• बैंकहरुले तोकिएको व्याजदरमा परिवर्तन गर्न नपाउने ।

      काठमाडौ / बैकहरुबाट ऋण लिनासाथ थाहै नदिई ब्याजदर बढाइएकोले तपाईं हैरान हुनुभएको छ तर अब भने बैंकहरुले प्रस्ताव पत्रमा तोकिएको व्याजदरमा परिवर्तन गर्न नपाउने भएका छन् । नेपालमा बैंकहरूले तरलताको अवस्था हेरि आफूखुसी कर्जा तथा निक्षेपको व्याजदर परिवर्तन गर्दै आएका छन्। यसले गर्दा ग्राहकहरूमा बैङ्कहरू प्रत...

  • अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले आज साँझ सम्म राजीनामा दिने ।

      काठमाडौ / शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने घोषणा गरेका छन् । बिहीबार प्रधानमन्त्री ओलीले राष्ट्रियसभा सदस्यमा रिक्त एक सिटमा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेपछि खतिवडाको पद जाने निश्चित भएपछि खतिवडाले साँझसम्म राजीनामा दिने बत...

  • पूर्वाधार विकास कार्यालय बाँकेका कार्यालय प्रमुख मनिषकुमार अर्याल स्रोत नखुलेको ५ लाख सहित पक्राउ ।

      काठमाडौ / बुटवल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको रकमसहित १ जनालाई पक्राउ गरेको छ । आइतबार दिउँसो स्टिङ अप्रेसनमा स्रोत नखुलेको ५ लाख ३० हजार रकमसहित पूर्वाधार विकास कार्यालय बाँकेका कार्यालय प्रमुख मनिषकुमार अर्याललाई पक्राउ गरेको जनाएको छ । अर्याललाइ कार्यालयको गाडीसहित प्रदेश ५ को ...

  • विश्व बैंकले भन्यो आर्थिक वृद्धि न्यून हुने ।

      काठमाडौं- विश्व बैंकले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २.१ प्रतिशत मात्रै रहने प्रक्षेपण गरेको छ । बैंकले पछिल्लोपटक जारी गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट’ अध्ययन प्रतिवेदनले विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ र त्यसको सङ्क्रमणको जोखिमबाट जोगिन गरिएको लकडाउनबाट समस्यामा परेको अर्थतन्त्रलाई थप आर्...

  • लघुवित्त वित्तीय संस्थाको इजाजत प्रक्रिया खारेज ।

    काठमाडौ : नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको इजाजत दिने कार्यमा रोक लगाएको छ ।  सार्वजनिक चालु आर्थिक वर्षको मौद्रिक नीतिमा अनुमतिको प्रक्रियामा रहेका लघुवित्त वित्तीय संस्थाको इजाजत प्रक्रिया समेत खारेज गरिएको हो । लघुवित्त संस्थाको सङ्ख्या बढी भएको ठहर गर्दै तत्कालका लागि रोक लगाइएको केन्द्रीय नेपाल...

  • नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको आर्थिक वर्षा २०७७/७८ को माैद्रिक नीति सार्वजनिक : व्याजदर एक अंकमा ल्याउने ।

    काठमाडौ : नेपाल राष्ट्र बैंकका नव नियुक्ति गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ बाट थिलथिलो भएको अर्थतन्त्रलाई राहत हुने खालको पहिलो मौद्रिक नीति ल्याएका छन्। मूल्यवृद्धि ७ प्रतिशतभित्र सीमित राख्ने र ब्याजदर एक अंकमा ल्याउने लक्ष्य नीतिको छ। निजी क्षेत्रको ध्यान केन्द्रित भएको यो मौद्रिक नीति गभर्नर अधिकारीक...

  • ७ सय ५३ वटै स्थानीय तहमा रहेका बैंक तथा वित्तीय संस्थाबाट कम्तीमा एउटा शाखाले ५ जनालाई ऋण उपलब्ध गराउने ।

    काठमाडौ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक वर्षभित्र पुनर्कर्जा कोषबाट ३० हजार ऋणीले सुविधा पाउने जानकारी दिए । सोमबार बसेको प्रतिनिधिसभाको अर्थ समिति बैठकमा आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीबारे जानकारी गराउँदै गभर्नर अधिकारीले धेरैभन्दा धेरै ऋणीले सुविधा पाउने गरी कार्यविधि तयार गरिएको...

  • वैदेशिक रोजगार कार्यालय ताहचलले आज ४७ जनालाई श्रम स्वीकृति दिएको छ ।

    काठमाडौ : नेपाल सरकारले बिदामा नेपाल आएका तथा करार अवधि बाँकी रहेका नागरिकलाई कोभिड–१९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकल पालना गरी वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेसँगै वैदेशिक रोजगार कार्यालय ताहचलले आज ४७ जनालाई श्रम स्वीकृति प्रदान गरेको छ । कार्यालयले विभिन्न मुलुकमा रोजगारीका लागि लागि ३० पुरुष र १७ ...

  • सरकारले बिहीबारबाट पुनः श्रम स्वीकृति दिन सुरु गरे ।

    काठमाडौं : चार महिनादेखि रोकिएको श्रमस्वीकृति पुन: बिहीबारबाट खुलेको छ । गत फागुन ३० देखि बन्द रहेको वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने प्रक्रिया बिहीबारदेखि सुरु गरिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका वैदेशिक रोजगार महाशाखा प्रमुख एवं सहसचिव उमेश ढुङ्गानाले कोरोना सीसीएमसीले दिएको अख्तिय...

  • हिजो माग्ने अवस्थामा भएको विद्युत प्राधिकरण आज जनतालाई सहुलियत दिने ठाउँमा कुलमान घिसिङ ।

    काठमाडौ : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हिजो माग्ने अवस्थामा भएको विद्युत प्राधिकरण आज जनतालाई सहुलियत दिने ठाउँमा आइपुगेको बताए । उनले प्राधिकरणले गरेको मेहनतकै कारण लकडाउनको कारण सास्ती खेपिरहेका नागरिकहरुलाई विद्युतमा सहुलियत दिने ठाउँमा आइपुगेको बताएका हुन् ।घिसिङले नेपालको एक अ...

  • झापाको हल्दिवारी गाउँपालिकाले अध्यक्ष बिन आर्थिक वर्ष २०७७÷०७८ बजेट पारित गर्यो ।

    भद्रपुर : झापाको हल्दिबारी गाउँपालिकामा अध्यक्षले गाउँसभा बहिष्कार गरेपछि उपाध्यक्षको नेतृत्वमा बजेट नीति तथा कार्यक्रम दुइतिहाइले बहुमतले पारित भएको छ । गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीले शुक्रबार पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७७÷०७८ का लागि रु २९ करोड ६४ लाख ७३ हजार बराबरको वार्षिक बजेट पारित भएको ज...

  • देशका ठुला ५ महानगरपालिका को कुल बजेट कति ?

    काठमाडाैं : नेपालका ५ महानगर पालिकाले बुधबार आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका छन्। ती महानगरपालिकाले आआफ्नो नगरसभामा बजेट पेस गरेका हुन्। सबैभन्दा बढी संघीय राजधानी रहेको काठमाडौं महानगरपालिकाले १६ अर्ब ४२ करोड रुपैयाँ विनियोजन गरेको छ। यस्तै पोखरा लेखनाथ महानगर पालिकाले ६ अर्ब १९ करोड रुपैयाँ, भरतपुर ...

  • झापा हल्दिवारी गाउँपालिका मा बिबाद अध्यक्षले ७७/७८ को बजेट सार्वजनिक नगरी सभा छोडेर हिडे ।

    गाउँपालिका उपाध्यक्ष डम्वरवहादुर गिरी झापा : ७७/७८को बजेट सार्वजनिक गर्ने विषयलाई लिएर झापाको हल्दिवारी गाउँपालिकामा बिवाद भएको छ । हल्दिवारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि वजेट सार्वजनिक गर्ने तयारी गर्दै गर्दा गाउँपालिका अध्यक्षले विवाद सृजना गरेको थियो । स्वयमले विवद गरि आफूलाई नेकपाका केही...

  • विद्युत प्राधिकरण बर्दिबास उप–वितरण केन्द्रका कार्यालय प्रमुखसहित आठ कर्मचारीले  ३४  लाख हिनामिना ।

    काठमाडौं- नेपाल विद्युत प्राधिकरणको बर्दिबास उप–वितरण केन्द्रका कार्यालय प्रमुखसहित आठ कर्मचारीले विद्युत महशुल बापतको करिब साढे ३४ लाख रकम हिनामिना गरेको खुलेको छ। वितरण केन्द्रका तत्कालीन प्रमुख सञ्जीव शर्मासहित आठ कर्मचारीले विद्युत महशुल बापतको ३४ लाख ४४ हजार ४८६ रुपैयाँ हिनामिना गरेको खुलेको हो। अख्तियार...

  • नेकपा संसद दिपक मनाङ्गेले दिए गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिको सदस्यबाट राजीनामा ।

    काठमाडौ : नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद दीपक मनाङे राजीव गुरुङले गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिको सदस्यबाट राजीनामा दिएका छन् । समितिको सदस्य भएर केही काम गर्न नसकेको र समितिको पनि काम नदेखेको भन्दै उनले राजीनामा दिएको हुन्। उनले सांसद र समितिको कुनै काम नभएको र जताजतै भ्रष्टाचार भएकाले टुलुटुलु...

  • लगानी बोर्डले रु एक खर्ब ८५ अर्ब ४३ करोड लगानी ७ ओटा परियोजनालाई स्वीकृत ।

    काठमाडौ / लगानी बोर्डले रु एक खर्ब ८५ अर्ब ४३ करोड बराबरका सातवटा परियोजनाको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार सम्पन्न बोर्डको ४४औ बैठकले पाँचवटा जलविद्युत् परियोजना र दुईवटा सिमेन्ट उद्योगका लागि उक्त रकम सात परियोजना स्वीकृत गरेको हो । बैठकले ३२७ मेगावाट क्षमताक...

  • रसुवागढी नाका एकतर्फी शुरु हुदै आयत गर्न पाइने, निर्यात गर्न नपाइने यस्तो छ ।

    काठमाडौं / गएको माघदेखि बन्द भएको नेपाल र चीनबीचको रसुवागढी नाका खोल्न चीन सहमत भएको छ। तर, उसले एकतर्फीमात्र नाका खोल्न सहमति दिएको भन्सार विभागले जनाएको छ। विभागका अनुसार ठूलो संख्यामा नेपाली व्यवसायीका कन्टेनर चीनतर्फ रोकिएका छन्। नेपाली व्यवसायीको पहलमा चीनले एकतर्फी नाका खोल्ने सहमति जनाएको विभागले जनाएको छ...

  • बन्दाबन्दीको अवधिमा रु ६ अर्ब बराबरको औषधि आयात ।

    काठमाडौ / गत चैत ११ गतेदेखि जारी बन्दाबन्दीको अवधिमा रु ६ अर्ब बराबरको औषधि आयात भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार सो अवधिमा रु ५ अर्ब ९० करोड ९६ लाख १० हजार बराबरको तयारी औषधि र कच्चा पदार्थको आयात भएको हो । सो अवधिमा रु चार अर्ब ५७ करोड २९ ला ९३ हजार बराबरक...

  • बागमती प्रदेशको सामाजिक विकास मन्त्री युवराज दुलालको दर्जनौं लोकप्रिय कार्यक्रम सार्वजनिक ।

    काठमाडौ / बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले कोरोना भाइरस संक्रमणलाई मध्यनजर राख्दै लोकप्रिय कार्यक्रम ल्याएको छ । आइतबार बागमती प्रदेश सभामा प्रस्तुत भएको बजेटमा कोभिड–१९ (कोरोना भाइरस) रोकथाम, नियन्त्रण र उपचारको लागि सबै जिल्लामा अस्पतालहरु विस्तार गर्ने कार्यक्रम ल्याएको हो । प्रदेश अस्पताल नभएका ज...

  • २ नम्बर प्रदेश सरकारको बजेट ३३ अर्ब ५६ करोड ९ लाख ९६ हजार मात्र ।

    काठमाडौं /  देश कोभिड-१९ को महामारीसँग जुधिरहेका बेला २ नम्बर प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट कोरोनासँग लड्ने र त्यसबाट सिर्जित विभिन्न प्रभावहरु कम गर्नमा केन्द्रित रहेको छ । तर, बजेटमा पुराना किसिमका कार्यक्रमहरुलाई निरन्तरता दिइएको छ । सांसद विकास कोष मोडलका कार्यक्रमहरुले निरन्तरता पाएका...

  • आगामी आर्थिक वर्ष २०७७/७८ का लागि बागमती  प्रदेश सरकारको बजेट ।

    काठमाडौं / आगामी आर्थिक वर्ष २०७७/७८ का लागि बागमती  प्रदेश सरकारले कोरोना महामारी नियन्त्रणलाई प्राथमकितामा राखेर बजेट विनियोजन गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) को महामारीकै समयमा बजेट ल्याउनु परेकाले प्रदेश सरकारले खर्च कटौतिलाई ध्यान दिँदै बजेटको आकारसमेत थोरै घटाएका छन् । प्रदेशका  आर्थिक मामिला तथा योजना म...

  • राष्ट्रपतिले गरे वैशाख २६ गते संसद अधिवेशन आह्वान ।

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको वजेट अधिवेशन वैशाख २६ गतेका लागि आह्वान गरेकी छन् । आइतबार सरकारको सिफारिसमा राष्ट्रपतिले वैशाख २६ गते दिउँसो ४ बजे बस्ने गरी संघीय संसदको अधिवेशन आह्वान गरेकी हुन् । आइतबार बसेको मन्त्रपरिषद बैठकले संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको ...

  • अर्थ आवर दिवस २०२०

    बेलायत :आजभोलिको समय एकदम संबेदनशील, संकटको घडी भएकाले सुरक्षित रहने समय भएको छ। हरेक दिन कोरोना भाईरसबाट बिरामी र मृत्यु हुनेको संख्या बढ्दो छ।संसारमा मानव जातिकै अस्तित्वमा ठुलो चुनौती लिएर आएको कोरोना भाईरसबाट जोगिन सके सम्म घरबाट बाहिर ननिस्कने सरकारको निर्देशन सबैले पालना गरी रहेका छौं। यो शरद ऋतुको संघारमा जा...

  • स्वामी विवेकानन्दका १६ महान वाणीहरु ।।

    १. जब तिमि व्यस्त हुन्छौ तब सबै सरल हुन्छ । तर जब अल्छी हुन्छौ तब सबै कठिन हुन्छ । २. आफैलाई कमजोर सम्झनु सबैभन्दा ठूलो पाप हो । ३. आफ्नो सपनालाई तिम्रो अहिले गर्न सक्ने क्षमतासम्म सिमित नराख बरु आफ्नो क्षमतालाई आफ्नो सपना बराबर माथि उठाउ । ४. जब मैले इश्वरसँग शक्ति मागे उनले मलाई कठिन समय पो दिए; जब मैले बुद्...

  • संजिव लामाको प्रमुख अतिथिमा दर्गेलिङ कृषि सहकारी लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न

    काभ्रे / तेमाल गाउँपालिका वडा न:८ स्थित भोर्ज्याङ गाउमा रहेका दर्गेलिङ्ग कृषि सहकारी संस्था लि.को तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।उक्त कार्यक्रमको प्रमुख अतिथि सामाजिक व्यक्तित्व तथा नेपाली काङ्ग्रेसका जिल्ला नेता सन्जिब लामा रहेको थियो भने कार्यक्रमका सभापति दर्गेलिङ कृषि सहकारीका वर्तमान अध्यक्ष तेमाल सि...

  • हरिवन नगरपालिका को ७६÷७७ को बजेट सार्वजनिक

    राजु तामाङ, सर्लाही: सर्लाहीको हरिवन नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को बजेट, नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ । तेस्रो नगर सभाबाट पारित ७० करोड २१ लाख १४ हजार ६ सय ६१ रुपियाँ बराबरको बजेट सार्वजनिक गरिएको हो । सडक, शिक्षा, स्वास्थ्य, सामाजिक विकास, लक्षित वर्गको उत्थान, विपत व्यवस्थापन लगायतलाई प्राथमिकताम...

  • ८० हजार मुल्य बराबरको तस्करीका समाग्री पक्राउ

    राैतहाट :  हप्तौ नबित्दा प्रहरी चौकी बंकुलले विभिन्न मितिमा भारतको घोडासाहन बाट राजश्व छलि नेपाल भित्र्याईरहेको अवैध भारतीय लताकपडा,कस्मेटिक,तंबाकु,स्याउ,युरियामल लगायतका समान प्रहरी चौकी बंकुलले पक्राउ गरेका छन।प्रहरी चौकी बंकुलका प्र ना नि बिरेन्दर प्रसाद यादव को कमाण्डमा गएको टोलिले बारा र रौतहटको सिमाना पर्ने अ...

  • मेयर राजिव रन्जन यादब द्वारा नागरिक समाज नेपाल र एन आइ सि एसिया बैंक लिमिटेड को आयोजनामा एक ब्यक्ति एक खाता को शुभारम्भ

    राैतहट  : बौधमाई नगरपालिकाको युवा एव बिकाश प्रेमी मेयर राजिव रन्जन यादब द्वारा नागरिक समाज नेपाल र Nic Asia bank l.t.d को आयोजनामा परोहा न.पाको कार्यालय लौकाहा को श्री ब्रह्म ज्योती उ. मा. बिको प्राङनमा आज भएको एक ब्यक्ति एक खाता को शुभारम्भ कार्यक्रममा कार्यक्रमलाई सम्बोधन गरेको छन्। रौतहट क्षेत्र न २ को संघीय संसद ...

  • नेपालको पानी मंसिरपछि खाडी मुलुकमा पठाइने

    नेपालको पानी विदेश निर्यात गर्ने उद्देश्यले रुद्र गङ्गा नेचुरल वाटर कम्पनीले रसुवा जिल्लाको हिमालय क्षेत्रबाट बगेर आउने स्प्रीङ पानीको उत्पादन सुरु गरेको छ। खानेपानी मन्त्री बिना मगरले शुक्रबार विशेष कार्यक्रम गरी विदेश निर्यात गर्ने उद्देश्यले रसुवा ब्रान्डको पानी उत्पादन भएको घोषणा गरिन्। लाङटाङ राष्ट्रिय निकुञ...

  • बेरोजगारी अन्त्यको आधार प्रधानमन्त्री रोजगार कार्यक्रम हुने छ – मन्त्री विष्ट

    काठमाण्डौं– श्रम, रोजगार सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले विगतका आर्थिक वर्षहरुमा भन्दा चालु आर्थिक वर्षमा धेरै रोजगारीका अवसर सिर्जना हुने बताएका छन् । बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको प्रधानमन्त्री रोजगारी कार्यक्रमको समिक्षा गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रम मन्त्री विष...

  • कोइलावास बजारले पुर्नजीवन पाउने अपेक्षा :लमही–कोइलावास हुलाकी सडकको कालोपत्रे शुरु

    दाङ -लमही कोइलाबास हुलाकी मार्ग कालोपत्रेका लागि अन्तिम तयारी पूरा भएको छ । असार पहिलो साताबाट कालोपत्रेको काम शुरु हुने निर्माण कम्पनीले जानकारी दिएको छ । गढवा बहुमुखी क्याम्पसदे खि कक्रहवासम्मको  ६ किलो मिटर सडक असारभित्र कालो पत्रे  गर्ने  यो जना रहे को  सडक निर्माण कम्पनी कालिका–कुमार जे भीका इञ्जिनियर विजय भट्टराई...

  • अठार मेगावाट विद्युत खेर : सरकारी ढिला सुस्ति

    दाङ – केहि समय अघि मात्र सरकारले मुलुकलाई लोडसेडिङ मुक्त घोषणा ग¥यो । यद्यपि अझै पनि अनियमित लोडसेडिङका कारण आजित भएका गुनासा आइरहेका छन । दाङमा त झनै अनियमित विुद्युत कटौति भइरहेको व्यापक गुनासो छ । यद्यपी जिल्लाकै बबई गाउँपालिका स्थित एक विद्युत सबस्टेशनमा १८ मेगावाट विद्युत डम्प भएर खेर गईरहेको छ । दाङ भ्यालीलाई वि...

  • जगदिशपुर ताल नजिकै होमस्टे सञ्चालन

    कपिलवस्तु - होमस्टे घरबास प्रति पर्यटकको आकर्षण बढ्दै गएपछि यस जिल्लामा पनि पहिलो पटक होमस्टे सञ्चालनमा ल्याइएको छ । कपिलवस्तु नगरपालिका–९, जगदिशपुरमा पहिलो पटक थारु समुदायले होमस्टेको शुरुआत गरेका हुन् । कपिलवस्तु रहेका बुद्धसँग सम्बन्धित ऐतिहासिकस्थल तिलौराकोट दरबार, कुदान, गोटिहवा, निगालीकोटलगायतका पर्यट...

  • विद्यालयको जग्गामा अर्कैको रजाई

      दाङ-के तपाई अनुमान लगाउन सक्नुहुन्छ ७९ विगाह जग्गा भएको विद्यालय कस्तो होला ? पक्कैपनि सवैले दिने जवाफ भनेको सुविधा सम्पन्न पुर्वाधार प्रयाप्त जनशक्ति र कार्यरत शिक्षक तथा कर्मचारीको उचित पारीश्रमीक । तर घोराही उप महानगरपालीका १० मा रहेको सामुदायीक विद्यालय शिद्धरत्ननाथ नमुना मा...

  • बजाजको नयाँ शोरुम बर्दियाको गुलेरियामा

    काठमाडौं । एचएच बजाजले आफ्नो कार्यलाई थप बढाउँदै पूर्ण सुविधा सहितको नयाँ शोरुम ‘बर्दिया अटो इन्टरनेसनल’ बर्दियाको गुलेरियामा संचालनमा ल्याएको छ । नयाा शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । एचएच बजाजले काही कतैबाट पनि छिटो सुविधा पुर्‍याउने प्रयास गरिरहेको छ । नयाा शो...

  • सुजुकीको लिमिटेड एडिक्सन ‘सिलेरियो एक्स’ नेपाली बजारमा

    काठमाडौं । सीजी मोटोकर्प, नेपालका लागि सुजुकीफोर व्हिलरस्को आधिकारिक वितरक तथा सीजी होल्डिङ्ग को अटोमोटिभ डिभिजनले अत्यन्त निर्भिक देखिने स्र्पोटी र ट्रेन्डि सिलेरियो एक्स बजारमा ल्याएको छ । सिलेरियो एक्स स्र्पोटस्मा एरोडाइनामिक शैली अनि अग्रभागको वरिपरी एक्स् थीममा आधारित ग्राफिक्स्, गाडीको दायावाया भाग, पछाडीको बम...

  • बजाजको नयाँ शोरुम कैलालीको लम्कीमा

    काठमाडौं । हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले आफ्नो कार्यलाई थप बढाउँदै पूर्ण सुविधा सहितको नयाँ शोरुम ‘गंगा आटोमोबाइल्स्’ कैलालीको लम्कीमा संचालनमा ल्याएको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बजाज, पल्सर मोटरसाइकलको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । नयाँ शोरुम शुभारम्भ भएको अवसरमा हंशरा...

  • मध्यम स्तरका ४५ प्रतिशत जनता गरिबीको जोखिममा

    काठमाडौं । नेपालले गरिबीदर द्रुततरमा घटाउन जति सफलता हासिल गरिरहेको छ, त्यतिनै मध्यम स्तरका मानिसहरुलाई गरिबीको रेखामाथि टिकाउन गाह्रो देखिएको विश्व बैंकले बताएको छ । ‘नेपालले दिगो र द्रुततरमा गरिबीको दर घटाउन सकिरहेको देखिएपनि मध्यम स्तरमा उक्लिएका ४५ प्रतिशत मानिसहरु बढी संवेदनशील अवस्थामा छन्,’ विश्व बैंकले संघीय...

  • बैंकहरुले ब्याज अन्तर पाँच प्रतिशत बढी राख्न नपाउने

    काठमाडौं । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था (लघुवित्तबाहेक)ले ब्याजदर अन्तर (स्प्रेड दर) पाँच प्रतिशतभन्दा बढि राख्न नपाउने व्यवस्थामा कडाई गरेको छ । २०७५ असोजसम्ममा यो दरमा अन्तर कायम राख्न राष्ट्र बैंकले निर्देशन दिदै परिपत्र जारी गरेको छ । यो प्रावधान नमान्ने संस्थालाई राष्ट्र बैंकले भूकम्पपीडीतलाई दिने भन्...