• शीघ्र स्खलन के कारणले हुन्छ र कसरी कम गर्ने ? यस्ता छन् ७ उपाय, जानी राखौं

      काठमाडौ / प्राय कुन उमेरको यौन सम्बन्ध बढी रोमान्चक र आनन्द दायक भन्ने बिषयमा धेरै बहसहरु हुने गर्दन् । सामान्यतया कुरकुरे बैँश अर्थात् किशोरावस्थाको समयमा मान्छे सेक्सको विषयमा सबैभन्दा धेरै उत्सुक हुन्छ र त्यस्तो कौतुहलताको उमेरमा गरिने सेक्समा उसले सबैभन्दा धेरै सन्तुष्टी पाउँछ होला भन्ने आमधारणा छ ...

  • कुन फलफुलको सेवनबाट तौल बढ्छ हेर्नुस्

      काठमाडौ / फलफुलको सेवन स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ। तर, फलफुलको बारेमा जानकारी नभएको अवस्थामा अत्याधिक सेवन गर्दा तौल बढ्न सक्छ। यस्तो अवस्थामा तौल घट्नुको साटो बढ्न थाल्छ। र, स्वयम व्यक्तिलाई यस बारेमा जानकारी हुँदैन। जुन फलमा अत्याधिक मात्रामा कार्बोहाइड्रेड पाइन्छ ती फलले तौल बढाउँछन्।केरा ...

  • पर्वतका कोरोना संक्रमितको मृत्यु ।

      काठमाडौं / पर्वत जिल्लाका कोरोना संक्रमित पुरुषको बुटवलमा रहेको कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको छ । हालै मात्र भारतबाट घर फर्केका उनी पर्वत पैयुँ वडा नं ५ का ३८ वर्षीय पुरुषको बुधबार उपचारका क्रममा मृत्यु भएको हो । १० दिनदेखि उच्च ज्वरो आए पनि उनको ५ दिन अघिमात्र स्वाब परीक्षण गर्दा कोरोन...

  • माैसम परिवर्तन संगै रुघाखोकी लाग्छ रुघाखोकी ठिक हुने घरेलु उपाय यस्तो छ ।

      काठमाडौ / जाडो लाग्न थालेपछि र माैसम परिवर्तन भएपछि रुघाखोकीले समात्ने सम्भावना हुन्छ । मौसम परिवर्तन हुँदा शरीरले प्रतिक्रिया जनाउँछ । त्यो भनेको नाक बन्द हुनु, रुघा लाग्नु र गला खिचखिच हुनु हो । बन्द नाक खोल्नका लागि बजारबाट सामान ल्याउनुभन्दा घरेलु उपाय नै अपनाउनु ठीक हुन्छ । बाफ पानी उमालेर त्य...

  • टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड सङ्क्रमितको मात्रै उपचार हुने

    काठमाडौ / काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड सङ्क्रमितको मात्रै उपचार हुने भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका प्रमुख मेडिकल अधिकृत डा. शेरबहादुर पुनका अनुसार अस्पतालमा मंगलबार देखि अन्य सेवा बन्द हुने छन् । तर, एचआइभी र एन्टी रेबिज भ्याक्सिन सेवा भने यथाव...

  • पछिल्लो २४ घण्टामा ५१७ जनामा कोरोना पुष्टि । ५ जनाको मृत्यु

      काठमाडौ / नेपालमा पछिल्लो २४ घण्टामा ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आरटि पीसीआर ४६० जना र एन्टिजेन ५७ जना गरि ५१७ जनामा कोरोना संक्रमण भएको जनाएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ८६ जनाको पीसीआर बिधिबाट र ८१७ जनाको एन्टिजेनबाट कोरोना परिक्षण गर्दा ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्...

  • पछिल्लो २४ घण्टामा ३०३ जनामा कोरोना पुष्टि । एकजनाको मृत्यु

    https://youtu.be/ajictYA67xo   काठमाडौ / नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ३ हजार १ सय २५ जनाको पीसीआर बिधिबाट कोरोना परिक्षण गर्दा ३०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल सम्म २३ लाख १२ हजार ९ सय १ जन...

  • पछिल्लो २४ घण्टामा २८८ जनामा कोरोना पुष्टि ।

      काठमाडौ / नेपालमा पछिल्लो २४ घण्टामा २ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ४ हजार ७१ जनाको पीसीआर बिधिबाट कोरोना परिक्षण गर्दा २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल सम्म २३ लाख ६ हजार २ सय ४४ जनाको पिसिआर परीक्षण गरिएको मन्त्र...

  • भीडभाड हुने स्थानहरु र रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्टहरु राति ९ बजेपछि बन्द गर्न आग्रह

      काठमाडौ / स्वास्थ्य मन्त्रालयले रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्टहरु राति ९ बजेपछि बन्द गर्न आग्रह गरेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि जनस्वास्थ्य मापदण्डको उल्लंघन र कोरोनाको बेलायत भेरियन्टको बढ्दो दरलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रिकालीन व्यवसाय कडाइका साथ बन्द गराउन आ...

  • पछिल्लो २४ घण्टामा २९८ जनामा कोरोना पुष्टि । २ जनाको मृत्यु

      काठमाडौ / नेपालमा पछिल्लो २४ घण्टामा २ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ४ हजार १ सय जनाको पीसीआर बिधिबाट कोरोना परिक्षण गर्दा २९८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल सम्म २२ लाख ९८ हजार १ सय ६८ जनाको पिसिआर परीक्षण गरिएको मन्...

  • पछिल्लो २४ घण्टामा २६० जनामा कोरोना पुष्टि ।

      काठमाडौ / नेपालमा पछिल्लो २४ घण्टामा २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ४ हजार २ सय ४३ जनाको पीसीआर बिधिबाट कोरोना परिक्षण गर्दा २६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल सम्म २२ लाख ९४ हजार ६७ जनाको पिसिआर परीक्षण गरिएको मन्त्...

  • पछिल्लो २४ घण्टामा २६६ जनामा कोरोना पुष्टि । ४ जनाको मृत्यु

      काठमाडौ / नेपालमा पछिल्लो २४ घण्टामा २ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ४ हजार ५ सय ३६ जनाको पीसीआर बिधिबाट कोरोना परिक्षण गर्दा २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल सम्म २२ लाख ८९ हजार ८ सय २४ जनाको पिसिआर परीक्षण गरिएको ...

  • शीघ्र स्खलन के कारणले हुन्छ र कसरी कम गर्ने ? यस्ता छन् ७ उपाय, जानी राखौं

      https://youtu.be/MN1UxIOEgzI   काठमाडौ / प्राय कुन उमेरको यौन सम्बन्ध बढी रोमान्चक र आनन्द दायक भन्ने बिषयमा धेरै बहसहरु हुने गर्दन् । सामान्यतया कुरकुरे बैँश अर्थात् किशोरावस्थाको समयमा मान्छे सेक्सको विषयमा सबैभन्दा धेरै उत्सुक हुन्छ र त्यस्तो कौतुहलताको उमेरमा गरिने सेक्समा उसले सबैभन्दा धेरै...

  • काठमाडौंको आकाशमा वायु प्रदूषण बढेपछि स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै यसो भने ।

      काठमाडौ / काठमाडौंको आकाशमा वायु प्रदूषण बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर बाहिर ननिस्कन आग्रह गरेको छ । आज स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ ; घर बाहिर खुल्ला स्थानमा नबसाै नखेलाै मर्निङवाकमा जाने वा घर बाहिर गएर शारिरिक व्यायाम गर्ने गरिएको छ भने नगराै । स्वास्थ्य मन्त्राल...

  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरे तीन प्रतिष्ठानको उपकुलपतिका लागी सूची प्रकाशन

      काठमाडौं / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन प्रतिष्ठानको उपकुलपतिकाे सिफारिसका लागि उम्मेदवारको प्रारम्भिक सूची प्रकाशन गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका लागि १३, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वास्थ्य प्रतिष्ठानमा ९ / ९ जनाको नाम प्...

  • वीरअस्पताल पुगेर उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोनाविरुद्धको खोप लगाए ।

      काठमाडौँ / उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोनाविरुद्धको खोप लगाएका छन् । मंगलबार अपराह्न वीरअस्पताल पुगेर उनले खोप लगाएका हुन् । स्वास्थ्य सेवा विभागको आग्रहमा उनले कोरोनाविरुद्धको खोप लगाएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ । उपराष्ट्रपतिले आफूले खोप लगाएसँगै ढुक्क भएर सबैलाई खोप लगाउन पनि आग्रह गर्...

  • यौन शक्ति वढाउने औषधि कहँ पाइन्छ ?

      काठमाडौ / सिनामंगल स्थित सडकमा कम चहलपहल थियो । मध्यान्हको घामका कारण मानिसहरु उतिसारो सडकमा थिएनन् । त्यही नजिकै रहेको एउटा औषधि पसलमा एक युवक पसलेसँग जोडतोडले कुरा गरिरहेका थिए । ‘जे पायो त्यहीं गफ दिने, ८ हजार तिरेको के काम’ उनी जङ्गिए । पसलले आफ्नो कुराम मनाउने प्रयास गरिरहेको थिए । ध्यान त्यतै केन्द्...

  • यौनशक्ति बढाउन घरेलु ५ उपाय यस्तो छ ।

        काठमाडौ / यौन दुर्वलता धेरै मानिसका लागि पीडाको विषय बनेको छ । यो समस्या समाधान गर्न धेरै औषधिको प्रयोग गर्दा पनि समस्या समाधान हुँदैछ । जसले स्वास्थ्यमा दीर्घकालीन समस्या उत्पन्न हुनसक्छ । यौनशक्ति बढाउन घरेलु उपाय नै लाभान्वित हुने गरेको अनुसन्धानबाट खुलेको छ । अव्यवस्थित खानपान, तनावपूर्ण जीवन...

  • नेपालमा पछिल्लो २४ घण्टामा १०४ जनामा कोरोना संक्रमण पुष्टि ।

    https://youtu.be/xAh1NJoaUBc   काठमाडौ / पछिल्लो २४ घण्टामा नेपालमा १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।संक्रमित मध्ये महिला ४६ जना र पुरुष ५८ जना रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार ३ हजार ४ सय ८८ जनाको पीसीआर परीक्षण गर्दा १०४ जनालाई कोरोना संक्रमण देखिएकाे हाे । हाल सम्म देशक...

  • प्रधानमन्त्री केपी ओलिले कोरोना विरूद्धको खोप लगाउदै दोस्रो चरणको खोप सुरुवात गरे

    काठमाडाैं / प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ कोरोना विरूद्धको खोप लगाउनु भएको छ । प्रधानमन्त्री ओलीले त्रिवि शिक्षण अस्पतालमा रहेको खोप केन्द्रमा आज पुगेर कोरोना खोप लगाउनु भएको हो । प्रधानमन्त्री ओलीले खाेप लगाए सँगै दाेस्राे चरणकाे खाेप अभियन सुरू भएकाे छ । प्रधानमन्त्री ओलीलाई खोप लगाएर दोस्रो चरणक...

  • कोभ्याक्स अन्तर्गतको पहिलो चरणको खोप आज ३ लाख ४८ हजार डोज कोभिड-१९ विरुद्धको खोप ११ बजे आइपुग्दै ।

      काठमाण्डाै / कोभ्याक्स अन्तर्गतको पहिलो चरणको खोप आज नेपाल आइपुग्ने भएको छ ।कोभ्याक्सले दिने भनिएको एक करोड ३० लाख डोज खोपमध्ये आज ३ लाख ४८ हजार डोज कोभिड-१९ विरुद्धको खोप आउने भएको हो । कोभ्याक्सले नेपालको खोप लगाउने जनसङ्ख्यामध्ये २० प्रतिशतलाई पुग्ने गरी चरणबद्ध रुपमा एक करोड ३० लाख डोज खोप नि:शुल्क...

  • सरकारले कोभिड विरुद्धको थप ५० लाख डोज खोप ल्याउने तयारी ।

      काठमाडौ / सरकारले कोभिड १९ बिरुद्धको थप ५० लाख डोज खोप खरिद गर्ने तयारी गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले आइतबार आयोजना गरेको प्रधान सम्पादकहरु सँगको अन्तरक्रियामा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले नेपाल सरकारले थप ५० लाख डोज खोप खरिद गर्ने तयारी गरेको जानकारी दिएका हुन् । ...

  • स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सामग्री बजार मूल्यभन्दा चार गुणा महँगो खरिद गरेको पुष्टि ।

    काठमाडौं / स्वास्थ्य मन्त्रालयले मास्क सेनिटाइजर, क्लोरिन लगायत स्वास्थ्य सामग्री बजार मूल्यभन्दा चार गुणा महँगो खरिद गरेको पाइएको छ । बजारमा प्रति थान चार रुपैयाँमा पाइने मास्क सात रुपैयाँ, ५ लिटरलाई ८ सय ५० देखि ९ सय रुपैयाँ पर्ने फ्लोरोना सेनिटाइजर ३ हजार ५ सय, ५ देखि ७ सय रुपैयाँ पर्ने क्लोरिन २ हजार ५ सय रु...

  • कोरोना संक्रमणबाट मृत्यु भएकाको संख्या सरकारले लुकाएको तथ्य फेला ।

    काठमाडौं /  सरकारले बुधबार एकैदिन नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या  ६ सय १९ जना देखाएको छ । यश अघि नेपाली सेनाले थप एक हजार भन्दा बढी कोरोना संक्रमणबाट मृत्यु हुनेको शव व्यवस्थापन गरेको जनाएको भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार मात्रै ६ सय १८ जना थपेको हो । नेपाली सेना सँग भएको त...

  • नेपालमा पछिल्लो २४ घण्टामा ९४ जनामा कोरोना संक्रमण पुष्टि ।

      काठमाडौ / पछिल्लो २४ घण्टामा नेपालमा ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।संक्रमित मध्ये महिला ३६ जना र पुरुष ५८ जना रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार ३ हजार ६ सय ९२ जनाको पीसीआर परीक्षण गर्दा ९४ जनालाई कोरोना संक्रमण देखिएकाे हाे । हाल सम्म देशका विभिन्न प्रयोगशालामा २१ लख ५...

  • कोरोना भाइरस विरुद्धको खोप थप १० लाख आइतवार भारतबाट ल्याउदै : प्रधानमन्त्री

      काठमाडौ / नेकपा अध्यक्ष एवंम प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस विरुद्धको खोप थप १० लाख आइतवार भारतबाट आउने बताएका छन्। यसअघि भारतबाटै अनुदानमा १० लाख खोप आएपछि नेपालमा खोप अभियान शुरु भएको थियो । फेरी आइतबार "भोलि १० लाख खोप किनेर भारतबाट ल्याउदै छाै केही दिनपछि चीनबाट ल्याउँदै छौँ प्रधानमन्त...

  • कोरोना भाइरसविरुद्धको खोप खरिदमा अग्रिम भुक्तानी दिन सक्ने मन्त्रिपरिषदको निर्णय ।

      काठमाडौ / कम्युनिस्ट सरकारले कोरोना भाइरसविरुद्धको खोप खरिदमा अग्रिम भुक्तानी दिन सक्ने निर्णय गरेको छ ।मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भारतमा बनेको कोभिसिल्ड भाक्सिन खरिद गर्दा अग्रिम भुक्तानी दिने निर्णय गरेको हो । भारतको सिरम इन्स्टिच्यूटसँग एक डोज खोपको ४ डलरमा खरिद गर्ने सहमति भए पनि भुक्त...

  • विज्ञ तथा चिकित्सहरू भन्छन कोभिड १९ विरुद्धको खोपले बाँझोपना ल्याउँछ भन्ने कुरा आधारहीन ।

      काठमाडौ / कोभिड १९ विरुद्धको खोपले बाँझोपना ल्याउँछ भन्ने कुरा आधारहीन रहेको विज्ञ तथा चिकित्सहरूले बताउँदै भ्रमपूर्ण कुरा रहेको औंल्याएका छन्। परिवार कल्याण महाशाखाका डा. पोखरेलले कोभिड १९ विरुद्धको खोपले बाँझोपना ल्याउँछ भन्ने कुरा भ्रम फैलिएको जनाउँदै यस्तो भ्रमको पछि नलाग्न अनुरोध गरेका छन्। यसको स...

  • पछिल्लो २४ घण्टामा १२७ जनामा कोरोना पुष्टि । २ जनाको मृत्यु

      काठमाडौ / नेपालमा पछिल्लो २४ घण्टामा १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितहरू मध्ये महिला ४७ जना र पुरुष ८० छन्। कोभिड १९ प्रयोगशालामा ४ हजार जनाको कोरोना परीक्षण गर्दा १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल सम्म २१ लाख ११ हजार ६ सय ...

  • नेपालमा पछिल्लो २४ घण्टामा १३४ जनामा कोरोना संक्रमण पुष्टि ।

      काठमाडौ / पछिल्लो २४ घण्टामा नेपालमा १३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।संक्रमित मध्ये महिला ६३ जना र पुरुष ७१ जना रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार ३ हजार ५ सय ६७ जनाको पीसीआर परीक्षण गर्दा १ सय ३४ जनालाई कोरोना संक्रमण देखिएकाे हाे । हाल सम्म देशका विभिन्न प्रयोगशालामा २...

  • रौतहटको परोहा ना. पामा ३ करोडको लागतमा अस्पताल निर्माण सम्पन्न।

      ललन कुमार चौरसिया: राैतहट / रौतहट जिल्लाको परोहा नगरपालिकामा नगर बासीलाई शेख वकिल नमुना अस्पताल उपहार दिएका छन्। प्रदेश नं २ को एक मात्र नमुना, विकसित, व्यवस्थित, प्रतिपक्षी र निर्वाचित जनप्रतिनिधि बिचको राजनीतिक सम्धुर सम्बन्ध विकास कार्यमा सबैको सहकार्यले अगाडि बढ्दै सफल स्थानीय तहको रूपमा चिनाउदै आए...

  • नेपालमा पछिल्लो २४ घण्टामा ११९ जनामा कोरोना संक्रमण पुष्टि । दुइजनाको मृत्यु

      काठमाडौ / पछिल्लो २४ घण्टामा नेपालमा ११९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।संक्रमित मध्ये महिला ३६ जना र पुरुष ८३ जना रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार २ हजार २ सय २५ जनाको पीसीआर परीक्षण गर्दा १ सय १९ जनालाई कोरोना संक्रमण देखिएकाे हाे । हाल सम्म देशका विभिन्न प्रयोगशालामा २...

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यबाहक प्रमुख आयुक्त प्रमुख डा गणेश राज जोशीको राजिनामा ।

    काठमाडौ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यबाहक प्रमुख आयुक्त प्रमुख डा गणेश राज जोशीले राजीनामा दिएका छन् । कार्यबाहक प्रमुख डा. गणेश राज जोशीले राजीनामा दिँदै सोसम्बन्धी पत्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएका हुन् ।पछिल्लो समय कार्यबाहककाे भूमिकामा रहेका  जोशीले संविधानको धारा २३८ को उपधारा ४ को ...

  • कोरोना विरुद्धको खोप अभियन साताै दिनमा एक लाख २८ हजार बढिले लगाए

      काठमाडौ / नेपालमा मंगलबार साँझा ४ बजे सम्म देशभरका ७७ ओटा जिल्ला बाट १ लाख २८ हजार ६ सय ५० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार : प्रदेश १ मा १७२८७ प्रदेश २ मा १६१७३ बागमतीमा ४५३४५ गण्डकीमा १६२७० लुम्बिनीमा १७९७९ कर्णाली मा ६६...

  • डोटी जिल्लामा कोरोना विरुद्धको खोप लगाउने ३३ जनाको स्वास्थ्यमा समस्या ।

    काठमाडौ / डोटी जिल्लामा कोरोना विरुद्धको खोप लगाउने ३३ जनाको स्वास्थ्यमा समस्या देखिएको छ । खोप लगाउने ८ सय ७७ जना मध्ये ३३ जनामा समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । उनीहरुलाई सामान्य ज्वरो आउने, चक्कर लाग्ने, बान्ता र पखाला लाग्ने लगायत समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रम...

  • नेपालमा पछिल्लो २४ घण्टामा १७१ जनामा कोरोना संक्रमण पुष्टि ।

      काठमाडौ / पछिल्लो २४ घण्टामा नेपालमा १ सय ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।संक्रमित मध्ये महिला ७१ जना र पुरुष १०० जना रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार २ हजार ९ सय ४६ जनाको पीसीआर परीक्षण गर्दा १ सय ७१ जनालाई कोरोना संक्रमण देखिएकाे हाे । हाल सम्म देशका विभिन्न प्रयोगशाल...

  • नेपालमा पछिल्लो २४ घण्टामा १५९ जनामा कोरोना संक्रमण पुष्टि ।

      काठमाडौ / पछिल्लो २४ घण्टामा नेपालमा १ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।संक्रमित मध्ये महिला ६१ जना र पुरुष ९८ जना रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार ४ हजार १ सय ४५ जनाको पीसीआर परीक्षण गर्दा १ सय ५९ जनालाई कोरोना संक्रमण देखिएकाे हाे । हाल सम्म देशका विभिन्न प्रयोगशाला...

  • चीन सरकारले कोभिड–१९ विरुद्धको तीन लाख खोप नेपाल सरकारलाई उपलब्ध गराउने

      काठमाडौ / नेपाल सरकारको अनुरोधमा चीन सरकारले कोभिड–१९ विरुद्धको तीन लाख मात्रा खोप उपलब्ध गराउने भएको छ । अनुदानस्वरुप नेपाल सरकारलाई प्रदान गरिने उक्त खोप चाँडोभन्दा चाँडो नेपाललाई उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायहरुसँग निकट सम्पर्कमा रहेर काम भइरहेको नेपाल स्थित चिनियाँ राजदूतावासले जनाएको ...

  • नेपालमा पछिल्लो २४ घण्टामा १०५ जनामा कोरोना संक्रमण पुष्टि ।

      काठमाडौ / पछिल्लो २४ घण्टामा नेपालमा १ सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।संक्रमित मध्ये महिला ४१ जना र पुरुष ६४ जना रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार ३ हजार ३ सय ८ जनाको पीसीआर परीक्षण गर्दा १ सय ५ जनालाई कोरोना संक्रमण देखिएकाे हाे । हाल सम्म देशका विभिन्न प्रयोगशालामा ...

  • कोरोना भाइरसविरुद्धको खोप सनिवार १४ हजार ८९४ जनाले लगाए

      काठमाडौ / नेपालमा शनिबार देशभरका १४३ खोप केन्द्रबाट १४ हजार ८९४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा १ हजार ५४७, प्रदेश २ मा २ हजार ११०, बागमती प्रदेशमा ५ हजार ४०२, गण्डकीमा १ हजार ८८७, लुम्बिनीमा २ हजार ६३, कर्णालीमा ९ ...

  • ४ दिनमा कर्णालीमा ४ हजार ४ सय १९ जनाले लगाए कोरोना बिरुद्धको खोप ।

    काठमाडौ / कर्णालीमा झण्डै साढे ४ हजारले कोरोनाविरुद्धको खोप लगाएका छन् । माघ १४ गतेबाट खोप लगाउन सुरु गरिएको प्रदेशका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, संक्रमितको शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, स्वयंसेविका गरी ४ हजार ४ सय १९ जना फ्रन्टलाइनरले खोप लगाएका हुन् । खोप लगायकामध्ये हाल सम्म २६ जनामा सामान्य समस्या देखिए...

  • कोभिड १९ विरुद्धको खोप अभियानको आज तेस्रो दिन ४६ हजार भन्दा बढीले खोप लगाए

      काठमाडौँ / नेपालमा कोभिड १९ विरुद्धको खोप अभियानको आज तेस्रो दिन ४६ हजार भन्दा बढीले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १६९ खोप बुथबाट ७७ जिल्लामा कुल जम्मा ४६ हजार १९७ जना व्यक्तिहरुले खोप लगाएको जानकारी गराएको छ । मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतमले खोप पश्चात् अवाञ्छित घटना...

  • नेपालमा पछिल्लो २४ घण्टामा १५७ जनामा कोरोना संक्रमण पुष्टि ।

      काठमाडौ / पछिल्लो २४ घण्टामा नेपालमा १ सय ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।संक्रमित मध्ये महिला ५९ जना र पुरुष ९८ जना रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार ३ हजार २ सय २१ जनाको पीसीआर परीक्षण गर्दा १ सय ५७ जनालाई कोरोना संक्रमण देखिएकाे हाे । हाल सम्म देशका विभिन्न प्रयोगशाला...

  • नेपालमा नाै हजारभन्दा बढीले लगाए कोरोना विरुद्धको खोप

      काठमाण्डौ / नेपालमा कोभिड १९ बिरुद्धको खोप अभियानको पहिलो दिन देशभर ९ हजार ८४ जनाले खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६४ जिल्लाका ९३ खोप केन्द्रहरू मार्फत् ९ हजार भन्दा बढी स्वास्थ्यकर्मी र फ्रन्टलाइनमा काम गर्ने कर्मचारीले कोरोना विरुद्धको खोप लगाएको जानकारी दिएको छ । प्रदेश नम्बर ...

  • नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना संक्रमण पुष्टि ।

      काठमाडौ / पछिल्लो २४ घण्टामा नेपालमा २ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।संक्रमित मध्ये महिला ८८ जना र पुरुष १२५ जना रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार ३ हजार ७ सय ९१ जनाको पीसीआर परीक्षण गर्दा २ सय १३ जनालाई कोरोना संक्रमण देखिएकाे हाे । हाल सम्म देशका विभिन्न प्रयोगशाल...

  • नेपाल प्रहरी अस्पतालमा कोभिड-१९ खोप केन्द्र शुभारम्भ

    काठमाडौं / नेपाल प्रहरी अस्पताल महाराजगंजमा कोभिड-१९ खोप केन्द्र शुभारम्भ भएको छ । अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले बुधबार खोप लगाएर उक्त केन्द्रको शुभारम्भ गर्नुभएको हो । नेपाल सरकारबाट प्राप्त उक्त खोप प्रथम चरणमा अस्पतालका स्वास्थ्यकर्मी, सफाई कर्मचारी, सवारी चालक लगायतका ...

  • प्रदेश १ मा ३५ हजार जनालाई कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाइने ।

    काठमाडौ / एक नम्बर प्रदेशको कोरोना संक्रमित बिरामीको उपचारमा अग्रभागमा खटिने स्वास्थ्यकर्मी र सफाइ कर्मचारी सहित ३५ हजार जनालाई कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाइने भएको छ । एक नम्बर प्रदेश अन्तर्गतका सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका गरी ३४ हजार ८ सय ५१ जना र ...

  • पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु ।

      काठमाडौ / नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल सम्म कोरोना संक्रमणबाट २ हजार ११ जनाको निधन भएको जनाएको छ । हाल सम्म नेपालमा २ लाख ६९ हजार ७ सय ८९ जना कोरोना संक्रमण भएको छ । जस मध्ये २ लाख ६४ हजार ५ सय ३८ जना संक्रमण मुक्त भई डिस्चार्ज भएको...

  • नेपालमा पछिल्लो २४ घण्टामा ३३९ जनामा कोरोना संक्रमण पुष्टि ।

      काठमाडौ / पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।संक्रमित मध्ये महिला १३३ जना र पुरुष २०६ जना रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार ४ हजार ८ सय ५८ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ३९ जनालाई कोरोना संक्रमण देखिएकाे हाे । हाल सम्म देशका विभिन्न प्रयोगशा...

  • नेपालमा पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु: २७० जनमा कोरोना पुष्टि ।

      काठमाडौ / पछिल्लो २४ घण्टामा नेपालमा २ सय ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार ४ हजार ४ सय १३ जनाको पीसीआर परीक्षण गर्दा २ सय ७० जनालाई कोरोना संक्रमण देखिएकाे हाे । हाल सम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ४ सय ५० जना पुगेको छ ।पछिल्लो...