• आशिस मोक्तानको खाजि खाजि ल्होछार बोलको तामाङ सेलो गित सार्वजनिक

    भक्तपुर / सेलो गायक आशिष मोक्तानको खाजि खाजि ल्होछार बोलको तामाङ सेलो गित माघ ५ गते सार्वजनिक भएको छ । यस गितमा बिनोद तामाङ बलको संगित, अशली तामाङको शब्द" युवा गायक तथा चरचित संगितकार कार्साङ लामाको एरेञ्ज मिक्सिङ रहेको छ । यश गितमा तामाङ समुदायले मन पराएका चर्चित गायिका अशली तामाङ गायक आशिष मोक्तान गायिका  र...

  • गायक छेवाङ दोङको एला नेबा बानीसे बोलको तामाङ गितको भिडियो टेलर भोली सार्वजनिक हुँदै

    भक्तपुर / गायक छेवाङ दोङको एला नेबा बानीसे बोलको तामाङ गितको भिडियो टेलर भोली मंगलबार जिग्मि मिडियाबाट सार्वजनिक गर्ने भएको छ । यश गितमा विशाल दोङको शब्द बुद्ध स्याङबाको संगीत र एरेन्ज रहेको छ गितको अडियो भने पहिले नै सार्वजनिक भएको छ । गीतमा स्वर युवा गायक छेवाङ दोङको रहेको छ भने बुद्ध स्टुडियोमा रेकर्डिङ गरेक...

  • डान्सिङ विथ द स्टार सिजन १ को उपाधि सुमी मोक्तानलाई ।

    काठमाडौ / डान्सिङ विथ द स्टार सिजन १ को उपाधि सुमी मोक्तान टिम सुबिजुले जितेको छ। शनिबार राति भएको फाइनलमा स्टार सुमी मोक्तान र कोरियोग्राफर बिजु पार्कीले उपाधि जितेका हुन्।विजेताले नगद २० लाख र ट्रफी प्राप्त गरेका छन्।हिमालय टेलिभिजनमार्फत प्रशारण भएको कार्यक्रममा तीन वटा टिम अन्तिम प्रतिस्पर्धामा पुगेका थिए। ...

  • बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधन

    एजेन्सी : बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो । भाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो । अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिना...

  • बलिउड अभिनेता इरफान खानको निधन

    एजेन्सी : बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा मंगलबार उनको निधन भएको हिन्दूस्तान टाइम्सले जनाएको छ । अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि खानलाई हिजै अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । खानका प्रवक्ताले उनलाई ‘कोलन इन्फेक्सन’ भएको बताएका थिए । गत व...