• मृत्युपत्रमा हस्ताक्षर गर्दै महासमरमा हिंडेको दिन (भाग दुई)

      साम्यवादी सपना समानताका कल्पनाहरू । सामन्तवाद-साम्राज्यवाद बिरोधि दरिलो अडान । जनयुद्ध सफल पारेरै छाड्ने चट्टानी मक्सवाद । गुरिल्ला बनेरै छाड्ने दृढ निश्चयता । साथीहरूसँगको एक तमासको भलाकुसारी । नयाँ बाटोको नवीन यात्राको खुल्दुली । चुनौतीपूर्ण यात्रा पूरा गर्ने अठोट । जिवनोत्सर्ग गर्न परे पनि हाँसीहाँस...

  • मृत्युपत्रमा हस्ताक्षर गर्दै महासमरमा हिंडेको दिन ।

      फेरि पनि रगतले कटकटिएका स्मृतिको पत्रहरू पल्टाउने कोशिश गर्दैछु । जहाँ जिवनोत्सर्ग गरेका हजारौं सहयोद्धाहरूको आकृति पनि देखिरहेछु र त यो कुरा लेखिरहेछु । हजारौं घाइते योद्धाहरूको प्रतिबिम्बको झझल्को पनि आईरहेको छ । लाखौंलाख श्रमजीवी जनसमुदायको याद पनि उत्तिकै मात्रामा आईरहेको छ । र "रगत क्रान्तिको...

  • संविधान लोकतन्त्र मधेसीको हकमा बलियो भएन : प्रकाश ।

        ललन कुमार चौरसिया: रौतहट । देश को आधा भन्दा बढी जनसंख्या भएको ठाउँमा संविधान दिवस होईन कलो दिवस मनाउदै छ्न्। आफ्नो भाषा,संस्कृति,पहिचान बोकेको नेपाल मा थुप्रै समुदाय छन् र थुप्रै समुदायहरूको राज्यासाता वाट अहिले पनि बन्चित गरिएका छन् । हुनु त नेपाल को यो सातौ संविधान हो तर यस संविधानमा पनि सम...

  • तराईमा पनि रूद्राक्षको विरूवा व्यवसायीक खेती हुने सम्भावना।

    शुरेस कुमार पाण्डे: कपिलवस्तु चन्द्रौटा। शिवराज नगरपालिका वडा न १ नयाँ वस्ती निवासी देवराज ढुङ्गानाले ४ वर्ष पहिला भारत वाट २ वटा विरुवा ल्याई घरको आगनमा लगाएका थिए । पहिलो वर्ष ५ वटा दाना लागेको थियो भने अहिले हजारो दाना गाछीमा लागेको देखना सकिन्छ । धैरे व्यक्तिहरु घरमा आएर रुद्राक्ष मागेर लाने गरेको ढुङ्...

  • बुद्धका १४ प्रेरक भनाइ ।

      . स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो, सन्तृष्ठी सबैभन्दा ठूलो सम्पती हो, विश्वास सबैभन्दा उत्तम सम्बन्ध हो | . जे तिमी सोदछौ, तिमी त्यही बन्दछौ । जे तिमी महसुस गछौ, त्यसलाई तिमी आकर्षित गछौ । जे तिमी कल्पना गछौं तिमी त्यसलाइ निमार्ण गछौ | . भूतकालमा नअल्झै, भविष्यको सपनामा नहराउ, वर्तमानलाई ध्यान देउ ...

  • रचना मोक्तान यात्रीको कविता : लडाँई ।

                                                                                                  ✍️ रचना मोक्तान  यात्री:                                                                                              परमाणु बम जस्तै सुक्ष्मातिसुक्ष्म कोरोनाको किटाणु अपशकुन बनेर मृत्युको कफन बोक्दै संसारभ...

  • जानुका धमला क. सन्ध्या को युद्ध संस्मरण: उर्दिमा नहाँकिएका ज्वारभाटा विरुद्ध शक्तिसामु नैतिकता धितो नराखेका महान शहिदहरु ।

    काठमाडौ / तिम्रो सहादतको सम्मान कसले गर्ने कसको नैतिक पुजी र अधिकार होला र अहिले ? तिम्रो बलिदान के को निम्ति थियो ? तिमी केका विरुद्ध लडयौ र के प्राप्त भयो ? कसको लागि मात्रै प्राप्त भयो त्यो बिलासिकता तिम्रो विरताको इतिहासलाई न मैले एउटा मुर्दाका कथाको रुपमा परिभाषित गर्ने सके न चिहानघारीमा आउने पर्यटकलाई तिम...

  • डम्बर थामी ‘अनुपम’को संस्मरण : एम्बुस टाइगर क.रामजीको योजना र चेहेरे मोर्चा ।

    काठमाडौ / यतिबेला मैले युद्ध विजयका रक्तिम पानाहरू पल्टाउन खोज्दैछु । यी मृत्युुन्जयी पानाहरू रगतले लतपतिएकाछन । रगतले कटकटिएका पनि । यी रक्तिम पानाहरूमा सहयोद्धाहरूका प्रतिबिम्बहरू परावर्तन भईरहेकाछन। युद्धभूमिमा पोखिएका रगतका  प्रत्येक बुँदहरू इतिहासको सुनौलो अक्षर बनेकाछन । ती आँधीमय दिनहरूमा "संघर्षको सुख ...

  • जमिनको छातिमाथि टेकेर माथि पुगेकाहरूले जमिनलाई नै बिर्सिएपछि । डम्बर थामी ‘अनुपम ‘

    काठमाडौ : हिजो गडगडाएको र आज बगर झैं सुकेको क्रान्तिको कुरा गर्दैछु । जनक्रान्तिको कुरा गर्दैछु । जनयुद्धको कुरा गर्दैछु । आँधीमय, तुफानी वेगहरूको कथाहरू लेख्दैछु । र जनयोद्धाहरूको पनि केही प्रसंग कोट्याउँदैछु  । क्रान्तिको निम्ति बेरोकटोक लडेका ज्यामी माहुरी जस्ता जनयोद्धाहरूको साहस, सौर्य, वीरता र बलिदानद्वा...

  • सरकार हुम्ला ताजकोट मा बाढी पहिरो बाट बिचल्ली परेका जनतालाई तत्काल उद्धर गर ब.ज. से.का उपाध्यक्ष = के.बि रम्तेल (सम्राट)

      काठमाडौ : वर्षायाम सुरु भएसँगै भीषण वर्षा का कारण देशका विभिन्न ठाउँहरुमा बाढी पहिरोले ठूलो जनधनको क्षेती भयो र सरकार देखि सबै आम नागरिकको ध्यानाकर्षण उक्त क्षेत्रहरूमा रहयो । तर कर्णाली प्रदेश हुम्ला जिल्लाका सन्दर्भमा भने सरकार देखि नागरिक सम्म बेखबर छन । विगतदेखि नै भौगोलिक विकट्ता का कारण विभिन्न स...

  • नेकपाको खिचातानिले गणतन्त्र धरापमा पर्ने स्थिती पैदा भयो गणतन्त्रको रक्षा गर्न सबै एकजुट भएर लागौ अध्यक्ष बसेल ।

      काठमाडौ : पुरानो विभेदकारी निरंकुश सामन्ती सत्ताको अन्त्य र जनवादी सत्ताको स्थापन भने पनि परम्परा देखि चल्दै आएको ठुलालाई चयन सानालाई ऐन राजा र रैतीहरुको अन्त्य होइन स्वरुप मात्र परिवर्तन भएको कुरा सबैमा सर्वविधितै छ । कोरोना भाइरसको महामारीमा पनि यसको नमूनाहरु प्रसस्त देखियो । कोरोना भाइरस संक्रमणले व...

  • “समय”

    काठमाडौ : समय अर्थात काल । समय निकै बलवान् छ।समय एउटा बलियो शक्ति हो भन्ने विचार दार्शनिकहरूले पनि व्यक्त गरेका छन्। कुनै एक समयमा ज्यादै शक्तिशाली देखिएको व्यक्ति कुनै अर्को समयमा ज्यादै कमजोर पनि हुन्छ। आजको बालक भोलि युवक बन्नु शक्तिको वृद्धि हो भने आजको युवक भोलि वृद्ध हुनुचाँहि शक्तिको नचाहिँदो घमन्ड गर...

  • नेतालाई चिल्ला गाडीमा बोक्नेले मात्रै पद पाउने परिपाटी नतोडेसम्म पार्टी सुदृढ हुदैन: धावा फेेेेेेेेन्चु लामा ।

      काठमाडौ : नेपाली कांग्रेस देशको पुरानो र गौरवशाली इतिहास बोकेको राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतले पत्याएको नेपालको एकमात्र पार्टी हो । यसभित्र आस्थावान र पार्टीका सिद्धान्तप्रतिको निष्ठाले उद्देलीत युवा पंक्तिको जमात ठुलो छ । पछिल्लो समय युवा पुस्ताले कांग्रेसभित्र आफ्नो भविष्य र राष्ट्रको चम्किलो मुहारको...

  • खास अयोध्या कहँ हो त ? राम नेपाली पुत्र कि ज्वाइँ ? लोकमणी पाैडेलको खोजमुलक आलेखा ।

    नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले फेसबुक वालमा खास अयोध्या कहँ हो त ? राम नेपाली पुत्र कि ज्वाइँ ? लोकमणी पाैडेलको खोजमुलक आलेखा । यस्तो लेखिएको छ प्रमाण सहित । :- सत्यलाई दबाउने उद्देश्यले जब भ्रमको खेती गरिन्छ र हजारौं पटक उही असत्य लाई दोहोर्याइन्छ भने भ्रम एति बलवान् हुँदै जान्छ कि सत्य बोल्दा पनि कसैले नपत्या...

  • गजलकार दल बहादु वाईबा तामाङ चर्चामा।

    क्वालालम्पुर,मलेसिया :- काभ्रेपलान्चोक जिल्ला रोशी घर भइ वैदेशिक रोजगारीको लागि बिगत केही बर्ष देखि मलेसियालाई कर्म थलो बनाई रहनु भएका गजलकार दल बहादुर तामाङ पछिल्लो समय आफ्नो मर्मस्पर्शी शब्द लेखन सहितको गजल, फेस्बुक तथा विभिन्न सामाजिक संजाल बाट जनमानसमा सुनाउदै चर्चामा रहनु भएको छ। त्यसै क्रममा उहाँ सँग गरिएको छो...

  • प्रधानमन्त्रीले भने, ‘राजधानी उपत्यकामा महामारी क्रमशःतर तीव्र रुपमा बढ्दै जाँदै छ

    काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन केही खुकुलो पारेसँगै संक्रमणको धेरै जोखिम राजधानी उपत्यकातर्फ बढिरहेको बताएका छन्। प्रधानमन्त्री ओलीले शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै भने, 'गत असार ९ देखि २४ गतेका बीच मात्रै उपत्यकामा संक्रमितहरुको संख्यामा उल्लेख्य वद्धि भएको छ।' उनका अनुसार ९ गते...

  • नियमित सेक्स गर्दा हुने फाइदाहरू के के हुन ।

    अदृश्य : दुई दशक अघिको दाँजोमा आजभोली अमेरिकीहरू थोरै सेक्स गर्छन् । सन् २००० देखि २०१८ सम्म १८ देखि ४४ वर्ष उमेर समूहका अमेरिकी वयस्क यौन गतिविधीको अध्ययनले यस्तै देखाएको छ । इन्डियाना युनिभर्सिटीका अनुसन्धाताले जनाए अनुसार कोभिड–१९ को महाव्याधि सुरू भएपछि अधिकांश अमेरिकी वयस्कले यौन व्यवहार घटेको बताएका छन् । ...

  • भारतिय मिडिया माथी आक्रोश हुँदै बहिर्गमित जनमुक्ती सेना का प्रबक्ता ले दिए बहादुरी वीर गोर्खाली मनिषा लाई साथ ।

    काठमाडौ : प्यारी नेपाल आमाको छोरी बलिउडकी चर्चित नायिका मनिषा कोईरालाज्यु हजुरलाई स्यालुट छ। हजुरले नेपाली राष्टियताको पक्षमा उभिएर गर्भको साथ स्वभिमानी नेपाली को हैसियत ले ट्विट मार्फत आफ्नो मातृभुमी को बारे बोल्दै गर्दा अहिले भारतिय बिस्तारबादिहरु को होस नै उडेको छ । १० रेक्टरको भुकम्पको कम्पाउनले भन्दा धेरै झट्का...

  • यस्तै पाराले जनताबाट स्याबासी पाउदैन सरकार प्रदेश सभा सदस्य ओम बा. ग्लान

    मकवानपुर :  (हेटौंडा)संसार कोरोनाको कहर बन्दै गर्दा बागमती प्रदेशका प्रदेश सभा सदस्य माननीय ओम बहादुर ग्लान तामाङ ज्यु ले लकडाउन लाई व्यावहारिक बनाउन सरकार सँग अपिल गर्दै आफ्नो फेस्बुकमा यसरी लेख्नु भएको छ। लेख तल पढ्नुहोस आस्तिको हावाहुरी र हिजोको असिना वर्षा पैदल भोक भोकै हिँडिरहेका मान्छे र खुल्ला आकाश मुनि ...

  • अझै पनि निन्द्रामा नै छौ कि क्या हो प्रदेश नम्बर ३ को प्रदेश सरकार ?

    मलेसिया : केही महिना अगाडि चिनको वुहान शहर बाट सुरु भएको कोभिड-१९ कोरोना भाईरस संक्रमण २१० भन्दा बढी देशहरुमा फैलिएको छ भने संसार भरी २० लाख भन्दा बढी मानिस लाई संक्रमण भएको छ १ लाख ३५ हजार भन्दा बढिको जॐयान गएको छ। नेपालमा अहिले सम्म १६ जन पोजिटिभ भेटिएको छ भने १ जना उपचार पछि घर फर्किएको छ। त्यसै गरि नेपालमा प...

  • सेमन्त राईको संस्मरण फेसबुकमा मित्रता

      सेमन्त राई बेलायत : मान्छे जन्मिन्छ, हुर्कन्छ अनि फेरी एकदिन यो संसारबाट बिलिन हुन्छ। जन्मदा एक्लो हुन्छ र जादा पनि एक्लै हुन्छ। जन्म पछिको समय भोगाईका चरणहरु नै अखिरमा यथार्थ जिन्दगी हो। एक नावालक हुर्कदै जाँदा अनेकौ समयकालका विभिन्न खण्डमा धेरै किसिमका अनुभवहरु बटुल्न शुरु गर्दछ। बाल्यकालका अबोध क्षणहरु...

  • बाँसुरी साँझ अमरसंग

    बेलायत : म साहित्यमा पहिला देखि नै थोरै चासो राख्ने मान्छे तर पछिल्लो समयमा वेलायतका विभिन्न साहित्यिक कार्यक्रममा सम्भव भए सम्म सम्मिलित हुने गर्दछु। यसैको सिलसिलामा गत ९ नोभेम्बर, सन् २०१९ का दिन “सिर्जनाको घेरा भित्र सरुभक्त" एक कार्यक्रममा एक जना चीर परिचित नाम तर प्रत्यक्ष भेटघाट नभएको व्यक्तिसंग नजिकबाट चिनाज...

  • स्वामी विवेकानन्दका १६ महान वाणीहरु ।।

    १. जब तिमि व्यस्त हुन्छौ तब सबै सरल हुन्छ । तर जब अल्छी हुन्छौ तब सबै कठिन हुन्छ । २. आफैलाई कमजोर सम्झनु सबैभन्दा ठूलो पाप हो । ३. आफ्नो सपनालाई तिम्रो अहिले गर्न सक्ने क्षमतासम्म सिमित नराख बरु आफ्नो क्षमतालाई आफ्नो सपना बराबर माथि उठाउ । ४. जब मैले इश्वरसँग शक्ति मागे उनले मलाई कठिन समय पो दिए; जब मैले बुद्...

  • जेल बाटै यसरी सुनाउछन् विप्लवका नेता माधप गौतमले अभियानका अनुभुतीहरु

    काठमाडौं – काभ्रेको कोसिपारी चौरिदेउराली गाउँ पालिका गोठपानीमा जन्मनु भयका क्रान्तिका उर्जाशिल नेता माधप गौतम हाल सम्म गरि करिब पहिला सात महिना र ऐले पनि आस्था राखेकै क्रममा सात महिना जति भयो जेल जीवन बिताइ रहेका छ्न उनै गौतम अभियानमा हिडदाको अनुभुति यसरी सुनाउनु हुन्छ। काभ्रेका नेता माधप गौतम आकाश जेल बाटै यस...

  • मन्त्री छनोटमा ओलीको शुरुआत: आलोचनामुक्त मन्त्रिपरिषद

    काठमाडौं । डा.युवराज खतिवडा अर्थमन्त्री बन्दा एमाले कार्यकर्ताको एउटा पंक्तिबाहेक आमरुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले सकारात्मक प्रतिक्रिया पाए । ‘कोल्याप्स’ हुन लागेको अर्थतन्त्रलाई उकास्न सही ठाउँमा सही व्यक्तिको चयन भएको टिप्पणीले ओलीको रोजाई जनस्तरबाट अनुमोदन भएको छ । अर्थमन्त्री बन्न एमालेका प्रभावशाली नेताहरु...

  • समृद्धि बहसः विदेशी लगानीले दलाल पुँजीवाद मात्रै सप्रिन्छ

    देश समृद्धिको नारामा डुबेको छ । जनता पनि समृद्धिप्रति आशावादी छन् । अहिलेको चुनावमा झन्डै दुई तिहाइ मत ल्याएर जित्न सफल वामपन्थि गठबन्धनले यो जनचाहनालाई राम्रोसंग ‘क्यास’ गरेको देखिन्छ । तर गठवन्धनले अंगिकार गरेको र जनताले चाहेको सम्वृद्धिको परिभाषा, तरिका र खोजेको उपलव्धि एउटै छैन । यो सत्यतालाई विचार गरिएन भने अधोगति...

  • अर्थमन्त्रीज्यू ! कहाँबाट टाल्नुहुन्छ ‘वित्तीय अराजकता’ को भ्वाङ ?

    चिकित्साशाष्त्रमा एउटा पदावली छ –मल्टिपल अर्गान फेलियर । जब व्यक्तिको शरिरका एकभन्दा बढी अंग रोगले ग्रस्त हुन्छन्, जतिसुकै विज्ञ डाक्टरलाई पनि कहाँबाट सुरु गर्ने भन्ने संकट पर्छ । त्यहाँ विज्ञको विज्ञताले व्यक्तिको बहुआयामिक स्वास्थ्य समस्या समाधान गर्न असमर्थ पनि हुनसक्छ । अहिले ठीक यस्तै अवस्था छ नेपालको अर्थतन्त्रक...