• भ्रामक समाचार सम्प्रेषण गर्ने नाै अनलाइन बिरुद्ध प्रेस काउन्सिलमा उजुरी ।

      काठमाडौं / जातीय विभेद खेपेकी रुपा सुनारले आफूविरुद्ध भ्रामक समाचार लेख्ने नेपाल पाना डटकम सहित ९ वटा अनलाइन विरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दिएकी छन्। बर्षाै देखि जातीय विभेद खेप्दै आएका दलित समुदायलाई गणतन्त्र आएपछि पनि आधुनिक रुपमा विभेद गरिरहेका बेला रुपा सुनार प्रति पनि जातीय विभेद भएको थियो ...

  • मलाई यौन इच्छा हुन्छ, तर म केटा साथीहरूसँग सम्पर्क राख्न चाहन्नँ।

    https://youtu.be/N8XwX4e64j8 मँ १८ वर्षीया अविवाहित युवती हुँ मलाई धेरै नै यौन इच्छा हुन्छ। मलाई धेरै नै यौन इच्छा हुन्छ, तर म केटा साथीहरूसँग सम्पर्क राख्न चाहन्नँ। यस्तो अवस्थामा मैले के गर्नुपर्ला ? यौनइच्छा किन ? यौनइच्छा जीवनको अभिन्न अङ्ग हो। प्राकृतिक रूपमा सबै स्वस्थ व्यक्तिमा यौनइच्छा हुन्छ। यौनइच्...

  • जनता समाजवादी पार्टी नगर-उपाध्यक्ष उमेश अग्रहरीको चार प्रश्न ।

    काठमाडौ / कोरोना महामारीले आक्रान्त हाम्रो देश अहिले निकै समस्या भोगी रहेको अवस्था मा राजनैतिक उथलपुथल का कारण कुनै ठोस निकास पाउन सकिरहेका छैन। एक तिर औषधी को आभाव छ भने अर्को तिर साधारण व्यक्तिको भ्याक्सिन सम्म पहुंच हुन सकेको छैन । यस विषम परिस्थितिमा सबै आफ्नो ठाउँ बाट लाग्नु पर्ने अवस्थामा अझै पनि व्यवस्थित ढंग...

  • बेथानचोक १ का फूर्केथलीमा समुदायलाई नै उपेक्षा गरी सडक निर्माण: तीन घरको निकास पूणर्रुपमा बन्द

      काभ्रेपलान्चोक / काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका वडा नं. १ फूर्केथलीमा समुदायलाई नै उपेक्षा गरी सडक निर्माण गरिँदा स्थानीयहरुको निकास बन्द हुन पुगेको छ । बेथानचोक गाउँपालिकाले सडक निर्माणका लागि ‘जन सहभागिता कार्यक्रम’ मार्फत १६ लाख ५ हजार रुपैयाँ विनियोजन गरि सडक निर्माण कार्य शुरु भएको फुर्केथली ...

  • सामाजिक संन्जालमा श्रर्दान्जली आतंक बन्द गरौं ,! फडिन्द्र प्र: धमला

    "पछिल्लो दिनहरुमा सामाजिक सन्जालहरुमा श्रर्दान्जली दिनेहरुले सामाजिक सन्जाल नै भरिसकेपछी होम आईसोलेसनमा बसेर स्वास्थ्य लाभ गरिरहेका हरुको मनोबल कमजोर भैरहेको छ,! नकारात्मक भन्दा यस्तो महाब्यधीमा सकरात्मक समचार दिनेतर्फ सामाजिक सन्जालहरुमा झुम्मिनेहरु अग्रसर हुनु पर्दछ,! यो महामारीले धनी, गरीब सानो/ ठुलो बच्चा बयस्क स...

  • भोलि खोर्या बारी जोत्न जानेछु, ।

      उज्जल धमला (बिबस) गाँउबाट राजधानी सम्म केही गर्ने रहर हरेक ईच्छा आकांक्षा बोकेर आएको म कोभिड १९ को यो माहामारी मा त्यतिकैं बन्द कोठामा बन्दी जीवन बिताउन चाहान्न म झ्यालबाट कत्तिपल्ट हेर्नू हो? पसल कति बजे खुल्ने हो? पसलमा तरकारी छ कि छैन? आज फर्सिको मुन्टाको भाउ कति रुपैयाँ पुग्यो होला ? ग्याँस सिद्दि...

  • सहयोग र भाईचाराका साथ रोजा बस्दै रमजान पर्व मनाउन राष्ट्रीय मदरसा संघको आग्रह

      कपिलवस्तु / पवित्र महिना रमजान तथा नया बर्ष २०७८ को उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालले कार्यक्रम गरि समाजमा रहेका युवा, समाजसेवी तथा भद्रभलादमीहरुमा खुशी साटा साट गर्दै एक‌ अर्कामा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेकाे छ। साथ साथै राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डाॅ अब्दुल गनी अलकुफ...

  • मोहन घिमिरेको कुटपिटबाट छिमेकी दलित ५७ वर्षीय पुरुषको मृत्यु

    काठमाडौ / झापामा जातीय दुर्व्यवहार गर्दै एक गैरदलितले निर्घात कुटपिट गर्दा  एक जना दलितको ज्यान गएको छ । गैर दलित छिमेकीको कुटाइबाट झापाको कन्काई वडा नं  ५ टेक्रा स्थित दार्जेलिङ टोलका ५७ वर्षीय बलबहादुर विश्वकर्माको मृत्यु भएको हो । आर्थिक रूपमा विपन्न बलबहादुरलाई छिमेकी मोहन घिमिरेले गत सोमबार निर्घात कुटपिट गरेका...

  • सोलुखुम्बुमा यस्तो घट्न ६ हजार ऋण दिएपछि बारम्बार श्रमसँगै यौन शोषण ।

      काठमाडौ / सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका वडा नं ९ की ४१ वर्षीया महिला चार वर्षदेखि यौन तथा श्रम शोषणमा परेको घटना बाहिर आएको छ। छिमेकी ६८ वर्षीय खड्गबहादुर राईले ६ हजार ऋण दिएपछि बारम्बार श्रमसँगै यौन शोषण गर्ने गरेको पीडित महिलाले आरोप लगाएकी छन्। शनिबार सल्लेरीमा पत्रकारहरुसँगको कुराकानीमा ती ...

  • नातिनी बलात्कार गरेको अभियोगमा ५६ वर्षीया हजुरबुबालाई आजीवन कारावास ।

      काठमाडौ / जिल्ला अदालत उदयपुरले आफ्नै आठ वर्षीया नातिनीलाई बलात्कार गरेको अभियोगमा ५६ वर्षीया हजुरबुबालाई आजीवन कारावासको सजाय तोकेको छ। बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद सिलवालको एकल इजालासले नातिनी बलात्कारको कसुरमा उनलाई ४० हजार जरिवाना सहित आजीवन कारावासको फैसला गरेको अदालत स्रोतले ...

  • निर्देशक टिका अर्याल र मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूदको सहभागितामा मदरसा सर्वेक्षण

    कृष्णनगर,कपिलवस्तु / शिक्षा तथा समाजिक विकास निर्देशनलय लुम्बिनी प्रदेश बुटवलका निर्देशक टिका अर्याल लगायतको टोली तथा मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपालीको सहभागितामा कृष्णानगरमा रहेका मदरसाहरुको अनुगमन गरिएको छ। कृष्णानगर नगरपालिका वडा नं ३मा रहेको आयसा गर्लस कालेज,जामिया सिराजुलवलुम र वडा नं २मा रह...

  • महिला सिप बिकासका बिभिन्न कार्यक्रमहरुको अनुगमन ।

    कपिलबस्तु / महिलालाई उद्यमी र ब्यबसायी बनाउन सके आर्थिक तथा सामाजिक रुपमा नै परिवर्तन हुने भन्दै दलित सामाजिक बिकास केन्द्र कपिलबस्तु र युनाइटेड मिशन टु नेपाल संस्थाको सहयोगमा संचालित हाम्रो पहुच परियोजना अन्र्तगतका कार्यक्रमहरुको अनुगमन गरिएको छ । परियोजना अन्र्तगत संचालित यशोधरा गाउपालिका ६ का विभिन्न स्थानमा महि...

  • आसरा सुधार केन्द्र पानवारी धरानको तेश्रो बार्षीक उत्सव सम्पन्न

      सुनसरी / आसरा सुधार केन्द्र पानवारी धरानको तेश्रो बार्षीकोत्सव तथा पहिलो साधारण सभा भब्यताका साथ सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती सिर्जना थापाले पानसमा दिप प्रज्वलन गरी बिधिवत रुपमा समुद्धघान गर्नु भएको थियो । आसरा सुधार केन्द्र धरानको प्राङ्गणमा सम्प...

  • दिल्लीमा बेश्यालय संचालन गर्ने चमेली तामाङ पक्राउ

    काठमाडौ / नुवाकोटका दुईजना महिला भारतको नयाँ दिल्लीमा वेश्यालय सञ्चालन गर्ने र महिलालाई बेचबिखन गरेको अभियोगमा पक्राउ परेका छन् । उनीहरुले दिल्लीमा बेश्यालय संचालन गरेर नेपाली युवतीहरुलाई लैजाने गरेको बताइएको छ ।मानव बेचबिखन अपराधमा संलग्न रही फरार रहेकी दुइजनालाइ नुवाकोट प्रहरीको सहयोगमा मानव बेचविखन अनुसन्धान ...

  • प्रधानमन्त्री केपी ओलिले कोरोना विरूद्धको खोप लगाउदै दोस्रो चरणको खोप सुरुवात गरे

    काठमाडाैं / प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ कोरोना विरूद्धको खोप लगाउनु भएको छ । प्रधानमन्त्री ओलीले त्रिवि शिक्षण अस्पतालमा रहेको खोप केन्द्रमा आज पुगेर कोरोना खोप लगाउनु भएको हो । प्रधानमन्त्री ओलीले खाेप लगाए सँगै दाेस्राे चरणकाे खाेप अभियन सुरू भएकाे छ । प्रधानमन्त्री ओलीलाई खोप लगाएर दोस्रो चरणक...

  • महाशिवरात्रीको उपलक्ष्यमा मौलापुर नपामा भव्यका साथ मेला आयोजना हुँदै ।

      ललन कुमार चौरसिया: रौतहट / रौतहट जिल्लाको मौलापुर नगरपालिकामा माहा शिवरात्रीको उपलक्ष्यमा भव्यका साथ मेला तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मौलापुर नगरपालिकाले फागुन २७ गते पर्ने महाशिवरात्री पर्वको अवसरमा मेला आयोजना गर्न लागेको हो । पुरातात्त्विक महादेव...

  • दलितले दिएको दही खाएको आरोपमा सामाजिक बहिष्कार गरेको भन्दै मुद्दा ।

    काठमाडौ / खोटाङमा एक ज्येष्ठ नागरिकमाथि लामो समयदेखि सामाजिक बहिष्करणमा परेको घटना बाहिरिएको छ । खोटाङ जिल्ला राष्ट्रिय मावव अधिकार शाखा कार्यालयका अनुसार दलित समुदायका व्यक्तिले दिएको दही खाएको आरोपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १ दिक्तेलका टंकप्रसाद आचार्य आफन्त र छिमेकीबाट बहिष्करणमा पर्नुभएक...

  • दर्गेलिङ्ग कृषि सहकारीको चाैथो साधारणसभाबाट अध्यक्षमा तेमाल सिं तामाङ चयन।

      काभ्रेपलान्चोक / काभ्रे जिल्लाको तेमाल गाउँपालिका अन्तर्गत वडा नम्बर ८ भोर्ज्याङ गाउँमा रहेको दर्गेलिङ्ग कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुन तेमाल सिं तामाङ चयन भएको छ । तेमाल सिं तामाङको पहिलो कार्यकालमा सहकारीले सफलता मिले पश्चात् तामाङलाइ दर्गेलिङ्ग कृषि सहकारी संस्था लिमिटेडको चाैथो वार्षिक ...

  • १२ बर्षीय बालिकालाई पूर्वमन्त्री झाको ससुराले जबर्जस्ती करणी प्रयास गरेको पीडितको आरोप

      रौतहट / रौतहट जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ का निवर्तमान सांसद एवं जनता समाजवादी पार्टीका नेता पूर्वमन्त्री अनिल झाले आफ्नो रेडियो स्टेशनमा काम गर्नको लागि राखेका एक नाबालिक बालिकाले सांसद झाको ससुराले दुष्कर्म गर्ने प्रयास गरेको आरोप लगाएका छन । आर्थिक अवस्था कमजोर भएकी बालिकालाइ घरको काम काज गर्नका...

  • जगत सिङ तामाङको पहलमा लोपोन छ्योइकुको प्रतिमा निर्माणका लागि एक लाख १४ हजार सहयोग हस्तान्तरण ।

      काभ्रेपलान्चोक / काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा म ८ स्थित भोर्ज्याङ गाउँमा निर्माणधिन लामा ह्रिन्जेन दोर्जेको छोरा लोपोन छ्योइकुको सालिक निर्माणका लागि स्थानीय युवाहरुले आर्थिक सहयोग गरेका छन । अध्यक्ष जगत सिं दोङ तामाङको विशेष पहलमा काभ्रे तेमाल गाउँपालिका वडा नं ८ भोर्ज्याङमा निर्माण भैरहेको लो...

  • प्रदेश २ मा पहिलो सुरक्षित खानेपानीयुक्त समुदाय, घोषणा।

      ललन कुमार चौरसिया: रौतहट / प्रदेस नं. २ को पहिलो सुरक्षित खानेपानीयुक्त समुदाय, दुरवीनडाँडा खुला दिसामुक्त क्षेत्र घोषणापछि अब फेरी प्रदेश नं. २ मा सुरक्षित खानेपानीयुक्त समुदाय र नमूना सरसफाइ वस्तीहरु घोषणा गर्ने अभियान आरम्भ भएको छ । माघ १६ गते शुक्रवारको दिन माननीय भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द...

  • नेपाल प्रहरी श्रीमतीको सहयोग न्यानो कपडा तथा खाधान्न सामाग्री बितरण

    बिराटनगर / १ नम्बर प्रदेश नेपाल प्रहरी श्रीमती संघको आयोजनामा न्यानो कपडा तथा खाधान्न सामाग्री बितरण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक कार्यमा अग्र भागमा रही कार्य गर्दै आईरहेको प्रदेश प्रहरी श्रीमती संघले असह्याय तथा विपन्न ब्यक्तिहरुका लागी न्यानो कपडा तथा खाधान्न बितरण गरेको हो । झापाको गौरिगंज गाँउपालिका वड...

  • विष्णु हमालको नेतृत्वमा नगर डोरीतान संघ गठन ।

    कपिलवस्तु / कपिलवस्तुको शिवराज नगरपालिका अन्तर्गत डोरीतान संघ गठन भएको छ । कपिलवस्तु डोरीतान संघको आयोजनामा समिति गठन तथा एक दिने सेमिनार कार्यक्रम सम्पन्न भएको छ । सन् २००१ देखि नेपालमा भित्रिएको खेलको ४० वटा जिल्लामा समिति गठन भएको र बाँकी जिल्लामा निर्माण हुने क्रम जारी रहेको कपिलवस्तु संघका अध्यक्ष निमराज बे...

  • कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं. ६ महादेवमा बिवाह हालको शिलान्यास

      सुरेश कुमार पांडेय: कपिलवस्तु / कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिका वडा नं. ६ महादेवमा बिवाह हालको शिलान्यास भएको छ । उक्त हलको शिलान्यास प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष निसार अहमद खाँनले गर्नुभएको हो । बिजय बहादुर यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको विशिष्ट अतिथि सन्तोष श्रीवास्तव, गाउँपा...

  • सुठौली भन्सारमा बढी राजश्व तिर्ने करदाता हबिबुल्लाह मुसलमान सम्मानित

    सुरेश कुमार पांन्डेय: कपिलवस्तु / ६९ औं अन्तर्राष्ट्रिय भन्सार दिवसमा कपिलवस्तुको दोश्रो ठुलो नाका सुठौली भन्सार कार्यालयले सबै भन्दा बढी भन्सार राजश्व तिर्ने करदातालाई सम्मान गरेको छ । चालु आर्थिक वर्ष २०७७÷०७८ मा सुठौली भन्सारले बार्षिक लक्ष्य भन्दा बढी रकम अर्ध बार्षिक अवधि मै लक्ष्यको करिब १ सय ५० प्रतिशत रकम स...

  • अबैध सम्बन्धबाट जन्मिएका शिशु झाडीमा फाल्ने २० बर्षिय युवती पक्राउ ।

    काठमाडौ / काठमाडौंमा २० वर्षीया एक युवतीले बच्चा जन्माएर झाँडीमा फालेको पाइएको छ । काठमाडौं महानगरपालिका २६ महाराजगञ्जस्थित पवित्रनगरमा झाँडीमा बच्चा रुदै गरेको सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि घटनास्थल पुगेको प्रहरी टोलीले नवजात शिशु फेला पारेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एस...

  • अधिकार आयोगले उखु किसानहरूको बक्यौता रकम शीघ्र भुक्तानी गर्न सरकारलाइ पुनः ध्यानाकर्षण ।

    काठमाडौ / राष्ट्रिय मानव अधिकार आयोगले तराई मधेशका उखु किसानहरूको श्रम तथा सम्पत्तिको अधिकार, निजहरूले लामो समयदेखि गरिरहेको माग तथा संघर्षका कार्यक्रमहरूलाई नजिकबाट अनुगमन गरिरहेको बताएको छ । यसै सन्दर्भमा नेपाल सरकार र उखु किसान संघर्ष समितिबिच २०७७ पुस १३ गते भएको सम्झौताको कार्यान्वयन अवस्था सम्बन्धमा आयोगको...

  • भाउजु कुटेका देवरको लडेर मृत्यु ।

      काठमाडौ / दैलेख जिल्लामा आफ्नै भाउजुलाई कुटपिट गरेर भागेका देवरको भाग्ने क्रममा घर नजिकै लडेर घाइते भएका पुरुषको मृत्यु भएको छ। ठाँटीकाध गाउँपालिका वडा नं ३ विसल्लाका कपेन्द्र शाहीले ४० वर्षिया भाउजु पदमाकुमारी शाहीलाई फलामको रडले गर्दन र दायाँ गालामा हिर्काएर भागेको दैलेख प्रहरीले जानकारी दिएको छ। ...

  • आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ ।

    हेटौंडा / ४६ वर्षीया श्रीमायाँ गोलेको हत्या गरेको अभियोगमा मकवानपुर गढी गाउँपालिका वडा नं २ भालङटार बस्ने ४६ वर्षीय देवराज गोलेलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । श्रीमायाँ सोमबार बिहान आफ्नै घरभित्र मृत अवस्थामा फेला परेको घटनाको जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले प्रारम्भिक अनुसन्धान गर्...

  • मुक्तिनाथ भजन किर्तन समूह लक्ष्मिनारायण मुक्तिनाथ मन्दिरको बार्षिक साधारण सभाबाट अध्यक्षमा हरिसचन्द्र पराजुली चयन ।

      नवलपरासी / मुक्तिनाथ भजन किर्तन समूह लक्ष्मिनारायण मुक्तिनाथ मन्दिरको बार्षिक साधारण सभा तथा प्रथम अधिबेशन सनिवार सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा हरिसचन्द्र पराजुली चयन हुनुभएको निर्वाचन समिती संयोजक मेघनाथ तिवारीले जानकारी दिनुभयो । कार्यसमितिको उपाध्यक्षमा सितादेवी अधिकारी र शान्ति देवि न्यौपान...

  • बालिका बलात्कार गर्दै गर्दा एकजना पक्राउ

      बुटवल / रुपन्देही जिल्लामा पाँच वर्षीया बालिका बलात्कृत भएकी छिन्।तिलोत्तमा नगरपालिका वडा नं १५ कोटिहवाकी बालिका पसल जाने क्रममा बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। प्रहरीका अनुसार बालिकालाई बलात्कार गरेको आरोपमा कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं १२ घर भई हाल तिलोत्तमा नगरपालि...

  • ३० बर्षिय महिला बलात्कारको आरोपमा एकजना पक्राउ ।

    काठमाडौ / बलात्कार गरेको आरोपमा प्रहरीले एकजना पुरुषलाई नियन्त्रणमा लिएको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका वडा नं २ च्यादुक गाउँका ४५ वर्षीय पुरुषलाई सोही गाउँकी ३० वर्षीया महिलालाई बलात्कार गरेको माघ १ गते च्यादुक गाउँमा आफूलाई बलात्कार गरेको भन्दै प्रहरीलाई उजुरी दिएपछि आरोपित पुरुषलाई धारापोरी प्रहरीचौकी...

  • स्व. गुरु प्रसाद रजौरियाको सम्झनामा गरिब तथा विपन्न लाई कम्बल वितरण सम्पन्न

    कृष्णनगर / कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ शिवानगरमा स्व. गुरु प्रसाद रजौरियाको सम्झनामा कम्बल, पछ्यौरा, र विस्कुट वितरण गरिएको छ। रजौरियाको सम्झनामा उहाँको श्रीमती रा.प्र.पा. का केन्द्रीय सदस्य पुष्पा रजौरिया द्वारा गरीब तथा विपन्न वर्गका ज्येष्ठ तथा असहाय नागरिकको सहयोगार्थ न्यानो कम्बल तथा पछ्य...

  • थारु जातिका सांस्कृतिक तथा परम्परा पहिचान कार्यक्रम २०७७” सुरु

      सुरेश कुमार पांन्डेय कपिलवस्तु / मायादेवी गाउँपालिका पकड़ी कपिलवस्तु माघे संक्रान्तीको अवसरमा मायादेवी गाउँपालिका वडा नं. ३ , फुलिकामा आयोजित " थारु जातिका सांस्कृतिक तथा परम्परा पहिचान कार्यक्रम २०७७" सुरु भएको छ.। कपिलवस्तुको मायादेवी गाउँपालिकामा माघी महोत्सव पहिलो पटक सुरु भएको छ । थारू महान चाड पर...

  • झारफुक गर्ने बहानामा तातो फलामले डाम्दा बिरामीको मृत्यु भएको घटनामा संलग्न दम्पती पक्राउ

      गुल्मी / ढाड दुख्ने बिरामीलाई झारफुक गरी उपचार गर्ने बहानामा फलामको रड, प्लाष्टिकको पाईप र स्टिलको झाँजर तताई शरीरका विभिन्न भागमा डाम्दा बिरामीको मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गुल्मी रेसुङ्गा नगरपालिका-१ ओख्रेनी तिनधारा बस्ने मालिक...

  • राष्ट्रपति विद्यादेवी भण्डारीले माघे सङ्क्रान्ति एवं माघी पर्वका अवसरमा शुभकामना दिनु भयो ।

      काठमाडौ / राष्ट्रपति विद्यादेवी भण्डारीले माघे सङ्क्रान्ति एवं माघी पर्वका अवसरमा देश–विदेशमा रहनुभएका सबै नेपालीको सुख, शान्ति, समृद्धि, आरोग्य र प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपतिले नेपालका विभिन्न जातजाति तथा समुदायद्वारा मनाइने माघे सङ्क्रान्ति एवं माघी पर्वले नेपालीबीच आपसी एकत...

  • अकरम पठान द्वारा माघी पर्व‌को शुभकामना व्यक्त

    कपिलवस्तु / जसपाका युवा नेता अकरम पठानले नेपाली हरूको महान चाड माघी पर्व‌को अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ। पठानले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनी हरूमा महत्त्वपूर्ण चाड माघी पर...

  • नगर प्रमुख शाह द्वारा माघी पर्व‌को शुभकामना व्यक्त

    कपिलवस्तु / कृष्णनगर नगरपालिका का मेयर रजत प्रताप शाहले नेपाली हरूको महान चाड माघी पर्व‌को अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ। नगर प्रमुख शाहले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनी हरूमा...

  • मंन्त्री त्रिपाठी र पूर्व मंन्त्री मिश्र द्वारा माघी पर्व‌को शुभकामना व्यक्त

    कपिलवस्तु / स्वास्थ्य तथा जनसंख्या मंन्त्री माननीय हृदेश त्रिपाठी तथा पूर्व मंन्त्री इश्वर दयाल मिश्रले नेपाली हरूको महान चाड माघी पर्व‌को अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ। उहांहरूले स्वदेश तथा विदेशमा रहनु भए...

  • म उषा खोजीरहे छु ! जानुका धमला

    जानुका धमलाको संंस्मरण म उषा खोजीरहे छु  !  आजकाल घरको  भिताहरु चिसो लाग्छन । देउराली चौतारीहरु शुन्य शुन्य छन उषाको न्यानो छाउदै गर्दा भालेको डाडोहरु पनि सुनिदैन कानै छेउमा कहो कहोको भाकामा गाउने कोहिली पनि कराउदैन उसको मनमा पनि बैराग्य लागेछ क्यारे । एक समय थियो हाम्रो घरको भिताहरुले पनि क्रान्तिको राप ओकलेको...

  • सम्झनामा हेड सर! जानुका धमला ।

    जानुका धमला: पराइको देशमा आप्रवासी भएर जीबन यापन गरिरहँदा पनि बिगतको त्यो त्याग समपर्णको  सुन्दर सपनाहरुले हिर्काउन भने कहिल्यै छोडेन मष्तिकमा । कामको समय त्यो सुन्दर यादहरु सँग सोच्न रमाउने फुसर्द नै मिल्दैन । मेशिनले जसरी काम गर्नु पर्ने यो परदेशको पनि आफनै नियमहरु छन । भोगेका हरेक पिडाहरु सुन्दर हुनै पर्छ ...

  • युवा समाजसेवी तथा कलाकार फुर्वा दोर्जे मोक्तानले आफ्नो जन्म दिनको अवसरमा स्कुलमा यति धेरै सहयोग गरे ।

      काठमाडौ / युवा समाजसेवी तथा अमेरिकाको हामी नेपाली ग्लोबल संगठनको संस्थापक सदस्य कलाकार व्यवसायी फुर्वा दोर्जे मोक्तानले स्कुललाई फर्निचार सहयोग गरेका छन । मोक्तानले आफ्नो जन्म दिनको अवसर पारेर आफ्नो जन्म गाउँ मकवानपुर जिल्ला वकैया २ मा रहेको श्री कालिका माद्यामिक विद्यालय र श्री भूमेश्वरी प्राथमिक ...

  • पीडित परिवारलाई नेता जैसवाल द्वारा राहत सहयोग।

    ललन कुमार चौरसिया : रौतहट । गए राति रौतहट जिल्लाको बौधिमाई नगरपालिका वा्ड नः २ इनर्वा टोल बस्ने रामप्रसाद महतो नुनियाको घरमा आगलगी हुँदा मालधन कपडा गरगहना समेत घर पूर्ण रूपमा जलिर दस लाख मूल्य बराबरको सम्पत्ति जलेर नष्ट भएका छन्। सो पीडित परिवार सँग भेटी नेपाली काँग्रेस का युवा नेता तथा बौधीमाई नगरपालिका का मेय...

  • रौतहटका सरकारी विद्यालयहरुको शौचालय फोहोरबाट विहिन, खेतमा शौच गर्न बाध्य।

    ललन कुमार चौरसिया: राेैतहट / रौतहट जिल्ला देशकै शिक्षामा सबभन्दा पछाडि परेको रौतहट जिल्लाको अधिकांश सरकारी विद्यालयहरुमा शौचालय प्रयोग विहिन भएको छ । सरसफाइको अभावले जिल्लाको अधिकांश सरकारी विद्यालयहरुको शौचालय फोहोरबाट बन्द भइसकेको छ। तर सम्बन्धित स्थानीय निकायले कुनै चासो न लिइ फोहोर सरसफाइ गर्न जिम्मेवारी लिएको...

  • नाै बर्षीय बालिका बलात्कार आरोपमा हर्कबहादुर विक पक्राउ ।

    काठमाडौं / ९ वर्षीय बालिकालाई बलात्कार गरेको अभियोगमा ललितपुरको इमाडोलमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इमाडोलको बोजे पोखरीमा डेरा गरी बस्ने ४२ वर्षका हर्कबहादुर विक छन् । उनलाई महानगरीय प्रहरी परिसर, ललितपुरको टोलीले पक्राउ गरेर अनुसन्धान थालेको महानगरीय प्रहरी वृत्त, सातदोबाटोका डीएसपी मित्रबन्धु श...

  • बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या ।

    काठमाडौ / पाँचथर हिलिहाङ गाउँपालिका वडा नं ५ सुभाङमा बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । ३१ वर्षीय धनबहादुर उभरकोटीले गए राति बञ्चरो प्रहार गर्दा उनकी ३० वर्षीया श्रीमती दुर्गामायाको मृत्यु भएको हो । उनले टाउकोमा बञ्चरो प्रहार गर्द मृत्यु भएको अवस्थामा दुर्गामायाको शव घरैमा फेला परेको जिल्ला प...

  • ठगी अपराध र बोक्सी आरोप मुद्धाका फरार प्रतिबादी पक्राउ ।

    सुरेश कुमार पाण्डे: कपिलवस्तु / ठगी अपराध र बोक्सी आरोप मुद्धाका फरार प्रतिबादी पक्राउ परेको कपिलवस्तु प्रहरीले जनाएको छ । ठगी अपराध मुद्धामा संलग्न रही सम्मानित कपिलवस्तु जिल्ला अदालतको लगत नं ३३०० मिति २०७५।११।०८ गतेको फैसला अनुसार १ बर्ष कैद र रु ७,७१,५०७।– (सातलाख एकहत्तर हजार पाँचसय सात) जरिवाना ठहर भएको प्...

  • बलात्कार अभियोगमा राजपा सप्तरी जिल्ला कोषाध्यक्षलाई १० वर्षा कैद ।

    काठमाडौ / ठगी र बलात्कार गरेको आरोपमा तत्कालिन राष्ट्रिय जनता पार्टी राजपाका सप्तरी जिल्ला कोषाध्यक्ष मनोजकुमार मेहता जेल चलान भएका छन् । ३० वर्षीया महिलालाई ठगी र बलात्कार गरेको आरोपमा तत्कालिन राजपा नेपाल सप्तरीका कोषाध्यक्ष मनोजकुमार मेहतालाई १० वर्ष कैद सजाय तोकिएको हो । जिल्ला न्यायाधीश रीताकुमारी बख्रेल...

  • फुलेन्देकि आमाको अभिनयमा सेमन्त राईको “उभौली” गितको म्युजिक भिडियो सार्वजनिक ।

    काठमाडौ / सेमन्त राईको रचनामा बनेको नयाँ साकेला गीत "उभौली"को म्युजिक भिडियो हालै सार्वजनिक भएको छ। किराँती रीती रीवाज र संस्कृतीको जगेर्ना गर्ने हेतुले सृजना गरिएको यस गीतमा गायक तथा गायिका द्वय सुनिल राई र मेलिना राईको स्वर रहेको छ भने संगित पनि गायक सुनिल राई स्वयंले गरेका हुन्। राई जातीको संस्कृति संर...

  • मनरा सिस्वा नगरपालिकाकि उपमेयरका पति विनोद गामीलाइ बलात्कार आरोप ।

      काठमाडौ / महोत्तरीको मनरा सिस्वा नगरपालिकामा १४ वर्षीया किशोरीको अपहरण गरी बलात्कारको प्रयास भएको उपमेयरका पति विनोद गामीलाइ आरोप लगाएको छ । पीडित पक्षले सोही नगरपालिकाकी उपमेयर रमिता प्रधानका पति विनोद गामीले किशोरीलाई अपहरण गरी बलात्कारको प्रयास गरेको आरोप लगाएको हो । मनरा सिस्वा नगरपालिका वडा नम्...