• ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने सबै खेलाडी र कर्मचारीको कोरोना बिमा गरिदिने निर्णय ।

      काठमाडौ / नेपाल ओलम्पिक कमिटी (एनओसी)ले सबै ओलम्पियन खेलाडी सहित ओलम्पिकको तयारी गरिरहेका खेलाडी, प्रशिक्षक, ओलम्पिक कमिटिकी पदाधिकारी, एनओसी कमिसनका सदस्य तथा सबै कर्मचारीको कोरोना बिमा गर्ने निर्णय गरेको छ । शनिबार बसेको एनओसीको भर्चुअल बैठकले ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने सबै खेलाडी र कर्मचार...

  • भलिबल खेलाडी अन्जु श्रेष्ठ र निलम बज्राचार्यले राष्ट्रिय खेलकुद परिषद राखेपको सदस्य सचिव पदमा आवेदन दिए ।

    काठमाडौं : पूर्व भलिबल खेलाडी अन्जु श्रेष्ठ र निलम बज्राचार्यले राष्ट्रिय खेलकुद परिषद राखेपको सदस्य सचिव पदमा आवेदन दिएका छन् । अन्जु श्रेष्ठ नेपाली महिला भलिबल टिमको कप्तान हुन् भने निलम नेपालको महिला टिमले २०४४ सालमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दाको सदस्य हुन् । अर्थशास्त्रमा स्नातकोत्तर निलमले बृहत् तेस...

  • युवा तथा खेलकुद मन्त्रालयले १० सञ्चारकर्मीलाई खेलकुद पत्रकारिता तथा युवा पत्रकारिता पुरस्कारबाट सम्मान ।

    काठमाडौ : युवा तथा खेलकुद मन्त्रालयले १० सञ्चारकर्मीलाई खेलकुद पत्रकारिता तथा युवा पत्रकारिता पुरस्कार प्रदान गरेको छ । मन्त्रालयमा आइतबार एक आयोजित कार्यक्रममा युवातर्फ छ पत्रकार तथा खेलकुदतर्फ चार जनालाई सम्मान गरिएको हो । खेलकुद पत्रकारिता पुरस्कार, २०७६ बाट सम्मानित हुनेमा कान्तिपुर दैनिकका ध्रुब तुलाधर, अन...

  • कोपा इटालियाको उपाधी नापोलीलाइ, फाइनलमा युभेन्टस पराजित

    काठमाडौं । युभेन्टसलाई पेनाल्टी सुटआउटमा हराउँदै नापोलीले कोपा इटालियाको उपाधि जितेको छ । गएराति भएको खेलमा युभेन्ट्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै नापोलीले उपाधि हात पारेको हो। निर्धारित ९० मिनेटको खेल बिना कुनै गोल बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट भएको थियो। पेनाल्टी सुटआउटमा युभेन्टसका लागि पा...

  • अस्ट्रेलिया सँग भारतको लज्जास्पद हार, अस्ट्रेलियालाई पाँचाै पटक महिला टी–२० विश्वकपकाे उपाधि

    काठमाण्डौ – आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाले जितेको छ ।  आइतबार मेलबर्न क्रिकेट मैदानमा भएको खेलमा पहिलाे पटक फाइनल खेलेकाे भारतलाई अस्ट्रेलियाले ८५ रनले पराजित गरेको हो ।  टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरमा चार विकेट गुमाउँदै एक सय ८४ रनको सम्मानजनक योगफल बनायो । अ...

  • शतलिङ्गेश्वर माविलाई दोस्रो अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड उपाधि

    रामेछाप – दोस्रो सुनापति गाउँपालिका अन्तर विद्यालय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएको छ । फाल्गुन १ देखि ३ गते सम्म भएको प्रतियोगिताको उपाधि साविक विजेता शतलिङ्गेश्वर माध्यमिक विद्यालय, गुन्सीले प्राप्त गरेको छ । प्रथम राष्ट्रपति रनिङ शिल्ड पनि उसैले जितेको थियो । शतलिङ्गेश्वर कुल ६ स्वर्ण १ रजत र १ कास्य...

  • तेमाल गाउपालिकामा आयोजित अध्यक्ष कप को बिजेता – वडा नं.८

    काभ्रे –तेमाल गाउँपालिकामा अध्यक्ष कप अन्तर्गत आजको फाईनल खेलमा वडा नं. ८ ले वडा नं. ९ लाई ५-६ गोल अन्तरले पराजित गर्दै प्रथम तेमाल गाउँपालिकामा अध्यक्ष कपको उपाधि उचाल्न सफल भएको छ । खेलमा वडा नं. ९ तर्फका क्यप्टेन रबिन तामाङले खेलको २५ औ मिनेटमा गोल गर्दै शुरुआती अग्रता दिलाएका थिए । त्यस लग्गतै वडा नं. ८ का तर्फब...

  • झापाको सताक्षी गोल्डकप फागुन पहिलो साताबाट शुरु’’

    भरत शिवाकोटी/झापा पछिल्लो समयमा नेपालले खेलकुद क्षेत्रमा प्राप्त गर्दै गएको सफलताबाट उत्साहित बनेका खेलकुदप्रेमीहरु खेलकुद क्षेत्रका विभिन्न विधामा केन्दृत रहदै आएका छन । यिनै खेलकुदप्रेमीहरु मध्ये झापाको शिवसताक्षी नगरपालिकामा विगत देखि कृयासिल रहेका खेलकुद क्षेत्रका अगुवाहरु एवम खेलकुदप्रेमीहरु रहेको सतासीधाम स्प...

  • दीपक बज्रचार्यको ‘मन मगन’ले ततायो सागको उद्घाटनमा

    आशिष तामाङ (M.T.) काठमाडौं । दक्षिण एसियाली राष्ट्रको सबै भन्दा ठूलो खेल मेला दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणको आइतबार भव्य उद्घाटन भएको छ । दुई दशक पछि नेपाल फर्केको सागको उद्घाटन दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन् । उद्घाटनमा ३ घन्टा १६ मिनेटको अवधिमा साग सहभागी मुलुक...

  • नेपालीहरुको हिमालयन फुटबल क्लबले मलेसियाको खेलकुद मन्त्रालयबाट पायो बैधानिकता

    क्वालालम्पुर मलेसिया / नेपाली फुटबल खेलको प्रबर्धनको लागि नेपाली लगानिमा नेपालीहरु द्वारा मलेसियामा स्थापना भएको हिमालयन फुटबल क्लबले बैधानिकता पाएको छ ।बैदेशिक रोजगारीको शिलशिलामा मलेसिया पुगेका नेपाली फुटबल खेलाडिहरुको खेल प्रतिको मोह र प्रतिभाको बढावा दिने उद्देश्यले हिमालयन फुटबल क्लब २०१५ मा स्थापना भएको थियो ...

  • अमेरिका गट ट्यालेन्ट जस्तो बिश्व चर्चित टि.भि शोमा नेपाली युवा देखा पर्दै

    हेम बोम्जन :काठमाडौ /ब्यालेन्स ग्रुप अफ कम्पनीज प्रा.लि.द्वारा आयोजित सम्मान कार्यक्रममा नेपालको पहिलो अन्तराष्ट्रिय पार्कर खेलाडी श्री पार्कर दिनेश सुनुवारले पार्कर खेल मा तेस्रोपटक वर्ल्ड रेकर्ड राखी गिनिज बुकमा तेस्रोपटक नाम लेखाउन सफल भएको छ । यहि उपलक्ष्यमा दिनेश सुनवारलाइ एक कार्यक्रमका बिच प्रमुख अतिथि सम...

  • अन्तराष्ट्रिय महिला हक्कि प्रतियोगितामा सहभागी हुन नेपाली हक्कि महिला टोली आइपुगे मलेसिया ।

    मलेसिया / मलेसियाको पेराकममा अक्टोबर ३१ देखि नोभेम्बर ३ सम्म संचालन हुने एच आर एच आमन्त्रित अन्तराष्ट्रिय महिला हक्कि प्रतियोगितामा सहभागी हुन नेपाली महिला हक्कि टोलि आज मलेसिया आईपुगेको हो । नेपाली टिमका प्रमुख प्रशिक्षक रन्जन थापा र ब्यबस्थापक आसिम शर्माको नेतृत्वमा खेलाडिहरु कुस्मा राना मगर, सीता माया बल, सरस...

  • चौथो काफ्ले फुटबल प्रतियोगिता सम्पन्न सलम्भु डुक टासी गुम्बाले ७५ हजार सहित प्रथम

    काभ्रे । चौरिदेउराली गाउँपालिका माझिफेदा - ३ काभ्रेको काफ्ले फुटबल खेल मैदानमा बिजयादशमी २०७६ को पवन अवसरमा आयोजित "चौथो काफ्ले फुटबल महामेला - २०७६" असोज २३ गते भब्य रूपमा सम्पन्न भएको छ।काभ्रे क्षेत्र न. १ को संघीय संसद गाङ्ग बहादुर दोङ "बाम्ध्वज" को प्रमुख अतिथ्यामा सम्पन्न फाइनल खेल विविध मनोरञ्जनात्मक साँस्कृ...

  • नेपाली कलाकार र हिमालयन फुटबल क्लब बिचको मैत्रीपुर्ण फुटबल म्याचमा हिमालयन फुटबल क्लब ४-० गोल अन्तरले बिजयी ।

    क्वालालम्पुर मलेसिया : मलेसिया स्थित मडेका स्टिडियममा सेप्टेम्बर २८ मा सम्पन्न नेपाली कलाकार र हिमालयन फुटबल क्लब बिचको मैत्रीपुर्ण फुटबल म्याचमा हिमालयन फुटबल क्लब ४-० गोल अन्तरले बिजयी भयो । उक्त खेलमा नेपाली कलाकार टिमबाट नेपाली कांग्रेसका केन्द्रीय नेता प्रदिप पौडेल, प्रसिद्ध नायक धिरन शाक्य र बकस अफिस इन्टनेशनल...

  • उपत्यकाव्यापी किक बक्सिङ भक्तपुरमा सम्पन्न ।

    हेम बोम्जन =भक्तपुर :उक्त खेलको समापन कार्यक्रममा प्रमुख अतिथि तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरले खेलको विकास जव सम्म नेपालमा हुन् सक्दैन तव सम्म हाम्रो विकास नहुने बताएका थिए उनले राष्ट्रका लागि खेल स्वास्थ्यका लागि खेल भन्ने नारालाई नारामा मात्र नभएर ब्यवहारमा पनि उतार्नु पर्ने भन्दै मन्तव्यमा भनेको हो । यसै...

  • एभीसी एसियन सिनियर मेन्स सेन्ट्रल जोन का लागी नेपाल भलिबल टिमको घोषणा, को-को परे ?

    २३ साउन, काठमाडौं । एभीसी एसियन सिनियर मेन्स सेन्ट्रल जोन प्रतियोगिताको लागि नेपाली राष्ट्रिय भलिबल टिमको घोषणा भएको छ । डच प्रशिक्षक हान एबिङले आज १४ सदस्यीय भलिबल टिमको घोषणा गरेका हुन् । प्रारम्भिक चरणमा २५ जना खेलाडीलाई क्लोज क्याम्पमा बोलाइएको थियो । २५ बाट १८ मा झारेर प्रशिक्षण दिदै आज अन्तिम टिमको टुंगो लगाइए...

  • अन्तराष्ट्रिय अोपन तेक्वान्दो प्रतियोगीतामा नेपाललाई २ स्वर्ण पदक !

      मलेसिया / नेपालले मलेसियाको क्वालालाम्पुर स्थित स्टेडियाम जुएरामा अगष्ट २ देखि ४ सम्म भएको चौथो जेविन मलेसिया ईन्टरनेशनल ओपन टेक्वान्दो प्रतियोगितामा २ स्वर्ण, ३  रजत र १ कास्य पदक जीतेको छ । यस प्रतियोगितामा बिजयी तथा सहभागी खेलाडिहरु र टिम मेम्बरहरुलाई मलेसिया स्थित मण्डला रेस्टुरेन्टमा गैर आवासिय नेपाली...

  • अन्तराष्ट्रिय ओपन तेक्वान्दो प्रतियोगीतामा नेपाललाई २ स्वर्ण पदक !

    क्वालालम्पुर मलेसिया  - मलेसिया /नेपालले मलेसियाको क्वालालाम्पुर स्थित स्टेडियाम जुएरामा अगष्ट २ देखि ४ सम्म भएको चौथो जेविन मलेसिया ईन्टरनेशनल ओपन टेक्वान्दो प्रतियोगितामा २ स्वर्ण, २ रजत र १ कास्य पदक जीतेको छ । यस प्रतियोगितामा बिजयी तथा सहभागी खेलाडिहरु र टिम मेम्बरहरुलाई मलेसिया स्थित मण्डला रेस्टुरेन्टमा ग...

  • फुटवलर पेलेको नाम बारे रोचक तथ्यहरु

    बीबीसी । विश्वकप फुटबल इतिहासको सबैभन्दा सफल टीम ब्राजिल हो । पाँच पटक विश्व विजेता रहेको ब्राजिलको यो सफलतामा सबैभन्दा बढी योगदान कसैको रहेको छ भने ऊ पेले हो । पेलेलाई फुटबलको जादुगर भनिन्छ । उनको आफ्नो जादुको प्रभावले देशलाई दिलाएको सफलता आजसम्म कसैले बराबरी गर्न सकेको छैन । उनको सहभागीतामा ब्राजिलले तीन पटक फुटबल ...

  • विश्वकपका खेलाडी चढेको विमानमा आगलागी

    रुस -विश्वकप फुटबल अन्तर्गत उरुग्वेसँगको खेलका लागि रुसको शहर रोस्तोभ–अन–डोन जाँदै गरेका साउदी अरेबियाका खेलाडी तथा खेल पदाधिकारी चढेको विमानमा आगो लागेको छ । विमानको इन्जिनमा आगलागी भएको हो । तर खेलाडी तथा खेल पदाधिकारी र विमानका अरु सदस्य सुरक्षित रुपमा रोस्तोभ पुगेका छन् । साउदी अरेबियाले बुधबार आफ्नो दोस्रो खेलमा ...

  • नेपाल भर्सेस हङकङः नेपालको घाँटीमा रेलिगेसनको तरबार

    काठमाडौं । विश्वकप छनोटको समूह चरणको अन्तिम खेलमा नेपालले सोमबार हङकङसँग खेल्दैछ । हङकङविरुद्ध उत्रँदा नेपालसामू सुपर सिक्समा पुग्नभन्दा पनि एकदिवसीय मान्यता पाउन र डिभिजन टूमा घटुवा हुनबाट बच्न यो खेल जित्ने पर्ने दबाव हुनेछ । सुपर सिक्सको अंकगणित विश्वकप छनोटमा लगातार तीन खेल हारेको नेपालले अंकविहीन हुँदै समूह ‘बी’...

  • म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरियो, सेभिल्लासँग २-१ ले पराजित

    काठमाडौं । च्याम्पियन्स लिग फुटबलअन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा सेभिल्लासँग पराजित भएपछि म्यानचेस्टर युनाइटेड प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो लेगमा गोलरहित बराबरी खेलेको म्यान्चेस्टर युनाईटेड दोस्रो लेगमा २-१ ले पराजित भएपछि प्रतियोगिताबाटै बाहिरिएको हो । युनाइटेडलाई हराउन सेभिल्लाका सबस्टिच्युड खेलाडी विसाम ब...

  • विश्वकप छनोटः हङकङलाई हराउनै पर्ने दबावमा नेपाल

    काठमाडौं । जिम्बावेमा जारी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले सोमबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ । लगातार तीन खेल हारेको नेपाललाई सोमबार हुने समूह ‘बी’ को अन्तिम खेल फराकिलो अन्तरले जित्नुपर्ने दबाव छ । नेपालले यो खेल जितेमा ओडीआई स्टाटसको सम्भावना रहन्छ भने हारेमा रेलिगेसनको खतरा रहन्छ । त्यसैले एकदिवसी...

  • इङ्गलिस प्रिमियर लिगमा टोटनहृयाम र आर्सनलको जित

    काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलमा टोटनहृयाम र आर्सनलले आ-आफ्नो खेल जितेका छन् । आइतबार राति भएका खेलमा टोटनहृयामले बर्नमाउथलाई ४-१ ले तथा आर्सनलले वाट्फोर्डलाई ३-० ले हराए । टोटनहृयामको जितमा सन हेङ मिनले दुई गोल गरे भने डेली अली र सर्ज अरियरले एक-एक गोल थपे । बर्नमाउथका जुनियर स्टानलासले सान्त्वना एक गोल फर्क...

  • बार्सिलोनाले मालागालाई २-० ले हरायो

    काठमाडौं । स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा बार्सिलोना विजयी भएको छ । लियोनल मेस्सीबिना मैदान छिरेको बार्सिलोनाले मालागालाई २-० ले हरायो । तेस्रो छोरो जन्मिएका कारण मेस्सी विदामा थिए । बार्सिलोनालाई जिताउन लुइस स्वारेज र फिलिप कोन्टिन्होले एक-एक गोल गरे । बार्सिलोनाले १५ औं र २८ औं मिनेटमा मालागालाई गोल ...