• सम्झना थापा मगरको मुक्तक कति बाचुँ म पिडा लुकाएर

    १. कति बाचुँ म पिडा लुकाएर दिन प्रतिदिन आशुँ सुकाएर जति समस्याहरु आए पनि बसेकी छैन म शिर झुकाएर २.माया नै मायाले भर्छु भन्नेले आज तिम्रो लागि समुद्र तर्छु भन्नेले आज चटक्कै छाडेर कता गयो कता कुन्नी तिमी विना ज्युदै मर्छु भन्नेले आज ३. सम्झिएर बितेका ती पल रुने बनायौ रुदा रुदा आँशुले सधैं मुख धुने बनायौ सब थ...

  • डम्बर थामी ‘अनुपम’ का १० झरनाहरु :

    १. प्रकृतिको लीलालाई शिरमाथि उठाएर, झरनाहरु झर्ने गर्छन् भीरमा मूल फूटाएर । २. धर्ती अँध्यारो हुँदा सूर्यले झैं दिप्ती छर्नु लक्ष्यमा अडिग भइ चुनौतीको जङ्घार तर्नु । ३. बाढी पहिरो बिपत्तिले त्रासै त्रास जाग्यो, जनमनमा त्रास जाग्दा सरकार चुप लाग्यो । ४. तिम्रो याद आउँछ हरबार हृदयमा पिलो बनी तर तिमी आउँछ्...

  • “तिमीलाई बधाई चाहिएको होला मलाई श्रद्धञ्जली चाहीएको छ,!

    उज्जल धमला (बिबस)✍️ तिमीलाई सपथ चाहीएको होला, मलाई शैंया चाहीएको छ! तिमीलाई दौरा, सुरुवाल चाहीएको होला, मलाई कात्रो चाहीएको छ! तिमीलाई झन्डावाल गाडी चाहीएको होला, मलाई शब/ बाहन चाहीएको छ! तिमीलाई बधाई चाहीएको होला, मलाई श्रर्दान्जली चाहिएको छ! तिमी सत्ता नपाएर दुखी हौंला, म बेड नपाएर दु:...

  • मिडिया संग अती नै नजिक रहन्छन् उज्जल धमला “बिबस”

    उज्जल धमला (बिबस) काठमाडौ । ठुला पर्दाको फिल्म होस् ,वा म्युजिक भिडियो, देखी रेडियो,पत्रीका, अनलाइन मिडिया सबैमा चासो राख्छन् , सिर्जनात्मक लेख रचनालाई बढी प्रयोगमा ल्याउन चाहान्छन् उनी र बढी समय दिन्छन् ,! आफुले लेखेको केही लेखबाट प्रभावित भएर राष्ट्रिय गायक,गायिकाहरुले स्टेज प्रोग्राम सम्म निम्ता नै गरेको मा उ...

  • कविता : “छ्योर्तेन” शान्तिको मन्त्रलाई गोली बनाएर निस्केको छु ॐ मुनि मुनि महामुनिया स्वाहा नयाँ रणकौशल बोकेर रणमैदानमा ।

    कविता : "छ्योर्तेन" - रचना मोक्तान "यात्री" जिन्दगीको पहिलो प्रहरमा "आमा" भन्ने बोली फुटेपछी टुकुटुकु हिड्न थालेसँगै आमाको फरियाको फेर समाएर पुगेकी हुँ घर नजिकैको छ्योर्तेनमा कोन्ज्योसोमलाइ म्होइगो गर्न । बाबाको हात समाई नजिकैको लोपखाङमा कखरा पढ्न जाँदा तीन कक्षामा पुगेपछि ...

  • हाम्रो देशका नेता, बुद्दिजीबि, र जनता

      एकचोटि एकजना मान्छेले महात्मा गान्धीलाई आफ्नो सानो छोरालाई गुलियो कम खान भन्दिन आग्रह गरेछन। गान्धीजीले भोलि आउन भनेछन। भोलि छोरासँगै महात्मा गान्धीकोमा पुगेपछि गान्धीजीले सानो बालकलाई “गुलियो कम खानको फाइदा बताउँदै गुलियो कम खान” भनेछन। त्यति जाबो कुरा भन्न किन भोलि पर्खेको त भनेर ती मान्छेले जिज्ञासा रा...

  • भोलि खोर्या बारी जोत्न जानेछु, ।

      उज्जल धमला (बिबस) गाँउबाट राजधानी सम्म केही गर्ने रहर हरेक ईच्छा आकांक्षा बोकेर आएको म कोभिड १९ को यो माहामारी मा त्यतिकैं बन्द कोठामा बन्दी जीवन बिताउन चाहान्न म झ्यालबाट कत्तिपल्ट हेर्नू हो? पसल कति बजे खुल्ने हो? पसलमा तरकारी छ कि छैन? आज फर्सिको मुन्टाको भाउ कति रुपैयाँ पुग्यो होला ? ग्याँस सिद्दि...

  • गाउँ गाँउमा कोभिड-१९ कृषिमा सम्वृद्धि (२)

    ✍️उज्जल धमला( बिबस): काठमाडौ / "राजधानी को कुनै कुनामा डेरा जमाएर बसिरहेको मलाई हतार/ हतार मोबाइल लगाउन श्यामे कहाँ पुगेछन् ,बाले भन्नुभयो:-बाबू बेस्सरी कोरोना आछ,! घरमा भोली नै आईज् है,बाले भक्कानिँदै भन्नुभयो,मोबाइल मा मेरो पैसा सकिन लाग्यो,मैले फोन राँखेँ है,! ठुले दाई संग घर आईज् ,। बाको यी कुर...

  • कल्पना तिमिल्सिनाको गजल हामी दुबैको सम्मिल्लित इतिहास हुन्छ

      जीवन कैले लघुकथा कहिले उपन्यास हुन्छ कहिले उर्लिदो खहरे खोला कहिले प्यास हुन्छ । म देखि जति टाडा जति दु.खी भए पनि अन्तत: हामी दुबैको सम्मिल्लित इतिहास हुन्छ । प्रकाश होस दिनको अथवा रातको अन्धकार जुन, तारा सूर्य उदाउने त्यो एउटै आकाश हुन्छ । छायाँहीन मध्यान्हको नरमाइलो खडेरीमा तिमी जहाँ भए पनि...

  • प्रेम राज पन्थीको गजल तिमीलाई परी बनाउछु ।

      शब्द शब्दहरु जाेडेर एउटा गजल बनाउछु सपनामै रानी बनाउछु अनि महल बनाउछु जस्लाई कहिलै देखेकाे छैन मेराे आँखाले कल्पनामा म हरदम उसैकाे सकल बनाउछु बेरङ्गी भएँ म ,आउ तिम्राे मायाले रङ्गाइदेउ हाम्राे प्रेम नि मुनामदन जस्तै सफल बनाउछु ग्रामीणका सबै साथीले भानुन आहा क्या राम्रो जोड़ी तिमी साथ मात्र दे...

  • संस्मरण दोस्रो विश्वयुद्धका साहसिक योद्धा बुद्धिमान थामी (लाहुरे) आपा ! अलविदा !

    डम्बर थामी 'अनुपम' संस्मरण:        यतिखेर म निकै घोरिएको छु । आफैंभित्र सोहोरिएको छु । निकै निधार खुम्च्याएको छु । कता-कता मन पनि अमिलो भएको छ । केही स्मृतिहरू धमिलो भएको छ । तमतमिलो भएको छ । तन मन एकाएक भड्किलो भएको छ । जति सोच्दा पनि चित्त बुझेको छैन । के गरौं ? कसो गरौं ? भएको छ ।मलाई समयले निकै ठूलो छल गरेक...

  • छापामार कमरेड संरचना, शिक्षिका रचना बनेपछि ( सफलताको कथा )

    छापामार कमरेड संरचना, शिक्षिका रचना बनेपछि जनक्रान्तिको लहर चलेको बेला । जाली फटाहाको संसार जलेको बेला । राजतन्त्र गलेको बेला । क्रान्तिको भरभराउँदो आगो बलेको बेला । हृदयमा  छुट्टै खालको बिछट्टै आनन्द थियो । सामुहिकतामा रमाउँदै गाउँ-बस्ती, हिमाल-पहाड-तराई, दून र खोंचहरू । टारी र टारहरू । भित्री मधेस र चूरेहरू । ...

  • आल्हादित मृत्युको अनुभूति भएको मैनापोखरी मोर्चा  

    डम्बर थामी 'अनुपम' हिजो कर्णाली र नाईल जस्तै लामो यात्रा तय गरेको । याङ त्से नदी जस्तै गडगडाएको । तर आज खहरे जस्तै बीचैमा सुकेर एकाएक निरस-निर्जन बगरमा परिणत भएको । त्यो अकलुषित-अदम्य  क्रान्तियात्राको अनुभूतिको दैलो उघार्दैछु । म त्यो अदम्य जनक्रान्तिको एक फकिर-मुसाफिर । क्रान्तिनायकको आदेश आउने बित्तिकै हूरी झ...

  • भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा ! रचना मोक्तान “यात्री”

    संस्मरण: वर्तमानमा उभिएर विगत १५ वर्ष अघिको समय चियाउदैछु ।  आजको दिन मेरो लागि यमराजको ढोका बन्द र अन्य सहयोद्धाको लागि खुल्ला भएको दिन । आकस्मिक हमला भएको  दिन ।  हामीले असिना वर्षीएसरि गोली र चट्याङ परे सरि बमको धमका अनि बारुदको कालो मुस्लोले दिउँसै सूर्य अस्ताएको जस्तो अन्धकारको सामना गरेको दिन । म सम्झिदै छ...

  • जसको बलिदान जी ३६ मेसिनगन संगै साटियो: सहयोद्धाहरूको सम्झनामा कमरेड अनिश

    सहिद सबैको साझा र प्यारो हुन्छन: जो देश दुनियाँ बदल्नको लागि आफ्नो जीवनलाई हाँसी हाँसी बलिदान गरिदिन्छन स्वार्थ रहित भएर अजम अमर  हुन्छन युगौ युगसम्म । ती महान योद्धाहरुको बलिदानी रगतले शाषक फेरिन्छन । शाषन ब्यवस्था फेरिन्छ । देशको मुहार बदलिन्छ र सर्बहारावर्गको हितमा समेत विश्वमा हलचल पैदा गर्छ निमुखा समेत आफनो अधि...

  • संस्मरण : सपनामा रमाएको रात  

    संंस्मरण: हरेक वर्ष आउछन शहिद सप्ताह र शहिद स्मृतिहरु । त्यो दिनहरु आउदा मात्रै होइन मैले यो देश र जनताको लागि बलिबेदिमा होमिएको शरिरलाई सम्झने । कयौ अप्ठेरोबाटोहरु पार गर्न पनि म तिनीहरुको बदिलान सम्झने र सम्मान गर्ने गर्छु  । कहिलेकाही मनमा गलत भावनाका छालहरु आउँदा कठिन यात्रा गर्नु पर्दा तिमीहरुले हाँसी हाँसी...

  • क्रान्तिकारी योद्धा कमरेड पासाङलाई सम्झँदा 

    संस्मरण: अलिकति विगत तिर फर्कंदा अनौठो लाग्छ  र सपना जस्तो पनि । किनकी २०३६ सालमा जनमत संग्रह हुँदा हाम्रो दाजुभाइ खलक मध्य मैले मात्रै बहुदलको पक्षमा मतदान गरेको थिएँ । हुन त निर्दलमा भोट हाल्नुपर्छ भन्ने उर्दी लगाएका थिए तत्कालीन पन्चहरूले । मैले ती पन्चहरूको वास्ता नगरी बहुदलको पक्षमा मतदान गरेको र मनमा...

  • जानुका धमलाको संस्मरण: अध्यारोले बेस्सरी चिमोटेको रात ।

    त्यो उज्यालो मान्छेसंग अब कहिल्यै भेट हुने छैन भनेर अध्यारो सत्यले बेसरी चिमोटेको त्यो पल । मैले कहिल्यै सोचेको थिइन निस्साको अध्यारो रातहरु चिर्दै गर्दा उषामा चिरबिराउने कोकिल तिम्रो आवाज र भौतिक शरिरले यति चाडै छोडेर जान्छ र तिमीले शहिदको कोटामा आफनो नाम लेखाउछौ भनेर । तिम्रो क्रान्तिको आवाज नुवाकोट देखी सल...

  • सम्झनामा शहिद रक्तिमा !

    रक्तिमा दिदिलाई म जीवन भरी कहिले बिर्सिन सक्दैन एउटा महान बिचार लिएर मृत्य मुक्तिको कसम खाएर वर्गीय लडाइँमा होमिनु भएका आदरणीय दिदि एकदम मिलनसार कोमल र सफा मन नेतृत्वदायी क्षमताको खानी तथा वर्ग वैरी प्रती आक्रोश ज्वाला पैदा गर्ने र गराउने एक साहसिक निडर महिला नेतृत्व हुन उहाँ । मैले उहाँसंग लामो समय सहकार्य...

  • कविता : नयाँ क्रान्तिको सुरुवात । आजाद यात्री सागर

      निम्छरोहरुको रगत र पसिनाले सिंचिएको शासन सत्ता बाट जब निम्छरोहरु माथिनै दमन हुन्छ बाध्य भइ ढुङ्गा बोल्न थाल्छ माटोले पोल्न थाल्छ छचल्किन्छन् बिचारका छालहरु र पो त जसरी रात छिप्पिएपछी ताराहरु चम्किन्छन् त्यसै गरि जन्मिन्छ्न् जनताका पहरेदार अनि हुन्छ फेरि नयाँ क्रान्तिको सुरुवात पिडाले छट्पटि...

  • क्षितिज दाजुको सम्झनामा : भिम दोङ  तामाङ

    संस्मरण: क्षितिज दाजु ! तपाईंको आत्माले उज्यालो क्षितिज पारीबाट हामीलाई नियाली रहनु भएको होला तपाईको मायाको अभावमा म तेही आभाषा गर्छु आजकाल तपाईंले जुन सपना देखेर आफनो भौतिक शरिरलाई देश र जनताको मुक्तिको लागि भनेर बलिदान गर्नु भयो तपाईले गरेको कल्पनको देश बन्न सकिरहेको छैन । क्षितिज दाई भन्दा छ बर्ष कान्छो उह...

  • ”कविता : साहस ” रचना मोक्तान यात्री

    प्रिय सखी ! तिमीले ! संकीर्ण समाजको अनि भिमकाय चुनौतीको अजंगको पहाड आफ्नो पिठ्युँमा बोक्दा बोक्दै पनि मेरो भित्री दिलको ब्रह्माण्डमा एकनास चम्किरहने सदैव उज्यालोको खोजीमा लम्किरहने अटल-अविचल ध्रुवतारा जस्तै मेरो अँध्यारो भविस्यको कुनामा तिम्रो मुहारको उज्यालो खसेपछि तिम्रो आलिंगनको गहिरो छाप बसेपछि बाँच...

  • सामन्ती मनोवृत्तिले वास्तविक गणतन्त्रको आभास जनतामा भएकै छैन! विनोद जंग राय क्षेत्री।

    हामीलाई कस्तो नेतृत्व चाहिएको हो ? विनोद जंग राय क्षेत्री: यो आजको बहस हो । हामीले २ शताब्दीको राजनीतिक परिपाटी हेर्दा विभिन्न व्यवस्था हरु सुनेऊ ,देख्यौ , भोग्यौ र भोग्न बाकी छ । यो बिचमा हामीले बुझ्नु पर्ने कुरा के हो भने , विगत र वर्तमानको अवस्थालाई हेरेर हाम्रो भविष्य कस्तो हुने यो आम चासोको बिषय हो । ...

  • बलिदानको पिरामिडमा उभिएको पिस्करलाई सम्झँदा: डम्बर थामी ‘अनुपम’

    डम्बर थामी 'अनुपम' हिजाका दिनहरूमा मँ रणसमरको एक संवेद्य मुसाफिर थिएँ । त्यसैले मैले यतिखेर आँधी-तूफानी वर्गसंघर्षका । अनि भीषण-भीषण वर्गयुद्धका । रातै- रक्ताम्यै पानाहरू क्रमशः पल्टाउने कोशिश गर्दैछु । वर्गसंघर्षको दावानलरुपी सफरहरूको कथा उजागर गर्ने यत्न-प्रयत्न गर्दैछु । कालान्तरमा भएका यस्ता विद्रोहहरूको अप्...

  • म उषा खोजीरहे छु ! जानुका धमला

    जानुका धमलाको संंस्मरण म उषा खोजीरहे छु  !  आजकाल घरको  भिताहरु चिसो लाग्छन । देउराली चौतारीहरु शुन्य शुन्य छन उषाको न्यानो छाउदै गर्दा भालेको डाडोहरु पनि सुनिदैन कानै छेउमा कहो कहोको भाकामा गाउने कोहिली पनि कराउदैन उसको मनमा पनि बैराग्य लागेछ क्यारे । एक समय थियो हाम्रो घरको भिताहरुले पनि क्रान्तिको राप ओकलेको...

  • सम्झनामा हेड सर! जानुका धमला ।

    जानुका धमला: पराइको देशमा आप्रवासी भएर जीबन यापन गरिरहँदा पनि बिगतको त्यो त्याग समपर्णको  सुन्दर सपनाहरुले हिर्काउन भने कहिल्यै छोडेन मष्तिकमा । कामको समय त्यो सुन्दर यादहरु सँग सोच्न रमाउने फुसर्द नै मिल्दैन । मेशिनले जसरी काम गर्नु पर्ने यो परदेशको पनि आफनै नियमहरु छन । भोगेका हरेक पिडाहरु सुन्दर हुनै पर्छ ...

  • सेवाग्राही संग घुस लिदै गर्दा हरिवनबाट मालपोत कार्यालयका सुब्बा र लेखापढी व्यवसायी अख्तियारको फन्दामा

    सर्लाही – हरिवनमा रहेको मालपोत कार्यालयबाट केही बेरअघि नायब सुब्बा बेधनिधी बराल र लेखापढी व्यवसायी रामसुन्दर महतो घुससहित पक्राउ परेका छन् । लालपूर्जामा नाम सच्याउने प्रयोजनमा सेवाग्राहीसँग ११ हजार रुपैयाँ लिएको घुस रकमसहित उनीहरु दुई पक्राउ परेका हुन् । दुवैलाई थप अनुसन्धानका लागि बर्दिवास कार्यालय लाने तयारी ...

  • गुराँस फुले छ  तामाङ ह्वाइ युट्युब मार्फत सार्वजनिक ।

    काठमाडौ / चर्चित संगितकार तथा गायक बिश्व दोङको संगित स्वरमा राम तामाङको गुराँस फुले छ  तामाङ ह्वाइ युट्युब मार्फत अडियो गित सार्वजनिक भएको छ । प्रज्वल दोङको शब्द रहेको यस तामाङ सेलो गितमा तामाङ समुदायको चर्चित संगितकार तथा गायक बिश्व दोङको संगित र स्वर रहेको छ।विश्व दोङलाइ चर्चित सेलो गायिका शसिकला मोक्तानले साथ...

  • तपाईंले जे सोच्नु हुन्छ त्यो पाउनुहुन्छ ।केशर भण्डारी:

    हामी आफैमा बहादुर छौ । हामी त्यो गर्न सक्दछौ जुन हामी चाहन्छौ । जसरी फ्रन्सका योद्धा नेपोलियन बोनापर्टले मेरो शब्दकोषमा असम्भव भन्ने केही पनि छैन भनेका थिए त्यसरी नै उक्त वाक्य हामीमा आएर पनि चरितार्थ हुन्छ । हामी जे सोच्दछौ, जसको अपेक्षा रख्दछौ, जसको आशा अनी चाहाना गर्दछौ त्यो वास्तविकमा आउन सक्छ यदि तपाईले हृ...

  • नेकपाका कार्यकारी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पुस्तक ‘नयाँ राजनीतिक विश्लेषण’ सार्वजनिक ।

    काठमाडौ / सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पुस्तक ‘नयाँ राजनीतिक विश्लेषण’ सार्वजनिक भएको छ। प्रचण्डको निजी सचिवालयका अनुसार उक्त पुस्तकमा २०७४ देखि २०७७ सम्म विभिन्न सञ्चारमाध्यममा प्रकाशित अन्तर्वार्ता समेटिएका छन्। पुस्तकले त...

  • तपाईंले जे सोच्नु हुन्छ त्यो पाउनुहुन्छ ।

      हामी आफैमा बहादुर छौ । हामी त्यो गर्न सक्दछौ जुन हामी चाहन्छौ । जसरी फ्रन्सका योद्धा नेपोलियन बोनापर्टले मेरो शब्दकोषमा असम्भव भन्ने केही पनि छैन भनेका थिए त्यसरी नै उक्त वाक्य हामीमा आएर पनि चरितार्थ हुन्छ । हामी जे सोच्दछौ, जसको अपेक्षा रख्दछौ, जसको आशा अनी चाहाना गर्दछौ त्यो वास्तविकमा आउन सक्छ यदि तपा...

  • हिटलरको जीवनी ।

    एडोल्फ हिटलर ‘फ्युहरर’ एडोल्फ हिटलरका बाबु एलोइस सन् १८३७ मा जन्मेका थिए । उनी, मारिया अन्ना र उनको साथीको अवैध सन्तान थिए । एडोल्फ हिटलरका हजुरबाबु यहूदी थिए । फ्रान्केनबर्गर नामका धनी यहूदी परिवारमा मारिया खाना पकाउने काम गर्थिन । हिटलरका बाबु पाँच वर्षका हुँदा उनकी आमाले अर्कोसँग विवाह गरिन् । जसको नाम ...

  • महान मानिसहरुको ९ सुक्ति ।

    'फल लागेपछि वृक्ष झुक्छ, वर्षाको बेला बादल झुक्छ, सम्पत्ति कमाएको बेला सज्जनहरू झुक्छन् । परोपकारीहरूको स्वभाव नै यस्तो हुन्छ । (आचार्य तुलसीदास) फूलको सुवास वायुको विपरीत जाँदैन तर मानिसको सद्गुणको महक सबैतिर फैलिन्छ । (गौतम बुद्ध) आलस्य मनुष्यको सबैभन्दा ठूलो शत्रु हो । उद्यम सबैभन्दा ठूलो मित्र ।...

  • पढ्नैपर्ने प्रेरक प्रसंग: अलेक्जेण्डर र डायोजनिस ।

      शायद अलेक्जेण्डर दी ग्रेटको नाम नसुन्ने कमै होलान् । उनले छोटो समयमै आधा संसार जितेका थिए । उनलाई एक्लो विश्वविजेता भनिन्छ । उनी ज्ञानका निकै प्यासी थिए । भनिन्छ उनी एक हातमा तरवार र अर्को हातमा होमरको महाकाव्य बोकेर हिड्थे । यसर्थ उनको ज्ञानी पुरूषहरू प्रति निकै लगाव थियो । एक पटक उनले महान् सन्त ड...

  • सैनिक हिरासत ब्रेक गर्ने योद्धहरुसंग भेट भएको क्षण ।

    काठमाडौ / खरानीभित्र पूरिएको आगो जस्तै । ज्वालामुखी पहाडको गर्भमा लुकेको लाभा जस्तै । मीर फाटेपछी बिहानीमा उदाउने सूर्यको आभा जस्तै । जनयुद्धका अदम्य साहस, सौर्य र वीरताका अनगिन्ती कीर्तिमानहरू । बलिदानका शृङ्खलाहरू । जो भित्र भित्रै पूरिएर बसेकाछन । पूरा नभएका उद्देश्य झैं झुरिएर बसेकाछ...

  • मृत्युपत्रमा हस्ताक्षर गर्दै महासमरमा हिंडेको दिन (भाग दुई)

      साम्यवादी सपना समानताका कल्पनाहरू । सामन्तवाद-साम्राज्यवाद बिरोधि दरिलो अडान । जनयुद्ध सफल पारेरै छाड्ने चट्टानी मक्सवाद । गुरिल्ला बनेरै छाड्ने दृढ निश्चयता । साथीहरूसँगको एक तमासको भलाकुसारी । नयाँ बाटोको नवीन यात्राको खुल्दुली । चुनौतीपूर्ण यात्रा पूरा गर्ने अठोट । जिवनोत्सर्ग गर्न परे पनि हाँसीहाँस...

  • मृत्युपत्रमा हस्ताक्षर गर्दै महासमरमा हिंडेको दिन ।

      फेरि पनि रगतले कटकटिएका स्मृतिको पत्रहरू पल्टाउने कोशिश गर्दैछु । जहाँ जिवनोत्सर्ग गरेका हजारौं सहयोद्धाहरूको आकृति पनि देखिरहेछु र त यो कुरा लेखिरहेछु । हजारौं घाइते योद्धाहरूको प्रतिबिम्बको झझल्को पनि आईरहेको छ । लाखौंलाख श्रमजीवी जनसमुदायको याद पनि उत्तिकै मात्रामा आईरहेको छ । र "रगत क्रान्तिको...

  • अरुले बुझे आफै लज्जित हुने भन्दै अध्यक्षले तामाङभाषामा दिए सुझाव ।

    काठमाडौं । केहिदिन देखि टिकटकमा भाइरल भैरहेको तामाङ र्याप गित प्रति केन्द्रीकृत हुदै नेपाल तामाङ कलाकार संघका केन्द्रीय अध्यक्ष संजिव वाईबाले सामाजिक संजालमा सम्प्रेषित गीतप्रति आपत्ति जनाउनु भएको छ । तामाङ समुदायमा यस्तो गीतहरु आउन थालेकाले आफु लज्जित भएको भन्दै तामाङ भाषामा नै आफ्नो सामाजिक संजाल फेसबूकमा तामा...

  • रचना मोक्तान यात्रिको कविता: उज्यालो ।

     उज्यालो   केहीबेर अघि मात्र नै हो आगनको डिल माथिल्तिरबाट घाम ओरालो लागेपछि जून पहेँलो पहिरनमा सजिएर अँध्यारो झुपडीतिर सर्दै नजिकिएकी । तर लुटपुटिन नपाउँदै काखमा अँध्यारो मन पराउने गुफाका चमेराहरू आह्वान गर्न थाल्दछन् चुक घोप्टाएको अन्धकार अन्धकारमै धन्दा गर्न खोज्दैछन...

  • रचना मोक्तान यात्रीको कविता : लडाँई ।

                                                                                                  ✍️ रचना मोक्तान  यात्री:                                                                                              परमाणु बम जस्तै सुक्ष्मातिसुक्ष्म कोरोनाको किटाणु अपशकुन बनेर मृत्युको कफन बोक्दै संसारभ...

  • जानुका धमला क. सन्ध्या को युद्ध संस्मरण: उर्दिमा नहाँकिएका ज्वारभाटा विरुद्ध शक्तिसामु नैतिकता धितो नराखेका महान शहिदहरु ।

    काठमाडौ / तिम्रो सहादतको सम्मान कसले गर्ने कसको नैतिक पुजी र अधिकार होला र अहिले ? तिम्रो बलिदान के को निम्ति थियो ? तिमी केका विरुद्ध लडयौ र के प्राप्त भयो ? कसको लागि मात्रै प्राप्त भयो त्यो बिलासिकता तिम्रो विरताको इतिहासलाई न मैले एउटा मुर्दाका कथाको रुपमा परिभाषित गर्ने सके न चिहानघारीमा आउने पर्यटकलाई तिम...

  • गाैतम बुद्धका १० प्रेरक भनाईहरु ।

      स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो, सन्तुष्ठी सबैभन्दा ठूलो सम्पती हो, विश्वास सबैभन्दा उत्तम सम्बन्ध हो ।   शान्ती आफै भित्र हुन्छ, त्यसलाई बाहिर नखोज ।   तिमीले आफनो रिसको लागी सजाए पाउनेछैन तर तिमीलाई आफनो रिसाद्धरा नै सजाए पाउनेछ ।   यदि आफैलाई सच्चा प्रेम गर्दछौ भने तिम...

  • डम्बर थामी ‘अनुपम’को संस्मरण : एम्बुस टाइगर क.रामजीको योजना र चेहेरे मोर्चा ।

    काठमाडौ / यतिबेला मैले युद्ध विजयका रक्तिम पानाहरू पल्टाउन खोज्दैछु । यी मृत्युुन्जयी पानाहरू रगतले लतपतिएकाछन । रगतले कटकटिएका पनि । यी रक्तिम पानाहरूमा सहयोद्धाहरूका प्रतिबिम्बहरू परावर्तन भईरहेकाछन। युद्धभूमिमा पोखिएका रगतका  प्रत्येक बुँदहरू इतिहासको सुनौलो अक्षर बनेकाछन । ती आँधीमय दिनहरूमा "संघर्षको सुख ...

  • सर्जक तथा कवि रचना मोक्तान “यात्री” को कविता ” बा ”।

          '' बा '' यतिबेला नियालेर हेरिरहेछु बा ! लाई बत्तीस मुजा परेको बाको चाउरिएको अनुहार निधारका धर्साहरू हिँउजस्तै सेतै फूलेको कपाल फुक्लिएका दाँत दाँतखसेपछि बाँकी रहेका गिजाहरू भित्र पसेका आँखाका नानीहरू सन्तानका निम्ति दिन रात घोटिएर बाँकी रहेका जवानीहरू माछा काँडे जस्तै दे...

  • जमिनको छातिमाथि टेकेर माथि पुगेकाहरूले जमिनलाई नै बिर्सिएपछि । डम्बर थामी ‘अनुपम ‘

    काठमाडौ : हिजो गडगडाएको र आज बगर झैं सुकेको क्रान्तिको कुरा गर्दैछु । जनक्रान्तिको कुरा गर्दैछु । जनयुद्धको कुरा गर्दैछु । आँधीमय, तुफानी वेगहरूको कथाहरू लेख्दैछु । र जनयोद्धाहरूको पनि केही प्रसंग कोट्याउँदैछु  । क्रान्तिको निम्ति बेरोकटोक लडेका ज्यामी माहुरी जस्ता जनयोद्धाहरूको साहस, सौर्य, वीरता र बलिदानद्वा...

  • सरकार हुम्ला ताजकोट मा बाढी पहिरो बाट बिचल्ली परेका जनतालाई तत्काल उद्धर गर ब.ज. से.का उपाध्यक्ष = के.बि रम्तेल (सम्राट)

      काठमाडौ : वर्षायाम सुरु भएसँगै भीषण वर्षा का कारण देशका विभिन्न ठाउँहरुमा बाढी पहिरोले ठूलो जनधनको क्षेती भयो र सरकार देखि सबै आम नागरिकको ध्यानाकर्षण उक्त क्षेत्रहरूमा रहयो । तर कर्णाली प्रदेश हुम्ला जिल्लाका सन्दर्भमा भने सरकार देखि नागरिक सम्म बेखबर छन । विगतदेखि नै भौगोलिक विकट्ता का कारण विभिन्न स...

  • नेकपाको खिचातानिले गणतन्त्र धरापमा पर्ने स्थिती पैदा भयो गणतन्त्रको रक्षा गर्न सबै एकजुट भएर लागौ अध्यक्ष बसेल ।

      काठमाडौ : पुरानो विभेदकारी निरंकुश सामन्ती सत्ताको अन्त्य र जनवादी सत्ताको स्थापन भने पनि परम्परा देखि चल्दै आएको ठुलालाई चयन सानालाई ऐन राजा र रैतीहरुको अन्त्य होइन स्वरुप मात्र परिवर्तन भएको कुरा सबैमा सर्वविधितै छ । कोरोना भाइरसको महामारीमा पनि यसको नमूनाहरु प्रसस्त देखियो । कोरोना भाइरस संक्रमणले व...

  • सत्ताको लागि जनतालाई धोका दिने धोकेबाद दलालहरुलाई बहिष्कार गर्ने दिन आयो प्रवक्ता राजन थापा ।

        काठमाडौ : पुर्व माओबादी केन्द्र, र पुर्व एमाले पाटि मर्च गरि बनेको (ने.क.पा.) पार्टीले जनताको एजेन्डा को नाममा झुटको खेति गरि जनतालाई झुक्याएर बहुमत प्राप्त गर्ने खेल थियो , आम नेपालि जनताले सत्य कुरा बुझिसकेका छन् कि दुई पाटी मिलेको नाटक गरि जनतालाई भ्रममा पारेर झुटा एजेन्डाहरु घोसणा पत्रमा समा...

  • “समय”

    काठमाडौ : समय अर्थात काल । समय निकै बलवान् छ।समय एउटा बलियो शक्ति हो भन्ने विचार दार्शनिकहरूले पनि व्यक्त गरेका छन्। कुनै एक समयमा ज्यादै शक्तिशाली देखिएको व्यक्ति कुनै अर्को समयमा ज्यादै कमजोर पनि हुन्छ। आजको बालक भोलि युवक बन्नु शक्तिको वृद्धि हो भने आजको युवक भोलि वृद्ध हुनुचाँहि शक्तिको नचाहिँदो घमन्ड गर...

  • नेतालाई चिल्ला गाडीमा बोक्नेले मात्रै पद पाउने परिपाटी नतोडेसम्म पार्टी सुदृढ हुदैन: धावा फेेेेेेेेन्चु लामा ।

      काठमाडौ : नेपाली कांग्रेस देशको पुरानो र गौरवशाली इतिहास बोकेको राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतले पत्याएको नेपालको एकमात्र पार्टी हो । यसभित्र आस्थावान र पार्टीका सिद्धान्तप्रतिको निष्ठाले उद्देलीत युवा पंक्तिको जमात ठुलो छ । पछिल्लो समय युवा पुस्ताले कांग्रेसभित्र आफ्नो भविष्य र राष्ट्रको चम्किलो मुहारको...