej-r8Q कपिलवस्तु / बाणगंगा नगरपालिका-८ मोर्मीबाट ४ थान भरुवा बन्दुक, सोही बन्दुकमा प्रयोग हुने ६० थान छर्रा र बारुद सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५१ वर्षीय टिकाराम थापा, २५ वर्षीय गुम बहादुर राना र ४१ वर्षीय गोपाल थापा रहेका छन् । ...

  • दुर्लभ बन्यजन्तु रेडपाण्डाको छाला सहित २ जना पक्राउ

    काठमाडौं / काठमाडौं महानगरपालिका वडा नं १५ चौमतीस्थित बिष्णुमति करिडोर सडकबाट २ थान दुर्लभ बन्यजन्तु रेडपाण्डाको छाला सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं शंखरापुर ईन्द्रेणी बस्ने रामेछाप दोरम्बा गाउँपालिका-५ घर भएका २४ वर्षीय उमेश बिसुन्के र काठमाडौं गौशाला बस्ने दो...

  • औषधि व्यवसायीमाथि गोली प्रहार घटनाका ३ अभियुक्त जेल चलान

    सिराहा / सिरहा मिर्चैयाका औषधि व्यवसायीमाथि गोली प्रहार घटनाका आरोपित तीन जना अभियुक्त पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत सिरहाले घटनाका अभियुक्त मिर्चैया वडा नं ६ का ४२ वर्षीय सूर्यदेव साफी, उनका छोरा २३ वर्षीय रोहित साफी र गोलबजार वडा नं ११ का ४५ वर्षीय मो. हकिम फकिरलाई पुर्पक्षका लागि कारागा...

  • कैलालीमा पाटे बाघको छाला सहित २ जना पक्राउ

    कैलाली / कैलाली जिल्लाको गाैरीगंगा नगरपालिका वडा नम्बर ७ स्थित मटकाैनामा पाटे बाघको छाला सहित दुइजना पक्राउ परेका छन । प्रहरीले मंगलबार बाघको छाला सहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा कैलाली मोहन्याल गा.पा.वडा नं. ०५ सालघरी बस्ने वर्ष ५२ को पुर्ण बहादुर बुढामगर र लम्कीचुहा न.पा. ०१ लम्की बसपार्क बस्ने वर्ष ३० ब...

  • जेठ २० गते देखि हराइरहेकी सुजिताको शव सेफ्टी ट्याङ्कीमा फेला ।

      काठमाडौं / जेठ २० गते देखि हराइरहेकी सुजिताको शव गाडिएको अवस्थामा सेफ्टी ट्याङ्कीमा फेला परेको छ। महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नम्बर ७ स्थित भ्रमरपुराकी २७ वर्षीया सुजिता ठाकुरको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए। सुजिताको शव आइतबार बिहान करिब १...

  • लागूऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ ।

    काठमाडौं / मोरङको बेलवारी नगरपालिका वडा नं १ गाइघाट टोलबाट लागूऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ४६ बर्षीय बुद्धीमान तामाङ र धनकुटा हिलेका दुई जना महिला रहेका छन् । बिहीबार साढे ५ बजे लागूऔषध ब्राउन सुगरको कारोबार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी क...

  • बालकको हत्या गरेको आरोपमा कैलालीबाट दुइजना महिला पक्राउ ।

    काठमाडौं / सोमबार देखि बेपत्ता भएका टीकापुर नगरपालिका वडा नं १ का पाँच वर्षीय विवेक बिष्ट बुधबार मृत फेला परे पछि बिष्टको हत्या गरेको आरोपमा दुइजना युवतीलाई प्रहरीले पक्राउ गरेको छ। टिकापुर नगरपालिका वडा नं १ का विवेक बिष्टको बुधबार मृत फेला परेको थियो । कैलाली प्रमुख जिल्ला उपरीक्षक विश्व अधिकारीका अनुसार मरतक ...

  • बन्दुकधारी समुहले नर्स र बालबालिका सहित १२ जना अपहरण मा ।

    एजेन्सी / अफ्रिकी मुलुक नाइजेरियामा बन्दुकधारी समुहले नर्स र बालबालिका गरी १२ जनाको अपहरण गरेको छ ।नाइजेरियाको उतरदक्षिण क्षेत्र जारियामा रहेको कुष्ठरोग केन्द्रमा प्रवेश गरेका बन्दुकधारी समुहले उनीहरुको अपहरण गरेको हो । अपहरणमा तीन बालबालिका सहित ९ जना नर्स रहेका छन् । अपहरणमा परेका बालबालिका सोही केन्द्रमा उपचा...

  • चरी बाघको छाला सहित २ पक्राउ

    काठमाडौ / बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमबाट १ थान चरीबाघको छाला सहित २ जना हिजो मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्नेमा दैलेख, भैरबी गाउँपालिका वडा नम्बर ३ बस्ने १९ वर्षीय जितेन्द्र शाही र दाङ, घोराही उपमहानगरपालिका वडा नम्बर ९ बस्न...

  • राैतहटमा एकसय १६ कार्टुन सोफी मदिरा बरामद ।

    राैतहट / रौतहटबाट सशस्त्र प्रहरीले १ सय १६ कार्टुन सोफी मदिरा बरामद गरेको छ । नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नं ५ बडहर्वाबाट मदिरा बरामद भएको हो । सशस्त्र प्रहरी बल, नेपाल बिओपी लक्ष्मीपुर बेल विछवाबाट खटिएको पैदल गस्ती टोलीले बयल गाडामा राखी भारततर्फ लैजाँदै गरेको अ...

  • चितवन राष्ट्रिय निकुञ्जमा चार वटा गैंडा मारेको अभियोगमा मगर जेल चलान ।

      काठमाडौं / चितवन राष्ट्रिय निकुञ्जमा चार वटा गैंडा मारेको अभियोगमा पक्राउ परेका राजमान मगर भनिने राजमान थापा मगर कारागार चलान भएका छन्। चालु आर्थिक वर्ष २०७७/७८ मा निकुञ्जमा चोरी शिकारीका कारण मरेका चार वटा गैंडा मुद्दाका फरार अरोपीलाइ आइतबार जेल चलान गरिएको हो। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैंड...

  • लागुपदार्थ गाँजा सहित १८ बर्षीया किशोरी पक्राउ ।

      जनकपुर / इलाका प्रहरी कार्यालय रामपुरले लागुपदार्थको कारोबारमा सँलग्न बएकी एक किशोरीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर हतुवागढी गाँउपालिका वडा नं ४ की १८ वर्षीया सुजाता मग्राती हुन् । उनलाई आइतबार अपरान्ह ४ बजेतिर उदयपुरको बेलका नगरपालिका वडा नम्बर ८ कोठुबाट पक्राउ गरिएको हो । उनले जेब्रा झोलाम...

  • बालिकामाथि यौन दुर्व्यवहारपछि हत्या गरेको आरोपित पक्राउ

      https://youtu.be/Bn172EwTrn8 काठमाडौ / बालिकामाथि यौन दुर्व्यवहारपछि हत्या गरेको आरोपमा प्रहरीले आरोपित एकजना पक्राउ गरेको छ। ९ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरी हत्या गरेको आरोपमा प्रहरीले डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ हटैलका १९ वर्षीय रोहितकुमार यादवलाई पक्राउ गरेको जनाएको छ । भारत भाग्न लाग्...

  • दलित भएकै करण कोठा नदिँदा घरबेटी पक्राउ ।

    काठमाडौँ / संचारकर्मी रूपा सुनारलाई सानो जात भनी कोठा नदिने घरबेटीलाई आइतबार बिहान घर मालिकको आफ्नै घरबाट प्रहरीले प्रकाउ गरेको छ । काठमाडौँ महानगरपालिका ११ की घरबेटी सरस्वती प्रधानले कोठा भाडामा दिने मन्जुर भइसकेपछि अन्तिममा दलित भन्ने थाहा पाएपछि कोठा भाडामा दिन अस्वीकार गरेकी थिइन । महानगरीय प्रहरी वृत्त स...

  • सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गरेको अभियोगमा २ जना पक्राउ

    काठमाडौं / सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गरेको अभियोगमा २ जनालाई प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो भोटाहिटीबाट खटिएको टोलिले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका वडा नम्बर १७ डल्लु बस्ने २६ वर्षीय सानु पोडे र बागलुङ, बागलुङ नगरपालिका वडा नम्बर ८ सिगाना बस्ने ५२ वर्षीय रामेन्द्र...

  • एसपी अधिकारी को एक्शन पांडेय हत्याको आरोपी प्रहरीको चंङगुलमा

    सुरेश कुमार पांडेय: कपिलवस्तु / नेकपा माओबादी केन्द्र जिल्ला कमिटी सदस्य दिपक पाण्डेयलाई गोली प्रहार गरी हात्या गरिएको घटना , उनकै श्रीमतिको योजनामा भएको तथ्य बाहिरएको छ । प्रहरीको लामो अनुसान्धान पछि सोमबार पत्रकार सम्मेलन गरि अनैतिक र संबन्धकारण श्रीमति महिमाले दबाब दिएर हत्या गराएको दाबी प्रहरीले गरेको छ । कप...

  • काङ्ग्रेसका बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यविरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता

    काठमाडौं / नेपाली काङ्ग्रेसका बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यविरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता भएको छ । ज्यान मार्ने दुरुत्साहन गरेको भन्दै जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा जाहेरी परेको हो । मकवानपुरका प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौरले युवा संघ जिल्ला कमिटी सदस्य अनिल काफ्लेले जाहेरी दिएको पुष्ट...

  • चितवनमा सात वर्षिया बालिका बलात्कृर आरोपमा एक जना पक्राउ, बालिकाको पाठेघरमा रगत जमेको अशंक

    चितवन / चितवनको भरतपुरमा सात वर्षिया बालिका बलात्कृत गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शनिबार साँझ भरतपुर महानगरपालिका वडा नं ५ स्थित माछापुच्छ्रे चोक नजिकैको घरमा रहेकी बालिकालाई भरतपुरमा बस्दै आइरहेका ३८ वर्षिया दीपक राईलाइ बलात्कार गरेको आरोप लागेको हो ।उनलाई प्रहरीले आज आइतबार विहान पक्राउ गरेको ...

  • काठमाडौंको बाैद्धमा भेटिएको खुट्टा महिलाको भएको पुष्टि ।

    काठमाडौ / केही दिन अघी बाैद्ध स्थित नयाँवस्ती टाउन प्लानिङमा भेटिएको खुट्टाको टुक्रा महिलाको भएको पुष्टि भएको छ । महानगरीय प्रहरी परिसरका एसएसपी अशोक सिंहले बाैद्धमा भेटिएको मानिसको खुट्टामुनिको भाग वयस्क महिलाको भएको जानकारी दिएका छन । सिंहले टेचिङ अस्पतालले गरेको पोष्टमार्टम रिपोर्ट र डिएनए रिपोर्टले शवको अ...

  • सिराहामा कटुवा पेस्तोलसहित एकजना पक्राउ ।

    काठमाडौं / आइतबार सिराहाको सुखीपुरमा प्रहरीले कटुवा पेस्तोलसहित एकजनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुखीपुर नगरपालिका वडा नम्बर ७ बलहीका ४७ बर्षिया गनेश कुमार सिंह रहेका छन ।उनको घर नजिकै लुकाएको एक थान कटुवा पेस्तोल र एक राउन्ड गोलि सहित सिंहलाइ पक्राउ गरेको सिराहा प्रहरीले जनाएको छ । गोप्य सूचनाको अधार...

  • आफ्नै ३८ वर्षीया श्रीमती दीपिका बिकमाथि एसिड प्रहार गर्ने श्रीमान पक्राउ ।

        काठमाडौं / आफ्नै श्रीमतीलाई एसिड छ्यापेको आरोपमा राैतहटमा श्रीमान पक्राउ परेका छन्। राैतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ७ का सुन व्यवसायी ४२ वर्षिया दीपक बिकले आफ्नै ३८ वर्षीया श्रीमती दीपिका बिकमाथि एसिड प्रहार गरेका थिए। एसिड प्रहार गरेको आरोपमा प्रहरीले दीपकलाई शनिबार नै पक्राउ गरेको प्...

  • कञ्चनपुरमा १९ वर्षीया किशोरी बलात्कृत । एकजना पक्राउ

    काठमाडौ / पछिल्लो समय दिनदिनै बलात्कारको घट्न घट्दै आएको छ तेस्तै बिहिवार कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर ५ मा एक स्थानीय युवती माथि दुईजना युवकले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। बलात्कार गरेको आरोपमा वेदकोट नगरपाल...

  • एटीएम मेसिन फोड्दै गरेको अवस्थामा एक जना पक्राउ

    काठमाडौं / नेपाल प्रहरीले काठमाडौंको साङ्ग्रिला डेभलपमेन्ट बैंकको एटीएम मेसिन फोड्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको गरेको छ। काठमाडौं महानगरपालिका–५ भाटभटेनी चोकमा रहेको बैंकको एटीएम मेसिन तोड्फोड गरिरहेका डडेल्धुरा सेतीबेसी गाउँपालिका–४ का २९ वर्षीय दिनेश क्षेत्रीलाई प्रहरीले पक्राउ गरेका हो। महानगरीय...

  • बौद्धको टाउन प्लानिङमा बोराभित्र व्यक्तिको एउटा खुट्टा फेला

    काठमाडौं । बौद्धको टाउन प्लानिङमा बोराभित्र व्यक्तिको एउटा खुट्टा फेला परेको छ ।सुरुमा शव फेला परेको भनिए पनि प्रहरी टोलीले बोरा खोलेर हेर्दा त्यसभित्र घुँडादेखि मुनिको एउटा खुट्टा फेला परेको हो । घटनास्थलमा काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी अशोक सिंह र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका फरेन्सिक डाक्टरसमेत पु...

  • सामाजिक सञ्जालको दुरुपयोग नगर्न आम नागरिकमा साइबर व्यूरो काठमाडौंको अनुरोध

    काठमाडौं / नेपाल प्रहरीको साइबर व्यूरो काठमाडौँले सामाजिक सञ्जालको दुरुपयोग नगर्न आम नागरिकमा अनुरोध गरेको छ । व्यूरोले हिजो सूचना जारी गरी सामाजिक सञ्जालको प्रयोग गरी अमर्यादित कार्य गर्ने, चरित्र हत्या गर्ने उद्देश्यबाट त्यस्ता सामग्री बनाउने, प्रकाशन, प्रसारण गर्ने जस्ता कार्य भइरहेको तर्फ ध्यानाकर्षण गराउँदै...

  • राउटे युवतीलाई मदिरा सेवन गराएर यौनजन्य दुर्व्यवहार गरेको आरोपित पक्राउ ।

    सुर्खेत / राउटे समुदायका युवतीलाई होटलमा लगेर अश्लील क्रियाकलाप गर्ने तीन जनालाई आज आइतबार सुर्खेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भूपेन्द्र बुढा र २९ वर्षीय विनोद पुन रहेका छन् । पुन होटल सञ्चालक समेत हुन् । उनीहरुले दुई राउटे युवतीलाई प्...

  • जबर्जस्ती करणीको प्रयास गर्ने एक इन्जिनीयर पक्राउ

    काठमाडौ / होम आइसोलेशनमा बस्दै आएकी किशोरीलाई जबर्जस्ती करणीको प्रयास गर्ने एक इन्जिनीयर पक्राउ परेका छन् । गाउँपालिकाको होलेरीमा २० वर्षीया कोरोना पोजेटिभ किशोरीलाई जबर्जस्ती गरेको आरोपमा ३६ वर्षीय इन्जिनीयर शेषमणि पौडेल पक्राउ परेका हुन् । गाउँपालिका कार्यालयमा कार्यरत इन्जिनीयर पौडेललाई पीडित किशोरीको लिखि...