• मोबाइल वालिको म्युजिक भिडियो सार्वजनिक ।

      काठमाडौ : महेस कोइराला को उत्कृष्ट सब्द रचना ,रिमेस कुमार को मिठो सङ्गित तथा गायिका एलिना चौहान को आवाज मा रहेको म त मोबाइल वालि बोलको गितको म्युजिक भिडियो हाइलाइट्स नेपालको अफिसियल युटुब एकाउन्ट बाट गत सनिवार सार्वजनिक भएको छ । भिडियोमा मोडल चन्दा दाहाल, आर्यान पुडासैनी र महेश कोइराला (अनमोल) ले अभिनय...

  • फुलकुमार बोम्जनको तामाङ माैलिक गितको सुटिङ धमाधम हुँदै ।

      काठमाडौ : फुलकुमार बोम्जनको शब्द संगित र छबिलाल बोम्जनको प्रस्तुतिमा रहेको एउटा गितको सुटिङ राईगाउमा भैरहेको छ । यश गितमा स्वार शसिकला मोक्तान र स्वयम् फुलकुमार बोम्जनको रहेको छ ।   मौलिक गीत संगीत सन्सारकै जातीय सौर्न्दर्यको प्रमुख चिनारी छाडने धारिलो हतियार भित्र पर्दछ । जुन आफ्नो पन हराउद...

  • देवराज स्याङतानको नयाँ तामाङ सेलो गित अनिकाल सार्वजनिक ।

      काठमाडौ : देवराज स्याङतानको तामाङ सेलो गितको अडियो सार्वजनिक भएको छ । धेरै चर्चित तामाङ सेलो गितहरु लेखेर चर्चा कमाएका देवराज स्याङतानको शब्द रहेको डम्फूला ताकधुइ ता एतेन ङाला मायारी आखकै अनिकाल बोलको नयाँ गित आज फ्याफुल्ला नेपाल युट्युब बाट सार्वजनिक भएको हो ।     यो भन्दा अघि प...

  • गायक तथा संगीतकार कोष बोम्जन तामाङको “ल्होछार आयो है” बोलको सेलो गीत अडियो सार्वजनिक

    काठमाडौं :- चाहाना ब्लोन तामाङ को शब्दमा रहेको "ल्होछार आयो है" बोलको गीत अडियो सार्वजनिक भएको छ। बौद्ध धर्मलम्बिहरुको महान चाड ल्होछार नजिकिए सँगै ल्होछारको गीत लाई बजारमा गायक तथा संगीतकार बोम्जन ले बताए । त्यसै गरि भर्खरै सार्वजनिक भएको गीतमा कोष बोम्जन तामाङ र राम कुमारी जेसुम को स्वर रहेको छ भने शब्द चाह...

  • प्रज्वल दोङको टुङनाको धून तामाङ सेलो गित सार्वजनिक ।

      काठमाडौ : प्रज्वल दोङको तामाङ सेलो गित टुङ्नको धून तामाङ ह्वाई युट्युब च्यानलबाट सार्वजनिक भएको छ । तामाङ गित संगित क्षेत्रमा दर्जनौं गित लेखेका दोङको यो गितले तेमालको प्रकृतिक पहिचान र तामाङ इतिहासलाई समेटिएको छ । तेमाल जह तामाङ समुदायको ऐतिहसिक तामाङ उत्पाति र तामाङ समुदायको केन्द्र मानिने एउटा प...

  • कलाकार र पत्रकार चढेको गाडी दुर्घटना केही घाइते ।

    काभ्रेपलान्चोक : कलाकार र पत्रकारहरु चढेको गाडी अनैकोटमा दुर्घटना भएको छ । युवा समाजसेवी आसमान वाइबाले चलाएको गाडी म्युजिक भिडियो सुटिङ गर्नका लागि काभ्रेको अनेकोट भ्युउ टावर, दोलखाको कालिन्चोक जाँदै गर्दा पाँचखाल नगरपालिका वडा १ म्हाने गाउँमा दुर्घटना भएको जनाएको छ। उक्त गाडीमा सवार ड्राइभर ,समाजसेवी असमान...

  • गायक तथा संगितकार रमित लामाको “घोर्गी ताम” बोलको नयाँ तामाङ गित सार्वजनिक हुँदै 

    काठमाडौ : विशाल कल्तानको शब्द संगित रहेको घोर्गी ताम" गित सार्वजनिक हुदै। "सेर्पिनी अजि" बोलको तामाङ सेलो गीतको सफलता पछि नयाँ गीत घोर्गी ताम को रेकर्डिङ सम्पन्न भएको गायक लामाले बताए । त्यसै गरि भर्खरै रेकर्ड भएको गीतमा रमित लामा र जितु लोप्चन को स्वर रहेको छ भने शब्द संगीत बिशाल कल्तान को रहेको छ । उक्त गीत...

  • मदन घलानको पुर्ब सिलिङ्लिङमा दिप्ती गोम्जा र निरज लामाखोरले बजार तताउदै साथमा टिकटक हिरो सुशील श्रेष्ठको इन्ट्री

    भक्तपुर : टिकटकमा एकछत्र राज गरेका तामाङ दोहोरी गीत पुर्व सिलिङ्लिङको सम्पुर्ण छायांकन सकिएको छ , काठमाडौ नगरकोटको रमणीय दृश्यहरु कैद गरिएको पुर्बसिलिङ्लिङ गीत बहुप्रक्षितगीत हो । सानुबाबु घिसिङको संगीतमा तयार गीतलाइ शब्द डुप्साङ तामाङले लेखेको हुन ,भने गीतमा स्वर मदन घलान र बिनिता लोप्चनको सुन्न सक्नु हुने छ । ...

  • संचारकर्मी सिङ्ग मोक्तानको शब्द रहेको मायाला जोङ गीतको प्रोमो सार्वजनिक

    काठमाडौ : संचारकर्मी सिङ्ग मोेक्तानको शब्द रहेको नयाँ गीत मायाला जोङको प्रोमो सार्वजनिक भएको छ।   यस गीतमा विशाल काल्तन र जितु लोप्चनले स्वर भरेका छन भने विशाल काल्तनकै संगीत रहेको छ। https://youtu.be/hHQeBy7M9LU दिपेश प्रधानले ऐरन्ज र मिक्सिङ गरेको उक्त गीतको आधिकारिक प्रोमो शब्दकार सिङ्ग मोक्तानक...

  • बन्ने भयो तामाङ चलचित्र निङमाको गरियो शुभ- मुर्हत

    भक्तपुर । एक्सन फिल्म प्रालिको ब्यानरमा निर्माण गरेको अस्मिता दोङको तामाङ कथानक चलचित्र निङमाको शनिबार शुभ-मुर्हत भएको छ।                    उक्त चलचित्रको शुभ- मुर्हत आदिवासी चलचित्र महासंघका उपाध्यक्ष एवम् तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरको प्रमुख आतिथ्यतामा काठमाडौंको पेप्सीकोलामा एक औपचारिक कार्यक्र...

  • बहुप्रतिक्षित तामाङ दोहोरी गीत पुर्व सिलिङ्लिङको म्युजिक भिडियो शुक्रवार छायांकन गर्दै,

    भक्तपुर : बहुप्रतिक्षित मानिएको तामाङ दोहोरी गीत पुर्व सिलिङ्लिङ को छायांकन भोलि शुक्रबार हुने भएको छ ,तामाङ समुदायमा निकैनै उत्कृष्ट स्वर दिएका मदन घलानको यो गीत अहिले टिकटकमा ट्रेन्डिङमा रहेको छ ! गायक घलानले नेपाली देखि तामाङ प्रेम गीत हरुमा पनि आफ्नो जादुमय स्वर दि सकेका गायक घलानको पहिलो वर्षको हिट गीत हो छिङ्गाइ ...

  • ह्राङलान नाम्सा ह्राङलान धिम बोलको गीतले बजार ततायो

    काठमाडौ : संचारकर्मी डि एन डि तामाङले कोरेको शब्द ह्राङलान नाम्सा ह्राङलान धिमले अहिले बजार तताएको छ लकडाउनको बेला तयार पारिएको उक्त गीतले टिकटकमा राम्रो बजार बनाएको थियो । अहिले म्हार्मेन युट्युब च्यालन बाट यो गीत सुन्न सक्नु हुने छ पछिल्लो समय ब्यस्त स्टुडियो पारिजातमा रेकर्ड गरिएको गीतलाई संगीत र स्वर दिनु भए...

  • गायक तथा संगितकार रमित लामाको शेर्पेनी आजिको म्युजिक भिडियो सार्वजनिक ।

      काठमाडौ : रमित लामाको शेर्पेनी आजि तामाङ सेलो गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । तामाङ सेलो गितले बजार तताएको बेला दर्शक श्रोतमाझका लागि यो गितले मनोरञ्जन दिनेमा बिश्वास गरेको गायक रमित लामाले भने । शुक्रबार यो गित डम्फू मिडियाको युट्युबबाट सार्वजनिक गरेको छ । तामाङ समुदायको लागि तामाङ सेलो गि...

  • देवराज स्याङतनको तामाङ सेलो गित सोलो मोसन सार्वजनिक ।

      काठमाडौ : अजेस लामाको प्रस्तुतिमा  देवराज स्याङतन तामाङले फेरी पनि तामाङ समुदायको बिचमा फरक खालको तामाङ सेलो गित सोलो मोसन लिएर आएको छ । गायक तथा संगितकार कोसिस थोकर तामाङ सेलो गित मनपराउने दर्शक श्रोतमाझका लागि आज बिहीबार यो गित फ्याफुल्ल नेपालबाट सार्वजनिक गरेको छ । तामाङ समुदायको लागि तामाङ सेलो ...

  • अरुले बुझे आफै लज्जित हुने भन्दै अध्यक्षले तामाङभाषामा दिए सुझाव ।

    काठमाडौं । केहिदिन देखि टिकटकमा भाइरल भैरहेको तामाङ र्याप गित प्रति केन्द्रीकृत हुदै नेपाल तामाङ कलाकार संघका केन्द्रीय अध्यक्ष संजिव वाईबाले सामाजिक संजालमा सम्प्रेषित गीतप्रति आपत्ति जनाउनु भएको छ । तामाङ समुदायमा यस्तो गीतहरु आउन थालेकाले आफु लज्जित भएको भन्दै तामाङ भाषामा नै आफ्नो सामाजिक संजाल फेसबूकमा तामा...

  • बहुप्रतिक्षित मानिएको तामाङ गीत याम्बुला ठमेल कोर्बारीको भिडियो बजारमा आएको छ

    भक्तपुर : पाचखालको दिनेश ब्लोन तामाङको शब्द संगीत रहेको याम्बुला ठमेल कोर्बारी बोलको दोहोरी तामाङ गीत बजारमा आएको छ, संगीतकै विद्यार्थी रहेको उनी बाट संगीत गरिएको तामाङ गीत भिन्न र अब्बल अडियो पहिले नै दर्शक स्रोताले मन पराएको थियो । यसमा स्वर समुदायको चर्चित गायीका जितु लोप्चनको पनि सुन्न सक्नु हुने छ भने नव गा...

  • प्रज्वल दोङ को तामाङ दोहोरी अडियो गित तामाङ ह्वाइ युट्युब बाट सार्वजनिक ।

    काठमाडौ । तामाङ ह्वाइको प्रस्तुति प्रज्वल दोङको सुन्तला फिबरी बोलको तामाङ दोहोरी गित आज सार्वजनिक भएको छ । पारिजात स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा लनाम तामाङको शब्द। गायक एंव चर्चित संगीतकार कार्साङ लामाको संगीत एरेन्ज र मिक्सिङ रहेको छ भने गायक छेवाङ स्याङबो तामाङ र चर्चित गायिका शिर्जना स्याङतनको सुमधुर स्...

  • बिश्व कै एकमात्र तीनधारे झरना काभ्रेको कफाल डाँडामा ।

    काभ्रेपलान्चोक । काभ्रे जिल्ला सदरमुकाम धुलिखेलदेखि काभ्रेभञ्ज्याङ, दाप्चा हुँदै काफलडाँडा पुगिन्छ । काफल डाँडाबाट करिब १ घण्टाको हिडाइपछि झरना भएको स्थान पुग्न सकिन्छ । दूरी छोटो तर बर्खायमको कारण बाटो चिप्लो भएर यात्रामा कठिनाइ हुनसक्छ । तेसैले गर्दा यात्रामा केही कष्टकर र थकान महसुस हुनसक्छ तर झरना पुगेपछ...

  • गायक छेवाङ स्याङबोको जुरेन साईत तामाङ सेलो गित म्हरमेन युट्युब बाट सार्वजनिक ।

    भक्तपुर । गायक छेवाङ तामाङ स्याङबोको तामाङ सेलो गित ‘जुरेन साइत’ सार्वजनिक भएको छ । म्हार्मेन मिडियाको अफिसियल युटुब च्यानलबाट उक्त गते सार्वजानिक गरिएको हो । पारिजात रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा सोनाम नोर्बु तामाङको शब्द। गायक एंव संगीतकार आर बि लामाको संगीत रहेको छ भने गायक एंव संगीतकार कर्साङ ...

  • गणेश अधिकारीको आवाजमा विजयको ‘ दोषी ’ सार्वजनिक

      अर्जुन बेल्बासे,कपिलवस्तु  / कोभिड १९ को महामारी र लकडाउनले विश्व नै त्रसित रहेको वर्तमान अवस्थामा फुर्सदको समयलाई सिर्जनशील कार्यमा सदुपयोग गर्दै नेपाली गीत संगीत क्षेत्रमा एउटा इट्टा थप्ने प्रयास स्वरुप विजय अनुरागीको शब्द सृजनामा ‘ दोषी ’वोलको गीत सार्वजनिक भएको छ। पछिल्लो समय नेपाली सांगितिक जग...

  • वाङ्दा दोर्जे बोम्जनको पहिलो प्रस्तुति “म्योदाम्जी ठुली”को अडियो सार्वजनिक ।

      भक्तपुर / वाङ्दा दोर्जे बोम्जनको प्रस्तुति रहेको म्योदाम्जी ठुली बोलको तामाङ सेलो अडियो सार्वजनिक भएको छ। यस गितमा चर्चित गायक तथा संगितकार कोशिस थोकर र तामाङ समुदायले रुचाएका चर्चित गायिका जितु लोप्चनको स्वर रहेको छ । देव राज स्याङ्तानको शब्द रहेको गितमा संगीत कोशिस थोकरको रहेको छ भने एरेञ्...

  • अमिर मोक्तान र मिना ब्लोन को जोडि जम्दै सार्सी टिबा भिडियो सहित

    भक्तपुर : टिकटकमा उत्कृष्ट अभिनय गरेर भाइरल भएका मोडल अमिर मोक्तान पछिल्लो समय म्युजिक भिडियोमा देख्न थालेका छन ,तामाङ भाषाको टेलिसिरेल ह्युल्बाला कोला बाट कलाकारिता क्षेत्रमा प्रवेश गरेका अमिर मोक्तान पछिल्लो समय म्युजिक भिडियोमा ब्यस्त भएको हो। https://youtu.be/MoJKEjy0a6s यो समय सार्सि टिबा बोलको गीतमा मोक्तान...

  • टेलिभिजनबाट पहिलो तामाङ फिल्म सेमरी छोरङान देखाएर तामाङ चलचित्रले यसपाली २५औं आफ्नो रजत महोत्सव मनाएको छ

    काठमाडौ / सधै झै यसपाली फरक किसिमले आफ्नो रजत महोत्सव तामाङ चलचित्र संघले मनाएको छ । विश्व यति बेला नोबल कोरोना अर्थात कोभिड १९ को कारण आफ्नो तालिका अनुसार फरक किसिमले तामाङ चलचित्र संघले मनाएको भनेर हामिलाइ बताएका हुन। सामाजिक संजालमा शुभ कामना देखि लिएर आफ्नो ह्याग ट्याग बनाएर तामाङ चलचित्रकर्मी हरुले महोत...

  • हाँस्य कलाकार कुइसाङ रुम्बा अभिनीत ङामी सिसि निसाइनोन बोलको तामाङ गीत सार्वजनिक ।

    काठमाडौ  । गाएक एंव संगीतकार पासाङ स्याङ्तानको संगीत र आवाजमा रहेको ‘ङामी सिसी निसाइनोन’ बोलको गीत बजारमा आएको छ । उक्त गीतलाई म्हारमेेन मिडियाबाट बजारमा ल्याएको हो । गीतमा साहित्यकार हिरामाया घिसिङको शब्द रहेको छ भने उनै गायक स्याङ्तानको संगीत र स्वर रहेको छ । पारिजात रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई कर्स...

  • गीतकार सेमन्त राईको “हाम्रो संखुवासभा” गित सार्वजनिक ।

      बेलायत / गीतकार सेमन्त राईले जिल्ला भक्ती नयाँ गीत "हाम्रो संखुवासभा" लिएर दर्शक स्रोता सामु आएका छन् । उक्त गितमा संखुवासभा जिल्ला भित्र रहेको सबै गाउँ विकास समितिहरुको नामलाई समेटेर लेखिएको उक्त गीत जिल्लवासीको लागि एक ऐतिहासिक नै बनेको छ । भोईस अफ नेपालको नक आउट राउन्ड्सम्म पुगेकी चर्चित गायिका र...

  • केशब पाख्रिनको तामाङ सेलो गित ठेगिको मोहीको म्युजिक भिडियो एक कार्यक्रम बिच सार्वजनिक ।

    क्रमश: संचारकर्मी सुदिन दोङ : गायक तथा संगितकार विशाल कल्तन गायक तथा संगितकार रमित लामा । काठमाडौ : हाल अमेरिकाको क्यालिफोर्निया मा रहेको केशब पाख्रिनको ठेकिको मोही तामाङ सेलो गित सोमबार  एक कार्यक्रमका बिच      ल्हाप्साङकर्पो युट्युब बाट  सार्वजनिक भएको छ । कार्यक्रम नेपाल तामाङ कलाकार संघका अध्यक्ष सन्जिव वाईबा...

  • कबिन योञ्जनको अंगुर झुप्पारीको म्युजिक भिडियो सार्वजनिक ।

    काठमाडौं : तामाङ सेलो गित संगितले बजार तातिरहेकै बेला गितकार प्रज्वल दोङको शब्दमा रहेको अंगुर झुप्पारी बोलको गीत कविन योञ्जनको निर्देशनमा म्युजिक भिडियो सार्वजनिक भएको छ ।   यो गित तामाङ समुदायको मनमा बस्न सफल गित रहेकोछ र रोमान्टिक पनि रहेको छ। यस गीतमा चर्चित गायक च्वाईस दोङले संगित बरेको छ भने ताम...

  • ZERO SERIES GROUP को प्रस्तुति ”दक्षिण ललितपुरको म्युजिक भिडियो सार्वजनिक ।

      काठमाडौ  : गायक आकाश लामा ब्लोन र सृजना स्यङ्तानको ''दक्षिण ललितपुर '' परिजात नेपालबाट सार्वजनिक भएकाे छ ।नेपाली तामाङ गित संगित क्षेत्रमा अहिले निकै चर्चाको शिखरमा रहेको यस गीतमा गायक तथा संगितकार पासाङ स्यङ्तानको संगित रहेको छ भने शब्द: सज्जन स्यङ्तन को रहेका छन गितमा संगित संयोजन कर्साङ लामाले गरेका छन...

  • गीतकार जि बि तामाङको “नेसि नेसि” को भिडियो आज एक कार्यक्रम बिच सार्वजनिक ।

    काठमाडौं : तामाङ सेलो गित संगितले नेपाली बजार चर्चामा रहेको बेला गीतकार जि बि तामाङले नेसि नेसि बोलको गीतको भिडियो शनिबार सार्वजनिक गरेको छ यस गित रोमान्टिक रहेको छ। यस गीतमा चर्चित गायक बिशाल काल्तान र जितु लोप्चनको सुमधुर अवाजले भरीएको छ तामाङ समुदायको मनमा मा बस्न सफल चरचित संगितकार विशाल कल्तनको संगीत छ भने एरे...

  • गायक राजु लामाको स्वरमा रहेको शैलुङ्गे मेलामा बोलको गीत विवादमा।

    काठमाडौ : केहि दिन अगाडि युट्युबमा सार्वजनिक भएको शैलुङ्गे मेलामा बोलको गीत अहिले विवादमा तानिएको छ। भर्खरै अडियो सार्वजनिक भएको गीतमा द भोईस अफ नेपालका कोच समेत बनेका चर्चित गायक राजु लामाको स्वर रहेको छ भने अनिल लामाको संगीत रहेको छ। त्यसै गरि अहिले शैलुङ्गे मेलामा बोलको गीत भर्खरै सार्वजनिक भए ता पनि गाय...

  • गीतकार जि बि तामाङ को प्रेम गीत “नेसि नेसि” भिडियो शनिबार रिलिज हुने।

    काठमाडौं : गीतकार जि बि तामाङको नेसि नेसि बोलको तामाङ सेलो प्रेम गीत शनिबार रिलिज हुने भएको छ। अहिले तामाङ सेलो जगतमा निकै चर्चामा रहेको नेसि नेसि बोलको गीत रोमान्टिक गीत रहेको छ। जिबि तामाङ कै शब्दमा रहेको उक्त गीतमा चर्चित गायक/गायीका बिशाल काल्तान र जितु लोप्चनको सुमधुर अवाजले भरीएको छ भने गीतमा संगीत पनि बि...

  • कुमार सिङ लोप्चानको बेहोस तासी डोङ रेमा बोलको म्युजिक भिडियो सार्वजनिक ।

    भक्तपुर : कुमार सिङ लोप्चानको बेहोस तासी डोङ रेमा भन्ने बोलको गीत बुधबार सार्वजनिक भएको छ। यस गित डम्फू मिडिया प्रालिको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेको छ । यस गित माया प्रेममा अधारित छन । गीतमा चर्चित संगीतकार निमा दोङको संगीत र चर्चित युवा गायक हावा लामाको स्वर रहेको छन् ।गीतका एरेञ्जर /मिक्सिङ दि...

  • वरिष्ठ सङ्गीत साधक (उस्ताद) भोला जोशीको निधन ।

    काठमाडौ : वरिष्ठ सङ्गीत साधक उस्ताद भोला जोशीको आइतबार निधन भएको छ । रेडियो नेपालका सङ्गीतकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानको सङ्गीत विभागको नेतृत्व गरिसकेका जोशीको आज ८० वर्षको उमेरमा हेटौँडास्थित आफ्नै निवासमा निधन भएको हो । उनलाई दम, मधूमेह तथा उच्च रक्तचापले लामो समयदेखि गृहनगर हेटौँडामा थलिएर बसेका थिए । ...

  • छेवाङ दोङको एला नेबा बानीसे बोलको तामाङ अडियो गित तामाङ ह्वाइ युट्युब च्यानल मार्फत सार्वजनिक हुँदै ।

      भक्तपुर : लकडाउनले गीत संगीत ठप्प जस्तो भैरहेको बेला केही साता यता बजारमा तामाङ गीत हरु आउन थालेका छन । तेस्तै छेवाङ दोङले पनि एला नेबा बानीसे बोलको तामाङ अडियो गित बजारमा ल्याउने तयारी गरेको छ ।   शब्द: विशाल दोङ विशाल दोङको शब्दमा सजियको यस गितमा बुद्ध स्याङबाको संगीत र एरेन्जमा तयार पारेक...

  • गायक प्रेम सेन्चुरीको परदेशले मलाइ रुवायो बोलको गित चर्चाको शिखरमा अडियो सहित ।

      न्युयोर्क : भबिस्यका सुनौला सपना बुन्दै लाखौं नेपालीहरु आफ्नो जन्मभूमिबाट टाढा बसेर कठिन पलहरु गुजारीरहेका छन्,परदेशको कथा पिडा आफ्नै छ,यस्तै यथार्थ कथामा आधारित रहेको गायक प्रेम सेन्चुरीको आफ्नै शब्द/संगीत/स्वरको नयाँ गीत "परदेशले मलाइ रुवायो”बोलको गीतले सार्बजनिक भएको केही समयमै निकै चर्चा तथा लाखौं दर्...

  • बुद्ध मान तामाङको सानुमा सानू चोयाको सेलो गीत सार्वजनिक !

    काठमाण्डौ । गायक बुद्धि मान तामाङ्को सेलो गीत "सानुमा सानू चोयाको"बोलको अडियो सार्वजनिक भएको छ। गीतमा शब्द रुपेन मोक्तान ,संगीत/एरेञ्ज प्रायस दोङ को रहेको छ भने बुद्ध मान तामाङको सुमधुर अवाजले भरिएको छ। सेलो म्युजिक प्रोडुक्सन स्टुडियोमा रेकर्ड भएको उक्त गीतलाई दिपेश प्रधानले मिक्सिङ  गरेको हुन । गीतलाई सेलो ...

  • चर्चित गायक तथा संगितकार कोसिस थोकरको ए बि सि डि ई सेलो गित आइतबार फ्याफुल्ला नेपालबाट सार्वजनिक हुँदै ।

    काठमाडौ : कोसिस थोकर तामाङको फरक खालको तामाङ सेलो गित ए बि सि डि ई तामाङ सेलो गित मनपराउने दर्शक श्रोतमाझ आइतबार आउने भएको छ । धेेेेेेेेरै तामाङ गितहरु बजारमा ल्याएर चर्चा कमाउन सफल गायक थोकरको यो सेलो गित भने पृथक खालको रहेको बताए ।   संगितकार कोसिस थोकर यस गितमा चर्चित गायक तथा संगितकार कोसिस थोकरको...

  • गजलकार दल बहादु वाईबा तामाङ चर्चामा।

    क्वालालम्पुर,मलेसिया :- काभ्रेपलान्चोक जिल्ला रोशी घर भइ वैदेशिक रोजगारीको लागि बिगत केही बर्ष देखि मलेसियालाई कर्म थलो बनाई रहनु भएका गजलकार दल बहादुर तामाङ पछिल्लो समय आफ्नो मर्मस्पर्शी शब्द लेखन सहितको गजल, फेस्बुक तथा विभिन्न सामाजिक संजाल बाट जनमानसमा सुनाउदै चर्चामा रहनु भएको छ। त्यसै क्रममा उहाँ सँग गरिएको छो...

  • गीतकार जि बि तामाङको नेसि नेसि रिलिज हुनु अगावै चर्चामा।

    काठमाडौ : गीतकार जि बि तामाङको नेसि नेसि बोलको तामाङ सेलो प्रेम गित रिलिज हुनु अगावै टिक टक बाट निकै चर्चामा आएको छ। भिडियो क्लिप अहिले तामाङ सेलो जगतमा निकै चर्चामा रहेको नेसि नेसि बोलको गीत रोमान्टिक गीत रहेको छ। उक्त गीतमा चर्चित गायक तथा संगितकार बिशाल काल्तान र तामाङ सेलो जगतमा धेरैले रुचाएका गायिका ज...

  • वीर बहादुर तामाङको हामी किसान भिडियो सहित सेवा फिल्म युट्युब बाट सार्वजनिक ।

    काठमाडौ : कलाकार तथा समाजसेवी वीर बहादुर तामाङको प्रस्तुतिमा सेवा फिल्म प्रालिको हामी किसान सार्वजनिक । भिडियो हेर्नुहोस  https://youtu.be/Ufc9J-bQ0kE उक्त गित गायक एंव संगीतकार कर्साङ लामाको संगीतमा वीर बहादुर तामाङको प्रस्तुति गायक तथा निर्देशक बाबू जिम्बको शब्द रहेको गितमा बाबु जिम्बा, कर्साङ लामा,आकाश ब्लो...

  • सेलो गायक तथा संगीतकार प्रयास दोङको नया तामाङ गीत सर्वजनिक हुदै ।

    काठमाडौं / युवा चर्चित गायक तथा संगीतकार प्रयास दोङको संगीतिक कोशेली "फुलबुट्टे स्ह्यामा" बोलको गीत छिट्टै युट्युबमा आउदै । यस गीतमा गीतकार प्रज्वल दोङको शब्द रहेको छ । संगीत एरेन्ज प्रयास दोङले गरेका छन। यश गीतमा बेनु लामा र सबैको मन मुटुमा बस्न सफल गायिका जितु लोप्चानले स्वर दिएको छ। यश गीतलाई सेलो म्युजिक ...

  • एला मि ला ग्याल्मो तामाङ प्रेम गीतले दर्शकको राम्रो प्रतिक्रिया पायो

      भक्तपुर : तामाङ गीतसंगीतको आकाशमा love song को बेलुम भरेर उडाउन सफल संगीतकार निमा दोङको संगीतमा रहेको एला मि ला ग्याल्मो गीतले दर्शकको मन जितेका हुन समुदायको चर्चित नायीका सुश्मा मोक्तानको अभिनय रहेको गीतमा मा मोडलको रुपमा उदायमान मोडेल हिरा लाल तामाङको पनि अभिनय देख्न सक्नु हुने छ । गीतलाइ अहिलेको ब्यस्त ...

  • तामाङ कलाकार हरुले कोभिड १९ कोष खडा गर्दै समस्यामा परेका कलाकारहरूलाई सहयोग गर्ने ।

    काठमाडौ : नेपालमा कोरोना कोभिड १९ भाइरसको महामारीले यति बेला नेपाल सहित २१५ ओटा लकडाउन भएको बेला नेपाल तामाङ फिल्मका चर्चित लेखक तथा नायक ऋतुराज पाख्रीन र चर्चित निर्देशक अजय स्याङ्तानको संयोजकत्वमा चालेको तामाङ कलाकार तथा प्राविधिक र विपन्न वर्ग हरुलाई सहयोग गर्ने उदेश्यले राहत कोष खडा गर्नु भएको छ। कोभिड १९ सहयोग...

  • बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधन

    एजेन्सी : बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो । भाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो । अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिना...

  • बलिउड अभिनेता इरफान खानको निधन

    एजेन्सी : बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा मंगलबार उनको निधन भएको हिन्दूस्तान टाइम्सले जनाएको छ । अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि खानलाई हिजै अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । खानका प्रवक्ताले उनलाई ‘कोलन इन्फेक्सन’ भएको बताएका थिए । गत व...

  • गायक सञ्जीव वाईबा तामाङको ढिन्छ्यान आमा सार्वजनिक !

    काठमाण्डौ : नेपाल तामाङ कलाकार संघका अध्यक्ष बरिस्ठ संगीतकार,तथा रचनाकार  गायक सञ्जीव वाईबा तामाङ को सम्पुर्ण आमा हरु प्रती समर्पित ढिन्छ्यान आमा बोलको गीत बजारमा सार्वजनिक भएको छ। उक्त गीतमा शब्द,संगीत र स्वर गायक वाईबा आफ्नै रहेको छ भने एरेन्ज चन्द सिं को रहेको छ। त्यसै गरि गीतलाई मिक्सिङ दिपेश प्रधानले गर्नु ...

  • गायक आयुस लामाको नयाँ तामाङ सेलो गित मोबाइल चैना रि बोलको अडियो सार्वजनिक।

    काठमाडौं : गायक आयुस लामा र जितु लोप्चानको सुमधुर स्वरमा रहेको “मोबाइल चैना रि” बोलको नयाँ तामाङ सेलो दोहोरी गीत एक हाप्त अघि सार्वजनिक भएको छ। तामाङ सेलो जगतमा सेलो दोहोरी गित बिलकुलै नयाँ खालको र दर्शकले मन पराउने छ भन्ने आस लिएको गायक लामा ले बताए ।विगत तीन वर्षदेखि गित सांगीतमा प्रवेश गरेका गायक आयुस लामा को पह...

  • सेलो गायक छेवाङ तामाङको नयां गीत बाङ्गली नाकला खारे सार्वजनिक हुदै ।

    काठमाडौ : सेलो गायक छेवाङ तामाङ दोङको “बाङ्गली नकला खारे” बोलको गीत यही चैत ७ गते शुक्रवार दिउसो 2:00 बजे तामाङ ह्वाइ युट्युब च्यानलबाट सार्वजनिक हुने भएको छ। यस गीतमा सुशील लामाको शब्द र संगीत रहेको छ,। गीतमा गयिका निङमा दोङ र छेवाङ दोङको स्वर रहेको छ। शिखर पाँगुला होई कान्छी,तामाङ गोईलो गोईजीन छार,ए सन्नानी,पिङग...

  • मोडल कुसुम गाह मगरले अभिनय गरेको देउन राधा देउको म्युजिक भिडियो सार्वजनिक ।

    काठमाडौ : मोडल कुसुम गाह मगरको प्रस्तुति र अभिनयमा रहेको देउन राधा देउको म्युजिक भिडियो आज सार्वजनिक भएको छ । भिडियोमा गाह मगर लाई आशिर प्रताप जंग ले साथ दिएका छन। उक्त गीतमा चर्चित गायिका देवि घर्ती मगर र गायक गणेश अधिकारीको सुमधुर स्वरले भरिएको छ भने बिनोद बाजुरालिको एरेञ्ज, खडक बाजुराली को मिक्सिङ रहेको गित माला...

  • गायक आरम्भ तामाङ र गायिका रेश्मा बोम्जनको “चिबोर ग्राम्बारी” सार्वजनिक

    काठमाण्डौ:तामाङ गीत संगीत भित्रकै एक पाटो म्हेन्दो माया क्षेत्रका अहिलेको निकै ब्यस्त गायक तथा मोडल आरम्भ तामाङ र चर्चित सेलो गायिका रेश्मा बोम्जन्को बिल्कुलै नयाँ म्हेन्दो माया गीत "चिबोर ग्राम्बारी" बोलको अडियो सार्वजनिक भएको छ।उक्त गीत गायक तथा मोडल आरम्भ तामाङको आफ्नै ब्यक्तिगत युटुव च्यानल आरम्भ तामाङ अफिसियल ...