• सर्वोच्च अदालतका दुई महिला न्यायाधीशको गोली हानी हत्या ।

    एजेन्सी / आइतबार अफगानिस्तानको सर्वोच्च अदालतका दुई महिला न्यायाधीशको गोली हानी हत्या गरिएको छ । आइतबार बिहानै राजधानी काबुलमा सो घटना भएको हो । अफगानिस्तानमा जारी हिंसा अन्त्य गर्न सरकार र मुख्य विद्रोही तालिबान समूहबीच शान्ति वार्ता भइरहे पनि व्यक्ति हत्याको क्रम बढेको छ । पछिल्ला केही महिनादेखि खासगरी राजधानी काब...

  • नेपाल-भारत संयुक्त आयोगको बैठक नयाँ दिल्लीमा सुरु

    काठमाडौ / नेपाल-भारत संयुक्त आयोगको बैठक नयाँ दिल्लीमा सुरु भएको छ । बैठक अघि ज्ञवालीले भारतीय विदेशमन्त्री जयशंकर सँग शुक्रबार छुट्टै भेटवार्ता गरेका छन् । बैठकको अध्यक्षता नेपाल र भारतका विदेशमन्त्रीले संयुक्त रुपमा गरेका छन् । नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय विदेशमन्त्री एस जयशंकरले संयु...

  • जापानमा पहिलो आपतकाल भन्दा दोस्रो आपतकालले कम प्रभाव ।

    टोकियो । जापान सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न टोकियो र आसपासका तीन प्रिफेक्चरहरुमा आपतकाल लगाएपछि यहाँका शपिङ, मनोरञ्जन र व्यवसायिक क्षेत्रहरुमा मानिसहरुको भिडभाड कम भएको छ । तर कमी गत वर्ष बसन्तमा लगाइएको आपतकाल भन्दा थोरै छ । यस्तो हुनुमा जनवरी ७ मा सरकारले आपतकाल घोषणा गरिएको प्रिफेक्चरका मानिसहरुलाई ...

  • केडिडिआइ ए यु ले मासिक २४८० येनमा नै २० गिगाबाइटको डाटा योजना

    टोकियो । जापान सरकारको बढ्दो दबाब सँगै केडिडिआइ कर्पोरेसनले आफ्नो एयु ब्राण्ड अन्तर्गत नयाँ योजना तयार पार्न लागेको छ । केडिडिआइले मासिक २४८० येनमा नै २० गिगाबाइटको डाटा योजना मार्च महिनाबाट बजारमा ल्याउने तयारी गरिरहेको भन्दै एनएचकेले आफ्नो अनलाइन संस्करणमा खबर छापेको छ । केडिडिआइ कर्पोरेसनको प्रतिस्पर्धामा रहेको ए...

  • आज जापानका ७ प्रिफेक्चरहरुमा आपतकाल घोषणा गरिने भएको छ ।

    टोकियो । कोरोनाभाइरसको बढ्दो संक्रमणलाई नियन्त्रणमा लिन आज फेरि जापानका ७ प्रिफेक्चरहरुमा आपतकाल घोषणा गरिने भएको छ । तिब्र रुपमा फैलिरहेको कोरोना भाइरसबाट हुने संक्रमण कम गर्न आज प्रधानमन्त्री सुगाले ओसाका र आइची लगायत ७ प्रिफेक्चरमा आपतकाल घोषणा गर्न लागेको खबर जापानी संचारमाध्यमहरुले प्रकाशन गरेका छन् । कोरोना भा...

  • स्पेनिस ला लिगा फुटबल खेलमा बार्सिलोनाले ग्रानडालाई ४–० गोलको अन्तरले जित ।

      एजेन्सी / सनिवार राति सम्पन्न स्पेनिस ला लिगा फुटबल खेलमा बार्सिलोनाले ग्रानडालाई ४–० गोलको अन्तरले पराजित गरेको छ । यस खेलमा बार्सिलोनाले शानदार जित निकालेको छ । बार्सिलोनाको यस जितको लागि लियोनेल मेसी र एन्टोनी ग्रीजम्यानले २–२ गोल गरेका थिए भने ७२औँ मिनेटमा ग्रानडाका जिसस भालेजोले रातोकार्ड पाएर मैद...

  • इण्डोनेसियाको राजधानी जाकार्ताबाट उडेको जहाज सम्पर्कविहीन

      एजेन्सी / इण्डोनेसियाको राजधानी जाकार्ताबाट उडान भरेको केही समयमै सम्पर्कविहीन भएको विमान समुन्द्रमा खसेको आशंका गरिएको छ । श्रीविजया एयरको बोइङ ७३७ जाकार्ताबाट वेष्ट कलिमनतन प्राप्तको आकासमा पुग्दा सम्पर्कविहीन भएको थियो । २६ वर्ष पुरानो यो विमानमा ६२ जना सवार थिए ।५६ यात्रु थिए, जसमध्ये ३ शिशु र ७ बा...

  • जापानमा एकैदिन ७,००० कोरोना संक्रमित पार भएको आज पहिलो पटक हो ।

    टोकियो, जापान ।जापानमा आज ७ हजार जना भन्दा धेरै नयाँ कोरोना संक्रमित पुष्टि भएका छन । जापानमा एकैदिन ७,००० कोरोना संक्रमित पार भएको आज पहिलो पटक हो । यो समाचार तयार पार्दासम्म सरकारी अधिकारिहरुले ७,४९० जना संक्रमित नाघेको बताएका छन । आज टोकियोमा २,४४७, आईची ४३१, ह्योगो २८४ सहित खानागावा प्रिफेक्चरमा अहिलेसम्मक...

  • टोक्योमा दिउसो ३ बजेसम्ममा २४ सय ४७ जना नयाँ कोरोना भाइरस संक्रमित ।

    टोकियो। टोकियोमा आज करिब २५ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टोकियो महानगरका अनुसार ३ बजेसम्ममा २४ सय ४७ जना नयाँ कोरोना भाइरस संक्रमित पाइएका छन ।यो सँगै टोकियोमा संक्रमण हुनेको संख्या ६८ हजार ७ सय ९० पुगेको छ । संक्रमित संख्यासंगै गम्भिर बिरामीको संख्यामा पनि किर्तिमानी बृद्दिपछी १२१ पुगेको महानगरले जनाए...

  • जापान भरी फाइभजी बिस्तार हुन केही थाप समय लाग्ने ।

    टोकियो । प्रमुख जापानी मोबाइल सेवा प्रदायक कम्पनीहरु पाँचौं पुस्ता (फाइभजी) नेटवर्कको लागि बेस स्टेशन निर्माणमा हतार गरिरहेका छन् । तर देशभर फाइभजी सेवा पुग्न अलि बढी समय लाग्ने अनुमान गरिएको छ । फाइभजीमा मानिसहरुको उच्च रुची छ । अहिले जापानका केही सीमित क्षेत्रमा मात्रै यो सेवा उपलब्ध छ । फाइभजी सेवाका लागि डेटा कम्यु...

  • टोकियोका गभर्नरले जापानको केन्द्रीय सरकारलाई आपतकालिन अवस्था घोषणा गर्न आग्रह ।

      एजेन्सी / टोकियोका गभर्नरले जापानको केन्द्रीय सरकारलाई आपतकालिन अवस्था घोषणा गर्न आग्रह गर्नुभएको छ । देशले कोरोनाभाइरसको तेस्रो लहरको सामना गरिरहेको र कोभिड–१९ सङक्रमितको संख्यामा अत्यधिक वृद्धि भएपछि सङ्क्रमण नियन्त्रणका लागि टोकियोका गभर्नरले केन्द्र सरकारको अनुमति माग गर्नुभएको हो । गभर्नर यूरिक...

  • जापानको नौ वटा मेडिकल समूहहरुले सोमबार आपतकाल घोषणा गरेका छन् ।

    टोकियो । जापानको नौ वटा मेडिकल समूहहरुले सोमबार आपतकाल घोषणा गरेका छन् । हालैका दिनमा कोभिड–१९ का बिरामीहरुको संख्या बढेसँगै देशभर स्वास्थ्य उपचार प्रणाली संकटको अवस्थामा पुगेपछि सो घोषणा गरिएको हो । ‘जापानको स्वास्थ्य उपचार प्रणाली, जसमा सबैले स्वास्थ्य उपचार पाउँछन्, अति नै दयनीय अवस्थामा छ,’ टोकियोमा आयोजित संयुक...

  • सन्तोरी हाकुशुले विश्वको सबैभन्दा उत्कृष्ट सिंगल माल्ट ह्विस्कीको उपाधी हात पारेको छ ।

    टोकियो । जापानी ह्विस्कीका पारखीहरुका लागि खुसीको खबर आएको छ त्यो के भने वल्र्ड ह्विस्की अवार्ड्ज २०२० ले यस्तो देखाएको हो । यो ह्विस्कीले सन् २०१८ मा पनि सो उपाधी हात पारेको थियो । अवार्डमा जापानी ह्विस्कीहरुको वचश्र्व रहेको थियो । फुजी सिंगल ग्रेन र इचिरोज माल्ट एण्ड ग्रेनले पनि एक एक उपाधी हात पारेका छन् । इचि...

  • इंग्लिस प्रिमियर लिग ईपीएलमा म्यानचेस्टरको जित ।

    एजेन्सी / इंग्लिस प्रिमियर लिग(ईपीएल)मा म्यानचेस्टर युनाइटेडले शेफिल्ड युनाइटेड विरुद्धको खेकमा जित निकालेको छ। शेफल्डको ब्रमल लेनमा सम्पन्न खेलमा पाहुना टिम म्यानचेस्टरले ३–२ गोलको जित निकालेको हो। एक गोलले पछि परेको अवस्थाबाट जितसम्म पुर्याउन म्यानचेस्टरका मार्कस रासफर्डले दुई गोल गरे भने एन्थोनी मार्सलले एक गो...

  • जापानमा बिहीबार थप तीन हजार २११ जना नयाँ सङ्क्रमित ।

    टोकियो / जापानको राजधानी टोकियोमा कोरोनाभाइरसबाट एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएका छन् । टोकियोको महानगर प्रशासनले हिजो एकैदिन ८२२ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको जनाएको छ । सङ्क्रमितको सङ्ख्या अत्यधिक बढ्दै गएपछि स्वास्थ्य सेवा समेत अपर्याप्त भएको अधिकारीहरुले जनाएका छन् । टोकियोमा यसअघि गत बुधबार...

  • अध्यादेश फिर्ता लिने ओलीको तयारी ।

    काठमाडौं- मंगलबार ल्याइएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओली सहमत भएका छन्। त्यस्तै, पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षले संसदको विशेष अधिवेशन बोलाउन गरेको तयारी पनि फिर्ता लिने सहमति नेकपा शीर्ष नेतृत्वबीच भएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए। राष्ट्रपति विद्य...

  • रियलले घरेलु मैदानमा एट्लेटिको मड्रिडलाई २–० गोल अन्तरले पराजित ।

    एजेन्सी / स्पेनिस ला लिगामा रियल मड्रिडले एट्लेटिको मड्रिडलाई पराजित गरेको छ । शनिबार राति रियलले घरेलु मैदानमा एट्लेटिको मड्रिडलाई २–० गोल अन्तरले पराजित गरेको हो । साविक विजेता रियलले जारी सिजन अपराजित रहेको एट्लेटिकोको अपराजित यात्रामा पनि पूर्णविराम लगाइदिएको छ । शीर्ष स्थानको एट्लेटिकोलाई पराजित गर्दै...

  • जापानको राजधानी टोकियोमा आज कोरोना भाइरसबाट ६२१ जना नयाँ संक्रमित पुष्टि ।

    टोकियो ।जापानको राजधानी टोकियोमा आज कोरोना भाइरसबाट ६२१ जना नयाँ संक्रमित पुष्टि भएका छन् । राजधानी टोकियोमा आज थपिएको यो संख्या अहिलेसम्मकै सर्वाधिक धेरै हो । जापानमा कुनैपनि प्रिफेक्चरमा एकैदिन यतिधैरै संख्यामा कोरोनाका बिरामी थपिएको यो पहिलोपटक हो । टोकियोमा यसअघि डिसेम्बर १० मा सबैभन्दा धेरै ६०२ जनामा कोभिड १...

  • ३–२ गोलको हार बेहोर्दै युनाइटेड बाहिरिए ।

    ३–२ गोलको हार बेहोर्दै युनाइटेड बाहिरिए । एजेन्सी / च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा पराजित भएसँगै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड लिगबाट बाहिरिएको छ।आरबी लाइप्जिकको मैदानमा सम्पन्न खेलमा घरेलु टिमसँग ३–२ गोलको हार बेहोर्दै युनाइटेड बाहिरिएको हो। प्रतिस्पर्धात्मक खे...

  • फिफा विश्वकप २०२२ का लागि युरोपेली राष्ट्रहरुको छनोटको समूह सार्वजनिक ।

    एजेन्सी / सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप २०२२ का लागि युरोपेली राष्ट्रहरुको छनोटको समूह सार्वजनिक भएको छ । सोमबार भएको ड्र समारोहमा युरोपका ५५ राष्ट्र १० समूहमा विभाजित भएका हुन् । समूह ए मा पोर्चुगल, सर्बिया, आयरल्यान्ड गणतन्त्र, लक्जेमबर्ग र अजरबैजान छन् । समूह बी मा सन् २०१० को विजेता स्पेनसँगै स्विडे...

  • इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार बेलुका सम्पन्‍न खेलमा बर्नली र एभर्टनले बराबरी ।

    काठमाडौ / इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार बेलुका सम्पन्‍न खेलमा बर्नली र एभर्टनले बराबरी खेलेका छन् । बर्नलीको मैदानमा भएको खेल १-१ को बराबरीमा सकिएको हो । दुवै गोल पहिलो हाफमा भएका थिए ।खेलको तेस्रो मिनेटमै घरेलु टोलीका रबी ब्राडीले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफको इन्ज्युरी समयमा डोम...

  • क्यानबेरा रंगशालामा भएको टी-२० खेलमा भारतको जित ।

    एजेन्सी / अष्ट्रेलियामा शुक्रबारबाट सुरु भएको तीन खेलको टी-२० श्रृंखलामा भारतले घरेलु टिमविरुद्ध ११ रनको जित निकालेको छ।क्यानबेरा रंगशालामा सम्पन्न खेलमा घरेलु टिमलाई भारतले हराएको हो। टस हारेर ब्याटिङको निम्तो पाएको भारतले खराब सुरुआत गर्दै पूरा ओभर खेलेर ७ विकेटको क्षतिमा १६१ रन बनाएको थियो। १६२ रनको लक्ष्य...

  • जापानको इमिग्रेशन ब्यूरोले पहिलो पटक अस्थायी रूपमा आंशिक रूपमा काम गर्न अनुमति दिने .

    टोकियो ।जापानबाट आफ्नो देश फर्कन कठिनाईले रोकिएका विदेशीहरूलाई जापानले पार्ट टाइम काम गर्न दिने भएको छ ।   नयाँ कोरोना भाइरसको प्रभावका कारण जापानबाट फर्कन कठिनाई भएका बिदेशीहरूको जीविकोपार्जनका लागि जापानको इमिग्रेशन ब्यूरोले अस्थायी रूपमा रहने अनुमती भएका विदेशीहरूलाई यस्तो अनुमति दिने भएको हो । जुन यस अघि...

  • शनिबार राति सम्पन्न खेलमा साविक विजेता रियल मड्रिड पराजित ।

    एजेन्सी / स्पेनिस शीर्ष फुटबल लिग ‘ला लिगा’को शनिबार राति सम्पन्न खेलमा साविक विजेता रियल मड्रिड पराजित भएको छ। घरेलु मैदान अल्फ्रेदो डि स्टेफानोमा सम्पन्न खेलमा रियलले अलाभेससँग २–१ गोलको हार बेहोरेको हो। यसका साथै रियल मड्रिडलाई  खेलमा अर्को घाटा लागेको छ। बेल्जियन फरवार्ड इडेन हजार्ड पुनः एकपटक घाइते भएका ...

  • चर्चित परमाणु वैज्ञानिक मोहसिन फाख्रिजादेहको हत्या ।

      एजेन्सी / इरानको रक्षा मन्त्रालयले चर्चित परमाणु वैज्ञानिक मोहसिन फाख्रिजादेहको हत्या भएको वताएको छ । शुक्रबार उनलाई राजधानी तेहरानको नजिकै पर्ने एब्सार्ड शहरमा आक्रमण गरिएको थियो । बिबिसीका अनुसार आक्रमणपछि उनलाई स्थानीय अस्पताल लगियो तर उनको ज्यान जोगाउन सकिएन। इरानका परराष्ट्रमन्त्री मोहम्मद ज...

  • विश्व प्रशिद्ध अर्जेन्टिनी फुलबल खेलाडी डिएगो म्याराडोनाको निधन ।

    एजेन्सी / विश्व प्रशिद्ध अर्जेन्टिनी फुलबल खेलाडी डिएगो म्याराडोनाको बुधबार निधन भएको छ । चर्चित फुटबल खेलाडी म्याराडोनाको यही नोभेम्बरको शुरुमा मस्तिष्कमा रगत जमेपछि सफल शल्यक्रिया गरिएको भएपनि उनको उपचार जारी रहँदा निधन भएको हो । बीबीसीका अनुसार उहाँलाई मादक पदार्थको लत थियो र यसबाट छुटाउन उहाँको उपचार पनि सँ...

  • सीसीएमसीले कोरोना संक्रमण जोखिमको अवस्था मूल्यांकन गरी सबै देशमा उडान अनुमति दिने निर्णय ।

    काठमाडौ / कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले कोरोना संक्रमण जोखिमको अवस्था मूल्यांकन गरी सबै देशमा उडान अनुमति दिने निर्णय गरेको छ। मंगलबार बसेको सीसीएमसी निर्देशक समितिको बैठकले अहिले नियमित उडानका लागि स्वीकृति पाएका मुलुकबाहेक अन्य मुलुकमा पनि उडान अनुमति दिने निर्णय गरेको हो। यस्तो अनुमति संस्कृत...

  • संयुक्त अरब इमिरेट्सकी डा. खावला अल रोमाथीले ३ दिनमा २०८ देशको यात्रा गरि विश्व रेकर्ड राखिन ।

    काठमाडौ / संयुक्त अरब इमिरेट्सकी डा. खावला अल रोमाथीले तीन दिनमा २०८ वटा देशको यात्रा गरेर विश्व रेकर्ड कायम गरेकी छन्। उनले ३ दिनमा ७ महादेशका २०८ देशको यात्रा गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा नाम दर्ता गराएकी हुन्। संयुक्त अरब इमिरेट्सकी डा. खावला अल रोमाथीले २०८ देशको यात्रा उनले ३ दिन १४ घण्टा ४६ मिनेट ...

  • बिहिवार जापानमा २३८८ जनामा कोरोना संक्रमित पुष्टि संगै अहिले सम्मकै उच्च ।

    https://www.youtube.com/channel/UCnF9rmy4ohYgAs0yfAVbYdA टोकियो जापान । बुधबार अहिलेसम्मको धेरै २,२०१ जना नयाँ कोरोना भाइरस संक्रमित पुष्टि भएको जापानमा बिहिबार त्यो रेकर्ड तोडिदै १ सय भन्दा धेरै कोरोनाका बिरामी थपिएका छन । शुक्रबार बिहानसम्मको विवरण अनुसार २,३८८ जना नयाँ कोभिड-१९ संक्रमित पुष्टि भएका छन । जुन सं...

  • छ्ठको अवसरमा भोलि ६ बजे भोजपुरी गायन कार्यक्रम हुने ।

      सुरेश कुमार पाण्डेय: काठमाडौ / दीपावली र छ्ठको अवसरमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद ( आइ सी सी आर) गुजरात द्वारा होरिजन सिरिज अन्तर्गत आयोजित 'अनलाकिङ्ग होरिजन' कार्यक्रममा भोजपुरी सुप्रसिद्ध गायक राकेश उपाध्यायले भोलि फेसबुक लाइभ द्वारा आफ्नो गायन प्रस्तुत गर्दैछ्न। सो कार्यक्रममा भक्ती गायन प्रस्तु...

  • कार दुर्घटनामा भारतमा तीन जना नेपालीको मृत्यु ।

      काठमाडौ / कार दुर्घटना हुँदा भारतको आगरामा ३ जना नेपालीको मृत्यु भएको छ । उक्त दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्। बिहीबार दिल्लीबाट सुनौली हुँदै नेपाल घर फर्किन लागेका उनीहरू दुर्घटनामा परेको दिल्लाबाट दिलबहादुर खत्रीले जानकारी दिए। आगराबाट आउँदै गरेको कार ट्रकसँग ठोकिएर दुर्घटना भएको हो। म...

  • मलेसियामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु । ८२२ जना नयाँ संक्रमण पुष्टि ।

      क्वालालम्पुर मलेसिया / मलेसियामा पछिल्लो २४ घण्टामा थप ८२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै मलेसियामा कोभिड १९ कोरोना संक्रमितको संख्या ११४९७ जना पुगेको छ । आज संक्रमित मध्ये ७ जना बिदेशी रहेका छन । भने स्थानीय ८१५ जना रहेको छ । हाल सम्म संक्रमितको संख्या ४२८७२ जना रहेका छन । आईसियुमा उप...

  • जापानमा ६.२ म्याग्नीच्युडको भूकम्प गएको छ ।

    टोकियो : जापानमा ६.२ म्याग्नीच्युडको भूकम्प गएको छ । जापानको राजधानी टोकियो देखि झण्डै ६०० माइल दक्षिनपूर्वी क्षेत्रमा पर्ने चिचिजिमालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । जापानको भूगर्भ विभागले दिएको जानकारी अनुसार झण्डै दश किलोमिटर गहिराइबाट कम्पन भएको थियो । विभागका अधिकारीहरुले भूकम्पपछि कुनै आँधीको खतरा न...

  • जापानमा एक युवाक प्रेस मेसिनमा टाउको च्यापिएर मृत्यु ।

      जापान यामानासी : जापानको यामानासी केनको फुएफुकी शहरमा प्रेस मेसिनमा टाउको च्यापिएर एक नेपाली युवाको निधन भएको छ । फुएफुकी शहर स्थित एक फलाम कम्पनीमा कार्यरत २७ बर्षिय सन्तोष दाहालको निधन भएको हो । प्राप्त जानकारी अनुसार नोभेम्बर २ तारिख बिहान ११ बजेको समयमा सो घटना भएको हो ।स्वाइ सेईकी मुख्यालयको योनेकु...

  • जापानमा कोरोनाको पछिल्लो अवस्था यस्तो छ ।

    https://youtu.be/92wLaCU0t2E टोकियो ।राजधानी टोकियोमा १५८ र ओसाकामा १४२ सहित अक्टोबर २७ तारिख जापानमा ६४४ जना नयाँ कोरोनाका बिरामी थपिएका छन । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको तथ्यांक अनुसार मंगलबार टोकियो, ह्योगो, चिबा, ओकायामा र खानागावामा गरेर पाँच जना कोरोनाका बिरामीको निधन भएको छ । जापानभर गरेर ४७ म...

  • मस्कोलाई २–१ ले हराउँदै बायर्नले अपराजित यात्रा कायमै । एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिखले लोकोमोटिभ मस्कोलाई हराएको छ ।

    एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिखले लोकोमोटिभ मस्कोलाई हराएको छ । मंगलबार राति भएको समूह ‘ए’ को खेलमा लोकोमोटिभ मस्कोलाई २–१ ले हराउँदै बायर्नले अपराजित यात्रा कायमै राखेको छ । लियोन गोत्र्जकाले बार्यनलाई १३ औं मिनेटमा अग्रता दिलाएका थिए । बेन्जामिन पावर्डको भली क्रसमा हेडमार्फत गोत्र्जकाले बायर्न...

  • कोलकातालाई हराउँदै पन्जाब चौथो स्थानमा ।

    एजेन्सी / क्रिस गेल र मन्दीप सिंहको अर्धशर्तकसँगै किंग्स इलेभेन पन्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) को ४६ औं खेलमा कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको छ । कोलकाताले प्रस्तुत गरेको १ सय ५० रनको लक्ष्य पन्जाबले १९ औं ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो । पन्जाबको जितमा ओपनर मन्दीप सिंहले अवि...

  • जापानको पछिल्लो कोरोनाको अवस्था यस्तो छ ।

    जापान टोकियो । कोरोना भाइरसबाट बिरामी भएका ३ जनाको अक्टोबर २१ तारिख जापानमा निधन भएको छ । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको तथ्यांक अनुसार मंगलवार ४ सय ८३ जना नयाँ कोरोना भाइरस संक्रमित बिरामी थपिएका छन् । थपिएका नयाँ संक्रमित सहित जापानमा कोरोना भाइरसबाट हालसम्म संक्रमितको संख्या ९४ हजार ७ सय २७ पुगेको छ । यसम...

  • कोरोना भाइरस छालामा ९ घण्टा बांच्न सक्छ > जापानी अनुसन्धाता ।

    टोकियो । कोरोना भाइरस मानिसको छालामा करीब नौं घन्टासम्म बाँच्न सक्ने जापानी अनुसन्धाताहरुले गरेको एक अनुसन्धानले देखाएको छ । यो इन्फ्लुएन्जाको तुलनामा पाँच गुणा धेरै हो । अनुसन्धाताहरुमा क्योतो प्रिफेक्चरल यूनिभर्सिटी अफ मेडिशिनमा अनुसन्धान एशोसियट तथा महामारी विज्ञ रयोहेई हिरोसी पनि छन् । कोरोना भाइरस अल्कोहलमा आधा...

  • जापानमा सामाजिक दुरि प्रणालीको विकास ।

    टोकियो । जापानी इलेक्ट्रोनिक्स निर्माता कम्पनीहरुले सामाजिक दूरीका लागि प्रोत्साहित गर्ने प्रक्षेपण प्रणालीको विकास गरिरहेका छन् । हिताचीले बनाएको यस उपकरणले २ मिटर आसपास कोही व्यक्ति भएको सेन्सरले पहिचान गर्ने र माछा तैरिरहेको भिडियो प्रोजेक्ट गर्नेछ । व्यक्ति अरुको धेरै नै नजिकमा गए भने माछा भाग्ने छ । मिचुबिसी इल...

  • एकदिनको लागि आभा मुर्तो नामकी १६ वर्षीया किशोरीलाई प्रधानमन्त्री ।

      काठमाडौ : एजेन्सी । फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले १६ वर्षीया किशोरीलाई एक दिनका लागि प्रधानमन्त्रीको पद हस्तान्तरण गरेकी छन्। प्रधानमन्त्री सन्ना मरिनले एक दिन बुधबारका लागि आभा मुर्तो नामकी १६ वर्षीया किशोरीलाई प्रधानमन्त्री बनाइएकी हुन्। उनलाई कुनै नयाँ निर्णय गर्ने वा कानुन बनाउने अधिका...

  • जापानमा अस्तित्वमै नरहेका कन्ट्री कोड भएका नम्बरबाट फोन अतंक ।

      टोकियो । जापानमा अस्तित्वमै नरहेका अन्तरराष्ट्रिय फोन नम्बरबाट फोन आउने क्रम बढेको छ । सेप्टेम्बरमा यस्तो क्रम बढेकोले बिलिङ फ्रड भएको हुन सक्ने चेतावनी विज्ञहरुले दिएका छन् । यी कलहरु जापानमा बसोबास गरिरहेका चिनियाँहरुलाई लक्षित गरेर बोट प्रोग्रामबाट भएको देखिएको छ । तर कयौं जापानीहरुलाई समेत त्यस्तो ...

  • असोज १९ गतेबाट नाका सञ्चालन गर्ने सहमति ।

      काठमाडौ : नेपाल चीन बीचको प्रमुख व्यापारिक नाका तातोपानी नाका सञ्चालन आउने भएको छ। कोरोना भाइरसको जोखिम कायमै रहेको स्वास्थ्य मापदण्ड पूरा गरेर नाका सञ्‍चालन हुने भएको हो। मंगलबार सीमा नाकामा प्रमुख जिल्ला अधिकारी र चिनियाँ टोली बीचको छलफलपछि असोज १९ गतेबाट नाका सञ्चालन गर्ने सहमति भएको हो। न...

  • विश्वभर कोरोना संक्रमणबाट कति मानिसको मृत्यु भयो ?

      काठमाडौ /  विश्वभर २ करोड ८० लाखभन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ८६ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ८० लाख १४ हजार ५२८ पुगेको हो । यस्तै एकै दिन थप ६ हजार १ सय ९९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु...

  • अमेरिकाको ५० वटै राज्यहरुमा १ नोभेम्बर सम्ममा कोरोन बिरुद्धको खोप वितरणको तयारी गर्ने ।

      काठमाडौ / संयुक्त राज्य अमेरिकामा नोभेम्बरमा हुने निर्वाचनको सरगर्मी बढेको छ । अर्कातिर कोरोना भाइरसको संक्रमण विरुद्धको खोपको तयारी द्रुत गतिमा भइरहेको छ । हाल नोभेम्बरमा राष्ट्रपतिका लागि हुने मतदान भन्दा केही दिनअघि खोप वितरण गर्ने योजनाले नयाँ चिन्ता उत्पन्‍न गराएको छ ।  रोग नियन्त्रण तथा रो...

  • रहेनन् भारतका लोकप्रिय  पूर्वराष्ट्रपति प्रणव मुखर्जी   ।

        काठमाडाै‌ / भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको सोमबार अपराह्न निधन भएको छ। अगस्तको १०तारिख दिल्लीको अस्पतालमा मस्तिस्कको शल्यक्रिया गराएका मुखर्जी कोरोना संक्रमण समेत थिए। ८४ वर्षीय मुखर्जी आफ्नो निवासमा लडेपछि उनको टाउकोमा चोट लागेको थियो। चिकित्सकले उनको मस्तिष्कमा रगत जमेको भन्दै शल...

  • मेसी र रोनाल्डोलाई एकसाथ खेलाउने युुभेन्टस‍्को निर्णय ।

    लियोनल मेसीले क्लब छाड्न चाहेको औपचारिक जानकारी बार्सिलोनालाई गराइसकेका छन् । उनी मनस्थिति परिवर्तन गरेर क्लबमै बस्छन् वा अन्यत्र जान्छन् ? यो अहिले सर्वत्र चर्चाको विषय छ । अन्यत्र जानुपर्ने अवस्थामा उनले कुन क्लब रोज्लान्, यसबारे पनि चर्चा–परिचर्चा भइरहेको छ । पेरिस सेन्ट जर्माइन, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइट...

  • जापानको एक स्टेसनमा अस्लिल भिडियो हेर्ने जोडी पक्राऊ,पैसाको लोभले प्रहरीको फन्दामा

    टोकियो/जापान । जापानमा रहनेहरुलाई जानकारी नै छ कि, यहाँका अधिकांस महिला तथा पुरुष शौचालयहरुमा एउटा मल्टिपर्पोजल शौच कक्ष हुने गर्दछ । त्यो अरु भन्दा फराकिलो तथा विशिष्ट सेवायुक्त हुन्छ । त्यसप्रकारको शौच कक्ष खासगरी शारारिक अपांगता भएकाहरु तथा बेबीकार्ट सहित जानेहरु लगातका व्यक्तिहरुको सहजताको त्यस्तै किसिमका सुविधायुक...

  • नेपाल आदिवासी जनजाती महासंघ मलेसियाले २६ औं विश्व आदिवासी दिवस मनायो

      क्वालालम्पुर,मलेसिया नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले आज आफ्नै कार्यलयमा २६ ओैं विश्व आदिवासी दिवसको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम गरि मनाएको छ। राष्ट्रिय तथा जनजाति गित संगै नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष विपिन राई द्वारा दिप प्रवज्वलन गरि कार्यक्रमलाई अौपचारीक र...

  • जापानमा ओबोन फेष्टिबल विहिबार देखि सुरु ।

    टोकियो । जापानमा बिहिवार देखि ओबोन होलिडे शुरु भएको छ । उत्तरपूर्वी जापानमा मानिसहरुले १० औं ओबोन फेष्टिबलकोअवसरमा मृतकका आत्माहरुको सम्झनामा सम्मान व्यक्त गरेका छन् । सन् २०११ मा आएको विनाशकारी भुम्कप, सुनामी र आणविक केन्द्रमा वि ष्फोट यता वर्षेनी ओबोन फेष्टिभल मनाइदै आएको छ । यस अवसरमा मृतकका परिवारका सदस्यहरुले आफ...