• दि ब्वाइस अफ नेपाल सिजन ३ को सिक्किमका नवीन गजमेरको संगीतिक जिबन संघर्ष।

    वेस्ट सिक्किम / नेपाल को गायन रियालिटी शो द भ्वाईस अफ नेपाल सिजन ३ कोज राजु टिमका ब्याटाल राउन्ड मल्टि ट्यालेन्ट प्रतिस्पर्धि सिक्किमका नवीन गजमेर सानै उमेर देखि नेपाली गित संगीत भन्ने बित्तिकै हुरुक्कै हुन्थे " उनले गित /संगीत सुन्ने मात्र होइनन् उनि गाउन पनि निकै अब्बल रहेक छन " सन 1996 मा पश्चिम सिक्किममा बुबा र...

  • गायक छेवाङ दोङको एला नेबा बानीसे बोलको तामाङ गितको भिडियो टेलर भोली सार्वजनिक हुँदै

    भक्तपुर / गायक छेवाङ दोङको एला नेबा बानीसे बोलको तामाङ गितको भिडियो टेलर भोली मंगलबार जिग्मि मिडियाबाट सार्वजनिक गर्ने भएको छ । यश गितमा विशाल दोङको शब्द बुद्ध स्याङबाको संगीत र एरेन्ज रहेको छ गितको अडियो भने पहिले नै सार्वजनिक भएको छ । गीतमा स्वर युवा गायक छेवाङ दोङको रहेको छ भने बुद्ध स्टुडियोमा रेकर्डिङ गरेक...

  • डान्सिङ विथ द स्टार सिजन १ को उपाधि सुमी मोक्तानलाई ।

    काठमाडौ / डान्सिङ विथ द स्टार सिजन १ को उपाधि सुमी मोक्तान टिम सुबिजुले जितेको छ। शनिबार राति भएको फाइनलमा स्टार सुमी मोक्तान र कोरियोग्राफर बिजु पार्कीले उपाधि जितेका हुन्।विजेताले नगद २० लाख र ट्रफी प्राप्त गरेका छन्।हिमालय टेलिभिजनमार्फत प्रशारण भएको कार्यक्रममा तीन वटा टिम अन्तिम प्रतिस्पर्धामा पुगेका थिए। ...

  • चलचित्र संघले आगामी पुस १० गतेदेखि हल खोल्ने घोषणा ।

    काठमाडौ / नेपाल चलचित्र संघले आगामी पुस १० गतेदेखि हल खोल्ने घोषणा गरेको छ । सरकारले कोरोना भाइरसको महामारी फैलिन सक्ने भन्दै गतवर्षको चैत्र ६ गतेदेखि नेपालमा सिनेमा हल बन्द गर्ने निर्णय गरेको थियो ।कोरोनाका बेला गरिएको लकडाउनपछि अन्य क्षेत्र खुला गरिए पनि फिल्म क्षेत्र भने खुला गरिएको छैन । सरकारले अझै पनि फिल्...

  • गायक तथा संगितकार रमित लामाको “घोर्गी ताम” बोलको नयाँ तामाङ गित सार्वजनिक हुँदै 

    काठमाडौ : विशाल कल्तानको शब्द संगित रहेको घोर्गी ताम" गित सार्वजनिक हुदै। "सेर्पिनी अजि" बोलको तामाङ सेलो गीतको सफलता पछि नयाँ गीत घोर्गी ताम को रेकर्डिङ सम्पन्न भएको गायक लामाले बताए । त्यसै गरि भर्खरै रेकर्ड भएको गीतमा रमित लामा र जितु लोप्चन को स्वर रहेको छ भने शब्द संगीत बिशाल कल्तान को रहेको छ । उक्त गीत...

  • गायक तथा संगितकार रमित लामाको शेर्पेनी आजिको म्युजिक भिडियो सार्वजनिक ।

      काठमाडौ : रमित लामाको शेर्पेनी आजि तामाङ सेलो गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । तामाङ सेलो गितले बजार तताएको बेला दर्शक श्रोतमाझका लागि यो गितले मनोरञ्जन दिनेमा बिश्वास गरेको गायक रमित लामाले भने । शुक्रबार यो गित डम्फू मिडियाको युट्युबबाट सार्वजनिक गरेको छ । तामाङ समुदायको लागि तामाङ सेलो गि...

  • टेलिभिजनबाट पहिलो तामाङ फिल्म सेमरी छोरङान देखाएर तामाङ चलचित्रले यसपाली २५औं आफ्नो रजत महोत्सव मनाएको छ

    काठमाडौ / सधै झै यसपाली फरक किसिमले आफ्नो रजत महोत्सव तामाङ चलचित्र संघले मनाएको छ । विश्व यति बेला नोबल कोरोना अर्थात कोभिड १९ को कारण आफ्नो तालिका अनुसार फरक किसिमले तामाङ चलचित्र संघले मनाएको भनेर हामिलाइ बताएका हुन। सामाजिक संजालमा शुभ कामना देखि लिएर आफ्नो ह्याग ट्याग बनाएर तामाङ चलचित्रकर्मी हरुले महोत...

  • बलिउड अभिनेता इरफान खानको निधन

    एजेन्सी : बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा मंगलबार उनको निधन भएको हिन्दूस्तान टाइम्सले जनाएको छ । अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि खानलाई हिजै अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । खानका प्रवक्ताले उनलाई ‘कोलन इन्फेक्सन’ भएको बताएका थिए । गत व...

  • तामाङ समुदायका दर्शकले प्रतीक्षा गरेको चलचित्र टुहुरोला ल्हुइ युट्युबमा सार्वजनिक

    काठमाडौं : रोशी फिल्मको ब्यानरमा बिनय दोङ तामाङद्वारा निर्देशित यो सातौ चलचित्र हो । टुहुरोला ल्हुइ भुकम्पले आमा गुमाएका एक अबोध बालकको कथा हो आफ्नो आफन्त सबै गुमाएका एक बालक कसरी आफ्नो गाउँबाट बिस्थापित हुन्छ त भन्ने कथामा आधारित चलचित्र हो । https://youtu.be/97Of63pEvaw जोगलाल लामाको संगीतमा आसुसेन लामा , श...

  • तामाङ फिल्मका चर्चित नायक अमिर दोङको सर्प्राइज

    काठमाडौ /  मंसिर २० लाई आफ्नो चलचित्रको प्रदर्शन मिति तया गरेको नेपाली कथानक चलचित्र सुर्यकिरणको मैच्याङ बोलको गीत र ट्रेलर भिडियो केही समय अगाडी सार्बजनिक गरिएको थियो । अधिकांस तामाङ नायिका संग देखेको नायक अमिर दोङ यसपाली भने चर्चित नायिका केकि अधिकारी संग देखिएको छन । https://youtu.be/VPwtzzPZp0A ७५० भन्...

  • तामाङ कथानक चलचित्र बज्रा सर्लाहिमा ३ सो

    सर्लाही :   निमा लामा द्वारा निर्देशित तामाङ फिल्म बज्रा ३ शो सम्पन्न भएको हो ।सर्लाही मा रहेको बिणा चलचित्र मन्दिर लालबन्दीमा १६ गते र हरिवनमा रहेको हरिवनसिनेमा हलमा १८ र २० गते देखाएको हो । कृष्ण थिङ बिनोद साङ्मो थिङ कृति स्याङतान पुसन लामा भुमी मोक्तान तिर्थ मोक्तान सुनलाल वाइबा सुसिल लामा दिनेश थोकर शुभास घि...

  • चलचित्रकर्मी हरुको भनाभन हुँदै तामाङ कथानक चलचित्र म्युङ पुजुको टाइटल गीत पत्रकार सम्मेलन गरि सार्बजनिक गरिएको छ ।

    काठमाडौ बाैद्ध: हेम बोम्जन -   तामाङ चलचित्र संघको अध्यक्ष बिकु थोकरको प्रमुख अथितिमा पत्रकार सम्मेलन सम्पन्न भएको थियो । तामाङ फिल्म म्युङ पुजुको उक्त कार्यक्रममा तामाङ चलचित्र कर्मी बिच भनाभन हुँदै चलचित्रकर्मी हरु आक्रोशित देखिएको थियो ,। आफ्नो मन्तव्य राख्ने क्रममा चर्चित हास्यकलाकार कुइसाङ रुम्बा केही भ...

  • तामाङ चलचित्र संघले विभिन्न कार्यक्रम गरि आफ्नो २४औं प्रदर्शन समापन

    हेम बोम्जन - काठमाडौ :भक्तपुरको सुर्यबिनायकमा रहेको शुभकामना पार्टी प्यालेसको हलमा तामाङ चलचित्रलाई योगदान दिने कलाकार निर्माता निर्देशक लाई पनि सम्मान गरिएको  हो । अतिथि,आदिवासी जनजाती चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुवार,विशिष्ट अतिथि पुर्ब राज्य मन्त्री रेशम लामा ,बिशेष अतिथि,नेपाल तामाङ घेदुङ्का ...

  • भदाै १६ गते तामाङ चलचित्र दिवस मनाउँदै

    हेम बोम्जन काठमाडौ :  २०५२ साल भदौ १६ गतेको दिन जयनन्द लामा द्वारा निर्देशन गरिएको तामाङ भाषाको पहिलो चलचित्र सेमरि छोर्ङानको पहिलो शो गरिएको हो। त्यसैदिन लाई तामाङ चलचित्र कर्मीहरुले प्रत्येक बर्षको भदौ १६ गते लाई तामाङ प्रदर्शन दिवसको रुपमा मनाउदै आएको छ । यसपाली पनि तामाङ चलचित्र संघले विविध कार्यक्रम गरि भक्तपु...

  • टुहुरोला ल्हुइ च्यरिटि सो र जगत स्मृति प्रतिष्ठानबाट अनाथ बाल आश्रामलाई रकम हस्तान्तरण ।

    काठमाडौ । काभ्रेको रोशी गाउँपलिका वडा न ६ मा अवस्थित जगत स्मृति प्रतिष्ठान नेपालद्वारा खुशीको घर नामक अनाथ बाल आश्रमलाई रु.१लाख ८६ हजार ६ सय रुपैया हस्तान्तरण गरिएको छ। प्रदेश न. ३ को माननीय संसद तथा प्रदेश सभाका उप-सभामुख राधिका तामाङको प्रमुख आतिथ्यमा उक्त रकम राष्ट्रिय नाचघर जमलमा एक कार्यक्रम गरि वितरण गरि...

  • ‘भिमसेन’ निर्माणको घोषणा

    चलचित्र ‘भिमसेन’ निर्माणको घोषणा गरिएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यूवी फिल्मस् ग्यालरीको ब्यानरमा बन्न लागेको चलचित्रको घोषणा गरियो । यो चलचित्रलाई कमेडी, लभ र एक्सनको कथामा निर्माण गरिनेछ । चलचित्रलाई भोमान कटुवालले निर्देशन गर्दैछन् । कला राइले चलचित्र निर्माण गर्दैछिन् । यो चलचित्रमा राजु किरा...

  • निश्चल, माल्भिका र शोभितले ‘सिनेस्टार’ छान्ने

    ओ मेगा इन्टरटेनमेन्टले प्रतिभाशाली कलाकारको छनोट गर्न ‘नेपाल्स मेघा सिनेस्टार’ आयोजना गर्ने भएको छ । आउँदो २८ चैतदेखि यसको अडिसन सुरु हुनेछ । नेपालमा धेरै प्रतिभावान कलाकार भए पनि उनीहरुले चलचित्रमा आउन अवसर नपाएकाले उनीहरुलाई मञ्च दिलाउन यो प्रतियोगिता आयोजना गर्न लागिएको निर्देशक प्रवेश सम्राट बरालले बताए । बरालका अ...

  • ‘कोहलपुर एक्सप्रेस’को शिर्ष गीत रिलिज

    चलचित्र ‘कोहलपुर एक्सप्रेस’को शिर्ष गीत सार्वजनिक भएको छ । यसअगाडि सार्वजनिक भएका २ वटा गीत कमजोर भएपनि यो गीत पावरफूल छ । कालिप्रसाद बाँस्कोटाको स्वर र संगीत समावेश गरिएको गीत रोचक छ । निर्माणपक्षले भिडियो तयार पारिनसकेका कारण अहिले लिरिकल भिडियो मात्र सार्वजनिक गरेको हो । लिरिकल भिडियोमा चलचित्रमा समावेश केहि तस्बिर...

  • जापानमा ‘कृ’को भव्य शो, फ्यानमाझ अनमोलको यस्तो क्रेज

    नेपालमा प्रदर्शन भैसकेको चलचित्र ‘कृ’ अहिले विभिन्न देशमा प्रदर्शन भैरहेको छ । अमेरिका, अष्ट्रेलिया, जापान, साउदी अबर, हङकङ लगायतका देशमा चलचित्रको प्रदर्शन भैरहेको वुझिएको छ । यसैविच, चलचित्रको भव्य प्रदर्शन जापानमा सम्पन्न भएको छ । जापानको शोमा सहभागी हुनका लागि चलचित्रका नायक अनमोल केसी, निर्माताद्धय सुवास गिरी र भू...