• नेपालमा २४ घण्टामा कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भएको छ ।

      काठमाडौ : पछिल्लो २४ घण्टामा नेपालमा २१ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा दिएको जानकारी अनुसार यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय १२ जना पुगेको छ । हाल देशभर सकृय संक्रमितको संख्या ४४८७७ जना रहेको छ ।क्वारेन्टाइनमा ३७५१ जना रहेको छ । हाल भ...

  • नेपालमा पछिल्लो २४ घण्टामा ३६३७ जनामा कोरोना संक्रमण पुष्टि ।

      काठमाडौ : पछिल्लो २४ घण्टामा नेपालमा ३६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १५ हजार २ सय ५५ जनाको पीसीआर परिक्षण गर्दा ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या १४८५०९ पुगेको छ ।हाल देशभर ...

  • पुर्व मन्त्री गोकुल बास्कोटलाइ कोरोना संक्रमण पुष्टि ।

    काठमाडौ : पूर्व सुचना संचार मन्त्री  गोकुल बाँस्कोटालाई  कोरोना संक्रमण पुष्टि भएको छ। उहाँले सामाजिक सञ्जाल ट्विटरमा कोरोना संक्रमण भएको जानकारी दिएका छन्। उहाँले आफूलाई कोरोना पुष्टि भएको भन्दै १० दिनयता कसैलाई नभेटेको समेत उल्लेख गरेका छन्। बाँस्कोटाले आफूलाई लक्षण नरहेको र श्रीमती तारा मानन्धरलाई ...

  • काङ्ग्रेस क्षेत्रीय कोषाध्यक्ष रेग्मी बसको ठक्करबाट मृत्यु ।

      काठमाडौ : कैलालीमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ९ की ३५ वर्षिया भागरथी रेग्मीको बसको ठक्करबाट मृत्यु भएको हो। बर्दगोरिया गाउँपालीका वडा नम्बर ४ चमेलीपुरमा सुदूरपश्चिम प्रदेश ००१ ख २३०९ नम्बर मोटरसाईकमा सवार रेग्मीलाई सोहि दिशा तर्फ गईरहेको से ...

  • राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु ।

      काठमाडौ : राष्ट्रिय सुरक्षा परिषद्को बैठक बालुवाटारमा सुरु भएको छ। नेपाली सेनाको पृतनापति सम्मेलन सकिएको आज दोस्रो दिन सुरक्षा परिषद्को बैठक बसेको बालुवाटार स्रोतले बताएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा अहिले बालुवाटारमा बैठक बसिरहेको छ। राष्ट्रिय सुरक्षा परिषदमा रक्षामन्त्री, गृ...

  • आज नेपालमा कोरोना संक्रमणबाट २६ जनाको मृत्यु भएको छ ।

      काठमाडौ : कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा नेपालमा २६ जनाको मृत्यु भएको छ । यो सहित देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय ९१ जना पुगेको छ । कोरोना संक्रमणबाट मृत्यु भएको यो उच्च रहेको छ । हाल सकृय संक्रमितको संख्या ४४ हजार ४ सय ७६ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सम्...

  • २४ घण्टामा ५७४३ जनामा कोरोना संक्रमण पुष्टि ।

      काठमाडौ : नेपालमा पछिल्लो २४ घण्टामा ५७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरको विभिन्न प्रयोगशालामा २० हजार १ सय १८ जनाको पीसीआर परिक्षण गर्दा ५७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल आईसोलेसनमा ४४ हजार ४ सय ७६ जना रहेको छ । जस मध्ये होमाआईसोलेसनमा २९८०० र स...

  • गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि ।

        काठमाडौ : गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको अध्यावधिक विवरण अनुसार प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार १ सय ५ जना पुगेको छ । भरतपुर अस्पताल, चितवन र चितवन मेडिकल कलेज, चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप नयाँ १८ जनामा कोरोना संक्रमण पुष...

  • काभ्रेको धुलिखेल अस्पतालले कोरोना संक्रमण भई भर्ना हुनुअघि २ लाख रुपैयाँ नगद धरौटी राख्न सूचना जारी ।

      काभ्रेपलान्चोक : काभ्रेको धुलिखेल अस्पतालले कोरोना संक्रमण भई उपचाररत बिरामीलाई भर्ना हुनुअघि २ लाख रुपैयाँसम्म नगद धरौटी राख्न सूचना जारी गरेको छ ।   अस्पताल प्रशासनले कात्तिक ३ गते सूचना जारी गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार भन्दै संक्रमितलाई भर्ना हुनुअघि अस्पतालको नगद शाख...

  • कोरोना संक्रमणबाट झापामा थप दुइजनाको मृत्यु ।

      काठमाडौ : कोरोना संक्रमणबाट झापा जिल्लाको दमकमा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका वडा नम्बर ५ कि ६७ बर्षिय बृद्धा र वडा नम्बर ४ का ८२ बर्षिय वृद्ध रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखाको अनुसार वृद्धको बिएण्डसी हस्पिटलमा मृत्यु भएको हो । मृतकलाइ आइतवार उपचार...

  • कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।

      काठमाडौ : काठमाडौ उपत्यकामा १ हजार ७ सय २ जना कोरोना संक्रमण पुष्टि भएका छन् । जस मध्ये काठमाडौमा १ हजार ४ सय ३१ जना भक्तपुरमा १ सय ४८ जना र ललितपुरमा १ सय २३ जना संक्रमित थपिएका छन । मंगलबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानक...

  • पछिल्लो २४ घण्टामा ३०९३ जनामा कोरोना संक्रमण पुष्टि ।

      काठमाडौ : पछिल्लो २४ घण्टामा नेपालमा ३०९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १३८६१ जनाको पीसीआर परीक्षण गर्दा ३०९३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । हाल आईसोलेसनमा ४१७५५ जना रहेका छन । क्वारेन्टाइनमा ४२२० जना र २४ घण्टामा कोरोना संक्रमणबाट ...

  • कोरोना संक्रमित भएका नागरिकलाई उपचार गर्दिन भन्ने सरकार सरकार मा बसिरहनु आवस्यक छैन प्रवक्ता राजन थापा ।

      काठमाडौ : राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पीसीआर परीक्षणको खर्च व्यक्ति आफैंले बेहोर्नुपर्ने निर्णयको चाैतर्फी बिरोध भएको छ । प्रयोगशालाले सूचना जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रको पत्रअनुसार कोरोना परीक्षण गर्नेले आफैले खर्च बेहोर्ने निर्णय भएको जनाएको ...

  • चोरी गरि फरार रहेको दुईजना पक्राउ ।

        काठमाडौ : कास्कीको माछापुच्छ्रे गाउँपालिका ४ लाहाचोकस्थित किराना पसल चोरी गरेर भागेका दुई जनालाई कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको छ। हाल प्रहरीको हिरासतमा रहेका अभियुक्तहरु तनहु रिसिङ गा.पा. वडा नं. २ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा ८ न्युरोड बस्ने वर्ष ३० का मधु थापा र स्...

  • ५ सय भन्दा बढी संक्रमित भएको जिल्लामा निषेधाज्ञा जारी हुने ।

      काठमाडौ : ५०० भन्दा बढी कोरोना सक्रिय संक्रमित रहेका जिल्लामा निषेधाज्ञा जारी हुन सक्ने भएको छ। नेपाल सरकारले ५०० भन्दा बढी सक्रिय संक्रमित भएको जिल्लामा वा जिल्ला भित्रको कुनै भागमा कुनै सेवा वा कार्यमा रोक लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीहरूलाई दिएको छ। २०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्ला...

  • रुपन्देहीको एभरेष्ट पेट्रोल पम्पमा भीषण आगलागी ।

      काठमाडौ : रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ स्थित एभरेष्ट पेट्रोल पम्पमा भीषण आगलागी भएको छ। ट्याङकरबाट पम्पमा पेट्रोल खन्याउने क्रममा आगो सल्किएको प्रहरीले जनाएको छ। अहिले तीन वटा दमकलबाट आगो निभाउने प्रयास भइरहे पनि आगो नियन्त्रणमा आउन नसकेको रुपन्देही प्रहरी प्रवक्ता खड्कबहादुर खत्री...

  • बलात्कार आरोपमा एकजना युवा पक्राउ ।

      काठमाडौ : सल्यानमा बोल्न नसक्ने २७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक युवकलाइ पक्राउ गरेका छन । शारदा नगरपालिका १  शान्तिनगरका एकजना बोल्न नसक्ने महिलालाई बलात्कार गरेको आरोपमा सोही ठाउँका ३२ वर्षीय शरद रेउलेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ । आईतबार राति पीडितकै कोठा प...

  • कास्कीमा करेन्ट लागेर एकजनाको मृत्यु ।

        काठमाडौ : कास्कीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नम्बर २३ ठूलाखेत घर भएका ३५ वर्षीय ज्ञानेन्द्र दाहाल रहेका छन् । पोखरा महानगरपालिका वडा नम्बर ५ माछापुच्छ्रे टोलमा किराना पसल सञ्चालन गरी बस्दै आएका दाहाललाई पसल अगाडिको बिजुलीको पोलमा चढी बल्ब जडा...

  • कोरोना संक्रमणबाट पाल्पामा थप दुइजनाको मृत्यु ।

      काठमाडौ : पाल्पामा कोरोना संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन नगरपालिका वडा नंम्बर २ का ८५ वर्षीया र तानसेन वडा नम्बर ७ का ३३ वर्षीया पुरुष रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । दुवै मृगौला फेल भएका र निमोनियाको समस्या रहेका ३३ वर्षीय पुरुषको युनिभर्सल मेडिकल कलेज भैरह...

  • भौतिक योजना तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाइ कोरोना संक्रमण पुष्टि ।

        काठमाडौ : भौतिक योजना तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्री नेम्वाङले ट्विट गर्दै आफ्नो पीसीआर परीक्षण पोजेटिभ आएको बताएका छन्। उनले आफ्नो सम्पर्कमा रहेका सबैलाई स्वास्थ्यमा ध्यान दिन आग्रह गरेका छन्। आजको पीसीआर परीक्षण रिपोर्टमा ममा पनि कोरोना पोजिट...

  • २४ घण्टामा ३७९० जनामा कोरोना संक्रमण पुष्टि ।

      काठमाडौ : पछिल्लो २४ घण्टामा नेपालमा ३७९० जना कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १५७१४ जनाको पीसीआर परीक्षण गर्दा ३७९० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । हाल आईसोलेसनमा ४०७७८ जना रहेका छन । क्वारेन्टाइनमा ४४७० जना र २४ घण्टामा कोरोना संक्रमणबाट १८...

  • कोरोना संक्रमणबाट अस्पताल संचालकको मृत्यु ।

      काठमाडौ : कोरोना संक्रमणबाट अस्पताल सञ्चालकको मृत्यु भएको छ । मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर १ मा रहेको मोरङ हस्पिटल प्रालिका  ५३ वर्षीय रामकाजी थापाको मृत्यु भएको प्रदेश नम्बर १ को स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार असोज २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।...

  • अष्टदल र भैरवको मूर्तिमा प्रयोग गरिएको सुन एक सय ७३ तोला कम ।

      काठमाडौ : पाशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरको गर्भगृहमा रहेका अष्टदल र भैरवको मूर्तिमा प्रयोग गरिएको सुन एक सय ७३ तोला कम पाइएको छ। अष्टदलमा तीन सय ७९ तोला र भैरवमा तीन सय ३४ तोला थियो। अष्टदलमा ८५ र भैरवमा ८८.५ (जम्मा १७३.५) तोला कम भएको पाइएको हो। पशुपति क्षेत्र विकास कोषले २ वर्षअघि नै यसबारे ...

  • नेपालमा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ ।

      काठमाडौ : पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । यो सहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय ३९ जना पुगेको छ । संक्रमित हुनेहरुमध्ये मृत्यु हुनेको प्रतिशतमा ०.५७ मृत्यु भएको छ । हाल देशभर क्वारेन्टाइनमा ४८३१ जना रहेको छ । आज २३२६ जना डिस्चार्ज भएको छ ।...

  • गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु ।

      काठमाडौ : काठमाडौंको सामाखुसी चोकमा गाडीको ठक्करबाट आइतबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा पञ्चगाछी गाउँपालिका वडा नम्बर ४ घर भएका ३१ वर्षीय अशोक ताजपुरीया रहेका छन् । ना.६ ख ४०१६ नम्बरको गाडीले काठमाडौं महानगरपालिका वडा नम्बर २६ सामाखुसी चोकमा ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । घाइत...

  • कोरोना संक्रमणबाट बिराटनगरमा थप २ जनाको मृत्यु ।

      काठमाडौ : कोरोना संक्रमणबाट विराटनगरमा थप दुई जनाको मृत्यु भएको छ। विराटनगर महानगरपालिका वडा नम्बर ७ का ८६ वर्षीय वृद्ध र विराटनगर-१२ का ५५ वर्षीय अर्का एक पुरुषकाे मृत्यु भएकाे जनाएको छ । वृद्धकाे आइतबार बिहान ९ बजेतिर नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। मृतक क्यान्सरको समस्याबाट प...

  • काठमाडौमा नेपाली सेनाको पृतनापति सम्मेलन सुरु सम्मेलनमा प्रधानमन्त्रीको सम्बोधन ।।

      काठमाडौ : काठमाडौमा नेपाली सेनाको पृतनापति सम्मेलन आज सुरु भएको छ। यश सम्मेलन तीन दिनसम्म चल्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय प्रमुख एवम् नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले जानकारी दिए।   यो पटकको सम्मेलन भर्चुअल माध्यमबाट हुन लागेको हो। उपत्यकाबाहिरका पृतनापतिहरु भ...

  • कोरोना संक्रमणबाट बर्दियाका एक पुरुषको मृत्यु ।

        काठमाडौ : कोरोना संक्रमणबाट बर्दियाका पुरुषको नेपालगन्जमा मृत्यु भएको छ । बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ का ४२ बर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा आइतबार विहान ३ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । &nb...

  • पछिल्लो २४ घण्टामा ३१६७ जनामा कोरोना संक्रमण पुष्टि ।

      काठमाडौ : नेपालमा पछिल्लो २४ घणटामा ३१६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरको विभिन्न प्रयोगशालामा १५४३८ जनाको पीसीआर परिक्षण गर्दा ३१६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सहित देशभर कोरोना संक्रमितको संख्या १२९१०४ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १८०० ...

  • स्याङ्जा जिल्ला प्रवेशमा कडाइ । ७२ घण्टाको पीसीआर अनिवार्य ।

      काठमाडौ : स्याङ्जा जिल्लामा आजदेखि प्रवेश गर्दा ७२ घण्टा समयावधिको पिसिआर रिपोर्ट अनिवार्य चाहिने भएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले कोरोना संक्रमणबाट नागरिकलाई सुरक्षित राख्न नयाँ व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतले बताए । उच्च जोखिम भएका स्थानबाट जिल्ला प्रवेश गर्दा हिजो र...

  • भक्तपुर जिल्लामा अत्यावश्यकबाहेक अन्य सबै सरकारी सेवा स्थगित ।

        काठमाडौ :भक्तपुर जिल्ला भित्रका सबै सरकारी कार्यालयमा अत्यावश्यक बाहेकका सेवाहरु अनिश्चितकालका लागि स्थगित गरिएको छ। भक्तपुर जिल्लामा कोरोना संक्रमण तीव्र रुपमा फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेक अन्य सरकारी सेवा स्थगित गरिएको हो। जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्रक...

  • आज ४३९२ जनामा कोरोना संल्रमण पुष्टि ।

    काठमाडौ : नेपालमा पछिल्लो २४ घण्टामा ४३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १६५३१ जनाको पीसीआर परिक्षण गर्दा ४३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।यो सहित आज सम्म कोरोना संक्रमितको संख्या १ लाख ६१ हजार ३७ जना पुगेको छ । हाल देशभर स...

  • कोरोना संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु ।

      काठमाडौ : कोरोना संक्रमणबाट बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत एकजनाको मृत्यु भएको छ । रुकुम चौरजहारी नगरपालिका वडा नं १४ निवासी ३३ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान ५ बजे मृत्यु भएको हो । स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठका स्वास्थ्यमा समस्या देखिएपछि असोज...

  • कोरोना संक्रमणबाट सशस्त्र प्रहरी बल मुस्ताङमा कार्यरत एकजनाको मृत्यु ।

      काठमाडौ : कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा पहिलोपटक सुरक्षाकर्मीको मृत्यु भएको छ। २५ वर्षीय बागलुङ निवसी पुरुषको मनिपाल शिक्षण अस्पतालमा शुक्रबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी गराएको छ।   ढोरपाटन नगरपालिका वडा नम्बर २ का मृतक पुरुषमा गत मंगलबार कोरोना संक्रमण पुष्टि भएक...

  • कोरोना संक्रमणबाट बुटवलमा थप एकजनाको मृत्यु ।

      काठमाडौ : कोरोना संक्रमणबाट बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत एक जना पुरुषको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गत विशेष अस्पतालमा तिलोत्तमा नगरपालिका वडा नम्बर २ का ६७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले जानकारी दिए । कोरोना सङ्क्रमण पुष्टि भएर असोज २१...

  • नेपाल विद्यतु प्राधिकरण विराटनगर वितरण केन्द्रका ३० जना कर्मचारीमा कोरोना पुष्टि ।

        काठमाडौ : नेपाल विद्यतु प्राधिकरण विराटनगर वितरण केन्द्रका ३० जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाल विद्यतु प्राधिकरण विराटनगर वितरण केन्द्र शुक्रबारदेखि बन्द भएको छ। वितरण केन्द्रको महसुल काउण्टर लगायतका सबै सेवा बन्द गरिएको केन्द्र प्रमुख राजिव सिंहले बताए। प्रशासन र प्राविधिक द...

  • बिहीबार साँझ सैनिक हेलिकप्टर सडकमा ।

      काठमाडौ : बिहीबार साँझ काठमाडौ देखि भक्तपुरको खरिपाटी सम्मको सडकमा सैनिक हेलिकप्टर गुडाएर लगिएको छ ।     राति १२ = १ बजे सम्म व्यस्त हुने यस सडकमा सैनिक हेलिकप्टर गुडेको देखिएपछि स्थानीयले अचम्म मानेर हेरे ।तर त्यो हेलिकप्टर सेनाले निश्चित समयको उडान सकिएपछि त्रिभुन अन्तर्राष्ट्रिय ...

  • नेविसंघका कार्यकर्ता गिरफ्तार गरिएको भन्दै तत्काल रिहाईको माग ।

    काठमाडौ : मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर नन्दबहादुर सिंहलाई भेट्न गएका नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय सदस्य सहितलाइ प्रहरीले पक्राउ गरेको छ । विश्व विद्यालयका विद्यार्थीका समस्याबारे बिहीबार ध्यानाकर्षण गराउन गएका विद्यार्थीलाई विनाकारण प्रहरीले पक्राउ गरेको नेविसंघ केन्द्रीय क...

  • मन्त्रिपरिषद पुनर्गठनपछि पहिलो बैठकले ९ सचिव सरुवा । को कहँ परे ।

    काठमाडौ : मन्त्रिपरिषद पुनर्गठनपछि आजको मन्त्रिपरिषदको पहिलो बैठकबाट ९ जना सचिबको सरुवा गरेको छ । बिहीबार साँझ ६ बजे बसेको बैठकले ९ जना सचिव सरुवा गरेको हो । प्रधानमन्त्री कार्यालयबाट सचिव केदार न्यौपाने उपराष्ट्रपति कार्यालयमा सरुवा भएका छन्। उपराष्ट्रपति कार्यालयका सचिव खगराज बराललाई प्रधानमन्त्री कार्य...

  • नव नियुक्त मन्त्री सहित सबैलाई नमुना बन्ने गरी काम गर्न निर्देशन ।

    काठमाडौ : नव नियुक्ती मन्त्रीहरुलाई नतिजा देखिने गरी काम गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन्। बिहीबार साँझ ६ बजे बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले नवनियुक्त मन्त्रीहरुलाई यस्तो निर्देशन दिएका हुन्। ‘नमुना बन्ने गरी काम गर्नुस्। मलाई आशा छ राम्रो गर्नुहुन्छ भन्ने,’ प्रधानमन्त्री...

  • लागू औषधका फरार प्रतिवादी पक्राउ ।

      काठमाडौ : पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. ४ बस्ने २७ बर्षिय आशिष परियार पक्राउ परेका छन । उनी विरुद्द लागु औषध डाईजापाम शिर्षकमा मुद्दा दर्ता भएको थियो । २०७६।१०।१६ गते उच्च अदालत तुलसीपुर बुटवलको फैसलाले रु.६,४००/- जरिवाना भएको थोयो । तर उनो हालसम्म फरार रहेकोमा प्रहरीले खोजतलास गर्ने क्रमम...

  • हाल सम्म कोरोना संक्रमणबाट ६९४ जनाको मृत्यु ।

      काठमाडौ : पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा दिएको जानकारी अनुसार हाल सम्म कोरोना संक्रमणबाट ६९४ जना पुगेको छ । हाल काठमाडौ उपत्यकामा आईसियुमा १३४ जना र भोन्टिलेटरमा ४९ जना रहेको छ । हाल सम्म देशभरको आइसियुमा ३१४ जना छन ...

  • आन्दोलनरत युवाहरुले बिरामी वडा अध्यक्षको गाडी रोक्दा केशबसिंह मडैको बाटोमा बिहीवार दिउँसो मृत्यु ।

      काठमाडौ : बैतडीको सुर्नयाँ गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष केशबसिंह मडैको बिहीवार दिउँसो मृत्यु भएको छ। अस्पताल जाँदै गर्दा उनी सवार गाडीलाई सुर्नयाँ केन्द्र बिबादमा आन्दोलन गरिरहेका युवाहरुले बाटोमै रोकेका थिए। करिब आधा घण्टा रोकिएका मडैको हृदयघातका कारण ज्यान गएको परिवारका सदस्यले बताए। सुर्नय...

  • चितवनमा हेटौंडाका कोरोना संक्रमितको मृत्यु ।

      काठमाडौ : कोरोना संक्रमणबाट चितवनमा एकजनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ प्रगति टोलका ६६ बर्षिय पुरुष उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पाैडेलका अनुसार यहि असोज २७ गते ज्वरो रुघाखोकी र श्वासप्रश्वासमा समस्या हुदा अस्पतालम...

  • झापामा २२ बर्षिय चाैधरीको हत्या ।

      काठमाडौ : झापाको कनकाई नगरपालिका वडा नम्बर ३ का २२ वर्षीय अभिषेक चौधरीको हत्या भएको छ । मृतक चाैधरिलाइ धारिलो हतियार प्रयोग गरी हत्या गरेको पुष्टि भएको छ । झापाको सुरुङ्गा खोलास्थित बाँसघारीमा उनको शव फेला परेको जनाएको छ । चाैधरीको टाउको र अनुहारमा धारिलो हतियार प्रहार गरेको चोट देखिएको छ जिल्ला...

  • कोरोना संक्रमणबाट काभ्रेमा थप एकजनाको मृत्यु ।

      काभ्रेपलान्चोक : काभ्रेमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । काभ्रे जिल्ला बेथानचोक गाउँपालिकाको ५७ बर्षिय बृद्धको शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाएको छ । यो संगै काभ्रे जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० जना पुगेको छ । बुधबार काभ्रेमा ४० जना कोर...

  • मन्त्रिपरिषद पुनर्गठन सूचना तथा सञ्चार मन्त्रालयमा पार्वत गुरुङ ।विष्णु पौडेल अर्थ ।

    काठमाडौ : बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । नयाँ गठित मन्त्रिपरिषदमा विष्णु पौडेललाई अर्थ, कृष्णगोपाल श्रेष्ठलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । भने लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएर मन्त्री पार्वत गुरुङल...

  • तनहुँ जिल्ला स्वास्थ्य कार्यलयको आर्थिक बर्षा २०७६/०७७ बार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न ।

    काठमाडौ : तनहुँ जिल्ला स्वास्थ्य कार्यलयको आर्थिक बर्षा २०७६/०७७ को जिल्ला स्तरीय स्वास्थ्य कार्यक्रमहरुको "बार्षिक प्रगति समिक्षा कार्यक्रम" आज सम्पन्न भएको छ उक्त कार्यक्रमको अध्यक्षता स्वास्थ्य कार्यालय, तनहुँका प्रमुख श्री शंकर बाबू अधिकारीले गर्नुभएको थियो भने प्रमुख अतिथि जिल्ला समन्वय समिती,...

  • काङ्ग्रेस कार्यकर्ताले सर्लाही जिल्ला प्रहरी कार्यलय तोडफोड ।

        काठमाडौ : सर्लाही जिल्लामा काङ्ग्रेस कार्यकर्ताको हत्यारालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय परिसरमा प्रदर्शन गर्दा काङग्रेसका नेता कार्यकर्ता र प्रहरीबीच बुधबार दिउँसो झड्प भएको छ । कोरोना संक्रमितको संख्या नढेको बेला ठूलो संख्यामा काङ्ग्रेसका नेता कार्यकर्ताले जबर्जस्ती जिल्ला प्...

  • कोरोना संक्रमणबाट आज देशभर १२ जनाको मृत्यु ।

    काठमाडौ : पछिल्लो २४ घण्टामा देशभर १२ जनाको मृत्यु भएको छ । यो सहित देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ७५ जना पुगेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभरका आईसीयूमा ३ सय ५ जना संक्रमित रहरको छ भने भेन्टिलेटरमा ७० जना रहेक...